Novel Travel and Tours

Novel Travel and Tours The Rising Travel and Tours Agency in Nepal.
(1)

21/06/2024
13/06/2024

Where to go ?!
Thinking about how to get cheapest and reliable rates of international flight tickets and its fare for your child, family members, relatives and your loved one ? not to worry about !!!
We are here to serve you our best service for your nice and happy air travel.
Have a look !!!
Feel free to contact us.
Our contact No: 984-1334286/9813-398900.
email: [email protected]
[email protected]

13/06/2024

~सस्तो दरमा ग्यारेन्टीका साथ राष्ट्रिय तथा अन्तराष्ट्रिय हवाई टिकट तपाईको घरै अगाडि पाईन्छ भने यो गर्मीमा, धुलो, धुवाँ, ट्राफिक जामको तनाब लिएर किन जाने ठमेल, जमल, पुतलीसडक ? (अलिकति पैसा जोगिने आशमा झनै थप रुपैयाँको खर्च हुने, तपाईको समयको पनि बर्बाद, धुलो धुवाँले गर्दा स्वास्थ्य पनि बिग्रने) ।
~बिदेशका बिश्वबिद्यालय, कलेजमा पढ्न जाने बिधार्थी भाई बैनीहरुलाई बिशेष छुटको ब्यवस्था ।
~नेपाल राज्यभरि भएका धार्मिक, सांस्कृतिक, एेतिहासिक पर्यटकीय स्थलहरू, जस्तो;
✓Pokhara Tour
✓Ghandruk-Pokhara Tour
✓Mustang-Muktinath Tour
✓UPPER Mustang Tour
✓Manakamana-Gorkha-Bandipur Tour
✓Chitwan Sauraha Tour
✓Lumbini Tour
✓Mugu Rara Lake Tour
✓Halesi Mahadev Tour,
✓Ilam Tour,
✓Pathivara Devi Temple Tour
✓Gosaikunda Heli Tour
✓Kalinchowk Bhagwati-Dolakha Bhimsen Tour
आदी ठाउँहरुमा जान सुलभ दरमा टुर प्याकेजको ब्यबस्था।
~ बिदेशमा रहनुभएका तपाईका आफन्तजनलाई घरायसी तथा ब्यबसायीक सामानहरु पठाउनु परेमा छिटो, छरितो तथा सस्तो दरमा अन्तराष्ट्रिय कार्गो कुरियरको पनि ब्यबस्था छ ।
अनि भएन त दामी ?!


Contact On WhatsApp: 984-1334286/9813398900
email: [email protected]
[email protected]

30/05/2024

Searching for cheap and reliable International Flight Tickets ? or Searching better agency for your tour packages in Nepal ? Then not to worry about it. We have better solutions for you.
Remember us. 984-1334286/9813398900

२५६८ औँ बुद्ध जयन्तीको शुभ अवसरमा संसारभरी बुद्धको शान्तीको सन्देश फैलियोस् । हार्दिक मंगलमय शुभकामना ।
23/05/2024

२५६८ औँ बुद्ध जयन्तीको शुभ अवसरमा संसारभरी बुद्धको शान्तीको सन्देश फैलियोस् । हार्दिक मंगलमय शुभकामना ।

समयको बचत, पैसाको बचत !!!न पठाओ खोज्ने झन्झट, न तेस्को लागि तिर्नु पर्ने पैसाको तनाब !!!न हतार, न भने जस्तो नहोला कि भन्...
17/05/2024

समयको बचत, पैसाको बचत !!!

न पठाओ खोज्ने झन्झट, न तेस्को लागि तिर्नु पर्ने पैसाको तनाब !!!
न हतार, न भने जस्तो नहोला कि भन्ने तनाब !!! त्यही समस्या दुर गर्न हामी हजुरहरुकै सेवामा हजुरहरुकै घर आगनमा आएका छौं ।

