पाकड़ी युबाकलब

पाकड़ी युबाकलब Enjoy

24/08/2017

HI

03/03/2015

good morning ferind

06/11/2013

k 6 ferind hal khaber?

14/10/2013

आज वडा दशैको दशौं िदन
देवी अपरािजताको पुजा अर्चना गर्ने साथै नव
दुर्गाको िवषर्जन गरी नव दुर्गा पूजा यस
वर्षको लागि समापन गर्ने । माँ नव
दुर्गा भवानी की जय !!!!!!!

09/10/2013

शुभकामना !शुभकामना !! शुभकामना !!!

दिर्घ शान्ति र चैनको सुखले छाअोस परिवार
जनमा । हरपल हरक्षण परिवार एकैसाथ रहुन
कहीले नछुटुटोस माया र ममता। कहिले महसुस
नहोस एक्लोपन । फूलोस फलोस परिवार सुखमा,
दु:खले कहिलै प्रवेश नपाअोस । वडा दशै
२०७०को शुभकामना !!! —

02/06/2013

hello

13/05/2013

सुनसरीमा सवारी दुर्घटनामा 2 जनाको मुत्यु
र सवारी दुर्घटनाले झापामा 1 जनाको मुत्यु

13/05/2013

~~~~~~kabhi~~ alvida naa~~ kehna~~~~~
पाकड़ी युबाकलब
देवदह 6 पाकडी

12/05/2013

साथीहरु पाकडीमा आजपनि चोर आउला होसिया हुनुहोला ।

11/05/2013

विधाथीसङठन दुरा भेलि हुन्ने भनेको नेपाल बन्द फिर्ता

11/05/2013

चितवनमा 1वर्षमा वन्यजन्तुको कारण मनेको सख्या 14 पुगेयो

09/05/2013

चितवनमा बाघको आक्रमणबाट 2 जनाको मुत्यु 1 जना घाइते

08/05/2013

Timeline Photos

03/05/2013

performing @ MAYA NAI MAYA
album launching ceremony

02/05/2013

ICC Division 3-
Nepal Vs. Oman
Nepal 160/9 (50 ov)
Oman 132 (46.4 ov)
Nepal won by 28 runs

02/05/2013

नवलपरासीको रानीनगरमा बस र टयाक्टर जुधेर 4 मुत्यु र 23 जना घाइते

02/05/2013

मोटरसाइकल ठोक्किदा एकजनाको ज्यान गयो
धरान, बैशाख १९ – सुनसरीको धरानमा बुधबार
राति दुईवटा मोटरसाइकल
ठोक्किदा एकजनाको ज्यान गएको छ, तीन
जना घाइते भएका छन् ।
छाताचोकबाट भानुचोकतर्फ आँउदै गरेको को १२
प ७१०१ नम्वरको मोटरसाइकलसंग
ठोक्किदा को ४ प ५३२४
नम्वरको मोटरसाइकल चालक धरान १८ का २३
बर्षीय उमेश मगरको ज्यान गएको हो ।
गम्भीर घाइते मगरको बिपी कोइराला स्वास्थ्य
विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ज्यान
गएको प्रहरीले जनाइको छ ।
घाइते तीनै जनाको बिपी कोइराला स्वास्थ्य
विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

02/05/2013

माग्ने बुढो पहिलो पटक हवाईजहाज चढेछ । उसले
सुनेको रहेछ कि हवाईजहाजबाट तल हेर्दा मान्छे
कमिला जत्रै देखिन्छ भनेर । एकछिन
पछि झ्यालबाट हेरेर भनेछ: हो त रहेछ ।
हवाइजहाजबाट मान्छे कमिला जत्रै देखिने रहेछ ।
छेउमा बसेको मान्छेः ए दाई त्यो कमिला नै हो ।
हवाइजहाज अझै उडेको छैन ।

01/05/2013

संसारका दुई अचम्म लाग्दो काम :
१) मास्टर : आफूलाई आउने कुरा बारम्बार
आफ्नो विद्यार्थीलाई सोधिरहन्छ
२) ड्राइभर : दिन भर अर्काको गाडी चलाउँछ,
राति लुरुलुर हिँडेर घर जान्छ!
)जुन वस्तु नहराउस भनुहुन्छ झन चाडो हराउछ

01/05/2013

आज विश्व मजदुर दिवस, विश्वभर विविध
कार्यक्रम गरी मनाईदै
१८ वैशाख, काठमाण्डौं । आज मे १ अर्थात,
अन्तर्राष्ट्रिय अजदुर दिवस
नेपालमा पनि विभिन्न कार्यक्रम
गरि यो दिवस मनाइदैछ । १ सय २४औं मजदुर
दिवसका अवसरमा आज सबै मजदुर संघसंगठनहरुले
छुट्टाछुट्टै कार्यक्रम गर्दैछन् ।
एकीकृत नेकपा माओवादीको संगठन अखिल नेपाल
