Gurung Tourism Entrepreneurs' Association, Nepal - GTEAN

Gurung Tourism Entrepreneurs' Association, Nepal - GTEAN Gurung Tourism Entrepreneurs' Association, Nepal (GTEAN) is a only one first ever a tourism umbrella Gurung Tourism Entrepreneurs' Association, Nepal (GTEAN)

गुरुङ पर्यटन व्यवसायी संघ नेपाल GTEAN  केन्द्रका संस्थापक अध्यक्ष, NMA का निवर्तमान महासचिव, तत्कालीन नेपाल पर्यटन व्यवस...
29/12/2024

गुरुङ पर्यटन व्यवसायी संघ नेपाल GTEAN केन्द्रका संस्थापक अध्यक्ष, NMA का निवर्तमान महासचिव, तत्कालीन नेपाल पर्यटन व्यवसायी संघ (निट) का सचीव, मोटिभेसनल लिडर तथा समाजशेवि आदरनिय व्यक्तित्व Kul Bahadur Gurung ज्युको शुभ जन्मदिनको अवसरमा सुख,शान्ति,सु-स्वास्थ्य,दिर्घायु एवम् उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

गुरुङ पयर्टन व्याबसायी संघ नेपाल ( GTEAN ) परिवार

💐💐हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना 💐💐तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद का संरक्षक परिषदका अध्यक्ष तथा अन्...
11/12/2024

💐💐हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना 💐💐

तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद का संरक्षक परिषदका अध्यक्ष तथा अन्तर्राष्ट्रिय तमु (गुरुङ ) परिषदका संस्थापक अध्यक्ष श्री रेशम गुरुङ ज्यु नेपाल सरकारको आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको उपाध्यक्ष जस्तो गरिमामय पदमा नियुक्त हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ज्ञापन गर्दछु ।

गुरुङ पर्यटन व्याबसायी संघ नेपाल ( GTEAN ) परिवार

युवा पर्यटन व्याबसायी, GTEAN का पुर्ब महासचिब, वर्तमान सल्लाहाकार, बिभिन्न संघ संस्थामा अवद्ध तथा पलेटी भान्छाघर र Asian...
11/12/2024

युवा पर्यटन व्याबसायी, GTEAN का पुर्ब महासचिब, वर्तमान सल्लाहाकार, बिभिन्न संघ संस्थामा अवद्ध तथा पलेटी भान्छाघर र Asian Buddhist Tours का संचालक आदरणिय दाजु Kishan Raj Gurung ज्युको शुभ जन्मदिनको पावन अवसरमा सुख, शान्ति, सु-स्वास्थ्य, दिर्घायु एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु ।

डिल गुरुङ् - सचिव
गुरुङ पर्यटन व्यावसायी संघ नेपाल GTEAN परिवार !

युवा पर्यटन व्याबसायी, अल नेपाल एडभेन्चर का संचालक , NMA का कायसमिती सदस्या, KEEP NEPAL का महासचिब, बिभिन्न संघ संस्थामा...
28/11/2024

युवा पर्यटन व्याबसायी, अल नेपाल एडभेन्चर का संचालक , NMA का कायसमिती सदस्या, KEEP NEPAL का महासचिब, बिभिन्न संघ संस्थामा अवद्ध तथा गुरुङ पर्यटन व्याबसायी संघ नेपाल GTEAN का अधक्ष Pitamber Gurung ज्युको शुभ जन्मदिनको पावन अवसरमा सुख, शान्ति, सु-स्वास्थ्य, दिर्घायु एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु ।

गुरुङ पर्यटन व्यावसायी संघ नेपाल GTEAN परिवार !

युवा पर्यटन व्याबसायी, TAAN का कार्यसमिती सदस्या तथा हिमालयन लुङता ट्रेक्सका संचालक, समाजशेवी प्यारो मित्र  सागर राई ज्य...
28/11/2024

युवा पर्यटन व्याबसायी, TAAN का कार्यसमिती सदस्या तथा हिमालयन लुङता ट्रेक्सका संचालक, समाजशेवी प्यारो मित्र सागर राई ज्यु बाट स्वर्गिय पर्यटनकर्मि निर गुरुङ भाईको २ वटा नाबालक छोरी र परिवारको लागि सहयोग स्वारूप रू ५००० पाच हजार रुपया प्रदान गर्नु भएको छ ! यहाले गर्नुभएको अतुलनिय सहयोग को लागि हामि GTEAN परिवार हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौ !

