Kathmandu Hiking Group

  • Home
  • Kathmandu Hiking Group

Kathmandu Hiking Group Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kathmandu Hiking Group, Travel Service, .

27/11/2023

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४, नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको ‘नर्थ’ (उत्तरी) आधार शिविरमा शरद.....

📸 Look at this post on Facebook https://www.facebook.com/share/zYghBhi212zJGcFc/?mibextid=WC7FNe
26/11/2023

📸 Look at this post on Facebook https://www.facebook.com/share/zYghBhi212zJGcFc/?mibextid=WC7FNe

हिन्दु, बौद्ध, जैन लगायत विभिन्न समुदायका धर्मालम्बीहरूको अति पवित्र तिर्थस्थल कैलाश तथा मानसरोवरको दर्शनका ला.....

14/11/2023
04/10/2023

Manaslu Update!!!
Source: The Himalayan Guide

About 55/60 trekkers are stuck in Nyag fedi and Purano Pul being unable to cross the stream and the landslide on their way to Deng!!

Some are returning back to Philim as there is not enough space to accomodate everyone there.

If you are on your way up try to get in contact with the teahouses above for the weather, trail conditions & accomodation!!

03/09/2023

सराेज थापा, डोल्पा । विश्वकै अग्लो स्थानमा रहेको तिलिचो तालभन्दा पनि उचाइमा अर्को ताल डोल्पामा भेटिएको छ । हिमाल.....

25/07/2023

शनिबारको पदयात्रा
Date 2080 04 13
29 July 2023
पालुंग -आग्रा मनसुन पदयात्रा
बस यात्रा - काठमाडौ - शिखरकोट
कलंकीबाट बस प्रस्तान - बिहान ६ बजे
ब्रेकफास्ट -चित्लांग
पदयात्रामा पुगिने स्थानहरु
रुपचन्द्र बिंष्टको सालिक,बिकासघर, गोरखनाथ मन्दिर पाण्डुकेश्वर मन्दिर ,पालुंग गाँउ ,पाथीभरा मन्दिर,डाँडाघरे बाको होमस्टे
खाना ब्रेक -डाँडाघरे बाको होमस्टे
खाना पश्चातको पदयात्रा - पालुङ्गगढी -भकारी ढुंगा-केशरी भञ्ज्याङ -आग्रा -उनिउ चौर - डाँडाबास बजार पदयात्रा समाप्त
दुरी -१६ किमी

डाडाबासबाट बस चढेर काठमाडौ फर्किन।बस निश्चित समयमा प्रस्थान गर्छ । तोकिएको समय अगाडी बस स्टपमा आईदिनु होला खर्च : दामासाही ( अनुमानित १२००++ )गाडी र खाना)

जानी ले आफ्नो नम्बर र नाम राख्नुहोला अझ जानकारी पछी आउछ 😊😊

Latarmeshwar Mahadev (a religious tourist spot in Makwanpur)According to Hindu mythology, after the sacrifice of Mahadev...
04/06/2023

Latarmeshwar Mahadev (a religious tourist spot in Makwanpur)

According to Hindu mythology, after the sacrifice of Mahadev's wife Sati Devi, the area is taken as the place where Mahadev's jata (head hair) fell while carrying her body. According to the mythological story of the fall of Sati Devi's jata, the name of the place is said to be Latarmeshwar Mahadev.

After a 45-km bus journey from Kathmandu via the Kantilokpath route, it is about a 3-4 -hour uphill and 2- 3 hours downhill walk from Thingan (10 minutes ahead from Bagmati Bridge ) Bakaiya Rural Municipality.

It was wonderful hike to Bhairab K***a with Like minded hikers ROUTE DETAILS:Kathmandu - Banepa- Barabishe- Daklang-Baga...
20/02/2023

It was wonderful hike to Bhairab K***a with
Like minded hikers
ROUTE DETAILS:
Kathmandu - Banepa- Barabishe- Daklang-
Bagam- Chokarmokar- Bhairabkunda.

