Green World Travels & Tours

Green World Travels & Tours We are a company with a vision to cater to the needs of travelers with the genuine intention of delivering a quality travel experience.

Travel is our passion and passion is life. We strongly believe that travel is a metaphor for life itself. Our aim is to offer and share with others the experience of unique and exotic places in the best possible way. We extend you this warm invitation to come and tread on unfamiliar paths.

19/01/2023

एक अबोध बालक, जसले सायदै सोचेका थिए ‘मेरो आँखाको दृष्टि फर्कनेछ र यो जुनीमा सप्तरंगी संसार देख्न पाउनेछु ।’ जसै उन...

यो नियम किन चितवनमा मात्र ?? ७७ वटै जिल्लामा लागू गरियोस !
14/01/2023

यो नियम किन चितवनमा मात्र ?? ७७ वटै जिल्लामा लागू गरियोस !

२६ पुस, चितवन। जिल्ला प्रशासन कार्यालय चितवनले सेवाग्राहीका लागि ‘टाइम कार्ड’ लागू गरेको छ । सेवा लिन आएका सेवाग.....

13/01/2023

कस्तो हुनु पर्छ कानूनी राज्यमा कानूनी सजाय ?!!

कहिलेकाही अपराधीको कसुर अनुसार उचित दण्ड सजाय, कार्बाही नभएको हो कि भन्ने भान हुन्छ !
यहाँ अरबौ लुट्नेहरु करोड धरौटीमा छुट्छ, करोड लुट्ने हजारमा अनि हजार लुट्ने सयमा ! के यो उचित दण्ड सजाय हो ?!
यस्तो कानूनी कार्बाहिले अपराधीलाई निरुत्साहित गर्छ कि प्रोत्साहित ??! जब लाखौ लुट्दा रुपियामा छुट्न पाइन्छ भने भ्रस्टाचार घट्छ कि बढछ ??!
प्रसङ्ग नेपाली क्रीकेटका पुर्व कप्तान सन्दिप लामिछाने जो नाबालिक ब्लात्कार अभियोगमा थुनामा थिए आज २० लाख धरौटीमा छुटेका छ्न !
ब्लात्कार अभियोग लागेको मान्छेले २० लाख तिर्ने हो भने अरबौ लुट्नेलाइ कति तिराउनु पर्ने हो कानूनले ?? सन्दिपले देश र जनतालाइ लुटेका थिएनन ! हो त्यसो त उनको अपराध पनि क्षम्य भने होइन !
पुर्ब अख्तियार आयुक्त राजनारायण पाठक जस्ले करोडौं लुटे अहिले उनलाइ ४५ लाख बिगो सहित ३ बर्ष जेल सजाय भएकोछ ।
आन्तरिक राजस्व विभागका पुर्व निर्देशक चुडामणिा शर्मा जस्ले अरबौ भ्रस्टाचार गरे उनलाइ पनि केही लाख लिएर सादा तारिखमा छुटे !
त्यस्तै पुर्ब अख्तियार प्रमुख दिप बस्नेतले गरेको भ्रस्टाचारको त कुनै लेखाजोखा नै छैन ! तर उनलाइ कुनै द्ण्ड सजाय नै भएन !
असली कार्बाही त अपराधीले भ्रस्टाचार गरेको सबै सम्पत्ति जफत गरेर उसलाइ कार्बाही हुनु पर्ने होला तर त्यस्तो भएको खासै सुनिएको देखिएको छैन ! यदि त्यसरी कार्बाही नहुने हो भने अरब लुट्नेलाइ लाख धरौटी लिन कुन सजाय भयो र ??!!

भ्रम होइन सत्य हो ! असत्य भए राश्ट्र बैंकलाइ मुद्दा  ठोक हिम्मत छ भने !
13/01/2023

भ्रम होइन सत्य हो ! असत्य भए राश्ट्र बैंकलाइ मुद्दा ठोक हिम्मत छ भने !