डिल गुरुङ - सचिव
गुरुङ पर्यटन व्याबसायी संघ नेपाल ! GTEAN
सम्पर्क नं 9851023285

युवा पर्यटन व्यावसायी GTEAN का प्रथम उपाधाक्ष, संखुवासभा तमु समाज काठमण्डौका निवर्तमान अधक्ष तथा  Advent Himalaya Treks ...
23/11/2024

युवा पर्यटन व्यावसायी GTEAN का प्रथम उपाधाक्ष, संखुवासभा तमु समाज काठमण्डौका निवर्तमान अधक्ष तथा Advent Himalaya Treks का संचालक Baburam Gurung ज्यु बाट स्वर्गिय पर्यटनकर्मि निर गुरुङ भाईको २ वटा नाबालक छोरी र परिवारको लागि सहयोग स्वारूप रू ५००० पाच हजार रुपया प्रदान गर्नु भएको छ ! यहाले गर्नुभएको अतुलनिय सहयोग को लागि हामि GTEAN परिवार हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौ !

डिल गुरुङ - सचिव
( GTEAN ) गुरुङ पर्यटन व्याबसायी संघ नेपाल !
सम्पर्क नं 9851023285 E Sewa

युवा पर्यटन व्यावसायी, समाजशेवी, BHOTKHOLA - 3 SANGKHUWASABHA  का दावा छिरिङ लामाज्यु बाट  स्वर्गिय पर्यटनकर्मि निर गुरु...
16/11/2024

युवा पर्यटन व्यावसायी, समाजशेवी, BHOTKHOLA - 3 SANGKHUWASABHA का दावा छिरिङ लामाज्यु बाट स्वर्गिय पर्यटनकर्मि निर गुरुङ भाईको २ वटा नाबालीका छोरी र परिवारको लागि सहयोग स्वारूप रू ३००० तिन हजार रुपया प्रदान गर्नु भएको छ ! यहाले गर्नुभएको अतुलनिय सहयोग को लागि हामि GTEAN परिवार हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौ !

डिल गुरुङ - सचिव
( GTEAN ) गुरुङ पर्यटन व्याबसायी संघ नेपाल !
सम्पर्क नं 9851023285 E Sewa

धादिङ  निलकण्ठ  १३  रानिबनका सफल युवा पर्यटन व्यावसायी  समाजशेवी तथा Ruiyang Treks and Expedition,  Ruiyang Tours and Tr...
16/11/2024

धादिङ निलकण्ठ १३ रानिबनका सफल युवा पर्यटन व्यावसायी समाजशेवी तथा Ruiyang Treks and Expedition, Ruiyang Tours and Travel, Backpackers inn. Thamel का संचालक Hari Dhamala ज्यु बाट स्वर्गिय पर्यटनकर्मि निर गुरुङ भाईको २ वटा नाबालीका छोरी र परिवारको लागि सहयोग स्वारूप रू १५००० पन्ध्र हजार रुपया प्रदान गर्नु भएको छ ! यहाले गर्नुभएको अतुलनिय सहयोग को लागि हामि GTEAN परिवार हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौ !

डिल गुरुङ - सचिव
( GTEAN ) गुरुङ पर्यटन व्याबसायी संघ नेपाल !
सम्पर्क नं 9851023285 E Sewa

सिन्धुपाल्चोक, पाचपोखरी थाङपाल गाउपालिका - ८ ओख्रेनी निवासीका  समाजशेवी तथा शेर्पा समिटस् ट्रेकस् एण्ड एक्सिपडिसन प्रा. ...
16/11/2024

सिन्धुपाल्चोक, पाचपोखरी थाङपाल गाउपालिका - ८ ओख्रेनी निवासीका समाजशेवी तथा शेर्पा समिटस् ट्रेकस् एण्ड एक्सिपडिसन प्रा. लि. का दावा जांङबु शेर्पा ज्यु बाट स्वर्गिय पर्यटनकर्मि निर गुरुङ भाईको २ वटा नाबालिका छोरी र परिवारको लागि सहयोग स्वारूप रू ५००० पाच हजार रुपया प्रदान गर्नु भएको छ ! यहाले गर्नुभएको अतुलनिय सहयोगको लागि हामि GTEAN परिवार हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौ !

