Khanal Bishnu

Khanal Bishnu Destination Management, Tourism Marketing, Tourism Policy and Health, Wellness & Medical Tourism Researcher.

Ph.D., Tourism Science, Tokyo Metropolitan University, Japan. MBA, Global Management, Aoyama Gakuin University, Japan.

Emergen Research社の調査によると、医療観光市場において世界をリードするトップ10企業が発表されましたが、日本からNTTメディカルセンター東京がランクインしたのは驚きです!1. バンコク病院、Thailand [年間収入:93...
30/10/2024

Emergen Research社の調査によると、医療観光市場において世界をリードするトップ10企業が発表されましたが、日本からNTTメディカルセンター東京がランクインしたのは驚きです!

1. バンコク病院、Thailand [年間収入:93億ドル]
2. クリニクムメディカルリンク株式会社, Spain[年間売上高:USD84.95億]
3. Aditya Birlaの健康サービス株式会社。India [年間収入:米ドル65十億]
4. アポロ病院グループ、India [年間売上高:32.644億ドル]
5. NTTメディカルセンター東京、Japan [年間売上高:30.04億ドル]
6. Fortis Healthcare、India [年間売上高:168億ドル]
7. バムルンラード国際病院、Thailand [年間収入:1億ドル]
8. KPJヘルスケアBerhad. 、Malaysia [年間売上高:925.4万ドル]
9. Shouldice、Canada [年間収益:USD206百万]
10. プリンスコート医療センター、 Malaysia [年間収入:100万ドル]

#医療観光
#医療インバウンド

विश्वासले चलेको समाज!संसारको सबैभन्दा बढी जनसंख्या भएको शहर टोकियो,जहाँ सडक किनार मा एउटा पसल छ,पसल मा कोही साहुजी छैनग्...
10/02/2024

विश्वासले चलेको समाज!
संसारको सबैभन्दा बढी जनसंख्या भएको शहर टोकियो,
जहाँ सडक किनार मा एउटा पसल छ,
पसल मा कोही साहुजी छैन
ग्राहक आउँछन्
समान लिन्छन
अनि
त्यही राखिएको बक्समा
त्यो सामानको मूल्य बराबरको पैसा राखिदिन्छन्,
अनि समान लिएर आफ्नो गन्तव्य तिर लाग्दछन्!
सायद राम राज्य मा यस्तै
हुन्थ्यो की 🤪🤪

सोच आफ्ना आफ्ना,यसपाली दुई हप्ताको नेपाल बसाईको क्रममा विभिन्न प्रकार का व्यक्ति तथा उनीहरूका समस्या सँग नजिकबाट सुन्ने ...
06/02/2024

सोच आफ्ना आफ्ना,

यसपाली दुई हप्ताको नेपाल बसाईको क्रममा विभिन्न प्रकार का व्यक्ति तथा उनीहरूका समस्या सँग नजिकबाट सुन्ने अवसर मिल्यो!

1. 45-50काटेका, हामी विदेशमा बस्नेले पनि उनीहरू नेपालमा राम्रै सँग आफ्नो व्यवसायमा जमेका छन् भनेर मानेका पनि सके सम्म विदेश मै जानु पर्दछ , नेपाल मा गरी खान गार्हो छ भन्ने ठूलो जमात भेटियो!

2. नेपालमा व्यापार व्यवसाय तथा ठेक्का पट्टी बाट राम्रै पैसा कमाएका, आफू नपढेका तर छोरा छाेरी लाई पढाउनु पर्दछ भनेर आफैं नेपाल बाट पैसा पठाएर छोरा छाेरी लाई अष्ट्रेलिया तिर पठाएका, तर छोरा छाेरी अष्ट्रेलियाको नागरिकता नै लिएर हामी नेपाल फर्कादैनौं भनेर बाउ आमालाई नेपाल छाडेर अष्ट्रेलिया नै आऊ भन्ने हरुको जमात अनि बाउ आमाको समस्या पनि नजिक बाट सुन्ने, देख्ने अवसर मिल्यो।

3. अनि पासपोर्ट विभाग मा पुग्दा या त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुग्दा त्यहाँको भिड देखेर कतै नेपाल नै खाली हुन लागेको त होइन भनेर संका पनि लाग्यो!

#हामी_यस्तै_त_हो_नि

住所

Shinagawa Ku
Shinagawa-ku, Tokyo
141-0031

ウェブサイト

アラート

Khanal Bishnuがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

Khanal Bishnuにメッセージを送信:

共有する