Sajilo yatra

Sajilo yatra Please contact me for vehicle reservations for all nepal tour..

08/07/2020

दिपक भिडियो ग्राफी बराहक्षेत्र द्वरा तिज बिशेश फोटो प्रतियोगिता २०७७
नाम / अन्जु श्रेष्ठ
ठेगाना / धरान ९
उमेर / ३१ बर्ष
सहभागी संख्या नम्बर / २७
जस्मा यस प्रतियोगिताको केही नियमहरु छन । जस्मा यस प्रतियोगितामा भाग लिन १७ बर्ष उमेर देखि ३५बर्षको उमेर सम्मका महिला दिदीबहिनीहरुले दिपक भिडियोग्राफी बराहक्षेत्रको दोस्रो तिज बिशेश फोटो प्रतियोगितामा भाग लिन पाउनेछन् ।
तपाईंले तस्बिर पठाउदा नाम र ठेगाना जिल्ला वडा सहित र उमेर खुलाउनु पर्नेछ।
(१)जस्मा सहभागी हुनकालागी
दिपक भिडियोग्राफी बराहक्षेत्र भनेर नेपालीमा लेखेर पेजको मेसेन्जरमा पठाउनु पर्ने छ र सुरुमा लाइक गर्नु पर्नेछ ।यदि गरेको छ भने गर्नु पर्दैन ।
लाइक गर्नुको लागि https://www.facebook.xn--com-ueh4e2i6c/ गर्नु पर्ने छ ।
२.सेल्फी फोटो लाई मान्यता दिने छैन ।३.फोटो साडी कुर्ता वा लेहेङगा लगाएको हुनु पर्ने
४.फोटो सफा र सिङगल हुन पर्ने
५.फोटो दिपक भिडियोग्राफी बराहक्षेत्र पेजको म्यासेज बक्समा पठाउन पर्ने छ। साथै नाम, थर , ठेगाना र बैवाहिक अवस्था अनिवार्य उल्लेख गर्नु पर्नेछ
६.फोटोमा Mention, share गर्न सक्नु हुनेछ।

८.नतिजा भदौ १० गत्ते प्रकाशित गरिने छ।
९.पुरस्कार दाबी गर्न बिजेता स्वयम उपस्थित हुनु पर्ने छ अन्यथा Photo Like का आधारमा दोस्रो ब्यक्तीलाइ बिजेता बनाइने छ।

१०/ पेजको सदस्य नभएको पाइएमा reject गरिने छ।
#पुरस्कारहरु
१.प्रथम बिजेता लाई नगद ५ हजार र तिजको बर्तको दिन १०० वटा canon को 80D बाट फोटोसुट गर्नको साथै एउटा क्बर भिडियो समेत गरिनेछ । दोस्रो हुने लाई ५० वटा फोटोसुट गरिने छ र नगदसहित पुरस्कर दिइनेछ । र प्रथम बिजेताको फोटो प्रोफाईलमा राखिने छ ।
सेयर गरेर इक्छुक सबैलाई जानकारी गराऔ

16/03/2020

Anybody want to visit mustang and any where please contact me 😊😊😊

03/09/2019
Eco van also available with us for reservations 😊😊
03/09/2019

Eco van also available with us for reservations 😊😊

03/09/2019

The way of Mustang,let’s travel with us by scorpio

30/08/2019

Destination of bungee jump

29/08/2019

Please contact us for all nepal tour with scorpio,Mobile # 9863264825 , 9805399321

Address


Telephone

+9779863264825

Website

Alerts

Be the first to know and let us send you an email when Sajilo yatra posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Travel Agency?

Share