- Kathmandu - Barabishe (90km) - Tarred Road
(3 hours)
- Barabishe - Daklang (16km) - Weather Fair Road
(30mins)
- Daklang- listi-Bagam (25km) - Offroad (1.5 hours)
- Bagam - Chokarmokar (10km) - Technical Offroad (new road track) (1 hr)
- Chokarmokar - Nagdhunga - Bhairabkunda
(1 hr hike)

Kathmandu - Chokarmokar (6 hours of Ride)
Chokarokar- Bhairavkunda (1hr of hike)
Ride Difficulty: HARD
Hike Difficulty: EASY

05/11/2022

हरिया डाँडापाखा, ग्रामीण जीवनशैली, गुरूङ र तामाङ संस्कृति, चिया बगान, आत्मीय गाउँले र अर्गानिक खानपान सिरान डाँडा....

Write the correct number in comments box , let’s see who can write correctly
14/09/2022

Write the correct number in comments box , let’s see who can write correctly

10/09/2022

सिरानडाँडासम्मै सडक पक्की भएकाले यात्रा सहज बन्छ। यहाँको रिसोर्टमा ८ सय रूपैयाँका कोठा पाइन्छ। चिकेन खानाको चा.....

03/09/2022

आगामी दिनमा गरिने ट्रेकिङको लागि धेरै अनुभव सिकेको दिन थियो हाम्रो लागि यो। उकालो बाटो, ढुङ्गाको सिँढी, जुका, झरी, ....

31/07/2022

Amazing: Sirjana Sizzu & team explored new lake in Gothichaur, Jumla at an altitude of 4700m which had neither any name nor any identity before they reach there and named the lake as "Aakase Taal" (Sky Lake) due to its sky like appearance. The lake was firstly discovered by a local man while he was searching for the lost yak in 2069. The lake would have remained unexplored in the nature if their team wouldn't have visited the beautiful place. ❤️

29/07/2022

Let’s explore new natural swimming pool
Ktm - Banepna - panauti- dhungkrakha
Date : 30 July
Meeting point : Chabahil
Meeting time : 5:30 am sharp
Vehicle Route : 2- 3 hours
Launch : 220 Veg ( Local khana) Self paid
Hiking : Total hike 2 hours Up and Down
Transportation: Reserve bus per head NRS . 400 to 800 it depends upon total number of participants

Note:-
Please bring your lunch and enough water, umbrella, dry fruits please don’t bring junk foods .

We are sure that you all will enjoy our group and continue to our hikes
We have make some rules for our hiking
1. If u have any medical conditions let us know before joining the Hike.
2. Consumption of Liquor, w**d or any drugs during Hike is strictly prohibited
3. Avoid taking fellow person pictures without having their consent.
4. Do not litter (preserve nature)
5. Please bring your lunch and enough water, umbrella, dry fruits please don’t bring junk foods .
6. Respect your fellow mate and enjoy the Hike
7 . Please share ,like and do comments of experience in our post .

23/07/2022

Lauka water fall nuwakot

Hike to Lauke JharanaDate : 23JulyMeeting point : Balaju bypassMeeting time : 6:00 am sharp Vehicle Route : 1 - 2 hours ...
22/07/2022

Hike to Lauke Jharana
Date : 23July
Meeting point : Balaju bypass
Meeting time : 6:00 am sharp
Vehicle Route : 1 - 2 hours
Hiking : Total hike 4 to 5 hours Up and Down
Transportation: Reserve bus per head NRS . 400 to 600 it depends upon total number of participants

Note:-
Please bring your lunch and enough water, umbrella, dry fruits please don’t bring junk foods .

21/07/2022
21/07/2022

आग्राको उनिउँ चौर ! घुम्न जाने हैन त ?

आग्रा! यस ठाउँको नाम लिने वित्तिकै मानिसहरु भारतको आग्रा सम्झन्छन् । तर नेपालकाे आग्रा मकवानपुरकै थाहा नगरपालिका वडा नम्बर ७ र ८ मा पर्छ । आग्राको ७ नम्बर वडामा पर्यटकलाई लोभ्याउने उनिउँ चौर छ । फुटबल मैदानभन्दा ठुलो चौरको बिचमा बसेर निलो आकाश र लुकामारी गर्दै गरेका बादलका फुर्काहरु हेर्दै आनन्द लिनुको मजा नै बेग्लै हुन्छ, उनिउँ चौरमा । टाढाबाट झट्ट हेर्दा हरियो तन्ना सुकाए झैं देखिने यो चौरमा पर्यटकहरु पुगेपछि निकै मोहित हुन्छन् ।

09/07/2022

शिर्जना सिजु, जगदुल्ला तालको बारेमा: जगदुल्ला ताल डोल्पा जिल्लाको जगदुल्ला गाउँपालिकामा ४७०० मिटरको उचाइमा अवस.....

