Advento Nepal Travel & Tour

  • Home
  • Advento Nepal Travel & Tour

Advento Nepal Travel & Tour [ADVENTO NEPAL TRAVEL AND TOUR] is a licensed travel agency located in [Kathmandu]. We offer a variet
(57)

यहीँ  15 गते  सनिवार दुप्चेस्वर महादेव मन्दिर दर्शन गर्न जान आउनको लागि AC  माइक्रोमा केही seat खाली रहेकोले जान इच्छुक ...
26/06/2024

यहीँ 15 गते सनिवार दुप्चेस्वर महादेव मन्दिर दर्शन गर्न जान आउनको लागि AC माइक्रोमा केही seat खाली रहेकोले जान इच्छुक माहानुभाब हरुले सम्पर्क गर्नुहोला । 9851189450 9869008040
दैनिक दुप्चेश्वोर महादेव दर्शन यात्रा बिहान जाने बेलुका फर्कने ।
हाम्रो गन्तव्य पुरातात्त्विक एतिहासिक धार्मिक अनि सास्कृतिक महत्वको दुप्चेस्वर माहादेव मन्दिर दर्शन गरौ आन्तरिक र वाहिय पर्यटन प्रवर्दन गरौ जय श्री दुप्चेस्वर महादेव मन्दिर ।काठमाडौं माछापोखरी बाट नियमित बिहान 6:३० बजे सार्वजनिक यातायात को सुबिधा छ र दिउँसो १ बजे दुप्चेस्वर मन्दिर बाट काठमाडौं आउने ब्यबस्था छ ।

श्री दुप्चेस्वर महादेव मन्दिर नुवाकोट जिल्लाको Dupcheshwor Rural Municipality-दुप्चेश्वर गाउँपालिका वडाँ नं. ६ मा अवस्थित पशुपतीनाथ मन्दिरको #पर्यायको रूपमा परिचित पवित्र धार्मिक पर्यटकीय स्थल हो।एक स्थानीय वासी #वासु_तामाङ को गाई गोठालो लैजाँदा हराएको र कतै नभेटेपछि निरास भई घर फर्केको र राति सपनामा एक जोगि प्रकट भई दैनिक नित्य पुजा र मेला लगाउनु गाई भिरको पहरोमाथि रहेको छ,भनी वताएको र उक्त दिन मंसिर चतुर्दसि का दिन परेको र भोलिपल्ट विहान सपनामा वताईए अनुसार भिरमा रूखको लहरामा झुन्डिएर पुग्दा गाईले अहिले महादेव रहनुभएको ठाउँमा दुधका धारा चढाईरहेको देखेपछि आश्चर्य मानी म यहाँ नित्य पुजा र मेला लगाऊँछु भनी मनले ध्यान गरी फर्किएको र गाई जस्ताको तस्तै तल आएपछि यस स्थान लाई दुग्देश्वर महादेव नामाकरण गरेको र उक्त नाम अपभ्रम्स भई हाल दुप्चेश्वर महादेव रहन गएको किम्वदन्ति पाईन्छ, विशेषगरी जोडी जुराउन र #सन्तान नभएका दम्पती सन्तान माग्नकै लागि यस स्थानमा भक्तजनहरू पुग्ने गर्दछन्। ' #जे_माग्यो_त्यही_पुरा_हुने_धार्मिक_विश्वास रहेको यस मन्दिरलाई हिन्दू, वौद्ध, बोन लगायत बिभिन्न धर्मालम्बीहरूले पशुपतिनाथको पर्यायको रुपमा पुकार्दै आएका छन् । प्राकृतिक किसिमले समेत अलौकिक मानिने धार्मिक स्थलको रुपमा रहेको दुप्चेश्वर मन्दिर सात सय मिटर भन्दा अग्लो चट्टानको पहरोमा अवस्थित छ।मन्दिरको फेदीमा रहेको तादी नदीबाट बनाईएको घुमाउरो सिडीको प्रयोग गर्दै मन्दिरको पुजा आराधाना गर्ने व्यवस्था मिलाईएको छ।जुन आफैमा रमणीय र अत्यन्तै सुन्दर समेत देखिन्छ।हरेक वर्षको धान्यपूर्णिमाका अवसरमा साताव्यापी विषेश मेला लाग्ने गर्दछ। शिवरात्री, साउन महिना तथा हरेक सोमवार र सनिवार दुप्चेश्वर मन्दिरमा मेला लाग्ने गर्दछ। यहाँ मुख्यतः सन्तान नहुने दम्पतिहरू सन्तान माग्न आउने र महादेवको भक्तिपछि दैवी शक्तिले सन्तान प्राप्त हुने जनविश्वास रहिआएको छ। धार्मिक पर्यटनको रुपमा गतिलो सम्भावना बोकेको यस मेलामा तामाङ शेर्पा ब्राम्हण क्षेत्री लगायत बिभिन्न जातिका परम्परागत संस्कृतिको प्रदर्शन रोचक र अनौठो हेर्न पाइन्छ।

काठमाडौँ सामाखुसीबाट करिब ६४ किमी मात्र टाढा रहेको यस मन्दिर दर्शनको लागि हालसम्म सबैभन्दा छोटो र सजिलो सडक मार्ग सामाखुसी टोखा छहरे मार्ग रहेको छ । जुन मार्गको प्रयोग गरी साढे दुई घन्टामा दुप्चेश्वर महादेब मन्दिर पुग्न सकिन्छ।
शुभ-दिन 🌹🙏

यहि असार 8 गते शनिबार दुप्चेश्वर गएर फर्कनको लागि केही सिमित सिट बाकी रहेको हुनाले जान इच्छुक कोही हुनुहुन्छ भने हामीलाई...
20/06/2024

यहि असार 8 गते शनिबार दुप्चेश्वर गएर फर्कनको लागि केही सिमित सिट बाकी रहेको हुनाले जान इच्छुक कोही हुनुहुन्छ भने हामीलाई सम्झनु होला!🙏🙏

दैनिक पबित्र धार्मिकस्थल दुप्चेश्वर महादेव (नुवाकोट )दर्शन यात्रा बिहान जाने बेलुका फर्कने प्रतिब्यक्ती =1000
चालक :सुबास गिरी 9842375489
Narayan Giri ⁨985-1189450⁩

दुप्चेश्वर महादेवको महिमा :
नुवाकोट मात्र नभई मुलुककै लागि ऐतिहासिक महत्व बोकेको ‘सानो पशुपतीनाथ’ को रुपमा परिचित “दुप्चेश्वर महादेव” को मन्दिर दुप्चेश्वर गाउँपालिका – ३ नुवाकोटमा अवस्थित छ । समुन्द्र मन्थन गर्दा निक्लिएको विष सेवन पछि छट्पटिएका महादेव काठमाडौको पशुपतिनाथ मन्दिर हुँदै दुप्चेश्वरमा बास बसेर गोसाईकुण्ड जाँदा दुप्चेश्वरमा आएको जनश्रुती पाइन्छ ।
निसन्तानलाई सन्तान दिने, मन्दिरमा दर्शन गराएमा बोली नफुटेका बालबालिकाको बोल्न सक्ने हुने लगाएत जे माग्यो त्यही पुरा हुने अति विश्वासका धरोहर दुप्चेश्वर महादेवमा करीब ४०० वर्ष अघि स्थानीयको गाई तादी नदी किनार छेउको भीरमा पुगी भगवानलाई दूध चढाई बसेको स्थानलाई भक्तजनले दुप्चेश्वर महादेव स्थापनाको रुपमा पूजा आराधना तथा आस्था प्रकट गर्ने गरेका छन् । त्यसैले सोही स्थानमा दुधेश्वर महादेव उत्पती भएका र पछि अपभ्रश भई दुप्चेश्वर नामाकरण भएको अर्को किंवदन्ती पाइन्छ ।

धार्मिक पर्यटनको गन्तव्यको रुपमा गतिलो सम्भावना बोकेको यस पबित्र धार्मिक स्थल दुप्चेश्वर महादेव जस्ता धार्मिक एवम् ऐतिहासिक सम्पदाको संवर्धन र प्रचारप्रसार गरी आन्तरिक एवम् वाह्य पर्यटकहरु भित्र्याउन सके नुवाकोटको मात्र नभई समग्र राष्ट्रिय आर्थिक समुन्नतिमा महत्वपूर्ण देन पुग्न सक्ने देखिन्छ ।

