हिन्दु नारीहरुको महान् पर्व तीज पर्वमा सामेल हुनुभएकोमा र यसलाई भव्य रुपमा सफल बनाउनु भएकोमा सबैलाई धन्यवाद ||🎉🎉
कोर्क नेपाली समुदायको तर्फबाट भोलि डब्लिनमा हुने एनआरएनए कपमा कोर्कको शान बोकेर मैदानमा उत्रन लागेका नेपाली स्पोर्टिङ क्लबलाई शुभकामना। तपाईंहरूको समर्पण र दृढताले जित पक्का छ। ट्रफीलाई कोर्कमै ल्याएर सम्पूर्ण समुदायलाई गौरवान्वित बनाउनुहोस्! सफलताको शुभकामना. CNC
कोर्क नेपाली समुदायको तर्फबाट भोलि डब्लिनमा हुने एनआरएनए कपमा कोर्कको शान बोकेर मैदानमा उत्रन लागेका नेपाली स्पोर्टिङ क्लबलाई शुभकामना। तपाईंहरूको समर्पण र दृढताले जित पक्का छ। ट्रफीलाई कोर्कमै ल्याएर सम्पूर्ण समुदायलाई गौरवान्वित बनाउनुहोस्!
सफलताको शुभकामना 🙏⚽️🇳🇵🇮🇪
CNC
Get ready for a grill-tastic time! BBQ picnic at Gougane Barra on August 12th. Bus pickup at Cork City Hall, 11 AM. Don't be late, or you'll miss the steak! #BBQFun #CorkNepaleseCommunity 𝗘𝘃𝗲𝗿𝘆𝗼𝗻𝗲
Get ready for a grill-tastic time! BBQ picnic at Gougane Barra on August 12th. Bus pickup at Cork City Hall, 11 AM. Don't be late, or you'll miss the steak! #corknepalesecommunity
🌟🍖🌲 हार्दिक निमन्त्रणा 🍖🌲🌟
Cork नेपाली समुदायले सोमबार, अगस्त १२ गते Gougane Barra राष्ट्रिय वन पार्कमा BBQ पिकनिक आयोजना गर्दैछ। हजूरहरु सबैलाई हार्दिक निमन्त्रणा छ! 🏞️
📅 **मिति:** सोमबार, अगस्त १२
📍 **स्थान:** Gougane Barra राष्ट्रिय वन पार्क
🚌 **बस सेवा:** Cork City Hall अगाडी बाट उपलब्ध हुनेछ ।
**टिकट मूल्य:**
- बालबालिका (५-१२ वर्ष): €20
- वयस्क (१२ वर्ष माथि): €30
टिकट र थप जानकारीका लागि सम्पर्क गर्नुहोस्:
📞 विजय सहनी: 0867311856
📞 हरि प्रसाद गौतम: 0892217262
📞 गञ्जु लामा: 0877120236
प्रकृतिको काखमा, स्वादिष्ट BBQ खान, रमाइलो खेल, र सबैसँग राम्रो समय बिताउन आउनुहोस्। यो पिकनिकमा सहभागी भई रमाइलो गरौँ र सँगै नयाँ यादहरू बनाऔं। 🌞🍴🎉
#CorkNepaleseCommunity #BBQPicnic #FamilyFun #GetTogether #NatureLovers
"Lights, camera, Ravi Oad! 🌟✨ Dive into the heart of our event with this sensational video featuring the mesmerizing performance of Ravi Oad. Relive the magic and feel the energy all over again. A heartfelt thanks to Sunil Gautam and Robin for capturing these memories for a lifetime. Don't miss out – watch now! 🎥🎶 Ravi Oad Ravi Oad Everyone#EventHighlights"
Discover the magic of Ravi Oad's Ireland tour. Highlights and full details coming soon – stay tuned!
Special shoutout to Sunil Gautam for videograpgy.
Discover the magic of Ravi Oad's Ireland tour. Highlights and full details coming soon – stay tuned! Everyone Ravi Oad Ravi Oad