Mountain Nepal Travels & Tours Pvt.Ltd

Mountain Nepal Travels & Tours Pvt.Ltd Mountain Nepal Travels & Tours Pvt.Ltd. Arrange Individual, Group & Corporate Travel Packages.Flight Tickets, For Domestic & International Sector.

http://ourkhabar.com/2015/06/29/6949/
29/06/2015

http://ourkhabar.com/2015/06/29/6949/

प्रधानमन्त्री सुशिल कोइरालाले श्रम सम्झौता विना निशुल्क टिकट र भिसाको निर्णय लागू गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री कार्यालयले रोजगारदाता मुलुक र श्रमीकलाइ नकारत्मक असर पर्ने भन्दै श्रम तथा र...

http://merolagani.com/NewsDetail.aspx?newsID=14816
28/06/2015

http://merolagani.com/NewsDetail.aspx?newsID=14816

विश्वका उत्कृष्ठ पर्यटन गन्तव्यहरुको सर्वेक्षण गर्ने ट्रिप एडभाईजर म्यागजिनले काठमाडौं उपत्यकालाई विश्वकै उत्कृष्ठ १९ औं पर्यटन गन्तव्यको सूचीमा प्रस्तुत गरेको छ ।

16/06/2015

Dear All,

Please find the RA Special Promotional Fare (Paper Fare) for KTM-DOH for sales in Nepal for ticket issued on/after 16 June 2015 until further notice as below.

Sector
Fare Basis
Net Fare sales by RA agent in NPR
RBD
KTM-DOH
MSPOWA
20500
M
KTM-DOH-KTM
MSPRTA
39000
M
KTM-DOH
HSPOWA
19500
H
KTM-DOH-KTM
HSPRTA
38000
H

http://kinmel.setopati.com/byawasaya/25616/
19/05/2015

http://kinmel.setopati.com/byawasaya/25616/

नेपाल बायु सेवा निगमले दुईवटा टिकटको खरिदमा एउटा टिकट सित्तैमा दिने नयाँ अफर ल्याएको छ । काठमाडौं, वैंकक काठमाडौं दुईतर्फी टिकट खरिद गर्द...

05/05/2015

Dear All,

This is to inform that due to massive and devastating earthquake in Nepal it is decided to waive off the Refund Charge for ticket issued on/before 25April2015 for
Travel on/after 25 April 2015 and on/before 30june 2015 and it is also decided to waive off the date change chare and the no show charge for ticket issued on/before 25 April 2015
For travel on / after 25 April 2015 and on/before 31 May 2015 on international sectors


Thanking you,
For: Nepal Airlines Corporation

मलेसियासंग श्रम सम्झौता अन्तिम चरणमा !के-कस्तो सम्झौता हुँदैछ .. हेर्नुहोस...
13/04/2015

मलेसियासंग श्रम सम्झौता अन्तिम चरणमा !
के-कस्तो सम्झौता हुँदैछ .. हेर्नुहोस...

HAPPY NEW YEAR 2072..
13/04/2015

HAPPY NEW YEAR 2072..

07/04/2015

Nepal Tourism Board

Shuttle Bus Service

Nepal Tourism Board and Himalayan Rescue Association under the banner of Tourism Crisis Cell with the coordination of Tourist Police has arranged shuttle bus service for the national and international air passengers from airport to various hotels and vice versa on April 7, 2015 due to the general strike called by UCPNM. Shuttle bus service will not be in operation if the strike is withdrawn or in the condition of free movement of private vehicles. Passengers can contact directly to the Tourist Police or to vehicle provider. Bus will start running from early in the morning. The shuttle bus will operate in three different routes as follows.

Route 1


Airport -NAC -Newroad -New Road-Hotel Annapurna -Hotel Yak & Yeti-Thamel Chowk -Lainchour Chowk- Hotel Shanker Hotel- Airport


Route 2

Airport –Hotel Shangrila-Narayan Gopal Chowk-Maharajgunj Chowk-Hyatt Regency -Chabahil Chowk -Hotel Dwarika- Airport


Route 3

Airport- Tinkune Chowk -Hotel Everest- Maitighar Chowk- Hotel Himalaya - St. Xavier’s School-Hotel Soaltee- Hotel Grand - Airport

Vehicle Service Provider: Nepal Tourist Vehicle Association Contact Number 4418081, contact person: Mr. Mahesh Karki, 9849421333/9851175740
Tourist Police: 4247041/ Toll Free no 1144
Crisis Cell No: 9751044088



Thanking you,
For: Nepal Airlines Corporation

23/02/2015

Dear Sir/Madam

This is to inform you regarding a void tickets that, if tickets get voided more than 30 tickets

In every fortnightly BSP sales report of Nepal. VOID charge will be applicable at the rate of

Date change charge per voided ticket beyond 30 tickets with effect from 01st March 2015.