रोजेको गाडी खोजेको स्थानमा मात्र Advento Nepal Travel & Tour बाट उपलब्ध छ ।
👉️कुनै पनि कार्यक्रम, धार्मिक स्थल भ्रमण ,अफिस तथा प्रोजेक्ट, टुर प्याकेज, एर्पोर्ट पिकअप-ड्रप, विवाह, ब्रतबन्ध वा शुभ कार्यका लागि जुनसुकै गाडीहरु बुक गर्न परेमा मात्र 1 कल गर्नुहोस हाम्रो गाडि हजुरहरुको घरसम्म आइपुग्नेछ| सस्तो र सुबिधापूर्ण सेवा दिनका लागी सधै हजुरको साथमा छौ । 🙏

👉️कालिन्चोक, सुकुटे, चित्लाङ, पाथिभरा, हलेसी, रारा, लुम्बिनी, स्वर्गद्धारी, अपर मुस्ताङ, मनकामना, पोखरा, चितवन, दार्जीलिङ, सिक्किम, घले गाउँ, सिक्लेस तथा नेपालभरि जुन सुकै ठाउँ आउन जान गाडीहरु चाहिएमा तु सम्पर्क गर्नुहोस्।

𝗢𝘂𝗿 𝗦𝗲𝗿𝘃𝗶𝗰𝗲𝘀
🏖 Holiday Package
🚁 Heli Tour
🏨 Hotel Booking
⛰️ Domestic tour and adventure packages
✈️ Domestic and International air ticketing
🚙 All kind of vehicle rental service

𝗣𝗹𝗲𝗮𝘀𝗲 𝗗𝗠 𝗳𝗼𝗿 𝗮𝗻𝘆 𝗶𝗻𝗾𝘂𝗶𝗿𝗲𝘀 𝗼𝗿 𝗱𝗲𝘁𝗮𝗶𝗹𝘀.
विस्तृत जानकारीका/बुकिङका लागि सम्पर्क गर्नुहोस्:
Advento Nepal Travel & Tour
🏢 Balaju 16- machhapokhari- Kathmandu
☎️ 01-4954496 /9851189450
𝗖𝗼𝗿𝗿𝗲𝘀𝗽𝗼𝗻𝗱𝗲𝗻𝗰𝗲 𝗢𝗳𝗳𝗶𝗰𝗲𝗿𝘀:
📱 9851189450
📱 9869008040
📱 9851346036
📱 9841337852

दैनिक पबित्र धार्मिकस्थल दुप्चेश्वर महादेव (नुवाकोट )दर्शन यात्रा बिहान जाने बेलुका फर्कने प्रतिब्यक्ती =1000चालक :सुबास...
12/06/2024

कालिन्चोक भगवती मन्दिर गुठी व्यवस्थापन समितिको अत्यन्त जरुरि सुचना । १.अब प्रत्येक कार्तिक पुर्णिामामा कालिन्चोकमा  झाक्...
11/06/2024

कालिन्चोक भगवती मन्दिर गुठी व्यवस्थापन समितिको अत्यन्त जरुरि सुचना ।
१.अब प्रत्येक कार्तिक पुर्णिामामा कालिन्चोकमा झाक्री महोत्सव हुने !
२. स्थानियहरुको परापुर्बकाल देखीको परम्परा अनुसार कालिन्चोक भगवती मन्दिरको (उधौली ,उभौली ) पर्व अनुसार जनै पुर्णिमाको अवसरमा निशुल्क हजारौं भक्तजनहरुलाइ चौरिको दुधबाट बाट बनेको खिर खुवाउने कार्यक्रम !
३.कालिन्चोक भगवती मन्दिरको संरक्षण संवर्दण ,व्यवस्थापनको सम्पुर्ण जिम्मेवार स्थानीयद्वारा गठित कालिन्चोक भगवती मन्दिर गुठी व्यवस्थापन समितिले लिने !
४.मन्दिर जस्तो पवित्र स्थलमा जिल्ला प्रशासन कार्यलयले भेटी सङ्कलनको लागि ठेक्का लगाउदा ,प्राचीन सममयमा चढाइएको बहुमुल्य गरगहना ,त्रिशूल,घण्टि हराएको कारण व्यवस्थापन समितिले केही रकम ऋण लिएर काडेतार ,CC camera जडान गर्ने निर्णय समेत भएको जानकारी गराइन्छ । CC क्यामेरा मार्फत मन्दिर पारिसरमा हुने गतिविधिको निगरानी जिल्ला प्रशासन कार्यलयले गर्ने समेत निर्णय भएको जानकारी गराउदछौ।
५. कालिन्चोक क्षेत्रमा कति पर्यटक भित्रीन्छन त्यसको एकिन तथ्याङ्क राख्न CC क्यामेराको प्रयोग गर्ने कालिन्चोक क्षेत्रमा आउने धार्मिक पर्यटकहरुको सुझाब अनुसार,मन्दिर परिसर भित्र अनुभवी स्वास्थ्यकर्मी राखी अक्सिजन सिलिण्डरहरु समेत राख्ने निर्णय भएको जानकारी गराइन्छ।
६. कालिन्चोक मन्दिर परिसर भित्र तथा यस आसपासका क्षेत्रमा फोहोरमैला व्यवस्थापनको लागि ,मन्दिर दर्शन गर्न आउने भक्तजनहरुको भिड व्यवस्थापन गर्नको लागि ,मन्दिरमा दैनिक पुजा गर्नको लागि पण्डित सहित ६ जना कर्मचारी नियुक्त भएको जानकारी गराइन्छ। साथै मन्दिर परिसरभित्र ( HA) वा फार्मेसी सो सरह अध्यन गरेको स्वास्थ्यकर्मी र भक्तजनले चढाएको बहुमुल्य सामानहरुको अभिलेख राख्नको लागि १ जना लेखापालको हकमा समितिले सुचना निकाली प्रतिस्पर्धाको माध्यमबाट नियुक्त गर्ने निर्णय भएको जानकारी गराउदछौ।
७.कालिन्चोक कुरि क्षेत्रभित्र भित्रीने सवारीसाधनलाई धार्मिक शुल्क लिइने सजानकारी गराउदाछौ ।
८. सिन्के धुपलाइ पुर्णरुपमा निशेध गरिएको छ, यसको विकल्पमा बाडेको धुप वा समितिले अनुमती दिइएको धुप प्रयोग गर्नुपर्ने छ।
९.भक्तजनहरुले बहुमुल्य गरगहना वा धेरै रकम मन्दिरलाई दान गर्नुपरे समितिलाइ अनिवार्य जानकारी गराउनुपर्ने छ।
१०.प्रत्येक १५ दिनमा जिल्ला प्रशासन कार्यलयको प्रतिनिधि ,जिल्ला समन्वय समितीको प्रतिनिधि ,पत्रकार ,जिल्ला प्रहरी कार्यलयको प्रतिनिधि पत्रकारहरुको सहभागितामा मात्रै मन्दिरको सेफ खोलिने समेत जानकारी गराउदछौ ।
चन्द्रकुमार तामाङ
अध्यक्ष
कालिन्चोक भगवती मन्दिर गुठी व्यवस्थापन समिती Kalinchowk.com

Dupcheshwor Mahadev at Nuwakot 🥰"𝐓𝐡𝐚𝐧𝐤 𝐲𝐨𝐮   𝐟𝐨𝐫 𝐜𝐡𝐨𝐨𝐬𝐢𝐧𝐠 𝐮𝐬 𝐭𝐨 𝐡𝐞𝐥𝐩 𝐲𝐨𝐮 𝐜𝐫𝐞𝐚𝐭𝐞 𝐮𝐧𝐟𝐨𝐫𝐠𝐞𝐭𝐭𝐚𝐛𝐥𝐞 𝐦𝐞𝐦𝐨𝐫𝐢𝐞𝐬-"𝐖𝐞 𝐡𝐨𝐩𝐞 𝐲𝐨𝐮𝐫 𝐚𝐝𝐯...
08/06/2024

