E9 Travel & Tours

E9 Travel & Tours EPS मा आउनु भएको सम्पूर्ण साथीहरुको लाग?
(1)

कोरियाबाट नेपाल जाने आऊने MAY/JUN/JULY/AUG सम्मको Direct तथा Transit बाट सम्पूर्ण एरलाईन्सको आफर टिकेटहरु E9 Travel & To...
01/05/2024

कोरियाबाट नेपाल जाने आऊने MAY/JUN/JULY/AUG सम्मको Direct तथा Transit बाट सम्पूर्ण एरलाईन्सको आफर टिकेटहरु E9 Travel & Tour मा धमाधम बुकिङ भईरहेको छ।
✅ Korean Air
✅ Cathay Pacific
✅ Singapore Air
✅ Thai Air
✅ Srilankan Air
✅ Air India
✅ Malaysia air
✅ China Southern
✅ Air China
✅ Sichuan Airlines
✅ China Estan Air
Booking : 010-2182-8347 viber/Imo/Kakao
Office : 031-658-8347, Fax : 0504-096-8347
E9 Travel & Tour
Pyeongtaek ,South Korea
The Royal Restaurant

Korean Air One Way Offer!! कोरियाबाट भिजा सकेर JAN/FEB/MARCH मा नेपाल फर्किने KOREAN AIR मा एकतर्फी यात्रा गर्नेहरुको ला...
24/12/2023

Korean Air One Way Offer!!
कोरियाबाट भिजा सकेर JAN/FEB/MARCH मा नेपाल फर्किने KOREAN AIR मा एकतर्फी यात्रा गर्नेहरुको लागि 23+23+10=56kg सहित सस्तो अफरको सिटहरु E9 Travel & Tour मा धमाधम बूकिङ भईरहेको छ ।

Booking : 010-2182-8347 viber/Imo/Kakao
Office : 031-658-8347
Fax : 0504-096-8347
E9 Travel & Tour
Pyeongtaek ,South Korea
The Royal Restaurant

13/12/2023

China Southern Airlines is expanding its international schedule with new routes to cities in Pakistan, Papua New Guinea, Kazakhstan and Qatar.

One Way Offer!! कोरियाबाट भिजा सकेर DEC/JAN/FEB मा नेपाल फर्किने तथा एकतर्फी यात्रा गर्नेहरुको लागि चाइना साउदर्न र क्या...
05/12/2023

One Way Offer!!
कोरियाबाट भिजा सकेर DEC/JAN/FEB मा नेपाल फर्किने तथा एकतर्फी यात्रा गर्नेहरुको लागि चाइना साउदर्न र क्याथे प्यसिफिक हङकङ हुँदै नेपाल जाने सस्तो अफरको सिटहरु E9 Travel & Tour मा धमाधम बूकिङ भईरहेको छ ।
Booking : 010-2182-8347 viber/Imo/Kakao
Office : 031-658-8347, Fax : 0504-096-8347
E9 Travel & Tour
Pyeongtaek ,South Korea
The Royal Restaurant

कुन एअरलाईनस मा कती समान लिएर जान पाईन्छ ? कोरियान एअर      : (23+23+10) kgथाई एअर             : (30+7) kgचाइना साउदर्न ...
03/12/2023

कुन एअरलाईनस मा कती समान लिएर जान पाईन्छ ?

कोरियान एअर : (23+23+10) kg
थाई एअर : (30+7) kg
चाइना साउदर्न : (23+23+7) kg
एअर ईन्डिया : (23+23+7) kg
क्याथे प्यसिफीक : (23+23+7) kg
मलेसियन एअर : (20+20+7) kg
श्रीलन्कन एअर : (20+20+7) kg
एअर चाइना : (23+7) kg
चाइना इष्टर्न : (23+23+7) kg
सिङगापुर एअर : (35+7) kg

Booking : 010-2182-8347 viber/Imo/Kakao
Office : 031-658-8347, Fax : 0504-096-8347
E9 Travel & Tour
Pyeongtaek ,South Korea
The Royal Restaurant

