Hamro budhiganga

Hamro budhiganga Welcome to the official Hamro budhiganga page brings the latest news in real time

ईटहरीबाट अबैध लागुऔषध खैरो हेरोईनसहित २ जना पक्राउ
11/03/2024

ईटहरीबाट अबैध लागुऔषध खैरो हेरोईनसहित २ जना पक्राउ

11/03/2024

उदयपुरमा दुर्घटना, इलाम सूर्योदयका युवाको मृत्यु

उदयपुरको नेपालटार–गाईघाट सडकखण्डको त्रियुगा नगरपालिका–७ कालीखोला होक्सेमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मोटरसाइकल र बस ठोक्किदा सूर्योदय नगरपालिका ११ इलामका २३ वर्षीय प्रदित राईको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका राईको उदयपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

Sad News: झापाको मेचिनागर १५ मा रहेको भगवति प्लाइ उधोगमा ठुलो आगोलागी भएको छ। 😭थप जानकारी आउँन बाँकी......
11/03/2024

Sad News: झापाको मेचिनागर १५ मा रहेको भगवति प्लाइ उधोगमा ठुलो आगोलागी भएको छ। 😭

थप जानकारी आउँन बाँकी......

सर्लाही —सर्लाहीको नवलपुर-मलंगवा सडकखण्डअन्तर्गत सलेमपुर चोकमा नवलपुरबाट मलंगवातर्फ गइरहेको ग २ ख १४४० नम्वरको  बसको ठक्...
11/03/2024

सर्लाही —सर्लाहीको नवलपुर-मलंगवा सडकखण्डअन्तर्गत सलेमपुर चोकमा नवलपुरबाट मलंगवातर्फ गइरहेको ग २ ख १४४० नम्वरको बसको ठक्करबाट एक साइकल यात्री गम्भीर घाइते भएका छन् । त्यसपछि आक्रोशित गाउँलेले बसमा आगो लगाइदिएका छन् ।

11/03/2024
Suchana suchana
11/03/2024

Suchana suchana

उदयपुरको त्रीनपा ७ होक्सेमा मोटरसाईकल दुर्घटनामा परेकोछ । पुर्बबाट मदन भण्डारि मार्गहुदै पस्चिम गै रहेको प्रदेश १-०१ ०१६...
11/03/2024

उदयपुरको त्रीनपा ७ होक्सेमा मोटरसाईकल दुर्घटनामा परेकोछ । पुर्बबाट मदन भण्डारि मार्गहुदै पस्चिम गै रहेको प्रदेश १-०१ ०१६ प४७६ नम्बरको एन एस मोटर साईकल कटारि नेपालटार हुदै बिपरित दिशाबाट आईरहेको स १ ख ८१६ नम्बरको बस सङ्ग ठोकिन पुगेको हो। झापालि नामको युठ्युब चलाउने बाईक राईडर सुर्यदय नगरपालिका ११ इलामका २३ बर्षिय प्रगिन राई रहेकाछन । स्थानिय प्रतक्ष्यदर्शि सुमन घिमिरेको अनुसार बस बिपरित दिशाबाट गलत साईडमा आएर बाईक सङ्ग ठोकिन पुगेको थियो। घाइतेको अवस्था चिन्ताजनक रहेको र जिल्ला अस्पताल उदयपुरमा उपचार भै रहेको जिल्ला प्रहरि कार्यलय उदयपुरले बताए।

आज बिहान उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ७ होक्सेमा झापाली राईडर नाम गरेको बाईकरको दुर्घटना भएकोछ झापा तिरको साथि को को हुन्हुन्छ खबर पुगोस।

(सक्दो सेयर गरिदिनु होला ) 😢🙏🏻

जेब्रा क्रसिङ मेटिएपछि : मोरङको बुढीगङ्गा स्थित विराट टिचिङ हस्पिटलको सहयोगमा नेमुवा ट्राफिक प्रहरीको सहकार्यमा हस्पिटल ...
09/03/2024

जेब्रा क्रसिङ मेटिएपछि : मोरङको बुढीगङ्गा स्थित विराट टिचिङ हस्पिटलको सहयोगमा नेमुवा ट्राफिक प्रहरीको सहकार्यमा हस्पिटल अगाडि सडकमा जेब्रा क्रसिङमा रँग गर्दै ।

25/02/2024

बुदिगंगा गाउपालिकाले लामखुट्टे नियन्त्रणका लागि गरेको प्रयास कत्तिको प्रभावकारी देखिएको छ ?