Dupcheshwor Mahadev at Nuwakot 🥰
"𝐓𝐡𝐚𝐧𝐤 𝐲𝐨𝐮 𝐟𝐨𝐫 𝐜𝐡𝐨𝐨𝐬𝐢𝐧𝐠 𝐮𝐬 𝐭𝐨 𝐡𝐞𝐥𝐩 𝐲𝐨𝐮 𝐜𝐫𝐞𝐚𝐭𝐞 𝐮𝐧𝐟𝐨𝐫𝐠𝐞𝐭𝐭𝐚𝐛𝐥𝐞 𝐦𝐞𝐦𝐨𝐫𝐢𝐞𝐬-"𝐖𝐞 𝐡𝐨𝐩𝐞 𝐲𝐨𝐮𝐫 𝐚𝐝𝐯𝐞𝐧𝐭𝐮𝐫𝐞 𝐰𝐢𝐭𝐡 𝐮𝐬 𝐰𝐚𝐬 𝐟𝐢𝐥𝐥𝐞𝐝 𝐰𝐢𝐭𝐡 𝐮𝐧𝐟𝐨𝐫𝐠𝐞𝐭𝐭𝐚𝐛𝐥𝐞 𝐦𝐞𝐦𝐨𝐫𝐢𝐞𝐬 𝐚𝐧𝐝 𝐰𝐞 𝐜𝐚𝐧'𝐭 𝐰𝐚𝐢𝐭 𝐭𝐨 𝐰𝐞𝐥𝐜𝐨𝐦𝐞 𝐲𝐨𝐮 𝐛𝐚𝐜𝐤 𝐨𝐧 𝐲𝐨𝐮𝐫 𝐧𝐞𝐱𝐭 𝐣𝐨𝐮𝐫𝐧𝐞𝐲!" 🙏🙏

😎

रसुवाको धार्मिक तथा पवित्र तीर्थस्थल गोसाइँकुण्डमा लाग्ने गंगा दशहरा मेला सुरु भएको छ । हरेक वर्ष जेष्ठ प्रतिपदादेखि जेष...
07/06/2024

रसुवाको धार्मिक तथा पवित्र तीर्थस्थल गोसाइँकुण्डमा लाग्ने गंगा दशहरा मेला सुरु भएको छ । हरेक वर्ष जेष्ठ प्रतिपदादेखि जेष्ठ शुक्ल दशमीका दिनसम्म गोसाइँकुण्डमा गंगा दशहरा मेला लाग्ने गर्छ । यो वर्षको गंगा दशहरा मेला आज शुक्रबार देखि मेला सुरु भएको छ ।यातायात काे साधन बस,जिप, हेलिकप्टर, गाईड, पाेर्टर, सपाेटर र बसाेबास समेत काे लागी
हामीलाई सम्झनुहाेस ।

Advento Nepal Travel & Tour को नयाँ सफलता!आदरणीय आमा ,बुबा ,दाजु -भाइ तथा दिदिबहिनी हरुमा नमस्कार यहि मिती 2081/02/24गते...
04/06/2024

Advento Nepal Travel & Tour को नयाँ सफलता!

आदरणीय आमा ,बुबा ,दाजु -भाइ तथा दिदिबहिनी हरुमा नमस्कार यहि मिती 2081/02/24गते बाट Advento Nepal Travel and tour ले काठमाडौं देखि दुप्चेशोर महादेव सम्म दैनिक Ev माइक्रोबस तथा उपत्यका भित्र आरामदायी यात्रा गर्नका लागि taxi/Car सेवा सञ्चालनमा लेराएको छौँ । नेपालको जुन सुकै कुनामा पनि जान मिल्ने,चार्जीङ सिस्टम भएको! न त उफार्नेको झन्झट न त गाडी गनाउनुको झन्झट! छिटो पनि हुने सहज पनि हुने! यात्रा गर्दा आफ्नै गाडीको अनुभुती हुने!न त सिट नपाउला कि भन्नू पर्ने न त कोचाकोच हुन्छ भन्नू पर्ने,हजुरहरुको तिर्थ यात्रा र घुमघाम गर्दै मनोरञ्जन गर्ने इच्छा अब एड्भेन्टाे नेपालले पूरा गर्ने छ।
गाडी छुट्ने समय: बिहान् ६.३0 बजे
स्थान : बालाजु १६-माछापोखरी बुदमहल ,काठमाडौं
Ev micro मा = मात्र 1000 per
Scorpio मा =1500 per person

𝐎𝐮𝐭𝐥𝐢𝐧𝐞 𝐈𝐭𝐢𝐧𝐞𝐫𝐚𝐫𝐲:
बिहान जाने बेलुका फर्किने 🚙😍
Kathmandu to Dupchwor Nuwakot to Kathmandu

𝐈𝐧𝐜𝐥𝐮𝐬𝐢𝐨𝐧:
- Transportation By Ev Ac micro
- Professional Drivers As Guide
*************************
रिजर्भको लागि EV Ac micro , Ac tourist bus ,स्कोर्पियो ,car चाहिएमा हामीलाई सम्पर्क गर्नुहोला🙏
(चालक) : 9851189450 /9869008040
(ब्यबस्थापक) : 9841337852 /01-4954496
प्रत्यक्ष सम्पर्क गरि आफ्नो सिट सुरक्षित गर्न सक्नु हुनेछ।

#नोट : यदि 7-8 र 15-18 जनाको समूह हुनुहुन्छ भने हजुरहरुले भनेको दिनमा लगिन्छ ।
सुरक्षित तथा आरामदाइ यात्राको लागि

Con.9851189450 /9869008040
सस्तो मा होइन भर पर्दोमा बिश्वास गर्नु होस । हाम्रो उदेश्य भनेको यात्रुहरुको यात्रालाई सरल र सुबिधाजनक बनाउनु हो , त्यसैले आउनुहोस आजै बूकिङ गर्नु होस ।

👉️𝐁𝐎𝐎𝐊𝐈𝐍𝐆 𝐎𝐏𝐄𝐍 , 𝐁𝐎𝐎𝐊𝐈𝐍𝐆 𝐎𝐏𝐄𝐍
हाम्रा प्याकेजहरु:
✅हरेक दिन मनकामना दर्सन
✅कालिन्चोक टुर ✅मुक्तिनाथ दर्शन यात्रा
✅राराताल टुर ✅मनाङ तिलिचो लेक टुर
✅हलेसी दर्शन ✅पाथिभरा -दर्शन
✅स्वर्गद्वारी-दर्शन ✅मुस्ताङ अप्पर मुस्ताङ टुर
✅घान्द्रुक - घोरेपानी टुर
✅सिकलेस - कापुचे लेक टुर
✅दार्जिलिङ - सिक्किम टुर
✅मेची-महाकाली-नैनिताल टुर
✅पोखरा-लुम्बिनी-चितवन टुर
✅नेपाल तथा भारतका अन्य धेरै ठाउँहरु

𝗢𝘂𝗿 𝗦𝗲𝗿𝘃𝗶𝗰𝗲𝘀
🏖 Holiday Package
🚁 Heli Tour
🏨 Hotel Booking
⛰️ Domestic tour and adventure packages
✈️ Domestic and International air ticketing
🚙 All kind of vehicle rental service

𝗣𝗹𝗲𝗮𝘀𝗲 𝗗𝗠 𝗳𝗼𝗿 𝗮𝗻𝘆 𝗶𝗻𝗾𝘂𝗶𝗿𝗲𝘀 𝗼𝗿 𝗱𝗲𝘁𝗮𝗶𝗹𝘀.
विस्तृत जानकारीका/बुकिङका लागि सम्पर्क गर्नुहोस्:
Advento Nepal Travel & Tour
🏢 Balaju 16- machhapokhari- Kathmandu
☎️ 01-4954496 /9851189450
𝗖𝗼𝗿𝗿𝗲𝘀𝗽𝗼𝗻𝗱𝗲𝗻𝗰𝗲 𝗢𝗳𝗳𝗶𝗰𝗲𝗿𝘀:
📱 9851189450
📱 9869008040
📱 9851346036
📱 9841337852

यो गर्मी मौसम छल्न जाने हैन त हजुर ? स-परिवार, साथीहरु वा अफिसियल कार्यक्रमको लागि - एक उत्कृष्ठ गन्तब्य ।𝗟𝗶𝗳𝗲 𝗶𝘀 𝗖𝗼𝗼𝗹 𝗯...
23/05/2024

यो गर्मी मौसम छल्न जाने हैन त हजुर ? स-परिवार, साथीहरु वा अफिसियल कार्यक्रमको लागि - एक उत्कृष्ठ गन्तब्य ।
𝗟𝗶𝗳𝗲 𝗶𝘀 𝗖𝗼𝗼𝗹 𝗯𝘆 𝘁𝗵𝗲 𝗣𝗼𝗼𝗹 🤩🏖
1 Night 2 Day Summer Package
CHITLANG -MARKHU- KULEKHANI