Hike to Bhoot changa waterfall Date : 25 JunMeeting point : CHUCHEPATI and KOTESHWORMeeting time : Chuchepati 5:30 am an...
20/06/2022

Hike to Bhoot changa waterfall
Date : 25 Jun
Meeting point : CHUCHEPATI and KOTESHWOR
Meeting time : Chuchepati 5:30 am and Koteshwor 6:00 am sharp
Vehicle Route : 3 -4 hours drive from ktm to Chautara Sindhupalchok
Hiking : Total hike 1.5 hours Up and Down
Transportation: Reserve bus per head NRS . 500 -1000 it depends upon total number of participants

Note:-
If you are interest for summing plz being summing costume

Please bring your lunch and enough water, umbrella, dry fruits or chocolate bar , please don’t bring junk foods .

शे–फोक्सुण्डो : कसरी पुग्ने र पुगेर के गर्ने ?author imgHimal Darpan२६ जेष्ठ २०७९, बिहीबार ०८:४२ imagePhoto by: Googleडो...
11/06/2022

शे–फोक्सुण्डो : कसरी पुग्ने र पुगेर के गर्ने ?
author img
Himal Darpan
२६ जेष्ठ २०७९, बिहीबार ०८:४२
image
Photo by: Google
डोल्पा र मुगु जिल्लामा फैलिएको शे–फोक्सुण्डो नेपालको सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्ज हो । नेपालको पश्चिमी दुर्गम हिमालपार क्षेत्रमा रहेको यस निकुञ्जमा तिब्बती वातावरणमा पाइने प्राकृतिक सम्पदा पाइन्छ । यहाँ तल्लो हिमाली क्षेत्रदेखि लिएर उच्च हिमाली र हिमालपारि क्षेत्रको तिब्बती भूमिसम्मको भू–धरातल भएकाले हिउँ चितुवा, तिब्बती खरायो, चिरु, तिब्बती गधा, नाउर लगायत हिमाली क्षेत्रमा पाइने वन्यजन्तु पाइन्छन् । यस निकुञ्जमा डाँफे, मोनाल, चिर लगायत २०० प्रजाति पक्षीहरू, ६ प्रजातिका सरीसृप र ३२ प्रजातिका पुतली पाइन्छ ।

काञ्जिरोवा दक्षिण (६,८६६ मि.), सिकाल्पो खाङ (६,५५६ मि.), वेज चुचुरो (७,१३९ मि.) जस्ता हिमशिखरहरू पनि यही राष्ट्रिय निकुञ्जमा पर्छन् ।

विश्वमै पहिलो पटक हिउँचितुवाको अध्ययन अनुसन्धान रेडियो कलर प्रविधिबाट शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जको डोल्फु-मुगु क्षेत्रमा गरिएको थियो ।

पर्यटकहरूका लागि शे-फोक्सुण्डो ताल, रिग्मो गाउँ र सुलिगाँड झरना प्रसिद्ध घुम्ने ठाउँहरू हुन् ।

यो क्षेत्रमा घुम्न वैशाखको दोस्रो सातादेखि जेठको अन्तिम साता र असोज-कात्तिक महिनासम्मको मौसम अनुकूल हुन्छ । यो क्षेत्रमा पर्याप्त हवाई स्थल तथा यातायात सुविधा तथा पर्याप्त होटेल लज तथा होमस्टेको व्यवस्था छैन । सोहिकारण यो क्षेत्रमा टेन्टेड क्याम्पिङ ट्रेक सबैभन्दा सहज मानिन्छ । निकुञ्ज भित्र क्याम्पिङ तोकिएको क्षेत्रमा मात्र गर्नुपर्छ।