24/02/2024

Sad News 😢 : पूर्वी चितवनको रत्ननगर १० मा रहेको एक विद्यालयको होस्टेलमा शनिबार कक्षा 8 मा पढ्ने छात्राले आत्महत्या गरेकी छन् ।😥

"NIC Asia Bank" एनआइसी एसिया बैंकको एटीएम फुटाएर पैसा चोरी गर्न खोज्ने  २९ वर्षीय दिलेन्द्र सिंह कार्की लाई प्रहरीले पक्...
24/02/2024

"NIC Asia Bank" एनआइसी एसिया बैंकको एटीएम फुटाएर पैसा चोरी गर्न खोज्ने २९ वर्षीय दिलेन्द्र सिंह कार्की लाई प्रहरीले पक्राउ गरेको छ।

विद्यार्थी संगठन काम छैन, विद्यार्थीलाई पढाईमा जोड्नुपर्छ राजनितीमा होईन ।   -डा. चन्द्र भण्डारी
24/02/2024

विद्यार्थी संगठन काम छैन, विद्यार्थीलाई पढाईमा जोड्नुपर्छ राजनितीमा होईन ।
-डा. चन्द्र भण्डारी

Biratnagar m
24/02/2024

Biratnagar m

ट्रकले सडक भत्कायो ।विराटनगरका भित्रि सडकमा सडक क्षमता भन्दा बढि सिमेन्ट लोड गरी ल्याएको 1914 नम्बर  ट्रकले सडक भत्काएपछ...
24/02/2024

ट्रकले सडक भत्कायो ।

विराटनगरका भित्रि सडकमा सडक क्षमता भन्दा बढि सिमेन्ट लोड गरी ल्याएको 1914 नम्बर ट्रकले सडक भत्काएपछि
बिराटनगर महानगरपालिकाका नगर प्रहरीले नियन्त्रणमा लिई कारबाहि गरेको छ ।

इलामकाे आकाश भर्खरै प्याराग्लाइडिङ उडिरहेको देखिएकाे छ यस बारेमा  केही जानकारी भए कमेन्ट गरि सहयोग गरिदिनुहाेला यसकाे भि...
24/02/2024

इलामकाे आकाश भर्खरै प्याराग्लाइडिङ उडिरहेको देखिएकाे छ यस बारेमा केही जानकारी भए कमेन्ट गरि सहयोग गरिदिनुहाेला यसकाे भिडियो केही समय पछि आउने छ ...
तस्बिर : अजित शिवाकोटी

जनहितमा जारी
23/02/2024

जनहितमा जारी

आज बिहान करिब ७:१५० बजे बिहान बुढीगंगा गाउँपालिका वडा नम्बर ४ स्थित स्वस्तिक जुट मिल अगाडि नहरको डिलमा भारतीय नम्बर प्ले...
23/02/2024

आज बिहान करिब ७:१५० बजे बिहान बुढीगंगा गाउँपालिका वडा नम्बर ४ स्थित स्वस्तिक जुट मिल अगाडि नहरको डिलमा भारतीय नम्बर प्लेट रहेको लहरी ट्रक कच्चा पदार्थ लिएर आएको गाडी ओभरलोड भई घरभित्र पल्टिँदा तीनजना बालबालिकाहरू निसान र उदिता अिकारी निधन भइ घरमुली ज्योति अधिकारी गम्भीर घाइते घाइतेप्रति शीघ्र स्वास्थ्य लाभको कामना नानी बाबुनानी हरूप्रति हार्दिक श्रद्धाञ्जली!😭😭😭
Rest in peace

23/02/2024

मोरङको बुढीगंगा गाउँपालिकास्थित नेमुवाचोकदेखि पुर्व नहरमा भारतीय लहरी पल्टिदा ३ जना बच्चाको निधन भयेको छ भने दुई जनाको अवस्था चिन्ताजनक रहेको छ। अहिले स्थानीयवासी ,प्रहरीले उद्वार गर्दै ।

22/02/2024

आजको मौसम : हल्का वर्षाको सम्भावना

Comedian Actor पवन खतिवडा ‘म्याकुरीले' भने मेरो जिन्दगी बरबाद बनाउने खेल भइरहेको छ ।
22/02/2024

Comedian Actor पवन खतिवडा ‘म्याकुरीले' भने मेरो जिन्दगी बरबाद बनाउने खेल भइरहेको छ ।

पूर्व -पश्चिम राजमार्ग अन्तर्गत झापा बिर्तामोड स्थित चारपाने-लक्ष्मीपुर सडक ख ण्डमा आज बिहान भएको दुर्घ टना थप जानकारी आ...
22/02/2024

पूर्व -पश्चिम राजमार्ग अन्तर्गत झापा बिर्तामोड स्थित चारपाने-लक्ष्मीपुर सडक ख ण्डमा आज बिहान भएको दुर्घ टना थप जानकारी आउन बाकी !