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका अध्यक्ष पवन गोल्यानले ऋणीलाई चर्को ब्याजदर लगाएर बैंकले अत्य.....

उच्च सम्मान सहित हार्दिक नमन ! यो शहास अनि प्रेरणादायी कर्मका लागि !
13/01/2023

उच्च सम्मान सहित हार्दिक नमन ! यो शहास अनि प्रेरणादायी कर्मका लागि !

७२ वर्षमा मास्टर्स: Bhom kumari Buda from Rolpa district completes Masters in Sociology at the age of 72. She was also one of the first women to pass S.L.C from Rolpa district. Congratulations on your well deserved achievement Aama. ❤️🇳🇵

Pic. Simaran Acharya

12/01/2023

स्वर्गको एक टुक्रा धर्तिमा खसेछ ...!

आम्म्म्म्म्म्म्म्म्म ....! यति धेरै तलब भत्ता ??!!
12/01/2023

आम्म्म्म्म्म्म्म्म्म ....! यति धेरै तलब भत्ता ??!!

काठमाडौं । हिमालयन बैंकले गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई तलब, भत्ता बापत २ करोड १५ लाख १६ हजार ....

औपचारिकता मात्र पूरा हुने त होला !
12/01/2023

औपचारिकता मात्र पूरा हुने त होला !

पुरा पढ्नुहोस

11/01/2023

नेपाल सरकार धेरै ठुला कुरा नगर!

सरकार र सत्ता बदलिने बित्तिकै नयाँ सरकार र नयाँ मन्त्रीहरुले यो गर्छौ र त्यो गर्छौ भनेर निकै ठुलठुला कुरा गर्ने गर्छन ! तर हिजोका दिन देखि जनताले भोगी रहेका समस्या र सास्तिका बारेमा बोल्दैनन !
समयमा राहदानी, राश्ट्रीय परिचय पत्र तथा सवारी चालक अनुमति पत्र ( लाइसेन्स ) सम्म दिन सक्दैन सरकारले !!
यी सेवाहरु प्रदान गर्नका लागि सरकार परिवर्तन हुनु र नहुनु सङ्ग के अर्थ राख्छ र ?! यो त नियमित चली रहने प्रक्रिया हो ! सम्वन्धित विभाग र मन्त्रालयले गर्ने काम हो !
तर बिडम्वना यति सेवालाइ पनि सहज, सरल, चुस्त दुरुस्त बनाउन सकेको छैन सरकारले !

11/01/2023

अनौठा कृतिमानिको देश नेपाल!

१. पहिलो र दोस्रो ठूलो दललाइ पछि पार्दै तेस्रो दलले सरकार चलाउने देश !
२. प्रतिपक्ष बिहिन सन्सद भएको देश!
३. राजतन्त्र मासेर गणतन्त्र ल्याउनेहरुले नै राजाको जन्मदिवस मनाउने देश !
४. प्रवासमा बस्ने नेपाली दाजुभाइ दिदिबहिनीहरुको रेमिटेन्स चल्ने तर उनिहरुले ल्याएको सामान्य कोशेली जफत हुने !
५. अकुत भ्रष्टाचार गर्नेहरुले नै भ्रश्टचारीलाई कार्बाही गर्ने देश !
६. ३/३ पटक सम्म भारतले इन्धनको मूल्य घटाउदा पनि निगमले मुल्य नघटाउदा कार्बाही गर्न नसक्ने लाक्षी सरकारको देश !
७. न्युनतम भन्दा पनि अति न्युनतम राजनैतिक चरित्र, व्यबहार, सिद्धांत, दर्शन नभएका नेताले राज गरेको मुलुक !

घाम अनि जुन view from kakani
15/02/2022

घाम अनि जुन view from kakani

Address

Charali
977023

Telephone

9843824866

Website

Alerts

Be the first to know and let us send you an email when Green World Travels & Tours posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Green World Travels & Tours:

Share

Category


Other Charali travel agencies

Show All