Only 30KM via Chandragiri, 1.5hrs ride from KTM
Day -1
✓ Welcome drinks - tea/coffee
✓ Light welcome snacks
✓ Music & dance till midnight.
✓ Private bonfire (extra pay)
✓ Buffet Dinner
✓ Live band or DJ every Fri/Sat
✓ After dinner dance party at a discotheque
✓ Accommodation: Deluxe Rooms Attached bath, (Group sharing, min. triple sharing in a room)

Day -2
✓ Early morning sunrise view
✓ Free Yoga session - pre booking required
✓ Morning Tea/coffee
✓ Activities: badminton / volleyball
✓ Access to Children Park for kids
✓ Lavish Buffet Breakfast
✓ Short hike / Village tour / Sightseeing
✓ Buffet Lunch
✓ Boating and Sightseeing in Markhu
✓ Mohini Jharana Visit*
✓ Photography and videography by professional team

रोजेको गाडी खोजेको स्थानमा मात्र Advento Nepal Travel & Tour  बाट उपलब्ध छ ।👉️कुनै पनि कार्यक्रम, धार्मिक स्थल भ्रमण ,अफ...
22/05/2024

रोजेको गाडी खोजेको स्थानमा मात्र Advento Nepal Travel & Tour बाट उपलब्ध छ ।
👉️कुनै पनि कार्यक्रम, धार्मिक स्थल भ्रमण ,अफिस तथा प्रोजेक्ट, टुर प्याकेज, एर्पोर्ट पिकअप-ड्रप, विवाह, ब्रतबन्ध वा शुभ कार्यका लागि जुनसुकै गाडीहरु बुक गर्न परेमा मात्र 1 कल गर्नुहोस हाम्रो गाडि हजुरहरुको घरसम्म आइपुग्नेछ| सस्तो र सुबिधापूर्ण सेवा दिनका लागी सधै हजुरको साथमा छौ । 🙏

👉️कालिन्चोक, सुकुटे, चित्लाङ, पाथिभरा, हलेसी, रारा, लुम्बिनी, स्वर्गद्धारी, अपर मुस्ताङ, मनकामना, पोखरा, चितवन, दार्जीलिङ, सिक्किम, घले गाउँ, सिक्लेस तथा नेपालभरि जुन सुकै ठाउँ आउन जान गाडीहरु चाहिएमा तु सम्पर्क गर्नुहोस्।

𝗢𝘂𝗿 𝗦𝗲𝗿𝘃𝗶𝗰𝗲𝘀
🏖 Holiday Package
🚁 Heli Tour
🏨 Hotel Booking
⛰️ Domestic tour and adventure packages
✈️ Domestic and International air ticketing
🚙 All kind of vehicle rental service

𝗣𝗹𝗲𝗮𝘀𝗲 𝗗𝗠 𝗳𝗼𝗿 𝗮𝗻𝘆 𝗶𝗻𝗾𝘂𝗶𝗿𝗲𝘀 𝗼𝗿 𝗱𝗲𝘁𝗮𝗶𝗹𝘀.
विस्तृत जानकारीका/बुकिङका लागि सम्पर्क गर्नुहोस्:
Advento Nepal Travel & Tour
🏢 Balaju 16- machhapokhari- Kathmandu
☎️ 01-4954496 /9851189450
𝗖𝗼𝗿𝗿𝗲𝘀𝗽𝗼𝗻𝗱𝗲𝗻𝗰𝗲 𝗢𝗳𝗳𝗶𝗰𝗲𝗿𝘀:
📱 9851189450
📱 9869008040
📱 9851346036
📱 9841337852

यो गर्मी मौसम छल्न जाने हैन त हजुर ? स-परिवार, साथीहरु वा अफिसियल कार्यक्रमको लागि - एक उत्कृष्ठ गन्तब्य ।𝗟𝗶𝗳𝗲 𝗶𝘀 𝗖𝗼𝗼𝗹 𝗯...
19/05/2024

यो गर्मी मौसम छल्न जाने हैन त हजुर ? स-परिवार, साथीहरु वा अफिसियल कार्यक्रमको लागि - एक उत्कृष्ठ गन्तब्य ।
𝗟𝗶𝗳𝗲 𝗶𝘀 𝗖𝗼𝗼𝗹 𝗯𝘆 𝘁𝗵𝗲 𝗣𝗼𝗼𝗹 🤩🏖
1 Night 2 Day Summer Package
CHITLANG -MARKHU- KULEKHANI

Only 30KM via Chandragiri, 1.5hrs ride from KTM
Day -1
✓ Welcome drinks - tea/coffee
✓ Light welcome snacks
✓ Music & dance till midnight.
✓ Private bonfire (extra pay)
✓ Buffet Dinner
✓ Live band or DJ every Fri/Sat
✓ After dinner dance party at a discotheque
✓ Accommodation: Deluxe Rooms Attached bath, (Group sharing, min. triple sharing in a room)

Day -2
✓ Early morning sunrise view
✓ Free Yoga session - pre booking required
✓ Morning Tea/coffee
✓ Activities: badminton / volleyball
✓ Access to Children Park for kids
✓ Lavish Buffet Breakfast
✓ Short hike / Village tour / Sightseeing
✓ Buffet Lunch
✓ Boating and Sightseeing in Markhu
✓ Mohini Jharana Visit*
✓ Photography and videography by professional team

𝗢𝘂𝗿 𝗦𝗲𝗿𝘃𝗶𝗰𝗲𝘀
🏖 Holiday Package
🚁 Heli Tour
🏨 Hotel Booking
⛰️ Domestic tour and adventure packages
✈️ Domestic and International air ticketing
🚙 All kind of vehicle rental service

𝗣𝗹𝗲𝗮𝘀𝗲 𝗗𝗠 𝗳𝗼𝗿 𝗮𝗻𝘆 𝗶𝗻𝗾𝘂𝗶𝗿𝗲𝘀 𝗼𝗿 𝗱𝗲𝘁𝗮𝗶𝗹𝘀.
विस्तृत जानकारीका/बुकिङका लागि सम्पर्क गर्नुहोस्:
Advento Nepal Travel & Tour
🏢 Balaju 16- machhapokhari- Kathmandu
☎️ 01-4954496 /9851189450
𝗖𝗼𝗿𝗿𝗲𝘀𝗽𝗼𝗻𝗱𝗲𝗻𝗰𝗲 𝗢𝗳𝗳𝗶𝗰𝗲𝗿𝘀:
📱 9851189450
📱 9869008040
📱 9851346036
📱 9841337852

दुप्चेश्वर महादेव मन्दिर परिसरकाे सन्ध्याकालिन दृश्य ।  #घुम्नजाउँनुवाकाेट
18/05/2024

दुप्चेश्वर महादेव मन्दिर परिसरकाे सन्ध्याकालिन दृश्य ।
#घुम्नजाउँनुवाकाेट

𝐏𝐚𝐭𝐡𝐢𝐯𝐚𝐫𝐚 𝐓𝐨𝐮𝐫 𝐏𝐚𝐜𝐤𝐚𝐠𝐞  4N/5D@16000𝐩𝐞𝐫 𝐏𝐞𝐫𝐬𝐨𝐧 𝐁𝐲 𝐉𝐞𝐞𝐩 @12000 𝐩𝐞𝐫 𝐩𝐞𝐫𝐬𝐨𝐧 𝐛𝐲 𝐁𝐮𝐬𝐃𝐚𝐲 𝟏: 𝐊𝐚𝐭𝐡𝐦𝐚𝐧𝐝𝐮 𝐭𝐨 𝐁𝐢𝐫𝐭𝐚𝐦𝐨𝐝𝐡* Depart earl...
10/05/2024

