Hamro serofero

Hamro serofero what to do in pokhara what to see in pokhara sight seeing tours village tourism destinations around pokhara events n festivals main annual tourism events

05/05/2024

भु.पु. भलिबल खेलाडी पुर्नमिलन तथा नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान कार्यक्रम पोखरा ,२३
नयाँ वस्ती खेल मैदान घाटिछिना

17/04/2024
14/04/2024

१९ औं फेवा नववर्ष महोत्सव २०८१
DAM SIDE POKHAAA

05/04/2024

4/3 GR

26/01/2024

हर्गुमा बाबा छोरीको गीत
बाबा : सु: मेजर मीन बहादुर घले (5/1 GR )
छोरी : बिष्णु कुमारी घले गुरुङ्ग

09/01/2024

टाेकेंलि तमु समाज
स्यो कै कार्यक्रम ।

24/12/2023

नेपालको स्थिर र सबैभन्दा धेरै बोनस दर रहेको एक मात्र इन्स्योरेन्स National life insurance .
अमृत वर्षा बिमा योजना

24/12/2023

नेपालको स्थिर सबैभन्दा धेरै बोनस दर धेरै भएको इन्स्योरेन्स ,
National life insurance .
बाल अमृत सावधिक जीवन बिमा लेख ।

20/12/2023

स्वागत टोलको वृत्तचित्र ।
परिकल्पना , छायांकन , एडिट : मन्जु देवि घले गुरुङ

मकनपुरे  घलेनी चेलीबेटी गरे   मृगौला पीडितलाई आर्थिक सहयोग मन्जु गुरुङ्ग, २२ कार्तिक २०८०वराङ्ग  निवासी  सरस्वती पराजुली...
08/11/2023

मकनपुरे घलेनी चेलीबेटी गरे मृगौला पीडितलाई आर्थिक सहयोग

मन्जु गुरुङ्ग, २२ कार्तिक २०८०
वराङ्ग निवासी सरस्वती पराजुलीको दुवै मृगौलाले काम गर्न छाडे पछि , मकनपुरे घलेनि चेलीबेटीले रु ३0 हजार आर्थिक सहयोग गरेका छन् ।

आर्थिक स्थिति कमजोर भएका पराजुलीका सु-स्वास्थको कामना गर्दै यस चेलीबेटी संघका अध्यक्ष शिला गुरुङ ज्युले व्यक्ति संघ संस्था हरुले पराजुलीलाई आर्थिक सहयोग जुटाइ दिनु हुन अनुरोध गर्नु भयो ।

कास्की जिल्लाको घले गाउँले चिनिने मकनपुर गाउँ हाल पोखरा महानगर पालिकाको वडा न. २३ मा रहेको छ ।

23/10/2023

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

14/06/2023

के तपाइँ
होटेल, रिजोर्ट ,फार्म हाउस कुनै प्रोजेक्ट का लागि पोखरा देखि नजिकै सस्तो मा जग्गा खोज्दै हुनु हुन्छ ?

......
viral खोला घाटिछिना, मनोक्रान्ती आश्रम देखि 30 मिनेटको दुरिमा रहेको, पोखरा उपत्यका, फेवा ताल, हिमाल देख्न सकिने, शान्त वातावरणमा रम्न सकिने , प्रसिद्ध धार्मिक स्थल पन्चासे जादा आउदा विशेष विश्राम गर्ने ठाउ , पर्यटक हरु को पहिलो रोजाइ मा रहेको र बसोबास समेत रहेको ,..... पर्यटकिय गन्तव्यको प्रबल सम्भावना रहेको यस ठाउ मा जग्गा हरु सस्तोमा धमाधम बिक्री भै रहेको छ ।

जग्गाको बिशेषता :
१)पानी बिजुलीको व्यवस्था रहेको
२) गाडी पुग्ने
३)ठुला ठुला ढुङ्गाहरु लाई कुदेर घर तथा आकर्षक वस्तु बनाउन सकिने ।

22/02/2023

१२ भैरव नाच, तमु ह्युल चोक -१७ २०७९

Full Video : Visit to Pokhara with manju

18/02/2023

मकनपुर २३ बिजयपुर गाउँको पैकीलामाहरुको पारिवारिक जम्का भेट , पोखरा ।

Address

पृथ्वी राज मार्ग
Pokhar
333

Telephone

+9779805878158

Website

Alerts

Be the first to know and let us send you an email when Hamro serofero posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hamro serofero:

Videos

Share

Category