डिल गुरुङ - सचिव
( GTEAN ) गुरुङ पर्यटन व्याबसायी संघ नेपाल !
सम्पर्क नं 9851023285 E Sewa

युवा पर्यटन व्यावसायी GTEAN का बर्तमान महासचिब, धादिङ तमु समाज काठमण्डौ का महासचिब तथा Unique Nepal Adventure का जय गुरु...
14/11/2024

युवा पर्यटन व्यावसायी GTEAN का बर्तमान महासचिब, धादिङ तमु समाज काठमण्डौ का महासचिब तथा Unique Nepal Adventure का जय गुरुङ ज्यु बाट स्वर्गिय पर्यटनकर्मि निर गुरुङ भाईको २ वटा नाबालक छोरी र परिवारको लागि सहयोग स्वारूप रू 2००० दुई हजार रुपया प्रदान गर्नु भएको छ ! यहाले गर्नुभएको अतुलनिय सहयोग को लागि हामि GTEAN परिवार हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौ !

डिल गुरुङ - सचिव
( GTEAN ) गुरुङ पर्यटन व्याबसायी संघ नेपाल !
सम्पर्क नं 9851023285 E Sewa

युवा पर्यटन व्यावसायी GTEAN का बर्तमान कार्यसमिती सदस्या  धन बा ज्यु बाट  स्वर्गिय पर्यटनकर्मि निर गुरुङ भाईको २ वटा नाब...
13/11/2024

युवा पर्यटन व्यावसायी GTEAN का बर्तमान कार्यसमिती सदस्या धन बा ज्यु बाट स्वर्गिय पर्यटनकर्मि निर गुरुङ भाईको २ वटा नाबालक छोरी र परिवारको लागि सहयोग स्वारूप रू 2115 रुपया प्रदान गर्नु भएको छ ! यहाले गर्नुभएको अतुलनिय सहयोग को लागि हामि GTEAN परिवार हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौ !

डिल गुरुङ - सचिव
( GTEAN ) गुरुङ पर्यटन व्याबसायी संघ नेपाल !
सम्पर्क नं 9851023285 E Sewa

युवा पर्यटन व्यावसायी GTEAN का बर्तमान सल्लाहाकार  Secure Freight intl Pvt ltd का संचालक Ishwar Gurung Koney ज्यु बाट  स...
13/11/2024

युवा पर्यटन व्यावसायी GTEAN का बर्तमान सल्लाहाकार Secure Freight intl Pvt ltd का संचालक Ishwar Gurung Koney ज्यु बाट स्वर्गिय पर्यटनकर्मि निर गुरुङ भाईको २ वटा नाबालक छोरी र परिवारको लागि सहयोग स्वारूप रू 3000 तिन हजार रुपया प्रदान गर्नु भएको छ ! यहाले गर्नुभएको अतुलनिय सहयोग को लागि हामि GTEAN परिवार हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौ !

डिल गुरुङ - सचिव
( GTEAN ) गुरुङ पर्यटन व्याबसायी संघ नेपाल !
सम्पर्क नं 9851023285 E Sewa

बरिष्ट पर्यटन व्यावसायी GTEAN का बर्तमान सल्लाहाकार Narayan Parsad Gurung Kone ज्यु बाट  स्वर्गिय पर्यटनकर्मि निर गुरुङ ...
13/11/2024

बरिष्ट पर्यटन व्यावसायी GTEAN का बर्तमान सल्लाहाकार Narayan Parsad Gurung Kone ज्यु बाट स्वर्गिय पर्यटनकर्मि निर गुरुङ भाईको २ वटा नाबालक छोरी र परिवारको लागि सहयोग स्वारूप रू 3000 तिन हजार रुपया प्रदान गर्नु भएको छ ! यहाले गर्नुभएको अतुलनिय सहयोग को लागि हामि GTEAN परिवार हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौ !

डिल गुरुङ - सचिव
( GTEAN ) गुरुङ पर्यटन व्याबसायी संघ नेपाल !
सम्पर्क नं 9851023285 E Sewa

सफल युवा पर्यटन व्यावसायी Bochhi Bochhi Trekking ptd. Ltd. का संचालक   GTEAN का बर्तमान सल्लाहाकार Tikaram Gurung ज्यु ब...
13/11/2024

सफल युवा पर्यटन व्यावसायी Bochhi Bochhi Trekking ptd. Ltd. का संचालक GTEAN का बर्तमान सल्लाहाकार Tikaram Gurung ज्यु बाट स्वर्गिय पर्यटनकर्मि निर गुरुङ भाईको २ वटा नाबालक छोरी र परिवारको लागि सहयोग स्वारूप रू 3000 तिन हजार रुपया प्रदान गर्नु भएको छ ! यहाले गर्नुभएको अतुलनिय सहयोग को लागि हामि GTEAN परिवार हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौ !

डिल गुरुङ - सचिव
( GTEAN ) गुरुङ पर्यटन व्याबसायी संघ नेपाल !
सम्पर्क नं 9851023285 E Sewa

धादिङ ज्यामरुङ जन्म घर भै सोलुखुम्बु को नामचे बजार लाई कर्मथलो बनायर फुटरेस्ट गेष्टहाउस तथा रेस्टुरन्ट संचालन गरि बस्ने ...
13/11/2024

धादिङ ज्यामरुङ जन्म घर भै सोलुखुम्बु को नामचे बजार लाई कर्मथलो बनायर फुटरेस्ट गेष्टहाउस तथा रेस्टुरन्ट संचालन गरि बस्ने गोपाल थापा मगर ज्यु बाट स्वर्गिय पर्यटनकर्मि निर गुरुङ भाईको २ वटा नाबालक छोरी र परिवारको लागि सहयोग स्वारूप रू ५००० पाच हजार रुपया प्रदान गर्नु भएको छ ! यहाले गर्नुभएको अतुलनिय सहयोग को लागि हामि GTEAN परिवार हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौ !

डिल गुरुङ - सचिव
( GTEAN ) गुरुङ पर्यटन व्याबसायी संघ नेपाल !
सम्पर्क नं 9851023285

धादिङ रुबी भ्यालिका सफल युवा पर्यटन व्यावसायी Discovery World Trekking ptd. Ltd. का संचालक   Paul Gurung  ज्यु बाट  स्वर...
13/11/2024

धादिङ रुबी भ्यालिका सफल युवा पर्यटन व्यावसायी Discovery World Trekking ptd. Ltd. का संचालक Paul Gurung ज्यु बाट स्वर्गिय पर्यटनकर्मि निर गुरुङ भाईको २ वटा नाबालक छोरी र परिवारको लागि सहयोग स्वारूप रू ५००० पाच हजार रुपया प्रदान गर्नु भएको छ ! यहाले गर्नुभएको अतुलनिय सहयोग को लागि हामि GTEAN परिवार हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौ !

डिल गुरुङ - सचिव
( GTEAN ) गुरुङ पर्यटन व्याबसायी संघ नेपाल !
सम्पर्क नं 9851023285 E Sewa

धादिङ का युवा पर्यटन व्यावसायी Mountain Thin Air ptd. Ltd.का संचालक  प्यारो साथी सुर्चा तामाङ बाट  स्वर्गिय पर्यटनकर्मि ...
13/11/2024

धादिङ का युवा पर्यटन व्यावसायी Mountain Thin Air ptd. Ltd.
का संचालक प्यारो साथी सुर्चा तामाङ बाट स्वर्गिय पर्यटनकर्मि निर गुरुङ भाईको २ वटा नाबालक छोरी र परिवारको लागि सहयोग स्वारूप रू 2000 दुई हजार रुपया प्रदान गर्नु भएको छ ! यहाले गर्नुभएको अतुलनिय सहयोग को लागि हामि GTEAN परिवार हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौ !

डिल गुरुङ - सचिव
( GTEAN ) गुरुङ पर्यटन व्याबसायी संघ नेपाल !
सम्पर्क नं 9851023285 E Sewa

धादिङ का युवा पर्यटन व्यावसायी Scape Himalaya Treks का संचालक  प्यारो भाई  अरूण सापकोटा बाट  स्वर्गिय पर्यटनकर्मि निर गु...
12/11/2024

धादिङ का युवा पर्यटन व्यावसायी Scape Himalaya Treks का संचालक प्यारो भाई अरूण सापकोटा बाट स्वर्गिय पर्यटनकर्मि निर गुरुङ भाईको २ वटा नाबालक छोरी र परिवारको लागि सहयोग स्वारूप रू ५००० पाच हजार रुपया प्रदान गर्नु भएको छ ! यहाले गर्नुभएको अतुलनिय सहयोग को लागि हामि GTEAN परिवार हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौ !

डिल गुरुङ - सचिव
( GTEAN ) गुरुङ पर्यटन व्याबसायी संघ नेपाल !
सम्पर्क नं 9851023285 E Sewa

Address

Tridevi Marg-26 Thamel
Kathmandu
00977

Alerts

Be the first to know and let us send you an email when Gurung Tourism Entrepreneurs' Association, Nepal - GTEAN posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gurung Tourism Entrepreneurs' Association, Nepal - GTEAN:

Videos

Share