Please be careful while issuing the tickets to avoid the penalty of void charges.





Thanking you,



For: Nepal Airlines Corporation

Everest Base Camp Trekking is one of the most famous and admired trekking trial in Everest Trekking Region of Nepal.http...
11/02/2015

Everest Base Camp Trekking is one of the most famous and admired trekking trial in Everest Trekking Region of Nepal.

http://mountainnepaltrek.com/nepal/trekking/everest/base-camp-trek.html

Everest Base Camp Trek is known as the most demanding and popular trekking route in the Everest Trekking Region of Nepal. Here is the EBC trek itinerary.

Best Adventure partner in Nepal.....http://www.mountainnepaltrek.com
22/01/2015

Best Adventure partner in Nepal.....
http://www.mountainnepaltrek.com

Gold Mountain Nepal Treks is best trekking company located in Nepal providing Tours, Trekking, Peak Climbing, Mountain Expedition, Hotel Booking and more services effectively since our establishment.

Operation of flight during SAARC summit
21/11/2014

Operation of flight during SAARC summit

काठमाडौं,मंसिर ३ – भिजिट भिसामा विदेश जाने नेपालीका लागि नयाँ मापदण्ड लागू गरिएको छ । अबदेखि भिजित भिसामा विदेश जाँदा न्...
19/11/2014

काठमाडौं,मंसिर ३ – भिजिट भिसामा विदेश जाने नेपालीका लागि नयाँ मापदण्ड लागू गरिएको छ । अबदेखि भिजित भिसामा विदेश जाँदा न्यूनतम हजार अमेरिकी डलर अनिवार्य बोक्नुपर्नेछ ।

गृह मन्त्रालयले भिजिट भिसामा विदेश जाँदा चाहिने न्यूनतम विदेशी मुद्रालाई पाँच सय डलरबाट बढाएर दोब्बर बनाएको हो ।गृहमन्त्रालयको नयाँ मापदण्ड सोमबारदेखि लागू भएको हो । अध्यागमन विभागका महानिर्देशक सुदर्शनप्रसाद ढकालले भिजिट भिसामार्फत हुने मानव तस्करी रोक्न र अन्तर्राष्ट्रिय प्रचलनअनुसार हजार डलरको प्रावधान लागू गरिएको बताए । नयाँ मापदण्डले भिजिट भिसासम्बन्धी प्रक्रियालाई व्यवस्थित बनाउने उनको भनाइ छ ।

भिजिट भिसामा विदेश जान खोज्ने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सर्वसाधारण ,अध्यागमनका कर्मचारी तथा प्रहरीबीच दैनिकजसो विवाद हुने गरेको छ । कोही साँच्चिकै घुम्नै जान लाग्दा पनि अध्यागमनले फर्काइदिने गरेको छ भने कोही काम गर्ने उद्देश्यले भिजिट भिसामा विदेश जान सफल हुने गरेका छन्,आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
- See more at: http://www.ratopati.com/2014/11/19/183454.html .nzNhu6U2.cCkdqpLs.dpuf

काठमाडौं,मंसिर ३ – भिजिट भिसामा विदेश जाने नेपालीका लागि नयाँ मापदण्ड लागू गरिएको छ । अबदेखि भिजित भिसामा विदेश जाँदा न्यूनतम हजार अमेरिकी डलर अनिवार्य बोक्नुपर्नेछ ।

काठमाडौं : गृह मन्त्रालयले पर्यटक भिसामा खाडी मुलुक जाने यात्रुका कागजपत्र नहेर्न विमानस्थल प्रहरीलाई निर्देशन दिएको छ। ...
13/11/2014

काठमाडौं : गृह मन्त्रालयले पर्यटक भिसामा खाडी मुलुक जाने यात्रुका कागजपत्र नहेर्न विमानस्थल प्रहरीलाई निर्देशन दिएको छ। विमानस्थल प्रहरीले 'प्रहरी हेल्प डेस्क' मार्फत पर्यटक भिसामा कतार, दुबई, साउदी अरेबिया, बहराइनलगायतका खाडी मुलुक जाने यात्रुबाट रकम असुली गरेको उजुरी परेपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो।

