05/06/2023
नमस्कारपासपोट नबिकरण अनलाईन फारम भर्दा चाहिने डकुमेन्टहरु पठाउनु होला।सबै भन्दा पहिले फारम भर्नु पर्छ र डेट लिनु पर्छ अनी तपाईंलाई संपर्क गरी कुन दिन आउने हो जानकारी गराउने छौ।
१) पास्पोर्ट कपी अगाडी र पछाडिको पेज
२) नागरिताको अगाडि पछाडिको पेज
३) आमाको नाम र नेपालको नम्बर र आफु बसेको ठाऊ को नम्बर
४) हालको गाउपालिका वा नागरपालिकाको नाम र वडा नम्बर
👉 सम्पर्क :- only WhatsApp -*9806426974👉 Phone- 980-6426974 *———————— ———————————————————————👉 साथै पास्पोर्ट हराएको छ र पुलिस रिपोर्ट बनाउनु पर्नेछ