Jhapa, Lama Toll

Jhapa, Lama Toll तपाईँहरु लाई मेरो page मा हार्दिक स्वागत छ ।

08/01/2025

ल है गाइज फर्सीको बिउ उत्पादन गर्न लागेको अवस्था बहुत मेहनत लाग्दो रहेछ यार। यो फर्सीको बिउ युरोप कन्ट्री जान्छ सबैले यो व्यवसाय गरौँ है।

31/12/2024

मोरङ मङ्गलबारेआज मिति २०८१/१०/१६ मा काठमाडौँ जाँदै गरेको हाइएस्ट र पश्चिमबाट लोट ट्रिफर आउने क्रममा दुर्घटना भएको अवस्था मानवीय क्षति नभएको हाइएस्टको प्यासेन्जरलाई सामान्य घाइते भएको अवस्था

03/12/2024

लोट ट्याक्टरमा भएको एक्सिडेन्ट यसरी हुन्छ साथीहरू सचेत रहनुहोला सुन्दर हरैचामा भएको यो घटना मै मृत्यु भएको

15/11/2024

झापा सिमलबाडी मा भव्य मेला लागिरहेको अवस्था रामलीला कार्यक्रम मेला हेर्नलाई आउ है।

05/11/2024

हुलाकी सडकको बिजोक कारण ले यो अवस्था भोग्नु परेको छ जनताले हे सरकार ध्यान दिनुपर्ने भयो।

05/11/2024

हाम्रो हुलाकी माईखोलाको बिजोग हेर्नु है साथी हो।

27/10/2024

माई खोला को जाम

27/10/2024

आज माइखोलाको जाम

02/10/2024

मोरङको रमाइलो माह हाम्रो जोजो को आजा खस्नु भएको xaa हार्दिक श्रद्धाञ्जली

02/09/2024
Enjoy 😍😍😍😍 पाँचथर फिदिम
04/08/2024

Enjoy 😍😍😍😍 पाँचथर फिदिम

16/03/2024

हाम्रो शिव शताक्षी 4 मा रहेको पेट्रोल पम्प मा पेट्रोल हाल्न जाँदै गरेको अवस्था

Send a message to learn more

08/03/2024

शिवशताक्षी 4 मा आज नयाँ प्रविधि मिसिनद्वारा धान रोपिँदै छ है। पाँचगाछी सेयर कमेन्ट गरिदिनुहोला है साथीहरू।

Address

Jhapa District

Telephone

+9779803679932

Website

Alerts

Be the first to know and let us send you an email when Jhapa, Lama Toll posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category