राष्ट्रिय निकुञ्ज प्रवेश गर्न नेपाली जनताहरूले १०० रुपैयाँ मात्रै तिर्नुपर्छ भने सार्क राष्ट्रका पर्यटकहरूले १५ सय र अन्य देशका नागरिकहरूले तिन हजार रुपैयाँ तिर्नुपर्छ । यो निकुञ्जमा डकुमेन्ट्री बनाउन या फिल्मिङ गर्न भने नेपालीहरूले १० हजार तिर्नु पर्छ भने सार्क राष्ट्रका पर्यटकहरूले ५० हजार र अन्य देशका नागरिकहरूले अमेरिकन डलर १५ सय तिर्नु पर्छ ।

यदि ड्रोन पनि प्रयोग गर्ने हो भने थप २५% तिर्नुपर्छ । फिल्मिङ गर्दा कुनै पनि वनस्पति र जीवजन्तुलाई हानी पुर्‍याउनु हुँदैन ।

निकुञ्ज भित्र माउन्टेन बाइक र मोटरसाइकल निषेध गरिएको छ । यो निकुञ्जमा सकेसम्म एक्लै यात्रा नगर्नुहोस्, यदि तपाईँ एक्लै जानु भएको छ भने स्थानीय गाइड भाडामा लिनुहोस् ।

कसरी पुग्ने ?

काठमाडौँ बाट नेपालगन्ज बस या प्लेनमा जान सकिन्छ ।

नेपालगन्जदेखि जुफालसम्मको हवाईजहाजको यात्रापछि पैदल यात्रा सुरु हुन्छ । पैदल यात्राको पहिलो दिन जुफाल एयरपोर्टबाट डोल्पाको सदरमुकाम दुनै जान करीब चार घण्टा लाग्छ । दोस्रो दिन दुनैदेखि छेप्का भन्ने ठाउँसम्म र तेस्रो दिन छेप्कादेखि झरना पुगिन्छ । चौथो दिन झरनादेखि फोक्सुण्डो ताल छेउमा भएको रिग्मो गाउँमा पुगिन्छ ।

रिंग्मो गाउँ ; जहाँ पर्यटकका लागि बास बस्ने केही होटलहरु छन् । उक्त गाउँमा ३०,००० देखि ४०,००० वर्ष पहिला गएको पहिरोको कारण फोक्सुण्डो तालको उत्पति भएको जनविश्वास रही आएको छ ।

यस निकुञ्जमा अन्य धेरै चीजहरू र अनुभवहरू गरेर यात्रालाई समृद्ध बनाउन सकिन्छ ।

शे फोक्सुण्डो ताल

शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जको मुख्य आकर्षण हो- शे फोक्सुण्डो ताल । ३६११.५ मिटरको उचाइमा अवस्थित यो नेपालको सबभन्दा गहिरो र ठुलो ताल हो । यस फोक्सुण्डो ताललाई सन् २००७ मा रामसारमा सूचीकृत गरिएको छ । फोक्सुण्डो तालको सुन्दरता फ्रान्सेली निर्देशक एरिक भ्यालीले सन् १९९९ मा क्याराभान(हिमालय) फिल्ममार्फत संसारमाझ पस्किएका थिए । ७२ औँ एकेडेमी अवार्डमा सर्वश्रेष्ठ विदेशी फिल्म कोटीमा नामाङ्कन गरिएको यो पहिलो नेपाली फिल्म हो । यो तालले आफ्नो रङ्ग परिवतर्नन गरिरहन्छ । यस भित्र रहेको अल्गी, झारपात एवम् खनिज पदार्थको हलचलको कारण यसो भएको अनुमान गरिन्छ । यो तालमा कुनै पनि जीव-जनावर अर्थात् जलचर पाइँदैन । यो क्षेत्र यसको सुन्दर वनस्पति, जीवजन्तु र आकर्षणको साथ एक ट्रेकिङ गन्तव्यको रूपमा व्यापक रूपमा परिचित छ। यस क्षेत्रमा व्यक्तिगत पदयात्रालाई रिग्मो वा फोक्सुन्डो ताल सम्म मात्र अनुमति छ। जबकि भित्री–डोल्पो क्षेत्रमा बन्देज लगाइएको छ । त्यहाँ सामूहिक पदयात्रा मात्र अनुमति छ । यो ताल मान्छेको फोक्सो आकारको भएकाले यसलाई फोक्सुण्डो भनिएको मानिन्छ ।