01/12/2023

कोरियाबाट नेपाल जाने आऊने DEC/JAN/FEB/MARCH सम्मको Direct तथा Transit बाट सम्पूर्ण एरलाईन्सको आफर टिकेटहरु E9 Travel & Tour मा धमाधम बुकिङ भईरहेको छ।
✅ Korean Air
✅ Cathay Pacific
✅ Singapore Air
✅ Thai Air
✅ Srilankan Air
✅ Air India
✅ Malaysia air
✅ China Southern
✅ Air China
✅ Sichuan Airlines
✅ China Estan Air
Booking : 010-2182-8347 viber/Imo/Kakao
Office : 031-658-8347, Fax : 0504-096-8347
E9 Travel & Tour
Pyeongtaek ,South Korea
The Royal Indian Restaurant

आयो आयो आयो !! Big Offer Ticket !!Cathay Pacific हङकङ हुँदै नेपाल जाने आउने One Way तथा Two Way टिकेटमा अफर आएको हुनाले ...
19/10/2022

आयो आयो आयो !! Big Offer Ticket !!
Cathay Pacific हङकङ हुँदै नेपाल जाने आउने One Way तथा Two Way टिकेटमा अफर आएको हुनाले नेपाल जाने साथीहरुले बूकिङको लागि संपर्क गर्नुहोला
Booking : 010-2182-8347 viber/Imo/Kakao
Office : 031-658-8347, Fax : 0504-096-8347
E9 Travel & Tour
Pyeongtaek ,South Korea
The Royal Restaurant

20/09/2022

नमस्कार सबैमा
हामी फेरी यहाँहरुको नियमित टिकेट सेवामा आएका छौ ।
नेपाल जाने आउने टिकेटको लागि सम्झिनुहोल।

Singapore Air One Way Offer!! Offer!!भिजा सकेर  जुलाईमा नेपाल जादै हुनुहुन्छ र सस्तो टिकेट खोजीमा हुनु हुन्छ भने आज नै ब...
17/04/2022

Singapore Air One Way Offer!! Offer!!

भिजा सकेर जुलाईमा नेपाल जादै हुनुहुन्छ र सस्तो टिकेट खोजीमा हुनु हुन्छ भने आज नै बुक गरेर आफ्नो सिट सुरक्षित गर्नुहोस् ।
Singapore Air Offer
Baggage: 35+8
Transit : 3 hrs
Booking : 010-2182-8347 viber/Imo/Kakao
Office : 031-658-8347, Fax : 0504-096-8347
E9 Travel & Tour
Pyeongtaek ,South Korea
The Royal Restaurant

2022 मा कोरियामा भएको नयाँ राष्ट्रपतिको निर्वाचनमा प्रमुख प्रतिपक्षी दल पिपुल पावर पार्टी (पीपीपी) का युन सुक-योल निर्वा...
09/03/2022

2022 मा कोरियामा भएको नयाँ राष्ट्रपतिको निर्वाचनमा प्रमुख प्रतिपक्षी दल पिपुल पावर पार्टी (पीपीपी) का युन सुक-योल निर्वाचित भएका छन्।उनले आगामी पाँच वर्षका लागि देशको नेतृत्व गर्ने जिम्मेवारी पाएका छन्। उनले सत्तारूढ दलका उम्मेद्वार ईजे-म्युङलाई झिनो मतले पराजित गरेका हुन्।

हार्दिक बधाई तथा शुभकामना 🇳🇵🇰🇷

क्वारेन्टाइन Room उपलब्ध छ। कोरियाको (보건소) जनस्वास्थ्य केन्द्र HRD बाट स्विकृत प्राप्त क्वारेन्टाइन स्थलमा  बैधानीक रुपम...
17/01/2022

क्वारेन्टाइन Room उपलब्ध छ।

कोरियाको (보건소) जनस्वास्थ्य केन्द्र HRD बाट स्विकृत प्राप्त क्वारेन्टाइन स्थलमा बैधानीक रुपमा बुकिंग गरिने हुनाले विदेशबाट कोरिया प्रवेश गर्दा अनिवार्य १०दिन क्वारेन्टाइन बस्नु पर्ने कोरियन सरकारको नियम रहेको छ। हजुरहरुलाई क्वारेन्टाइनको लागी कोठाको आवश्यक परेमा सबै सुबिधा सम्पन्न खाना बस्न सहितको कोठा ब्यबस्था हुने भएकोले सम्पर्क गर्नुहोला।
साथै Airticket को लागी पनि सम्पर्क गर्नुहोला
010-2182-8347 (Imo/Viber/Kakao)

The Royal Restaurant
Pyeongtaek

10/12/2021
बधाई नेपाली टिम !Congratulations Nepal Team.इतिहास रच्दै नेपाल साफ च्याम्पियनसिपको फाइनलमा ।
13/10/2021