𝐏𝐚𝐭𝐡𝐢𝐯𝐚𝐫𝐚 𝐓𝐨𝐮𝐫 𝐏𝐚𝐜𝐤𝐚𝐠𝐞 4N/5D
@16000𝐩𝐞𝐫 𝐏𝐞𝐫𝐬𝐨𝐧 𝐁𝐲 𝐉𝐞𝐞𝐩
@12000 𝐩𝐞𝐫 𝐩𝐞𝐫𝐬𝐨𝐧 𝐛𝐲 𝐁𝐮𝐬
𝐃𝐚𝐲 𝟏: 𝐊𝐚𝐭𝐡𝐦𝐚𝐧𝐝𝐮 𝐭𝐨 𝐁𝐢𝐫𝐭𝐚𝐦𝐨𝐝𝐡
* Depart early in the morning from your location via Sindhuli BP Highway.
* Have lunch on the way.
* Explore the Terai road.
* Stay at Birtamodh.
* Have dinner at the hotel.
𝐃𝐚𝐲 𝟐: 𝐁𝐢𝐫𝐭𝐚𝐦𝐨𝐝𝐡 𝐭𝐨 𝐓𝐚𝐩𝐥𝐞𝐣𝐮𝐧𝐠
* Have an early morning breakfast at the hotel and head towards Taplejung.
* Enjoy the journey with sightseeing opportunities.
* Explore the ways of Taplejung.
* Have lunch on the way.
* Stay at Taplejung.
* Have dinner at the hotel.
𝐃𝐚𝐲 𝟑: 𝐓𝐚𝐩𝐥𝐞𝐣𝐮𝐧𝐠 𝐭𝐨 𝐓𝐡𝐮𝐥𝐨𝐩𝐡𝐞𝐝𝐢 – 𝐏𝐚𝐭𝐡𝐢𝐯𝐚𝐫𝐚
* Take a jeep to Thulofedi early in the morning (self-cost for jeep, which is 400 for going and 400 for coming back).
* Trek about 5km from Thulofedi towards Pathivara.
* After visiting Pathivara, return back to the hotel.
* Have dinner at the hotel.
* Stay at the hotel.
𝐃𝐚𝐲 𝟒: 𝐓𝐚𝐩𝐥𝐞𝐣𝐮𝐧𝐠 𝐭𝐨 𝐊𝐚𝐧𝐲𝐚𝐦
* Have an early morning breakfast at the hotel.
* Have lunch on the way.
* Explore Kanyam and the Ilam District.
* Have dinner at the hotel.
* Stay at Kanyam.
𝐃𝐚𝐲 𝟓: 𝐊𝐚𝐧𝐲𝐚𝐦 𝐭𝐨 𝐊𝐚𝐭𝐡𝐦𝐚𝐧𝐝𝐮
* Have breakfast at the hotel.
* Head back to Kathmandu.
* Have lunch on the way.
* Reached Kathmandu
𝐏𝐚𝐜𝐤𝐚𝐠𝐞 𝐈𝐧𝐜𝐥𝐮𝐝𝐞 :-
✅ Lunch
✅ Dinner
✅ Breakfast
✅ Room Accommodation ( sharing Basis)
✅ Transportation ( bus or jeep as per your preference)
𝐍𝐨𝐭 𝐈𝐧𝐜𝐥𝐮𝐝𝐞𝐝 𝐢𝐧 𝐏𝐚𝐜𝐤𝐚𝐠𝐞 😕
𝐏𝐚𝐜𝐤𝐚𝐠𝐞 𝐧𝐨𝐭 𝐈𝐧𝐜𝐥𝐮𝐝𝐞𝐝
❌ Snacks & cuisines
❌ Drinking beverages (Beer, Mineral Water)
❌ Personal expenses
❌ Travel Insurance
❌ Overstay due to any natural calamities/strikes
𝐅𝐨𝐫 𝐦𝐨𝐫𝐞 𝐨𝐫 𝐁𝐨𝐨𝐤𝐢𝐧𝐠 𝐂𝐨𝐧𝐭𝐚𝐜𝐭 : 9851189450 9869008040

Good morning Nepal form Doti Dipayal-Silgadhi beutiful View Form Doti Dipyal River 🏞️ Seti To   This side Village  and G...
10/05/2024

Good morning Nepal form Doti Dipayal-Silgadhi
beutiful View Form Doti Dipyal River 🏞️ Seti To
This side Village and Good Bridge
See More 👇
Thank You Everyone Seen Pictures 🖼️
Good People Suggestions For You ❤️

👉️ सबै प्रकारको Vehicle Rental को लागि Advento Nepal Travel & Tour लाई सम्झनुहोस् ।🙏कुनै पनि कार्यक्रम, धार्मिक स्थल भ्र...
09/05/2024

👉️ सबै प्रकारको Vehicle Rental को लागि Advento Nepal Travel & Tour लाई सम्झनुहोस् ।🙏

कुनै पनि कार्यक्रम, धार्मिक स्थल भ्रमण ,अफिस तथा प्रोजेक्ट, टुर प्याकेज, एर्पोर्ट पिकअप-ड्रप, विवाह, ब्रतबन्ध वा शुभ कार्यका लागि जुनसुकै गाडीहरु बुक गर्न परेमा मात्र 1 कल गर्नुहोस हाम्रो गाडि हजुरहरुको घरसम्म आइपुग्नेछ| सस्तो र सुबिधापूर्ण सेवा दिनका लागी सधै हजुरको साथमा छौ । 🙏

👉️कालिन्चोक, सुकुटे, चित्लाङ, पाथिभरा, हलेसी, रारा, लुम्बिनी, स्वर्गद्धारी, अपर मुस्ताङ, मनकामना, पोखरा, चितवन, दार्जीलिङ, सिक्किम, घले गाउँ, सिक्लेस तथा नेपालभरि जुन सुकै ठाउँ आउन जान गाडीहरु चाहिएमा तु सम्पर्क गर्नुहोस्।

⭕️ Scorpio ⭕️ Car ⭕️ Jeep ⭕️ Hiace ⭕️ Bus

𝗢𝘂𝗿 𝗦𝗲𝗿𝘃𝗶𝗰𝗲𝘀
🏖 Holiday Package
🚁 Heli Tour
🏨 Hotel Booking
⛰️ Domestic tour and adventure packages
✈️ Domestic and International air ticketing
🚙 All kind of vehicle rental service

𝗣𝗹𝗲𝗮𝘀𝗲 𝗗𝗠 𝗳𝗼𝗿 𝗮𝗻𝘆 𝗶𝗻𝗾𝘂𝗶𝗿𝗲𝘀 𝗼𝗿 𝗱𝗲𝘁𝗮𝗶𝗹𝘀.
विस्तृत जानकारीका/बुकिङका लागि सम्पर्क गर्नुहोस्:
Advento Nepal Travel & Tour
🏢 Balaju 16- machhapokhari- Kathmandu
☎️ 01-4954496 /9851189450
𝗖𝗼𝗿𝗿𝗲𝘀𝗽𝗼𝗻𝗱𝗲𝗻𝗰𝗲 𝗢𝗳𝗳𝗶𝗰𝗲𝗿𝘀:
📱 9851189450
📱 9869008040
📱 9851346036
📱 9841337852

दैनिक पबित्र धार्मिकस्थल दुप्चेश्वर महादेव (नुवाकोट )दर्शन यात्रा बिहान जाने बेलुका फर्कने प्रतिब्यक्ती =1000चालक :सुबास...
08/05/2024

दैनिक पबित्र धार्मिकस्थल दुप्चेश्वर महादेव (नुवाकोट )दर्शन यात्रा बिहान जाने बेलुका फर्कने प्रतिब्यक्ती =1000
चालक :सुबास गिरी 9842375489
Narayan Giri 985-1189450

दुप्चेश्वर महादेवको महिमा :
नुवाकोट मात्र नभई मुलुककै लागि ऐतिहासिक महत्व बोकेको ‘सानो पशुपतीनाथ’ को रुपमा परिचित “दुप्चेश्वर महादेव” को मन्दिर दुप्चेश्वर गाउँपालिका – ३ नुवाकोटमा अवस्थित छ । समुन्द्र मन्थन गर्दा निक्लिएको विष सेवन पछि छट्पटिएका महादेव काठमाडौको पशुपतिनाथ मन्दिर हुँदै दुप्चेश्वरमा बास बसेर गोसाईकुण्ड जाँदा दुप्चेश्वरमा आएको जनश्रुती पाइन्छ ।
निसन्तानलाई सन्तान दिने, मन्दिरमा दर्शन गराएमा बोली नफुटेका बालबालिकाको बोल्न सक्ने हुने लगाएत जे माग्यो त्यही पुरा हुने अति विश्वासका धरोहर दुप्चेश्वर महादेवमा करीब ४०० वर्ष अघि स्थानीयको गाई तादी नदी किनार छेउको भीरमा पुगी भगवानलाई दूध चढाई बसेको स्थानलाई भक्तजनले दुप्चेश्वर महादेव स्थापनाको रुपमा पूजा आराधना तथा आस्था प्रकट गर्ने गरेका छन् । त्यसैले सोही स्थानमा दुधेश्वर महादेव उत्पती भएका र पछि अपभ्रश भई दुप्चेश्वर नामाकरण भएको अर्को किंवदन्ती पाइन्छ ।

