Himalayatrekinn

  • Home
  • Himalayatrekinn

Himalayatrekinn Trek Inn Himalaya
-is online based Travel and Trek Company which is focused on inviting more and more Tourist in Nepal for Tours & Trek.

Company consists of highly experienced Tour and Trek Guide working for several years in Tourism Industry.

28/07/2023

नेपाल एक बिबिधतामा एकता भएकाे राष्ट्र हाे । यहाँ बिभिन्न किसीमका मानिसहरूकाे बसाेबास रहेकाे छ । जाे जहाँ जसरी बसे पनि सबै नेपालका नागरिक हुन् । बिगत लामाे समय देखि समाज सेवा गरि रहेका शान्ता शर्माले अहिले हाेचा पुड्काका लागि उनीहरूलाई सुहाउने किसिमले आवास बनाउनु पर्ने कुरालाई जाेड दिईका छन् । साथमा यश कार्यकाे लागि विभिन्न ठाउँमा पहल कदमी गर्दै हिडेका छन् । त्यसै सन्दर्भमा आज उनले तारकेश्वर नगरपालिकाका मेयर कृष्ण हरि महर्जनसँग पनि यश कार्यकाे लागि छलफल गरेका छन् र उक्त कार्यमा मेयरले पनि यस बिषयमा अध्ययन गरि यस कार्यलाई अगाडि बढाउने कुरामा जाेड दिएकाे उनी बताउछन् । आज शान्त शर्माले हाेचा पुड्का काे लागी आवास बनाउने कार्यकाे समिती समेत तय गरेका छन् । यस समाजसेवाकाे कार्यमा निम्न ब्यक्तिहरू रहेका छन् :-
200 भन्दा बढी होचा पुड्को का लगि एकिकृत बस्ती बिकासको लागी समिति गठन। यश कार्यमा तपाईहरू सबैकाे साथकाे अपेक्षा गर्दछु ।
समयोजक : शान्त शर्मा
नेपाल होचा पुड्का संघ को तर्फ बाट: अध्यक्ष Binda Dulal
अधिवक्ता : Nirmal Kumar Upreti
प्रवक्ता :पत्रकार Sabitri Basnet (Sabu)
सदस्य : बरिस्ठ गायक Tilak Basnet
सदस्य : बरिस्ठ गायिका सोनिका लामा
सदस्य : समाजसेवी Shiva pandey
सदस्य : 1st runner up off Mrs. Tamang 2023 Satsanjivini Tmg
UK representative Sumii Rai Limbu
सदस्यः राजेश्वरी श्रेष्ठ
सदस्यः रिता प्रधान
सदस्यः शुसिला दंगाल झापा बाट जाेडिनु भएकाे छ । यस कार्यमा सहयाेग गर्न तपाईं वाेकाेही पनि जाेडिन सक्नु हुने छ ।त्यसकाे लागि हामीलाई सम्पर्क गर्न सक्नु हुने छ ।
9841577970

16/07/2023
21/02/2023

Thanks for your sharing maya always be strong 💋💋

Address


Telephone

+9779856069377

Website

Alerts

Be the first to know and let us send you an email when Himalayatrekinn posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Himalayatrekinn:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Travel Agency?

Share