06/09/2022
Good news for gautam buddha international airport
काठमाडौं विमानस्थलबाट दैनिक एकभन्दा बढी अन्तर्राष्ट्रिय उडान गरिरहेका एयरलाइन्सले अब #भैरहवा विमानस्थलबाट पनि उडान गर्नुपर्ने भएको छ।अक्टोबरपछि पाँच वटा एयरलाइन्स थपिने छन्। त्यसपछि भैरहवा विमानस्थलबाट ६ एयरलाइन्सले उडान भर्नेछन्।हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्सले भैरहवाबाट सबभन्दा पहिले उडान सुरू गर्नेछन्।यी दुईको उडान सुरू भएसँगै अन्तर्राष्ट्रिय एयरलाइन्स एयर अरेबिया, फ्लाइ दुबइ, कतार एयरवेजले पनि भैरहवाबाट उडान थाल्नेछन्।
Source setopati