धार्मिक पर्यटनको गन्तव्यको रुपमा गतिलो सम्भावना बोकेको यस पबित्र धार्मिक स्थल दुप्चेश्वर महादेव जस्ता धार्मिक एवम् ऐतिहासिक सम्पदाको संवर्धन र प्रचारप्रसार गरी आन्तरिक एवम् वाह्य पर्यटकहरु भित्र्याउन सके नुवाकोटको मात्र नभई समग्र राष्ट्रिय आर्थिक समुन्नतिमा महत्वपूर्ण देन पुग्न सक्ने देखिन्छ ।

Good morning Nepal from Dupcheshwor mahadav❣️🙏 (Nuwakot )
01/05/2024

Good morning Nepal from Dupcheshwor mahadav❣️🙏 (Nuwakot )

𝗥𝗔𝗥𝗔 𝗟𝗔𝗞𝗘-𝗝𝗨𝗠𝗟𝗔 𝟲𝗡/𝟳𝗗 𝗧𝗢𝗨𝗥.PRICE : NPR. 24,000/- per person Via 4WD JEEP.PRICE: NPR.17,000/-Per person  Ac Deluxe BusOUT...
30/04/2024

𝗥𝗔𝗥𝗔 𝗟𝗔𝗞𝗘-𝗝𝗨𝗠𝗟𝗔 𝟲𝗡/𝟳𝗗 𝗧𝗢𝗨𝗥.
PRICE : NPR. 24,000/- per person Via 4WD JEEP.
PRICE: NPR.17,000/-Per person Ac Deluxe Bus

OUTLINE ITINERARY:
Day 01: Drive from Kathmandu to Kohalpur/Surkhet.
Day 02: Drive to Kalikot/Jumla.
Day 03: Drive to Rara Lake.
Day 04: Explore Rara Lake & Murma Top & overnight.
Day 05: Drive to Jumla & Explore & Overnight Stay.
Day 06: Drive to Surkhet/Kohalpur.
Day 07: Drive to Kathmandu.

TRIP HIGHLIGHT:
👉 Visit Nepal's biggest Lake.
👉 Hiking for 2 hours towards Hotel around RARA.
👉 Beautiful Landscape & amazing view.
👉 Historical Sinja Valley & Jumla.
👉 Stunning Mountain View
👉 Hike inside the conservation area.
👉 4WD Off-Road Drive Experience.

𝕀ℕℂ𝕃𝕌𝕊𝕀𝕆ℕ:
✅ Grounded Transportation by 4WD Scorpio Jeep.
✅ Hotel Rooms/Accommodation on Tripple or Group sharing.
✅ 1 Breakfast, 1 Non-Veg Dinner,1 Veg-Launch Each Day.
✅ Experience Guide & Photographer.

𝔼𝕏ℂ𝕃𝕌𝕊𝕀𝕆ℕ:
❎ Horse Ride, Boating & Entry Fees.
❎Mineral Water.
❎ BAR BBQ.
❎ Drinking Beverages
❎ Personal Expenses.
❎ Travel Insurance.

Group मा आउनेलाई Special Discount Offer नि छ है!
Our Services:
🏖 tour packages
⛰️ Domestic tour and adventure packages
✈️ Domestic air ticketing
🚙 All kind of vehicle rental service
🏢 hotel reservation
🎫 Visa services and documentation

𝗣𝗹𝗲𝗮𝘀𝗲 𝗗𝗠 𝗳𝗼𝗿 𝗮𝗻𝘆 𝗶𝗻𝗾𝘂𝗶𝗿𝗲𝘀 𝗼𝗿 𝗱𝗲𝘁𝗮𝗶𝗹𝘀.
Contact Us 👇
🏫 machhapokhari 16 balaju Kathmandu,Nepal
📱Viber/Whatsapp:9851189450/ 9869008040
📱 Ncell: 9803644278 /9851346036
☎ 01-49-54496 /01-4954496
💌[email protected]

📢𝐕𝐄𝐇𝐈𝐂𝐋𝐄 𝐑𝐄𝐍𝐓𝐀𝐋 𝐒𝐄𝐑𝐕𝐈𝐂𝐄रोजेको गाडी खोजेको स्थानमा मात्र Advento Nepal Travel & Tour  बाट उपलब्ध छ ।👉️कुनै पनि कार्यक्रम,...
15/04/2024

📢𝐕𝐄𝐇𝐈𝐂𝐋𝐄 𝐑𝐄𝐍𝐓𝐀𝐋 𝐒𝐄𝐑𝐕𝐈𝐂𝐄
रोजेको गाडी खोजेको स्थानमा मात्र Advento Nepal Travel & Tour बाट उपलब्ध छ ।
👉️कुनै पनि कार्यक्रम, धार्मिक स्थल भ्रमण ,अफिस तथा प्रोजेक्ट, टुर प्याकेज, एर्पोर्ट पिकअप-ड्रप, विवाह, ब्रतबन्ध वा शुभ कार्यका लागि जुनसुकै गाडीहरु बुक गर्न परेमा मात्र 1 कल गर्नुहोस हाम्रो गाडि हजुरहरुको घरसम्म आइपुग्नेछ| सस्तो र सुबिधापूर्ण सेवा दिनका लागी सधै हजुरको साथमा छौ । 🙏

👉️कालिन्चोक, सुकुटे, चित्लाङ, पाथिभरा, हलेसी, रारा, लुम्बिनी, स्वर्गद्धारी, अपर मुस्ताङ, मनकामना, पोखरा, चितवन, दार्जीलिङ, सिक्किम, घले गाउँ, सिक्लेस तथा नेपालभरि जुन सुकै ठाउँ आउन जान गाडीहरु चाहिएमा तु सम्पर्क गर्नुहोस्।

𝗢𝘂𝗿 𝗦𝗲𝗿𝘃𝗶𝗰𝗲𝘀
🏖 Holiday Package
🚁 Heli Tour
🏨 Hotel Booking
⛰️ Domestic tour and adventure packages
✈️ Domestic and International air ticketing
🚙 All kind of vehicle rental service

𝗣𝗹𝗲𝗮𝘀𝗲 𝗗𝗠 𝗳𝗼𝗿 𝗮𝗻𝘆 𝗶𝗻𝗾𝘂𝗶𝗿𝗲𝘀 𝗼𝗿 𝗱𝗲𝘁𝗮𝗶𝗹𝘀.
विस्तृत जानकारीका/बुकिङका लागि सम्पर्क गर्नुहोस्:
Advento Nepal Travel & Tour
🏢 Balaju 16- machhapokhari- Kathmandu
☎️ 01-4954496 /9851189450
𝗖𝗼𝗿𝗿𝗲𝘀𝗽𝗼𝗻𝗱𝗲𝗻𝗰𝗲 𝗢𝗳𝗳𝗶𝗰𝗲𝗿𝘀:
📱 9851189450
📱 9869008040
📱 9851346036
📱 9841337852

Muktinath Mustang   Tour packeg🥰"𝐓𝐡𝐚𝐧𝐤 𝐲𝐨𝐮   𝐟𝐨𝐫 𝐜𝐡𝐨𝐨𝐬𝐢𝐧𝐠 𝐮𝐬 𝐭𝐨 𝐡𝐞𝐥𝐩 𝐲𝐨𝐮 𝐜𝐫𝐞𝐚𝐭𝐞 𝐮𝐧𝐟𝐨𝐫𝐠𝐞𝐭𝐭𝐚𝐛𝐥𝐞 𝐦𝐞𝐦𝐨𝐫𝐢𝐞𝐬-"𝐖𝐞 𝐡𝐨𝐩𝐞 𝐲𝐨𝐮𝐫 𝐚𝐝𝐯...
13/04/2024