हामीसँग उपलब्ध सेवाहरु:
~सस्तो दरको अन्तरराष्ट्रिय हवाइ टिकट (तपाईंले बिस्वासै गर्न नसक्ने मुल्यमा)।
~हेली सेवा पनि उपलब्ध छ ।
~बिभिन्न किसिमको कार्यक्रम (जस्तै; विवाह, ब्रतबन्ध, पार्टी वा गाडी रिजर्बमा लानु परेमा) को लागि बिभिन्न मोडेलका गाडीहरु उपलब्ध छ ।
~नेपालको जुनसुकै धार्मिक, ऐतिहाँसिक तथा पर्यटकिय स्थलहरुको भ्रमण गर्नको लागि All Nepal Tour Packages को ब्यबस्था ।
~बिदेशमा रहेका आफन्तजनको लागि ब्यबसायिक तथा घरायसी सामान पठाउनको लागि सस्तो कुरियर सेवा पनि उपलब्ध छ।
~बिना झन्झट सजिलोसँग नयाँ कम्पनी दर्ता, नबिकरण, नामसारी, ठाउँसारी तथा खारेजी गर्न हामीसँग अनुभबी जनशक्ती भएकोले सम्झनु होला ।

यती धेरै सेवा एकै ठाउंमा, तपाईं कै घर छेऊमा !!!

रसुवा, लहरे पौवा निवासी, ध्रुव प्रसाद आचार्य (३४८५ नागरिकता प्रमाणपत्र नम्बर भएको) को नागरिकता, चारदोबाटो, गठ्ठाघर भक्तप...
15/05/2024

रसुवा, लहरे पौवा निवासी, ध्रुव प्रसाद आचार्य (३४८५ नागरिकता प्रमाणपत्र नम्बर भएको) को नागरिकता, चारदोबाटो, गठ्ठाघर भक्तपुरमा फेला परेको हुँदा, नोबेल ट्राभल एण्ड टुर्स तथा SNP कार्गो एण्ड कुरियर को अफिसमा सम्पर्क गरि लिनु हुन अनुरोध छ ।
सम्पर्क नं. ९८१३-३९८९००

*सस्तो मुल्यमा अन्तराष्ट्रिय हवाई टिकटको लागि, हामीलाई सम्पर्क गर्नुहोस् । बिदेशमा रहनु हुने महानुभाबहरुले पनि सजिलैसँग ...
15/05/2024

*सस्तो मुल्यमा अन्तराष्ट्रिय हवाई टिकटको लागि, हामीलाई सम्पर्क गर्नुहोस् । बिदेशमा रहनु हुने महानुभाबहरुले पनि सजिलैसँग टिकट काट्न सकिने !!!
*नेपालका बिभिन्न धार्मिक, ऐतिहासिक तथा मनोरम पर्यटकिय स्थलहरुको भ्रमणको लागि टुर प्याकेजमा जानको लागि साथै विवाह, ब्रतबन्ध वा अन्य कार्यक्रमको लागि जुनसुकै किसिम गाडीहरु भाडामा चाहिएमा हामीलाई सम्पर्क गर्नु होला ।
Contact us:
9841-334286,
9813-398900

15/05/2024

*सस्तो मुल्यमा अन्तराष्ट्रिय हवाई टिकटको लागि, हामीलाई सम्पर्क गर्नुहोस् । बिदेशमा रहनु हुने महानुभाबहरुले पनि सजिलैसँग टिकट काट्न सकिने !!!
*नेपालका बिभिन्न धार्मिक, ऐतिहासिक तथा मनोरम पर्यटकिय स्थलहरुको भ्रमणको लागि टुर प्याकेजमा जानको लागि साथै विवाह, ब्रतबन्ध वा अन्य कार्यक्रमको लागि जुनसुकै किसिम गाडीहरु भाडामा चाहिएमा हामीलाई सम्पर्क गर्नु होला ।
Contact us:
9841-334286
9813-398900

Address

Madhyapur Thimi/3
Bhaktapur
00977

Opening Hours

Monday 10:00 - 18:00
Tuesday 10:00 - 18:00
Wednesday 10:00 - 18:00
Thursday 10:00 - 18:00
Friday 10:00 - 18:00
Sunday 10:00 - 18:00

Telephone

+9779841334286

Alerts

Be the first to know and let us send you an email when Novel Travel and Tours posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Novel Travel and Tours:

Share

Category


Other Travel Agencies in Bhaktapur

Show All