Roman Chamling A revolution

Roman Chamling A revolution Emergency resurve ko lagi hami lai samjhinuhos. Don't pay for waste, just pay for safety and luxury.

Best wishes for the success party that comes after facing the hardest challenges.. सफल कर्यकाल को शुभकामना गर्दछु दाजु।🙏...
05/03/2023

Best wishes for the success party that comes after facing the hardest challenges..
सफल कर्यकाल को शुभकामना गर्दछु दाजु।🙏🙏🙏🙏🙏🙏
मेरो हार लाई पनि जित सम्झनेछु।

I am not a member of any organized political party. I am a democrat.Vote for the change.म कुनै पोलिटिकल पार्टी को सदस्य ...
03/03/2023

I am not a member of any organized political party. I am a democrat.
Vote for the change.
म कुनै पोलिटिकल पार्टी को सदस्य होईन। म लोकतन्त्रबादी हो।
परिवर्तन को लागि मतदान गरौं ।
please share the post

(कुरा श्रीपञ्चमी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको)दुई-दुई पटकको साधारणसभामा हामी युवाहरूले जस्को नाममा धारा छ उसैले ...
03/03/2023

(कुरा श्रीपञ्चमी खानेपानी तथा सरसफाई उपभोक्ता समितिको)
दुई-दुई पटकको साधारणसभामा हामी युवाहरूले जस्को नाममा धारा छ उसैले मात्र मत दिन पाउने तर अरु कोहि घरका सदस्यहरु समेतले मत दिन नपाउने विधान सच्चाएर घरको अरु सदस्यहरुले पनि मत दिन पाउनु पर्छ भनेर बिरोध गरौं ।त्यसको लागि विधान सम्सोधन समिति पनि बनाईयो तर हाम्रो आवाज वहाँले दबाएर राखनुभयो।।।
के हाम्रो आवाज गलत छ र???
के थाहा जस्को नाममा धारा छ वहाँहरु कोहि विदेश तिर हुनुहुन्छ होला, कति जना बितिसक्नु भयो होला, कति बुढाबुढी बाजे-बोजुहरु त हिड्न पनि सक्नुहुदैन होला । ल अब तपाईहरु भन्नुस् त यसरी गरेको यो निर्वाचन निष्पक्ष हुन्छ??? त्यसैले हामिले घरको सदस्यहरुले पनि मत दिन पाउनु पर्छ भनी रहदा तपाईंहरुको प्रतिक्रिया पनि दिनु होला।।।
धन्यवाद
#मतदिनपाउनेहाम्रोअधिकारहो

03/03/2023

Vote us for the change.
परिवर्तनको लगि मतदान गरौ।🙏🙏

Address

Bp Chowk
Chowk

Telephone

+9779807792370

Website

Alerts

Be the first to know and let us send you an email when Roman Chamling A revolution posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Category


Other Travel Companies in Chowk

Show All