मन्त्रालयले सुरक्षाका विषयमा मात्र केन्द्रित भएर काम गर्न पनि विमानस्थल प्रहरीलाई निर्देशन दिएको छ। अब अध्यागमनका अधिकारीले मात्र यात्रुका कागजपत्र जाँच गर्नेछन्।

गलत ढंगले विदेश जाने यात्रुलाई रोक्नुको सट्टा हेल्प डेस्कका माध्यमबाट प्रहरीले घुस खाने गरेको उजुरी परेको छ। गृह मन्त्रालयले सोमबार विमानस्थल प्रहरीलाई पत्राचार गरी पर्यटक भिसामा खाडी मुलुक जाने यात्रुको भिसा, राहदानी, हवाई टिकटलगायत नहेर्न भनेको छ।

गृह प्रवक्ता लक्ष्मीप्रसाद ढकालले भने, 'टुरिष्ट भिसामा खाडी मुलुक जाने यात्रुको सुरक्षाजाँचमात्र प्रहरीले गर्छ। उनीहरूको कागजपत्र हेर्ने अधिकार प्रहरीलाई छैन। कागजपत्र अध्यागमनले जाँच गर्छ।' यसअघि हेल्प डेस्कका प्रहरीले खाडी मुलुक जाने यात्रुको भिसा, राहदानी, टिकटलगायत जाँच गर्दै आएका थिए।

विमानस्थल प्रहरी प्रमुख डीआईजी विजयलाल कायस्थले पनि अब खाडी मुलुक जाने यात्रुको कागजपत्र प्रहरीले जाँच नगर्ने बताए। उनले भने, 'हेल्प डेस्कमार्फत अब प्रहरी सेवामात्र दिन्छौं।'

तत्कालीन विमानस्थल प्रहरी प्रमुख डीआईजी गोपाल भण्डारीलाई सेटिङमा मान्छे पठाएको, यात्रुबाट विभिन्न सामान लिएको विमानस्थलमा भ्रष्टाचार गरेको भन्दै गृह मन्त्रालयले निलम्बन गरेको थियो। भण्डारीले यात्रुका क्यामेरा, ल्यापटपलगायतका सामग्री लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अभियोगपत्रमा उल्लेख छ।


गृह मन्त्रालयले सुरक्षाका विषयमा मात्र केन्द्रित भएर काम गर्न विमानस्थल प्रहरीलाई निर्देशन दिएको थियो।

यसअघि पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरीको हेल्प डेस्क रकम असुल्न प्रयोग भएको भन्दै हटाउन निर्देशन दिएको थियो। कायस्थ विमानस्थलको सुरक्षा प्रमुख भएपछि पनि सेटिङमा मान्छे पठाउने क्रम नरोकिएको स्रोतले बतायो। विमानस्थल प्रहरी, हवाई कम्पनी र अध्यागमनका अधिकारीबीच सेटिङ हुने गरेको पनि स्रोतको दाबी छ।

तत्कालीन डीआईजी (हाल एआईजी) नारायण बस्ताकोटीले विमानस्थलको सुरक्षा प्रमुख हुँदा यात्रुलाई सहयोग गर्ने उद्देश्यले हेल्प डेस्क स्थापना गरेका थिए। तर, त्यही बेला विमानस्थलमा विदेशी मुद्रा तस्करीमा संलग्न भएको अभियोगमा तत्कालीन एसएसपी रवीराज श्रेष्ठ निलम्बनमा परेका थिए।

हेल्प डेस्कलाई प्रहरीले बार्गेनिङ गर्ने स्थानका रूपमा प्रयोग गर्ने गरेको भन्दै चौतर्फी विवाद भएको थियो।
- See more at: http://annapurnapost.com/News.aspx/story/2326 .39q2xzLf.dpuf

गृह मन्त्रालयले पर्यटक भिसामा खाडी मुलुक जाने यात्रुका कागजपत्र नहेर्न विमानस्थल प्रहरीलाई निर्देशन दिएको छ। विमानस्थल प्रहरीले 'प्रहरी हेल्प डेस्क' मार्फत पर्यटक भिसामा कतार, दुबई, साउदी अरेबिया, बहराइनलगायतका खाडी मुलुक जाने यात्रुबाट रकम असुली गरेको उजुरी परेपछि मन्त्रालयले यस्तो निर्देशन दिएको ह…