सुलिगाँड झरना

फोक्सुण्डो तालबाट सुलिगाँड झरना निस्केको छ । यो झरना नेपालकै सबैभन्दा ठुलो झरना पनि हो । यसलाई ‘फोक्सुण्डो झरना’ समेत भन्ने गरिन्छ । यो झरना समुन्द्री सतहबाट ३ हजार ६ सय १३ मिटरको उचाइमा रहेको छ ।

निकुञ्जमा हेलिकप्टर सवारी

पहिले कहिल्यै नभएको अनुभव लिन निकुञ्जमा हेलिकप्टरको सवारी लिनुहोस् । यसले तपाईँको समय र ऊर्जाको बचत मात्र गर्दैन तर माथिबाट हिमाल र संरक्षित क्षेत्रको रमणीय दृश्य पनि प्रदान गर्नेछ ।

शे गोम्पा ट्रेक

यो नेपालको सबैभन्दा सुन्दर पदयात्रा हो । यो पदयात्रा १९८८ देखि पर्यटकको लागि खुला गरिएको हो । यो यात्रामा ११ औँ शताब्दीको दुर्गम मठ सबैभन्दा सुन्दर पक्ष हो । धेरै कम आगन्तुकहरूले यस क्षेत्रमा यात्रा गरेका हुन्छन् ।

Happy World Environment Day 2022We are doing cleaning campaign since 4 years and it’s very hard to clean up because huge...
05/06/2022

Happy World Environment Day 2022

We are doing cleaning campaign since 4 years and it’s very hard to clean up because huge numbers of people are throwing trash around beautiful nature. Let’s save our environment
Thank you our respected hikers For your contribution in our cleaning campaign.

Waste management challenge or ignorance? "

१. Put all the paper in one sack; it will be sold! The crate industry takes over!

२. Keep as much plastic in one sack; that too will be sold! The plastic industry takes over!

३. Keep as much iron in one sack; it will be sold! The iron industry takes over!

४. Put a piece of wood in a sack; it will be sold! The brick industry takes over!

५. Wash old clothes and put them in a sack; they will sell! Fitting cushion, can make bite!

६. Don't waste food in a way that you can save house expenses!

७. Put the pieces that come out while cutting vegetables in the compost pit; Cowcase farming becomes fertilizer!

"Let the school give this education to the children" Let's teach the children to make the "fohor to stamp" out of every house; the cost of education is paid!

"We look for A plus in parental exams we also give teachers but we are NG in behavior! "

Let's start a campaign to turn the garbage created by us into a stamp from the community!

Fung Fung waterfall Ranipauwa
04/06/2022

Fung Fung waterfall
Ranipauwa

03/06/2022

Hike to Fung Fung waterfall
Date : 04 Jun
Meeting point : Machappkhari bus Park
Meeting time : 6:00 am sharp
Vehicle Route : 2 hours drive from ktm
Hiking : Total hike 3 hours
Transportation: Reserve bus per head NRS 300-. 500 it depends upon total number of participants

Note : please bring your lunch and enough water, umbrella, dry fruits or chocolate bar , please don’t bring junk foods .

Latarambashwor Mahadev Hike Route : Satdobato, Chapagau , Tikavairab, Bhata Dhada , Bagmati Bridge , Army Camp Date : 28...
29/05/2022

Latarambashwor Mahadev Hike
Route : Satdobato, Chapagau , Tikavairab, Bhata Dhada , Bagmati Bridge , Army Camp

Date : 28 May 2022
Number of participants:45
Duration: 3 hours drive from lagenkhel
Hiking hours : 3-4 hours uphill
2-3 hours downhill
Tea house available around Army camp only
Hiking route : hard for new hikers

It was a amazing hike and with likeminded hikers , thank you everyone for your active participation
Photo credit Devid ji , Asoka ji , Babi ji and Saroj ji and others hikers too

Address


Telephone

+9779851141543

Website

Alerts

Be the first to know and let us send you an email when Kathmandu Hiking Group posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kathmandu Hiking Group:

Videos

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Travel Agency?

Share