ट्रेड युनियन महासंघले काठमाण्डुको भृकुटीमण्डप,
एमाले निकटको ट्रेड युनियन महासंघ जिफन्टले
काठमाण्डुको खुलामञ्जमा सभा गर्ने जनाएको छ ।
त्यस्तै ट्रेड युनियन काङ्ग्रेसले
शान्ति वाटीकामा र नेकपा-
माओवादी निकटको मजदुर संगठनले
वसन्तपुरमा कार्यक्रम राखेका छन् । विभिन्न
ठाउँबाट
र्याली निकालेपछि खुलामञ्चमा सभा गर्ने ट्रेड
युनियनका अध्यक्ष विष्णु रिमालले
जानकारी दिनुभयो ।
एकीकृत माओवादीको मजदुर संगठनले
र्याली सहितको सभा गर्ने जनाएको छ ।
काठमाण्डुका विभिन्न ठाउँबाट निकालिने
र्याली भृकुटीमंडपमा पुगेर सभामा बदलिने उसले
जनाएको छ । बिहानै बाट ठाउँ
ठाउँमा र्याली सुरु गरेका छन् ।
अमेरिकारको सिकागो शहरमा ८ घण्टा काम ८
घण्टा आराम र ८ घण्टा मनोरञ्जनको माग
पुरा भएको अवसरमा मे दिवस मनाइदै आएक

30/04/2013

plz like our page

28/04/2013

It's a match day....NEPAL vs
USA....Big moment for us, once
again let's be unite and chant
Nepal....Nepal.....Nepal

28/04/2013

priya rai+ sanam
श्रीमान विदेशमा,
श्रीमती अर्कैको अंगालोमा
========================
काठमाडौं– श्रीमान विदेश
रहेको मौका छोपी अर्कै
पुरुषको प्रेममा फसेकी एक महिला उनैबाट
ठगिएकी छन् । ती व्यक्तिले नगद र
गरगहना चोरी गरेको भन्दै पीडित महिलाले
प्रहरीलाई उजुरी दिएकी छन् ।
उजुरीका आधारमा प्रहरीले उनकी ‘प्रेमी’
लाई पक्राउ गरेको छ । प्रसंग
भक्तपुरका राजु तामाङ र लाजिम्पाट बस्ने
दालचिनीकुमारी कार्कीको हो ।
कार्कीका श्रीमान विदेशमा छन् ।
यसैबीचमा उनी र तामाङबीच तीन
महिनादेखि प्रेम चल्यो । उनी बारम्बार
कार्कीको कोठामा जान थाले । अधिकाँश
रात त्यहीँ सुते पनि । कार्की भने न्युरोडको एक
डान्सबारमा कार्यरत छिन् ।
विश्वासकै भरमा उनले तामाङलाई
कोठाको चाबी पनि दिए । तामाङ
उनी नभएको बेला पनि कोठामा जान्थे ।
तामाङ आफू
नभएको बेला पनि कोठामा जानुको कारण भने
उनले धेरै पछि मात्र थाहा पाइन् ।
थाहा पाउञ्जेलसम्म उनको कोठाबाट धेरै
सामान हराइसकेको थियो ।
सामान हराएपछि उनले प्रहरी समक्ष
उजुरी दिइन् । उनकै
उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो ।
तामाङ युवतीहरुसँग नजिकिएर
उनीहरुलाई प्रेम जालमा पार्दै
चोरी कार्यमा संलग्न
व्यक्ति भएको प्रहरीले जनाएको छ ।
कार्की नभएका बेला आफूले
उनको डेरामा गएरे नगद मात्र नभई दराज
फुटाएर करिब पाँच
तोला सुनलगायतका सरसामान चोरेको वयान
तामाङले प्रहरीलाई दिइसकेका छन् ।
कर्कीले पनि नगद ५० हजार रुपैयाँका साथै
आफ्नो करिब पाँच लाख रुपैयाँ तामाङले
चोरी गरेको उजुरी प्रहरीमा दिएकी छन् ।
चोरी गरेको केही रकम तथा गहनासमेत
प्रहरीले उनको साथबाट बरामद गरेको छ ।
उनले चोरी गरेको रकम आफूले क्यासिनो र
डान्सबारमा गएर सिध्याएको बताएका छन् ।
युवतीको एटिएमको पिन नम्बरसमेत
थाहा पाएर उनले एटिएमबाट समेत पटक–पटक
रकम निकालेका थिए । २९ वर्षीय तामाङ
बेरोजगार युवा हुन् । क्यासिनो र
डान्सबार जाने नसामा आफूले चोर्न सुरु
गरेको उनले बताएका छन् ।
(यो खबर सिंहदरबारबाट सभार गरिएको हो)

27/04/2013

Prakash KC
हार्दिक अपिल !!!
बिदेशमा काम गर्न आउने साथीहरुले कृपया गाजा,