Done Your Memories With Beautiful Places Of Nepal.Mountain Nepal Travels & Tours P.Ltd.Lagankhel-5,Lalitpur,NepalPhone :...
02/11/2014

Done Your Memories With Beautiful Places Of Nepal.
Mountain Nepal Travels & Tours P.Ltd.
Lagankhel-5,Lalitpur,Nepal
Phone : +977-1-5004108 / 5004109
E-mail : [email protected]
Web : www.mountainnepaltrek.com

22/10/2014

तपाई कतै जाँदै हुनुहुन्छ ? कृपया हवाई टिकटको बारेमा मैले सबै बुझेको छु भन्ने धारणा नपाल्नु होला । हवाई टिकट किन्दा ध्यान दिनुपर्ने थुप्रै कुराहरु छन् । हवाई टिकटमा ठूलो धनराशी खर्च गर्नुपर्ने भएकोले यदि कमजोरी रहेमा नोक्सान त छँदै छ, अप्रत्याशित दुख पाइने संभावना पनि रहेको हुन्छ । तल दिइएका केही कुरामा ध्यान दिनु भयो मात्र भने पनि तपाईको यात्रामा व्यवधान आउने संभावना कम रहनेछ ।

(१) समय र परिस्थितिले तपाईलाई आफ्नो योजना अनुसार नै यात्रा गर्न नदिन सक्छ । त्यसैले हवाई टिकट किन्दा सकेसम्म जाने र आउने मिति वर वा पर सार्न सकिने खालको किन्नु बुद्धीमानी ठहर्छ । कतिपय टिकटहरु वर वा पर सार्न पनि नसकिने तथा पैसा पनि फिर्ता नहुने (Non Changeable & Non Refundable) हुन्छन् । यस्ता टिकटहरु सस्ता हुन सक्छन् तर यस्ता टिकटका कारण धेरैलाई धोखा हुने गरेको छ । यदि तपाई एकजना मात्र जाँदै हुनुहुन्छ भने लौ ! ठूलो आर्थिक जोखिम छैन भनेर आँट्न सक्नु होला । तर तपाई परिवारसहित अझ स–साना केटाकेटीसहित जाँदै हुनुहुन्छ भने विशेष होसियार रहनु जरूरी छ । यसको लागि आफ्नो ट्राभल एजेण्टसँग टिकटको नियम (Fare Rules) राम्रोसँग बुझ्नु होला । भनेको दिनमा उडिन्छ र भनेकै दिनमा फर्किहालिन्छ, त्यसैले सस्तो चाहियो, जस्तो भए पनि हुन्छ भन्ने सोचका कारण धेरैलाई अप्ठेरो परेको पनि छ ।

(२) टिकट मुल्य हरेक क्षण, हरेक दिन, हरेक हप्ता, हरेक महिना परिवर्तन भइरहेको हुनसक्छ । बेलायतको कुरा गर्ने हो भने स्कूल, युनिभरसिटी बिदा हुने समय, क्रिशमस र नयाँ वर्ष आदिमा यहाँबाट बाहिर जाने टिकटको मूल्य जाहाज कम्पनीहरुले बढी राखेका हुन्छन् तर यस्ता पिक सिजनका टिकटहरु धेरै अगाडि किन्दा सस्तो पर्ने सभावना रहन्छ । नेपाल जाने टिकट पनि दशैँ र तिहारको लागि धेरै अगाडि नै किन्दा सस्तो पर्ने संभावना बढी रहन्छ । तथापि कहिलेकाँही भिड्क्याएर किनेको टिकट पनि सस्तो परेका केही उदाहरण पनि छन् ।