21/02/2024

गाईघाट आएर गायक लाहुरेले लागुऔषध सेवानकर्तालाई यसरी सम्झाए । लाहुरे आफू पनि केही महिना अघि लागू औषध सेवन गर्ने क्रममा पक्राउ परेका थिए । प्रहरी हिरासतमा बस्दा प्रहरीले सम्झाईबुझाई गरेपछी उनी अहिले दुर्ब्यशनबिरुद्धको अभियानमा सरिक हुँदै आएका छन् ।

21/02/2024

१३.७ करोड हिनामिना गरेको आरोपमा RBB(Rastriya Banijya Bank) का कर्मचारी पक्राउपरेको छन्।

More details in comment.

21/02/2024

मोबाइल हराएको सूचना !!!

फाल्गुन ०८ गते दिउँसो बिराटनगर रोड्सेस चौकमा तल फोटोमा दिईएको मोबाइल हराएको हुँदा भेट्नुहुने जोकोहिले तल दिईएको फोन नम्बरमा सम्पर्क गरि दिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।

सम्पर्क : ‪९८११०३६९२२

विमानस्थलबाट अचार भनेर गाँजा लैजान लाग्दा एक जना पक्राउ:अचारको बोतलमा गाँजा लुकाएर विदेश लैजान लाग्दा एक जना पक्राउ परेक...
21/02/2024

विमानस्थलबाट अचार भनेर गाँजा लैजान लाग्दा एक जना पक्राउ:

अचारको बोतलमा गाँजा लुकाएर विदेश लैजान लाग्दा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाका अशोककुमार मण्डल रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रमुख एसएसपी कृष्णहरि शर्माले बताए ।

21/02/2024

लागूऔषध दुर्व्यसनीका असर, यसबाट बच्ने उपाय र कानूनी व्यवस्थाहरुको बारेमा सचेतनामुलक कार्यक्रम सम्पन्न........................................................................................................................................
मिति २०८०/११/०९ गते “सुरक्षा सुनिश्चितता अभियान २०८०” अन्तरगत जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. ३ स्थितमा रहेको विराट शिक्षा कलेज र सामुदायिक प्रहरी सेवा केन्द्र कञ्चनबारीको समन्वय र सहकार्यमा विराट शिक्षा कलेजको कक्षा ११ र १२ मा अध्ययनरत ७० जना छात्र र छात्राहरुको उपस्थितिमा जिल्ला प्रहरी कार्यालय मोरङले लागूऔषध दुर्व्यसनीका असर, यसबाट बच्ने उपाय र कानूनी व्यवस्थाहरुको बारेमा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको ।

प्रहरी हवल्दार रन्जना चौधरीले सडकमा जथाभावी थुप्रेको माटो हातले बोकेर फाल्दै तस्बिर सौजन्य : कौशल निरौला
21/02/2024

प्रहरी हवल्दार रन्जना चौधरीले सडकमा जथाभावी थुप्रेको माटो हातले बोकेर फाल्दै

तस्बिर सौजन्य : कौशल निरौला

विराटनगर जुटमिलमा आगलागी विराटनगर जुटमिलमा आगलागी भएको छ । इलाका प्रहरी कार्यलय रानीका प्रहरी निरीक्षक सन्दिप बेलवासेका ...
20/02/2024

विराटनगर जुटमिलमा आगलागी
विराटनगर जुटमिलमा आगलागी भएको छ । इलाका प्रहरी कार्यलय रानीका प्रहरी निरीक्षक सन्दिप बेलवासेका अनुसार जुट मिलको स्वप्नर ब्लिचिङ्ग डिपार्टमा आगलागी भइरहेको छ । आगलागी नियन्त्रणमा प्रहरी, दमकल परिचालन भइसकेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

08/04/2021

Address

Biratnagar

Alerts

Be the first to know and let us send you an email when Hamro budhiganga posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hamro budhiganga:

Videos

Share

Category


Other Travel Companies in Biratnagar

Show All