Mt .Kailash Mansarovar Yatra

Mt .Kailash Mansarovar Yatra Mount Kailash, which forms part of Transhimalaya in the Tibet Autonomous Region of China. The mounta Mt .Kailash Yatra . Mansarovar Yatra

Brand ,communication shine Informative day work shop with Ms.Mannsi Agrawal .Thank you Nepal tourism board for organized...
06/06/2024

Brand ,communication shine Informative day work shop with Ms.Mannsi Agrawal .Thank you Nepal tourism board for organized .



















www.encountersnepal.com

13/05/2024
13/05/2024





















13/05/2024





















13/05/2024





















12/05/2024




24/01/2024

पर्यटन एन को मसौदा

ॐ
09/09/2023

27/08/2023

नेपाल वायुसेवा निगमले २०८० भाद्र १२ गते तद्नुसार २९ अगष्ट २०२३ देखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंलाइ ट्रान्जिट वनाएर हङ्गकङ्ग र दिल्लीमा नियमित उडान भर्ने गरी टिकट बुकिङ्ग खुला गरेको छ । भैरहवाबाट हरेक मंगलवार हप्ताको एक उडानबाट सुरु गरी बजारको माग तथा निगमको वजार व्यवस्थापन अनुसार उडानको संख्या बढाउँदै लैजाने योजना रहेको छ ।

कैलाश पर्वत एउटा रहस्यमयी पर्वत हो । हामी सनातनीहरूले कैलाशमा शिवजीको वासस्थान हो भनेर मान्दछौं । नासाका वैज्ञानिकहरूले ...
24/08/2023

कैलाश पर्वत एउटा रहस्यमयी पर्वत हो । हामी सनातनीहरूले कैलाशमा शिवजीको वासस्थान हो भनेर मान्दछौं । नासाका वैज्ञानिकहरूले यसलाई रहस्यमयी पर्वत मान्दछन् भने रूसी वैज्ञानिकहरूले कैलाश पर्वत वारे आफ्नो प्रतिवेदन पेश गरेकाछन् ।
वैज्ञानिकहरूले यहाँ शिवको वास छ भनेर त मान्दैनन् तर यो यौटा अलौकिक शक्तिको केन्द्र हो भनेर मान्दछन् ।
कैलाश पर्वतको रहस्य -
१. आज सम्म कुनै पनि मानिस यस पर्वतको शिखरमा पुग्न सकेका छैनन् । ११ ओैं शताब्दीमा तिब्बतको योगी मिलारेपी यहाँ पुगेको कुरा रसियाका वैज्ञानिकहरूले " यूएन स्पेशियल " म्यागजीनमा प्रकाशित गरिए तापनि योगीले यस वारे केही भनेका थिएनन् वा भन्न चाहेनन् ।
२. रूसको वैज्ञानिकहरूको मान्यता छ कि कैलाश पर्वत आकाश र धरतीको यस्तो केन्द्रमा छ कि जहाँवाट धरतीको चारै दिशा देखिन्छ । उनीहरूको दाबी छ कि यो स्थान एक्सिस मुंडी हो । यसलाई विश्वको केन्द्रको रूपमा पता लगाइएको छ । यसै स्थानवाट मानिसले सजिलैसंग अलौकिक शक्तिसंग सम्पर्क गर्न सक्छ । धरतीको यो स्थान अत्यन्त शक्तिशाली स्थान हो ।
३. यहाँ दुईवटा तालहरू छन् , मानसरोवर र राक्षस ताल । यसको रहस्य अहिले सम्म कसैले पत्ता लगाउन सकेका छैनन् । मानसरोवर सफा र पवित्र जलको ताल हो । यसको आकार सूर्य जस्तै छ भनिन्छ । राक्षस ताललाई अपवित्र मानिन्छ । यसको आकार चन्द्रमा जस्तो छ ।
४. कैलाश पर्वतको उच्चतम शिखरमा सशरीर कोही पनि पुग्न सक्दैनन् । भनिन्छ , यहाँ देवताहरूको वास छ । पवित्र सन्तहरूको आत्मालाई नै यहाँ वास गर्ने अधिकार दिइएको छ ।
५. कैलाशवाट हिऊँ पग्लेर झर्दा डमरूको आवाज जस्तै सुनिन्छ । यसलाई कतिपय सज्जनले सुनेको बताइएको छ । तर यस रहस्यलाई अहिले सम्म कसैले पत्ता लगाउन सकेका छैनन्
६. कैंयो पटक कैलाश पर्वतको आकाशमा सात किसिमको प्रकाश देखिएको छ । नासाको मान्यता छ कि यहाँ चुम्बकीय शक्ति छ र आकाशसंग मिलेर यसले यस्तो चमत्कारिक कुराहरूको निर्माण गर्दछ .
७. यस पर्वतको चार दिशावाट चार नदीहरू उद्गम भएका छन् , ब्रह्मपुत्र , सतलज , सिन्धु र कर्णाली । कैलाश पर्वतको चार दिशामा चार मुखहरू छन , पूर्वमा अश्वमुख , पश्चिममा हात्ती मुख , उत्तरमा सिंह मुख र दक्षिणमा मयुर मुख
८. कैलाश पर्वत र मानसरोवर क्षेत्रवाट निरन्तर प्लेन उडे जस्तो आवाज निस्कन्छ । यसलाई एकाग्रचित्त भएर ध्यानले सुने यो आवाज ॐ को ध्वनि जस्तो सुनिन्छ । वैज्ञानिकहरूको भनाई अनुसार यो ध्वनि हिऊँ पग्लेको हो । अथवा प्रकाश र ध्वनि बीच यस्तो समागम हुन्छ कि त्यसवाट ॐ को ध्वनि निस्कन्छ ।

10/06/2023

Kora top

05/06/2023

@ kailash

23/01/2023

काठमाडौँ : नेपालगञ्ज–मानसरोवर ‘माउन्टेन फ्लाइट’का लागि बुद्ध एयरसँग सम्झौता भएको छ । माघ १५ गतेदेखि नेपालगञ्जम.....

30/11/2022

The Chinese airline operator, China Southern Airlines, will resume flights on the Guangzhou-Kathmandu-Guangzhou route from Tuesday.

28/10/2022

Post a review to our profile on Google

30/09/2022

Operating for over 2 decades in the Himalayas, Encountersnepaldotcom has earned many awards, which you can see in this page. win Janasewa shree 2079 BS - 2022 AD from Govt Nepal -President Earning an award in the field of tourism is a great accomplishment that shows proof of excellent organizing, st...

05/08/2022

20/04/2021

With our exciting Tibet tours packages you can explore the mythical Buddhist land of Tibet. Visit iconic places such as the Potala Palace in Lhasa, or go on a 4 days tour and discover the best of Tibet, with Tibet tours!

Address

Kathmandu
21952

Opening Hours

10:00 - 17:00

Telephone

+9779851090105

Alerts

Be the first to know and let us send you an email when Mt .Kailash Mansarovar Yatra posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mt .Kailash Mansarovar Yatra:

Videos

Share

Category