(३) प्राय हामीले बुझ्दा इकोनोमी क्लास भन्नासाथ यो क्लासको सबै टिकटको मूल्य एउटै हुन्छ भन्ने ढंगले बुझेका हुन्छौँ तर त्यस्तो होइन । इकोनोमी क्लासमा पनि विभिन्न क्याटगोरीका टिकट हुने गर्दछन् । जसलाई हरेक जहाज कम्पनीहरुले विभिन्न अंग्रेजी अल्फाबेटबाट आ–आफ्नै ढंगले छुट्याएका हुन्छन् र ती प्रत्येक क्याटगोरीको छुट्टै छुट्टै मूल्य राखेको हुन्छ । टिकट कति अबधिसम्म भ्यालिड हुने, जान नसके पैसा फिर्ता हुने गरी क्यान्सिल गर्न पाउने नपाउने वा मिति सार्न पाउन नपाउने, क्यासिन्ल गर्दा वा मिति सार्दा शुल्क कति तिर्नु पर्ने, जान त गइयो तर टिकटमा उल्लेख भएको दिनमा फर्कन सकिएन भने मिति बदल्न पाउने कि नपाउने, मिति बदल्न पाउने हो भने पैसा लाग्ने कि नलाग्ने वा कति पटकसम्म सित्तैमा मिति सार्न पाउने वा कति पैसा लाग्ने, ब्यागेज कति किलो पाउने आदि सुविधाहरुको आधारमा ती क्याटगोरीको मूल्य कायम गरिएको हुन्छ । जसले गर्दा तपाईसँगै कुम जोडेर बसेको यात्रीले तिरेको मूल्य र तपाईले तिरेको मूल्यमा ठूलो अन्तर रहन सक्छ । तर मूल्य फरक भए पनि जाहाजभित्र इकोनोमी क्लासमा रहेका हरेक व्यक्तिले पाउने सुविधा उही हुन्छ । बस्ने पनि एकै ठाउँमा नै हुन्छ । केही यस्ता टिकटहरु हुन्छन् जस अनुसार तोकिएको मितिमा जान सकिएन वा फर्कन सकिएन भने प्राय: सबै रकम नै डुब्न जान्छ । यस्ता टिकटहरु सस्ता हुन्छन् । त्यसैले टिकट किन्दा आफ्नो परिस्थिति अनुसार कति सुविधा भएको टिकट लिने भन्ने बारेमा होसियार हुनु जरुरी छ । सस्तो बेसाहाले पेट नलागोस् भनेर होसियार हुनु जरुरी छ । कुनै पनि कुरा नपरेसम्म सानो हुन्छ तर परेपछि त्यसको चोट ठूलो हुन्छ । पहिला नै होसियार रहनु राम्रो हुन्छ । जसको लागि तपाईले सुरुमा नै सस्तो मात्र हैन भरपर्दो पनि होस् भनेर सोच्नु जरुरी छ ।

(४) अहिले अनलाइनबाट पनि टिकट खरिद विक्री हुने गर्दछ तर अनलाइनबाट टिकट खरिद गर्दा त्यो कम्पनीको बारेमा जानकारी लिनु जरुरी छ । साथै टिकट कस्तो खालको (Fare Rules) हो भन्ने बारेमा पनि पहिल्यै जानकारी राखेर मात्र किन्नु होला ।

(५) टिकट किन्दा ट्रान्जिट समयलाई पनि ध्यान दिनु जरुरी छ । छोटो ट्रान्जिटले पनि कहिलेकाँही समस्या खडा हुने गर्दछ । यदि धेरै ठाउँमा प्लेन फेर्नु पर्ने छ भने पर्याप्त ट्रान्जिट समय हुनु राम्रो हुन्छ । विशेषगरी बेलायतबाट अमेरिका वा अस्ट्रेलिया जानु छ भने छोटो ट्रान्जिटका कारण प्लेन छुट्न सक्छ ।

(६) कहिलेकाँही अनपेक्षित रुपमा हवाई उडानहरु रद्द भएका वा उडान समय बदलिएका हुन्छन् । त्यसैले यसबारेमा उड्ने एक दुइ दिन अगाबै सम्बन्धित एयरलाइन्स वा आफ्नो एजेण्टलाई फोन गर्नु राम्रो हुनेछ । फर्कदा पनि फोन गरेर जानकारी लिनु होला । यो तपाईको हितमा नै हुनेछ र अनावश्यक दुख पाउनुबाट जोगिन सकिने छ ।

(७) हवाई टिकट खरिदलाई माध्यम बनाएर केही गलत व्यक्तिहरुले नेपालीलाई दुख दिएका असंख्य घटनाहरु छन् । त्यसैले सस्तो पाएँ भन्दैमा नफस्नु होला । सम्बन्धित विक्रेताको बारेमा राम्रो जानकारी लिएर मात्र टिकट सम्बन्धी कारोबार गर्नु बुध्दिमानी हुनेछ ।(copied)

For More Detail :

Mountain Nepal Travels & Tours P.Ltd.
Gold Mountain Nepal Treks & Expedition P.Ltd
Lagankhel-5,Lalitpur,Nepal
Phone : +977-1-5004108 & 5004109
E-mail : [email protected]
[email protected]
Web : www.mountainnepaltrek.com

happy bijaya dashami !!!!
24/09/2014

happy bijaya dashami !!!!