Muktinath Mustang Tour packeg🥰
"𝐓𝐡𝐚𝐧𝐤 𝐲𝐨𝐮 𝐟𝐨𝐫 𝐜𝐡𝐨𝐨𝐬𝐢𝐧𝐠 𝐮𝐬 𝐭𝐨 𝐡𝐞𝐥𝐩 𝐲𝐨𝐮 𝐜𝐫𝐞𝐚𝐭𝐞 𝐮𝐧𝐟𝐨𝐫𝐠𝐞𝐭𝐭𝐚𝐛𝐥𝐞 𝐦𝐞𝐦𝐨𝐫𝐢𝐞𝐬-"𝐖𝐞 𝐡𝐨𝐩𝐞 𝐲𝐨𝐮𝐫 𝐚𝐝𝐯𝐞𝐧𝐭𝐮𝐫𝐞 𝐰𝐢𝐭𝐡 𝐮𝐬 𝐰𝐚𝐬 𝐟𝐢𝐥𝐥𝐞𝐝 𝐰𝐢𝐭𝐡 𝐮𝐧𝐟𝐨𝐫𝐠𝐞𝐭𝐭𝐚𝐛𝐥𝐞 𝐦𝐞𝐦𝐨𝐫𝐢𝐞𝐬 𝐚𝐧𝐝 𝐰𝐞 𝐜𝐚𝐧'𝐭 𝐰𝐚𝐢𝐭 𝐭𝐨 𝐰𝐞𝐥𝐜𝐨𝐦𝐞 𝐲𝐨𝐮 𝐛𝐚𝐜𝐤 𝐨𝐧 𝐲𝐨𝐮𝐫 𝐧𝐞𝐱𝐭 𝐣𝐨𝐮𝐫𝐧𝐞𝐲!" 🙏🙏

😎

नयाँ वर्ष २०८१ सालको पावन अवसरमा सम्पुर्ण नेपाली आमाबुबा, दाजुभाई तथा दिदिबहिनीहरुमा सुखशान्ति, समृद्धि एवम्  सुस्वास्थ्...
12/04/2024

नयाँ वर्ष २०८१ सालको पावन अवसरमा सम्पुर्ण नेपाली आमाबुबा, दाजुभाई तथा दिदिबहिनीहरुमा सुखशान्ति, समृद्धि एवम् सुस्वास्थ्यको हार्दिक मङ्गलमय शुभकामना । 🎉👏🎊🇳🇵🎇
नयाँ उमंग, नयाँ जोश, नयाँ जगार, नयाँ खुशी, नयाँ प्रगति, नयाँ बाहर, नयाँ सपना, नयाँ आयाम, नयाँ पल, नयाँ बर्षले प्रदान गरोस ,नव बर्ष २०८१ को हजुर हरु सम्पुर्ण लाई धेरै धेरै शुभकामना ब्यक्त गर्दछौं । ❤️
Advento Nepal Travel & Tour परिवार ❣️

👉️Our service
🏖 Holiday Package
🚁 Heli Tour
🏨 Hotel Booking
⛰️ Domestic tour and adventure packages
✈️ Domestic and International air ticketing
🚙 All kind of vehicle rental service
विस्तृत जानकारीका/बुकिङका लागि सम्पर्क गर्नुहोस्:
Advento Nepal Travel & Tour
🏢 Balaju 16- machhapokhari- Kathmandu
☎️ 01-4954496 /9851189450
𝗖𝗼𝗿𝗿𝗲𝘀𝗽𝗼𝗻𝗱𝗲𝗻𝗰𝗲 𝗢𝗳𝗳𝗶𝗰𝗲𝗿𝘀:
📱 9851189450
📱 9869008040
Advento Nepal Tours and Travels Pvt Ltd

Hurry up hurry upयहीँ बैशाख 3 ,5 ,7, 9 &11गते मुक्तिनाथ & अप्पर मुस्ताङ जानको लागि स्कोर्पिओ मा केही seat खाली रहेकोले ज...
10/04/2024

Hurry up hurry up
यहीँ बैशाख 3 ,5 ,7, 9 &11गते मुक्तिनाथ & अप्पर मुस्ताङ जानको लागि स्कोर्पिओ मा केही seat खाली रहेकोले जान इच्छुक ले तुरुन्त सम्पर्क गर्नुहोला ।
𝐔𝐩𝐩𝐞𝐫 𝐌𝐮𝐬𝐭𝐚𝐧𝐠 𝐓𝐨𝐮𝐫 𝐏𝐚𝐜𝐤𝐚𝐠𝐞(𝟓𝐍/𝟔𝐃)
By 𝐒𝐜𝐨𝐫𝐩𝐢𝐨 𝐑𝐬.18,000/-per person (8Pax
By 𝐒𝐜𝐨𝐫𝐩𝐢𝐨 𝐑𝐬.20,000/-per person (7Pax
By 𝐁𝐮𝐬 𝐑𝐬.14,000/-per person (25to30)Pax

OUTLINE ITINERARY:
Day 01: Kathmandu to Kusma/Beni/Tatopani.

Day 02: Drive to Muktinath, On the way Visit Rupse Jharna, Marpha Village, Dumba Lake, Kaagbeni and Explore Lower Mustang.

Day 03: Early Morning Muktinath Darsan & Drive to Lo-Manthang,On the way Explore Chusang, Ghami & Lo-Manthang.

Day 4: Drive to Nepal-China Korala Boarder, Visit Choosar Cave and Explore Upper Mustang & Drive back to Marpha

Day 5: Drive to Pokhara, Evening activities around Lakeside.

Day 6: Early morning visit Taal Barahi Temple, Bindabasini Temple & Drive to Kathmandu.

𝐓𝐨𝐮𝐫 𝐎𝐮𝐭𝐥𝐢𝐧𝐞 𝐈𝐭𝐢𝐧𝐞𝐫𝐚𝐫𝐲:
Day-1: Kathmandu to Beni
Day-2: Beni to Muktinath temple
Day-3: Muktinath to Lo-Manthang (Upper Mustang)
Day-4: Lo-Manthang to Marpha
Day-5: Marpha to Pokhara
Day-6: Pokhara to Kathmandu

TRIP HIGHLIGHT:
👉 Nepal-China Korala Boarder.
👉Lomanthang Village, Choosar Cave.
👉Muktinath Temple, Dumba Lake, Kaagbeni, Jomsom Bazar, Marpha Village, Rupse Falls.
👉Tatopani Hot Spring Water Bath, Baglung Kalika Temple, Nepal’s Longest Suspension Bridge at Kusma.
𝐓𝐨𝐮𝐫 𝐇𝐢𝐠𝐡𝐥𝐢𝐠𝐡𝐭 :
☛ नेपालकै लामो झोलुङ्गे पुल कुश्माको अवलोकन
☛ बाग्लुङ कालिका मन्दिरको दर्शन
☛ धार्मिक स्थल तातोपानीको अवलोकन/ दर्शन एवम् स्नान
☛ गलेश्वरधाम मन्दिरको दर्शन/ अवलोकन
☛ मार्फा भिलेज/ जेरी गल्लीमा घुमघाम
☛जोमसोम बजारको साइडसिन
☛ कागबेनी घुमघाम
☛ मुक्तिनाथ मन्दिर दर्शन
☛ बहुचर्चित एक सय आठ धारामा स्नान तथा अवलोकन
छुसाङ ,चराङ ,लो-माङथाङ कोरला नाका ,जुन cave गुफा घुमाउने
_______________________________________
# 𝗦𝗘𝗥𝗩𝗜𝗖𝗘 𝗙𝗔𝗖𝗜𝗟𝗜𝗧𝗜𝗘𝗦
☛ आउने जाने गाडीको ब्यबस्था
☛ प्रत्यक दिन बिहानको खाजा
☛ प्रत्यक दिन दिउसोको खाना
☛ प्रत्यक दिन बेलुकाको खानाको ब्यबस्था
☛ प्राथामिक उपचार बक्स
☛ स्टेन्डर्ड होटल बसाइको ब्यबस्था

𝐓𝐨𝐮𝐫 𝐈𝐧𝐜𝐥𝐮𝐬𝐢𝐨𝐧𝐬:
✅Transportation By Scorpio/Ac Bus As Per Booking
✅Meals(Breakfast, Veg. Lunch & Non-Veg. Dinner)
✅Sharing Basis Accommodation
✅Professional Drivers As Guide

