21/10/2022
नमस्ते ! जापानमा गिजिनकोकु भिषा(Engineer/Specialist in Humanities/International Services Visa) प्राप्त गर्नको लागि आवश्यक सर्त (योग्यता )
① नेपाल वा जापान वा अन्य कुनै पनि देशको विश्वविद्यालयबाट स्नातक (University) पास
② जापानको व्यावसायिक विद्यालय (Vocational School/ सेन्मोन गाक्कोऊ ) पास
यदि तपाईंले माथिका कुनै पनि पास गर्नुभएको छैन भने, जापानमा गिजिनकोकु भिषा प्राप्त गर्न सक्नुहुने छैन।
त्यसैले, कृपया 株式会社 SAS मा सम्पर्क गर्नु अघि आफ्नो शैक्षिक पृष्ठभूमि कन्फर्म गर्नुहोला। धन्यबाद !