Sathi express

Sathi express traveling

01/07/2023

अभिरल बर्षाका कारण निरन्तर सेवा दिन नसकेको मा क्षमाप्रार्थी छु मौसम सुधार हुनसाथ निरन्तर हुने कुरा जानकारी गर्दछु

भोलि 30 गते बुटवल  देखि गुल्मी बिरबास,बाख्रे,राजा  जानु  परेमा सम्पर्क गर्नु होला सम्पर्क :9847186869
13/03/2023

भोलि 30 गते बुटवल देखि गुल्मी बिरबास,बाख्रे,राजा जानु परेमा सम्पर्क गर्नु होला
सम्पर्क :9847186869

30/07/2022

साथी एक्सप्रेस लाई मालवाहक मात्र नसम्झिनु हुन अनुरोध

14/04/2022

देश तथा बिदेश का कुना कुना मा पुग्नु भएका सम्पुर्ण आफन्त तथा साथी हरु अनि हाम्रो साथी एक्सप्रेस लाई माया गरेर साथ दिनु हुने सम्पुर्ण मा नयाँ बर्ष २०७९ सालको पावन अवसरमा धेरै धेरै शुभ कामना दिन चाहान्छौ

30/03/2022

काठमाडौं, १६ चैत । युरोपेली छनोटको प्लेअफ फाइनलमा विजयी हुँदै पोर्चुगल र पोल्यान्ड कतार फिफा विश्वकप

27/02/2022
https://gulmipost.com/?p=2199
26/11/2021

https://gulmipost.com/?p=2199

काठमाडौं, १० मंसिर । आजको पात्रो : १० मंसिर, शुक्रबार । २६ नोभेम्बर । मार्गशीर्ष कृष्णपक्ष सप्तमी तिथि, चन्द्रमा कर....

https://gulmipost.com/?p=2057
19/11/2021

https://gulmipost.com/?p=2057

एमाले स्थायी कमिटी सदस्य तथा चितवन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद सुरेन्द्र पाण्डेलाई पार्...

10 gate budhabar 10 baje bihan gulmi  janu  parema contact garnu hola Contact : 9847186869
26/10/2021

10 gate budhabar 10 baje bihan gulmi janu parema contact garnu hola
Contact : 9847186869

बाख्रे बिरबास देखि नियमित   बुटवल  जाने आउने सेवा मा १0 गते बुधबार  बिहान बुटवल  देखि मात्र हुने  सबै  यात्रु  हरुमा जान...
26/10/2021

बाख्रे बिरबास देखि नियमित बुटवल जाने आउने सेवा मा १0 गते बुधबार बिहान बुटवल देखि मात्र हुने सबै यात्रु हरुमा जानकारी गराउन चाहान्छु
सम्पर्क : ९८४७१८६८६९

07/10/2021

हामी प्रत्येक दिन गुल्मीदरबार गाउँपालिकाको वडा नं. ४ अन्र्तगत बाख्रेबाट बिहान ६ बजे बुटवल सम्म र बुटवल देखि बाख्रे सम्म दिनको १ बजे आउने हुदाँ यहाँहरुको सेवा गर्ने मौका दिनका लागि हार्दिक अनुरोध गर्दछौं । यहाँहरुको सरसामान पठाउन परेमा पनि हामीलाई सम्झनुहोला ।
साथी एक्सप्रेस
९८४७१८६८६९
९८५७०८५६२०
साथी सबै भन्दा माथि
बच्चा देखि बृद्ध सम्मका साथी

भोलि बेलुका महेन्द्रनगर ,नेपालगन्ज ,कोहलपुर  बाट  बुटवल  गुल्मी आउने कोहि हुनुन्छ भने कल गर्नु होलाcontact98570856209847...
02/10/2021

भोलि बेलुका महेन्द्रनगर ,नेपालगन्ज ,
कोहलपुर बाट बुटवल गुल्मी आउने कोहि हुनुन्छ भने कल गर्नु होला
contact
9857085620
9847186869

Good thinking
27/09/2021

Good thinking

अब हामीलाई  सम्झिनुहोस कार जीप  रिजर्भको लागि  बिवाह,पाठपुजा अरु कुनै शुभ कार्यमा भिडियो खिच्नु परेमा पनि सम्झिनुहोस हाम...
25/09/2021

अब हामीलाई सम्झिनुहोस कार जीप रिजर्भको लागि
बिवाह,पाठपुजा अरु कुनै शुभ कार्यमा भिडियो खिच्नु परेमा पनि सम्झिनुहोस हामी हजुरको सेवामा जति बेला पनि हाजिर छौ ।
सम्पर्क नम्बर
दिपक थापा :9847186869
9857085620

24/09/2021

Bholi bihan 7:30 ma butwal Dekhi Ridi,taksar birbas gaudakot,bakhre samma Jane. Kohi hununchha. Bhane call garnu hola hami hajur sewa ma sadhai tatpar chhau

Contact: 9847186869
9844181827

Address

Gulmi Tamghas

Alerts

Be the first to know and let us send you an email when Sathi express posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sathi express:

Share

Category


Other Gulmi Tamghas travel agencies

Show All