NATTA Koshi Province

NATTA Koshi Province NEPAL ASSOCIATION OF TOUR & TRAVEL AGENTS (Koshi Province)

नाट्टा कोशी को सम्योजनमा आज बाट सुरु भएको६ दिने तलिम र सहभागी हरु
25/11/2023

नाट्टा कोशी को सम्योजनमा आज बाट सुरु भएको६ दिने तलिम र सहभागी हरु

01/07/2023

Mero Mechinagar is the fastest online news portal which covers all the news, updates, programs & tournaments.

रक्तदान कार्यक्रम सम्बन्धी सूचना:      "७१ औं अन्तर्राष्ट्रिय भन्सार दिवस" को अवसरमा "मेची भन्सार कार्यालय", "रोटरी क्लब...
23/01/2023

रक्तदान कार्यक्रम सम्बन्धी सूचना:
"७१ औं अन्तर्राष्ट्रिय भन्सार दिवस" को अवसरमा "मेची भन्सार कार्यालय", "रोटरी क्लब अफ काकरभिट्टा" र "नाट्टा प्रदेश नं. १" को संयुक्त आयोजनामा तपसिल को मिति, समय, स्थानमा हुनगईरहेको रक्तदान कार्यक्रममा सहभागी भईदिनहुन सम्पूर्ण महानुभावहरुमा हार्दिक अनुरोध गर्दछौ ।
तपसिल:
मिति: २०७९ साल माघ १०, मंगलबार
समय: विहान १० बजे देखि
स्थान: मेची भन्सार कार्यालयको हाता भित्र

26/08/2022
21/08/2022
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) प्रदेस नं. १ को सम्पूर्ण जानकारीको लागि ...https://nattap1.org/
22/01/2022

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) प्रदेस नं. १ को सम्पूर्ण जानकारीको लागि ...

https://nattap1.org/

Province-1

नेपाली कीर्तिमानी हिमाल आरोही निर्मल पुर्जाको जीवनमा आधारित वृत्तचित्र १९१ देशमा एकसाथ रिलिज भएको छ .. ----नेटफिल्क्सले ...
01/12/2021

नेपाली कीर्तिमानी हिमाल आरोही निर्मल पुर्जाको जीवनमा आधारित वृत्तचित्र १९१ देशमा एकसाथ रिलिज भएको छ ..
----
नेटफिल्क्सले पहिलोपटक नेपाली पात्र र कथामा बनाएको ‘फोर्टिन पिक्स : नथिङ इज इम्पोसिबल’ फिल्म सोमबार (29Nov) मा विश्वभर प्रिमियर भएको हो। एकसाथ ११९ मुलुकका २१ करोड पेड मेम्बरमाझ फिल्म स्ट्रिमिङ गरिने नेटफिल्क्सले जनाएको छ। दर्शकले ३१ भाषाबाट यो फिल्म हेर्न पाउने छ।
फिल्ममा पुर्जाले ६ महिनाभित्र विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ हिमाल कसरी चढे भन्ने कथा प्रस्तुत गरिएको छ। धौलागिरी हिमालको फेदीमा जन्मिएका म्याग्दीका ३८ वर्षीय पुर्जाले २०७६ वैशाख १० गते अन्नपूर्ण हिमालबाट आरोहण यात्रा थाल्नु भएको थियो।
२०७६ कात्तिक १२ गते चीनको सिसापांगा हिमाल आरोहण गरेपछि उहाँको "प्रोजेक्ट पोसिबल" अभियान सम्पन्न भएको थियो।

सरकार ! हामिलाइ खोप कहिले दिने ??
25/07/2021

सरकार ! हामिलाइ खोप कहिले दिने ??

Address

Kakarvitta

Alerts

Be the first to know and let us send you an email when NATTA Koshi Province posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NATTA Koshi Province:

Share

Category


Other Travel Companies in Kakarvitta

Show All

You may also like