बधाई नेपाली टिम !
Congratulations Nepal Team.
इतिहास रच्दै नेपाल साफ च्याम्पियनसिपको फाइनलमा ।

नेपालमा अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिवन्ध १७ जेठ (३१ मे २०२१) सम्म लम्बिएको छl(जनहितका लागि सक्दो सेयर गरिदिनुहो...
11/05/2021

नेपालमा अन्तर्राष्ट्रिय हवाई उडानमाथिको प्रतिवन्ध १७ जेठ (३१ मे २०२१) सम्म लम्बिएको छl

(जनहितका लागि सक्दो सेयर गरिदिनुहोला)

ईन्चन काठमाडौंको कोरियन एयरको आउँदो उडानहरू- May 7- Jun 4- Airport मा थेजिकम लिएर जान मिल्नेछ।- लगेज सुबिधा: 23+23+10 KG...
30/03/2021

ईन्चन काठमाडौंको कोरियन एयरको आउँदो उडानहरू
- May 7
- Jun 4
- Airport मा थेजिकम लिएर जान मिल्नेछ।
- लगेज सुबिधा: 23+23+10 KG

CONTACT : 010-2182-8347 VIBER IMO KAKAO

—— DEC 04 INCHEON-DUBAI-KTM  FLIGHT—— INCHEON देखि DUBAI भई KATHMANDU जाने यहिँ DEC 04  तारिकको Fly Duabai/ Air Emirates...
20/11/2020

—— DEC 04 INCHEON-DUBAI-KTM FLIGHT——

INCHEON देखि DUBAI भई KATHMANDU जाने यहिँ DEC 04 तारिकको Fly Duabai/ Air Emirates को नियमित उडानमा बिशेष छुट सहितको सिमित टिकट रहेकोले इच्छुक माहानुभावहरुले संपर्क गर्न सक्नुहुने छ।

- Airport मा थेजिकम लिएर जान मिल्नेछ।
- लगेज सुबिधा: 30+8 = 38kg

धन्यवाद 🙏
CONTACT : 010-2182-8347 Viber / Imo

27/10/2020

सूचना!!
Nov 6 को ICN~KTM को Flight NOV 5 मा 1 दिन अगाडि सरेको जानकारी सम्पूर्णमा दिन चाहन्छौं ।

11/10/2020
जय गणेश ❣❣❣
09/08/2020

जय गणेश ❣❣❣

04/08/2020

अगस्ट १२ तारिक Charter Flight हुने

इन्चन - काठमाडौँ एकतर्फी चार्टर उडान संचालन हुने सम्बन्धमा।

यहि आउदो अगस्ट १२ तारिखका दिन नेपाल जाने यात्रुहरुको प्रस्तावलाई मध्यनजरमा राखी KME Travel ले एकतर्फी उडानको लागि यात्रु स्वयंले तोकिएको उडान खर्च एवं नेपाल पुगे पश्चात self-quarantine को दहित्तो व्यहोर्ने गरि स्वदेश फिर्ती हुन चाहनु हुने महानुभावहरूले यसै सूचनाका साथ संलग्न गुगल फारम (https://forms.gle/tc9XwrLGXee3dcW7A )भरि आफ्नो नाम दर्ता गराउनु होला।

धन्यवाद ।

KME Co.LTD
Seoul, Korea
सम्पर्क फोन नम्बर: ०७०-४१६०-०३३४

03/07/2020

चार्टर उडान सम्बन्धि जरुरी सुचना ।

KOREAN AIR जुलाई १० तारिख (फ्लाईट नम्बर KE- ९६९५) दोश्रो इन्छन - काठमाडौँ एक तर्फी उडान यात्रुको लागि सुचना !

