08/07/2020
दिपक भिडियो ग्राफी बराहक्षेत्र द्वरा तिज बिशेश फोटो प्रतियोगिता २०७७
नाम / अन्जु श्रेष्ठ
ठेगाना / धरान ९
उमेर / ३१ बर्ष
सहभागी संख्या नम्बर / २७
जस्मा यस प्रतियोगिताको केही नियमहरु छन । जस्मा यस प्रतियोगितामा भाग लिन १७ बर्ष उमेर देखि ३५बर्षको उमेर सम्मका महिला दिदीबहिनीहरुले दिपक भिडियोग्राफी बराहक्षेत्रको दोस्रो तिज बिशेश फोटो प्रतियोगितामा भाग लिन पाउनेछन् ।
तपाईंले तस्बिर पठाउदा नाम र ठेगाना जिल्ला वडा सहित र उमेर खुलाउनु पर्नेछ।
(१)जस्मा सहभागी हुनकालागी
दिपक भिडियोग्राफी बराहक्षेत्र भनेर नेपालीमा लेखेर पेजको मेसेन्जरमा पठाउनु पर्ने छ र सुरुमा लाइक गर्नु पर्नेछ ।यदि गरेको छ भने गर्नु पर्दैन ।
लाइक गर्नुको लागि https://www.facebook.xn--com-ueh4e2i6c/ गर्नु पर्ने छ ।
२.सेल्फी फोटो लाई मान्यता दिने छैन ।३.फोटो साडी कुर्ता वा लेहेङगा लगाएको हुनु पर्ने
४.फोटो सफा र सिङगल हुन पर्ने
५.फोटो दिपक भिडियोग्राफी बराहक्षेत्र पेजको म्यासेज बक्समा पठाउन पर्ने छ। साथै नाम, थर , ठेगाना र बैवाहिक अवस्था अनिवार्य उल्लेख गर्नु पर्नेछ
६.फोटोमा Mention, share गर्न सक्नु हुनेछ।
८.नतिजा भदौ १० गत्ते प्रकाशित गरिने छ।
९.पुरस्कार दाबी गर्न बिजेता स्वयम उपस्थित हुनु पर्ने छ अन्यथा Photo Like का आधारमा दोस्रो ब्यक्तीलाइ बिजेता बनाइने छ।
१०/ पेजको सदस्य नभएको पाइएमा reject गरिने छ।
#पुरस्कारहरु
१.प्रथम बिजेता लाई नगद ५ हजार र तिजको बर्तको दिन १०० वटा canon को 80D बाट फोटोसुट गर्नको साथै एउटा क्बर भिडियो समेत गरिनेछ । दोस्रो हुने लाई ५० वटा फोटोसुट गरिने छ र नगदसहित पुरस्कर दिइनेछ । र प्रथम बिजेताको फोटो प्रोफाईलमा राखिने छ ।
सेयर गरेर इक्छुक सबैलाई जानकारी गराऔ