Visit Bharatpur 2024

Visit Bharatpur 2024 Bharatpur Metropolitan City has announced an exciting plan for tourists visiting during 2024

“कालीगण्डकीको शालिग्राम लिएर बग्ने नारायणी पवित्र नदी हो”, “त्यसैले प्रत्येक वष छठ पर्वको अवसरमा व्रतालुहरु यहाँ आउने गर...
19/11/2023

“कालीगण्डकीको शालिग्राम लिएर बग्ने नारायणी पवित्र नदी हो”, “त्यसैले प्रत्येक वष छठ पर्वको अवसरमा व्रतालुहरु यहाँ आउने गरेका छन् ।” छठ पर्वको अवसरमा चितवनको नारायणी नदी किनारमा शृङ्गार

महानगर प्रमुख (मेयर) हुन सजिलो कि महिला कोटाबाट समानुपातिक सांसद हुन ?पहिलो चुनावमा म समानुपातिकबाट सांसद थिएँ । जनतासँग...
01/11/2023

महानगर प्रमुख (मेयर) हुन सजिलो कि महिला कोटाबाट समानुपातिक सांसद हुन ?
पहिलो चुनावमा म समानुपातिकबाट सांसद थिएँ । जनतासँग प्रत्यक्ष रूपमा साक्षात्कार गर्न नपाइने, उनीहरूका कुरा सुन्न र आफ्नो सुनाउन त्यत्ति सहज नहुने हुँदा अलि निस्क्रिय जस्तो महसुस हुन्थ्यो । मेयर पदमा आएर जनतासँग घुलमिल हुनुपर्ने, हरेकका समस्या र गुनासा सुन्नुपर्ने, विकास निर्माणका काममा प्रत्यक्ष सहभागी हुनुपर्ने भएको र मेरो स्वभाव पनि चुनौतीमा रमाउने भएकाले म यसमा ‘इन्जोय’ गरिरहेकी छु । तर चितवन नेपालको मुटु र ७८ औं जिल्ला पनि भनिने भएकाले यहाँ काम गर्न सोचेजस्तो सजिलो भने छैन ।

https://narimag.com.np/interview/2023/11/01/1698827261.html

भरतपुर महानगरपालिकाको आयोजनामा जिल्ला समन्वय समिति ,जिल्ला प्रशासन कार्यलय,सुरक्षा निकायहरु,चितवनका सबै पालिका र छिमेकी ...
13/10/2023

भरतपुर महानगरपालिकाको आयोजनामा जिल्ला समन्वय समिति ,जिल्ला प्रशासन कार्यलय,सुरक्षा निकायहरु,चितवनका सबै पालिका र छिमेकी पालिकाहरुको प्रमुख,उप-प्रमुख र प्रमुख प्रशासकीय अधिकृतज्युहरुको सहभागितामा भरतपुर भ्रमण वर्ष २०२४ सफल पार्न समन्वयात्मक बैठक सम्पन्न भएको छ।

भ्रमण वर्ष २०२४ लाइ सफल पार्न भरतपुर महानगरपालिकाको मेयर आदरणीय दिदी रेनु दाहालज्युको नेतृत्वमा बाइपास रोड,विशाल चोक देख...
13/10/2023

भ्रमण वर्ष २०२४ लाइ सफल पार्न भरतपुर महानगरपालिकाको मेयर आदरणीय दिदी रेनु दाहालज्युको नेतृत्वमा बाइपास रोड,विशाल चोक देखि आँपटारी सम्म "सरसफाई तथा वृक्षारोपण कार्यक्रम 🙏

भरतपुर भ्रमण वर्ष २०२४ सफल बनाउन बुद्धिजिबी क्षेत्रका ब्यक्तित्वहरू संगको महत्वपु्र्ण छलफल कार्यक्रम, भ्रमण वर्ष सफलताको...
02/10/2023

भरतपुर भ्रमण वर्ष २०२४ सफल बनाउन बुद्धिजिबी क्षेत्रका ब्यक्तित्वहरू संगको महत्वपु्र्ण छलफल कार्यक्रम, भ्रमण वर्ष सफलताको शुभकामना 👍

भरतपुर भ्रमण वर्ष २०२४ सफल पारौ
16/09/2023

भरतपुर भ्रमण वर्ष २०२४ सफल पारौ

16/09/2023

भरतपुर महानगरपालिकाको संक्षिप्त परिचय

पवित्र नारायणी नदी किनार तथा प्रसिद्ध धार्मिकस्थल देवघाटधामको काखमा अवस्थित भरतपुर महानगरपालिका ऐतिहासिक, सामाजिक, आर्थिक, राजनीतिक, धार्मिक तथा सांस्कृतिक आदि रूपले मुलुककै अग्रणी नगरीको रूपमा आफ्नो पहिचान बनाएको छ । वि.सं. २०३५ सालमा तत्कालीन भरतपुर गाउँ पञ्चायत र नारायणगढ गाउँ पञ्चायतलाई मिलाई भरतपुर नगर पञ्चायतको रूपमा रही २०४८ साल देखि भरतपुर नगरपालिकाको रूपमा संचालित भएकोमा नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७१।०८।१६ को निर्णयले यस भरतपुर नगरपालिकालाई आसपासका पाँच गा.बि.स. मगंलपुर ,फुलबारी , गीतानगर , शिवनगर र पटिहानी समावेश गरि भरतपुर उप– महानगरपालिकामा स्तरोन्नती गरिएको थियो . यसै गरि नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७३ ।११ ।२७ को निर्णयले यस भरतपुर उप -महानगरपालिका मा नारायणी नगरपालिका , चित्रबन नगरपालिका र कविलास गा.बि .स समेत थप गरि भरतपुर महानगरपालिकामा स्तरोन्नती भएको छ ।

Address

Bharatpur

Telephone

+97756511467

Website

https://play.google.com/store/apps/details?id=com.appsconda.visitbharatpur

Alerts

Be the first to know and let us send you an email when Visit Bharatpur 2024 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Visit Bharatpur 2024:

Share