भाङ्ग, धतुरो साथै कुनै पनि लागु पदार्थ
मिश्रित अचार तथा खाध्य पदार्थ
नल्याउनुहोला । यो निकै गम्भीर अपराध
मानिन्छ र यसलाई युएई (दुबई) मा लागु औषध
कारोबार अन्तर्गत कडा कारबाही हुन्छ । हरेक
हप्ता यो घटना घटी रहेको छ,
एउटा सानो गल्तीले तपाई लगायत
तपाइको परिवार को भबिश्य नै अन्धकारमय हुन्
सक्छ । यसर्थ कृपया आफु पनि सचेत हुनुहोस र
आफ्नो साथि भाई लाइ पनि सुचित गर्नुहोला ।
नेपाल बाट आउदा अरुले पठाएको समान सबै चेक
गरेर मात्रै लिनुहोला । अरुको समान
ल्याउदा गाजा मिसाएको अचार परेर जेल जानु
परेको घटना पनि प्रशस्तै छ ।
यस्ता कुरामा हल्का रुपमा लिंदा जिन्दगि नै
डामाडोल हुन्छ, यसर्थ समयमा नै होशियार
भैदिनु हुन सम्पूर्ण मित्रहरुलाई अनुरोध गर्दछु

27/04/2013

जिन्दगीको अन्तिम स्वास रहुन्जेल सम्म् आमाले
आफ्नो सन्तानलाई बाँच्ने उर्जा दिन्छिन् ।
यदी यो तस्बिरले तपाईंको मन छुन्छ भने
आफ्नो आमाको ममताको सम्मानको लागि...
"Like" & "Comment" अनी धेरै भन्दा धेरै
शेयर गर्नुहोला
आमाको सम्मान गरौ,
आउनुहोस् सक्दो शेयर गरौ .. —

27/04/2013

उफ्फ़ यो नेपालमा नेटको समस्याले हैरान
बनायो ए बाबु नानी हो, आज शनिवार विदेश
बाट छोरा skype मा आउछु मोम्
ओन्लाइनमा आउनु है भन्थ्यो तेस्का बाजे नेट नै
connect हुन्न राम-राम !!

27/04/2013

यो फेसबुक मा फोटो हालेर 'आज
कस्ती देखिएकी छु'
भन्ने केटि हरु लाइ सोध्न मन लाग्या छ-
''तिमि लाइ तिम्रो बाउ/पोइ ले
यत्रो मोबाइल/ल्यापटप/ कम्प्युटर
किनेर
फेसबुक चलाउन दिएका छन भने,
एउटा 'ऐना' नि किनी माग न,
किन हाम्रो दिमाग खराब गर्छौ ..'
BISHNU LAMSAL ISMARAN

27/04/2013

रेडियोले तलब
नदिएपछि कर्मचारीद्धारा रेडियोका सामान
चोरी
बुटवलको एक मिडीयामा काम गर्ने व्यक्तिले
तलव नपाएपछि कार्यालयका सामान
चोरी गरेको खुुलासा भएको छ । सामान
चोरी भएपछि रेडियो रिपब्लीकले
प्रहरीमा दिएको उजुरीको आधारमा खोजतलास
गर्दा बुटवल १३ का प्रकास थालापाई प्रहरीले
घरबाटै रेडीयोबाट हराएका सामान सहित
पक्राउ गरेपछि यस्तो खुलासा भएको हो ।
चारहजार ६ सय रुपैंया तलवमा काम गर्ने र
अर्काे महिनाबाट तलव बढाउने सर्तमा काम
गरेको भएपनि काम गरेको तलव
नदिएपछि सामान चोरी गरेको थापाले
बताउनुभयो ।
सोही रेडीयोमा काम गर्ने थापाले सिएफएल
वल्व, पेन ड्राईभ, कम्प्यूटरको हार्ड डिस्क,
कम्प्यूटर सेट, सफ्टवेर समेत गरी ४ लाख
रुपैंया बढीको सामान चोरी गरेको रेडीयोले
प्रहरीलाई निवेदन दिएको थियो ।
थापाको घरबाट प्रहरीले मनीटर, बुफर, सिपियु,
किबोर्ड, माउस, लगायतका सामान बरामद
गरिको ईलाका प्रहरी कार्यालय
बुटवलका प्रहरी नायव उपरिक्षक राजकुमार
वैदवारले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो

26/04/2013

तपाई कुन शहरमा हुन्छ

26/04/2013

Chhabi Pandey
यो फेसबुकले पढाई नै बिगार्दियो.... के साथी तपाई सम्हत हुन्छू
खै हामी त सम्हत छैन्न पढाई त आफुले पो बिगाने हो साथी

Address

Butwal
08

Website

Alerts

Be the first to know and let us send you an email when पाकड़ी युबाकलब posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category


Other Tour Guides in Butwal

Show All

You may also like