31/08/2014

काठमाडौं,भदौ १५–आन्तरिक उडान गर्ने विमान कम्पनीले दसैंअगाडि भाडादर बढाउने भएका छन् । यसअघि सरचार्ज मात्रै बढाउँदै आएका विमान कम्पनीले यस पटक भाडादर नै वृद्धि गर्न लागेका हुन् ।

27/08/2014

ENI Bureau nbsp New Delhi To commemorate the merger with erstwhile Indian Airlines, Air India has decided to sell tickets for just Rs 100 for five days starting August 27 As per the scheme, the tickets will be on offer for Rs 100, excluding taxes nbsp The Air India officials have said that this will…

नेपाल जापान डट कम सम्बाददाता-आन्तरिक वायुसेवा कम्पनी सौर्य एअरलाइन्सले नयाँ हवाईजहाज भित्र्याएको छ। बम्बाडियर कम्पनीद्वा...
20/08/2014

नेपाल जापान डट कम सम्बाददाता-

आन्तरिक वायुसेवा कम्पनी सौर्य एअरलाइन्सले नयाँ हवाईजहाज भित्र्याएको छ। बम्बाडियर कम्पनीद्वारा निर्मित सीआरजे २०० सिरिजको जेट जहाज सोमबार दिउँसो काठमाडौं भित्रिएको सौर्य एअरलाइन्सले जानकारी दिएको छ।

वायुसेवा कम्पनीका अध्यक्ष रोमनाथ घिमिरेका अनुसार आगामी दसैंसम्ममा आवश्यक प्रक्रिया पूरा गरेर नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति (एओसी) लिने र व्यावसायिक उडान सुरु गर्नेछ।sourya

५० सिट क्षमताको यो जहाजले माउन्टेन फ्लाइटसहित विराटनगर, नेपालगन्ज, भैरहवा, धनगढी र भद्रपुरमा उडान गर्नेछ।

५० सिट क्षमताको यो जहाजले माउन्टेन फ्लाइटसहित विराटनगर, नेपालगन्ज, भैरहवा, धनगढी र भद्रपुरमा उडान गर्ने सौर्य एअरलाइन्सका कम्पनी अधिवक्ता विवेचन खनालले बताए। यो वायुसेवाले यही कम्पनीका अन्य दुईवटा जहाज पनि ल्याउने तयारी गरिरहेको जानकारी दिएको छ।

नेपालमा पहिलोपटक भित्रिएको यो जहाजले यसअघि नै उडान योग्यताको प्रमाणपत्र (टाइप सर्टिफिकेट) पाइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ। यसले जहाज ल्याउनको लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट नो अबजेक्सन सर्टिफिकेट (एनओसी) लिएर जहाज भित्र्याएको प्राधिकरणको भनाइ छ।

यसले उडान सञ्चालन अनुमति (एओसी) को लागि आवेदन दिइसकेको छ। जहाज आइसकेको भए पनि यसले प्राधिकरणले तय गरेको एओसीको सबै प्रक्रिया पूरा नगरेसम्म जहाज उडाउन भने नपाउने भएको छ। प्राधिकरणले तोकेका सबै मापदण्ड पूरा नगरेसम्म यो जहाजले उडान गर्न नपाउने प्राधिकरणमा महानिर्देशक रतीशचन्द्रलाल सुमनले बताए।

न्यूज स्रोत : अन्नपूर्ण पोष्ट
- See more at: http://www.nepaljapan.com/2014/08/19/127214/ .wLgZ9RlU.CxBsN8Uc.dpuf

सौर्य एअरलाइन्सको नयाँ जहाज भित्रियो19 August 2014 13:39 नेपाल जापान डट कम सम्बाददाता-आन्तरिक वायुसेवा कम्पनी सौर्य एअरलाइन्सले नयाँ हवाईजहाज भित्र्याएको छ। बम्बाडियर कम्पनीद्वारा निर्मित सीआरजे २०० सिरिजको जेट जहाज सोमबार दिउँसो काठमाडौं भित्रिएको सौर्य एअरलाइन्सले जानकारी दिएको छ।वायुसेवा कम्पनीका…

14/08/2014

Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank

14/08/2014

Mountain Nepal Travels & Tours Pvt.Ltd. Arrange Individual, Group & Corporate Travel Packages.Flight

Address

Lagankhel
Lalitpur

Alerts

Be the first to know and let us send you an email when Mountain Nepal Travels & Tours Pvt.Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Mountain Nepal Travels & Tours Pvt.Ltd:

Share

Category