𝐓𝐨𝐮𝐫 𝐄𝐱𝐜𝐥𝐮𝐬𝐢𝐨𝐧𝐬:
❌ BBQ, Drinks & Beverages
❌Extra Meals & Extra Vehicle Hire cost
❌ Entrance Fees
❌ Anything that are not included in the tour inclusions.
-----------------------------------------------------------------
𝗢𝘂𝗿 𝗦𝗲𝗿𝘃𝗶𝗰𝗲𝘀
🏖 Holiday Package
🚁 Heli Tour
🏨 Hotel Booking
⛰️ Domestic tour and adventure packages
✈️ Domestic and International air ticketing
🚙 All kind of vehicle rental service

𝗔𝘃𝗮𝗶𝗹𝗮𝗯𝗹𝗲 𝗧𝗼𝘂𝗿 𝗣𝗮𝗰𝗸𝗮𝗴𝗲
↪ Kalinchwok Tour
↪ Jomsom /Muktinath Tour
↪ Upper_Mustang Tour
↪ Bandipur & Manungkot
↪ Pokhara & Sikles
↪ Sailung Tour
↪ Haleshi Tour
↪ Kalinchwok & Jiri
↪ Manakamana Darshan
↪ Rara Tour
🔂 Tilicho lake Tour & Trek
↪ Ghandruk Tour
↪ Chisapani Trek
↪ Sukute River Beach
↪ Trishuli River fun
↪ Sworgadwari Darshan Tour
↪ Pokhara ,Lumbini & Sauraha Tour
↪ Sauraha Tour with CG Dhaam
↪ Chitlang & Markhu Tour
↪ Poonhill Trek
↪ Mardi Himal Trek
↪ Dhampus & Austrian base camp Trek
↪ Barpak & Laprak Tour
↪ Ghalegau & Bhujung Tour
↪ Ilam_Antudanda Tour
↪ Pathibhara Darshan Tour
↪ Darjeeling & Sikkim Tour
↪ Khaptad Tour & Trek
↪ Bardiya Rastriya Nikunja
↪ Langtang Tour & Trek with 100+ Destinations..

साथै स्कुल कलेज अफिस सहकारी तथा जस्तो सुकै भ्रमण गर्नु परेमा हामीलाई सम्झनु होस ।
Remember us for Unforgettable Memories & Incredible Adventure.
Get the best Travel Experience with us.

′′ Let's visit our own country first ′
थप जानकारीको लागि :
Advento Nepal Travel & Tour
balaju bypass Kathmandu (near prime bank)
☎️: 014954496 (OFFICE)
📱: 9851189450 Narayan Giri
📱: 9869008040 & 9841337852 (NTC)
:9823629202 Krishna Giri
📩: [email protected]

Muktinath & upper Mustang Tour  (5 Night/ 6 Days)🥰"𝐓𝐡𝐚𝐧𝐤s BernHardt College Bafal  𝐟𝐨𝐫 𝐜𝐡𝐨𝐨𝐬𝐢𝐧𝐠 𝐮𝐬 𝐭𝐨 𝐡𝐞𝐥𝐩 𝐲𝐨𝐮 𝐜𝐫𝐞𝐚𝐭𝐞 𝐮𝐧...
09/04/2024

Muktinath & upper Mustang Tour (5 Night/ 6 Days)🥰
"𝐓𝐡𝐚𝐧𝐤s BernHardt College Bafal 𝐟𝐨𝐫 𝐜𝐡𝐨𝐨𝐬𝐢𝐧𝐠 𝐮𝐬 𝐭𝐨 𝐡𝐞𝐥𝐩 𝐲𝐨𝐮 𝐜𝐫𝐞𝐚𝐭𝐞 𝐮𝐧𝐟𝐨𝐫𝐠𝐞𝐭𝐭𝐚𝐛𝐥𝐞 𝐦𝐞𝐦𝐨𝐫𝐢𝐞𝐬-"𝐖𝐞 𝐡𝐨𝐩𝐞 𝐲𝐨𝐮𝐫 𝐚𝐝𝐯𝐞𝐧𝐭𝐮𝐫𝐞 𝐰𝐢𝐭𝐡 𝐮𝐬 𝐰𝐚𝐬 𝐟𝐢𝐥𝐥𝐞𝐝 𝐰𝐢𝐭𝐡 𝐮𝐧𝐟𝐨𝐫𝐠𝐞𝐭𝐭𝐚𝐛𝐥𝐞 𝐦𝐞𝐦𝐨𝐫𝐢𝐞𝐬 𝐚𝐧𝐝 𝐰𝐞 𝐜𝐚𝐧'𝐭 𝐰𝐚𝐢𝐭 𝐭𝐨 𝐰𝐞𝐥𝐜𝐨𝐦𝐞 𝐲𝐨𝐮 𝐛𝐚𝐜𝐤 𝐨𝐧 𝐲𝐨𝐮𝐫 𝐧𝐞𝐱𝐭 𝐣𝐨𝐮𝐫𝐧𝐞𝐲!" 🙏🙏

😎
&

Hurry  up hurry up यहीँ चैत  24 गते मुक्तिनाथ मुस्ताङ जानको लागि  बस  मा केहि seat खाली रहेकोले जान  इच्छुक ले सम्पर्क ग...
31/03/2024

Hurry up hurry up
यहीँ चैत 24 गते मुक्तिनाथ मुस्ताङ जानको लागि बस मा केहि seat खाली रहेकोले जान इच्छुक ले सम्पर्क गर्नुहोला ।
मुक्तिनाथ मुस्ताङ टुर प्याकेज
-----
प्रति व्यक्ति 9500/- मात्र By Bus
पाउने सुबिधाहरु:- ✅✅✅
✔️बाग्लुंग कालिका भगवती दर्शन
✔️गलेश्वोर महादेव धाम दर्शन
✔️तातोपानीमा नुहाउने
✔️सुन्दर रुप्से झरना घुमाउने
✔️सुन्दर मार्फा गाऊ घुमाउने
✔️सुन्दर जोमसोम बजार घुमाउने
✔️कागबेनी धाममा घुमाउने/ दर्शन गराउने
✔️मुक्तिनाथ दर्शन गराउने / घुमाउने
✔️बिनदाबसिनी मन्दिर दर्शन गराउने / घुमाउने
✔️पोखरा फेवा ताल /पुम्दिकोट माहादेव / सारङ्कोट / गुप्तेस्वोर गुफा /डेभिड फल्स पनि घुमाउने
✔️जान आउन गाडीको सुबिधा
✔️ ४रातको होटल खर्च
✔️४ बिहानको नास्ता
✔️५बिहानको खाना (Veg. Thakali)
✔️4 दिनको बेलुकी को खाना (Non-Veg.)
✔️ अन्य थुप्रै सुबिधा...
#नोट : साथै स्कुल कलेज अफिस सहकारी सघ सस्था तथा जस्तो सुकै भ्रमण गर्नु परेमा हजुर हरुको माग अनुसार टुर प्याकेजहरु सम्पन्न गर्नको लागि हमिलाइ सम्झनु होला

TRIP HIGHLIGHT:
Upper Mustang (4n/5d)
Day 1 : Kathmandu- Beni
Day 2 : Beni - Muktinath
Day 3 :Muktinath - return Marpha
Day 4 : Marpha- Pokhara
Day 5 : Pokhara - Kathmandu

INCLUSION:
☛ Grounded Transportation.
☛ Hotel Rooms/Accommodation.
☛ Lunch, Non- veg Dinner & Breakfast.
___________________________________________
EXCLUSION:
✔️ Mineral Water.
✔️ Personal Expenses.
✔️ Travel Insurance.
✔️ 13% TAX
✔️ Entrance Fees
__________________________________
Reservation Office:-
Advento Nepal Travel & Tour
Balaju Bypass near kumari bank
Office : 01-4954496
Mobile: 9851189450
Mobile :9869008040
Mobile : 9841337852

Address

Telephone

+9779851189450

Website

Alerts

Be the first to know and let us send you an email when Advento Nepal Travel & Tour posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Advento Nepal Travel & Tour:

Videos

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Travel Agency?

Share

Live Life With No Excuses,Travel With No Regrates.

Looking for genuine but affordable travel agency? Welcome to Advento Nepal: Take a break from your workplace and plan a trip with us. To be the first choice for those who wants to travel wherever inside Nepal we are are provoding different kinds of offer and our personnel are dedicated to learning as much about destination as possible.

We’re providing value services to the customer since 5 years in travel sector. When you plan your trip with us, you’ll be in the safe hands of one of our specialists throughout.

Like our page to know different kinds of offer we provide on every occassion and festivals.