निःशुल्क कोरियन कक्षा बिदेशी परामर्श केन्द्र उइजंबु (UFC) बाट निःशुल्क कोरियन कक्षा शुरू हुदैन । कोरोनाको कारणले गर्दा य...
18/06/2020

निःशुल्क कोरियन कक्षा

बिदेशी परामर्श केन्द्र उइजंबु (UFC) बाट निःशुल्क कोरियन कक्षा शुरू हुदैन । कोरोनाको कारणले गर्दा यस पटकको कक्षा On Line बाट गरिनेछ ।
आवेदन दिने मितिः 2020.06.18 देखि 2020.07.12 सम्म
थप जनकारीको लागिः 031-838-9114, 070-4912-7016, TDNK (फोन, सेन्टर भ्रमण मध्येबाट नाम टिपाउन सकिनेछ)

निम्न बिवरण मलाई InBoxमा sand गर्दा पनि हुनेछ ।
1. नामः
2. जन्ममितिः
3. फोन नं.
4. राष्ट्रियताः
5. लिंगः
6. हाम्रो सेन्टरबाट कोरिया कक्षा लिनु भएको छ ?
i) छ भने कहिले मिति:
ii) लेबल टेस्ट कहिले दिनु भएको थियो? मिति:

TDNK

भिजा सकेर कोरियाबाट नेपाल जाने साथीहरु यो भाईबर ग्रुपमा आबद्द हुनुहोस् । बिभिन्न सुचना, जानकारी, तथा ब्यक्तिगत समस्याहरु...
16/06/2020

भिजा सकेर कोरियाबाट नेपाल जाने साथीहरु यो भाईबर ग्रुपमा आबद्द हुनुहोस् । बिभिन्न सुचना, जानकारी, तथा ब्यक्तिगत समस्याहरु एक आपसमा आदानप्रदान गरी लाभ लिनको लागि यो लिन्कमा क्लिक गरी ग्रुपमा Join हुनुहोस् । नेपाल जाने आफ्नो साथीहरुलाई पनि ग्रुपमा अबद्द गर्नुहोस् ।
https://invite.viber.com/?g=LFxwBR7FnEs20b-objdVpZ2IxLMQaZDp

सबैले पहिले राजदूताबासमा सम्पर्क गरेर आफ्नो नाम फर्किने लिस्टमा भए नभएको बुझेर कुन दिनको उडानमा छ त्यही अनुसार टिकट लिनु...
15/06/2020

सबैले पहिले राजदूताबासमा सम्पर्क गरेर आफ्नो नाम फर्किने लिस्टमा भए नभएको बुझेर कुन दिनको उडानमा छ त्यही अनुसार टिकट लिनु होला ।

कुन देशमा कति भाडा ?
कुन देशको टिकटको लागि कसलाई सम्पर्क गर्ने ?
टीकट बुकीङ कोरियाको लागि इन्दु पन्थी 9841410042
नेपाल बायूसेवा निगमद्वारा प्रेस बिज्ञप्ति ।

09/06/2020

गुरुदत्त न्यौपाने /सोल दक्षिण कोरियाले कोरोना सङ्क्रमण यता ६० जना विदेशी नागरिकलाई देश निकाला गरेको छ। दक्षिण को...

Breaking:  यात्रु चार्टर उडानमा रोक, टिकट बिक्री नगर्न निर्देशन । विपतका बेला अन्तर्राष्ट्रिय चार्टर उडानका नाममा एयरलाय...
06/06/2020

Breaking: यात्रु चार्टर उडानमा रोक, टिकट बिक्री नगर्न निर्देशन ।

विपतका बेला अन्तर्राष्ट्रिय चार्टर उडानका नाममा एयरलायन्स र ट्राभल एजेन्सीले मनपरी भाडा असुल्न थालेपछि नागरिक उड्डयन प्राधिकरणले कुटनीतिक माध्यमबाट हुने चार्टर उडानबाहेक सबैमाथि रोक लगाएको छ

कोरियाबाट भिजा सकेर नेपाल फर्किने को को हुनुहुन्छ ?साथीहरू Viber Group मा आबद्ध हुनुहोला सबै । https://invite.viber.com/...
02/06/2020

कोरियाबाट भिजा सकेर नेपाल फर्किने को को हुनुहुन्छ ?

साथीहरू Viber Group मा आबद्ध हुनुहोला सबै ।
https://invite.viber.com/?g=LFxwBR7FnEs20b-objdVpZ2IxLMQaZDp

01/06/2020

महत्वपूर्ण जानकारी :
नेपालबाट कोरियासम्म जादा के के पकृया पुरा गर्नुपर्छ? (भिडियोमा)
Source: Eg life youtube channel

Address

평택
Seoul
<<NOT-APPLICABLE>>

Telephone

+821021828347

Website

Alerts

Be the first to know and let us send you an email when E9 Travel & Tours posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to E9 Travel & Tours:

Videos

Share

Category

Nearby travel agencies


Other Travel Agencies in Seoul

Show All

You may also like