Kapilvastu Tourism

  • Home
  • Kapilvastu Tourism

Kapilvastu Tourism Kapilvastu: The land of three Buddha

21/02/2024

Welcome

पर्यापर्यटन र संपदा फोटोग्राफी सिक्ने र प्रतिभा उजागर गर्नेका लागि अवसर :मुलुकको दोस्रो बर्ड स्याङ्चुरी कपिलवस्तुको जगदी...
22/01/2024

पर्यापर्यटन र संपदा फोटोग्राफी सिक्ने र प्रतिभा उजागर गर्नेका लागि अवसर :
मुलुकको दोस्रो बर्ड स्याङ्चुरी कपिलवस्तुको जगदीशपुरमा २०८० माघ १६, १७ र १८ गते फोटो कार्यशाला आयोजना गरिएकोछ । जगदीशपुर ताल र त्यस आसपास रहेका चरा, कला संस्कृति, परम्परा, जीवनशैली र संपदाको आकर्षण र महत्व उजागर गर्न आयोजित कार्यशालामा सहभागी हुन फोटोग्राफर र फोटोपत्रकारलाई अवसर प्रदान गरेका छौं । फोटो खिच्न आधारभूत शिप, क्षमता र ज्ञान दिएर प्रतिभा उजागर गर्न प्रथम जगदीशपुर बर्ड स्याङ्चुरी फोटो प्रतियोगिता समेत आयोजना गरेका छौं ।

New Adventure on Tourism Promotion in Jagadishpur Bird Sanctuary. Details will be Announced Soon
17/01/2024

New Adventure on Tourism Promotion in Jagadishpur Bird Sanctuary. Details will be Announced Soon

06/05/2023
18/04/2023

नेपाल नेत्र ज्योती संघ कपिलवस्तु शाखाको सदस्य पदमा हाम्रा शुभेच्छुक सञ्चारकर्मी श्री खग प्रसाद चापागाई मनोनयन हुन भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं ।

05/04/2023

श्री रामजानकी एवं श्री राधाकृष्ण मन्दिर, तौलिहवा कपिलवस्तु

17/03/2023

शान्ति भूमि तिलौराकोट को सुन्दर दृश्य!

08/03/2023

बुद्धले शिक्षा प्राप्त गरे पछि फागु पूर्णिमाका दिन आफ्ना परिवारलाई भेटेर यही स्थलमा देशना दिएका थिए। त्यही दिनक....

08/03/2023

कपिलवस्तुमा मंगलबार तस्बिर प्रदर्शनी गरिएको छ । बुद्धले ज्ञान प्राप्त गरेपछि कपिलवस्तु फर्किंदा फागु पूर्णिम.....

08/03/2023

फागु पूर्णिमाका दिन शाक्य युवराज सिद्धार्थ बुद्धत्व प्राप्त गरी भगवान बुद्धको रुपमा पहिलो पटक आफ्नो घर कपिलवस्तु फर्कनु भएको दिनको स्मरणमा बुद्धस्थल कपिलवस्तु आसपासबाट देखिएका हिमालको तस्बिर पनि प्रर्दशनी गरिएको थियो ।

शान्ति भूमि तिलौराकोट को सुन्दर दृश्य!
06/03/2023

शान्ति भूमि तिलौराकोट को सुन्दर दृश्य!

मनमोहक बन्दै शान्तिभूमि तिलौराकोट !

Let us celebrate Buddha's Home Coming Day.
01/03/2023

Let us celebrate Buddha's Home Coming Day.

तस्विर पठाउन आव्हान !For more information, Please contact 985-7050436 / 9851160323gachchhamimedia@gmail.com
21/02/2023

तस्विर पठाउन आव्हान !
For more information,
Please contact 985-7050436 / 9851160323
[email protected]

20/02/2023

सोमवार की शुभ शुरूआत भगवान शिव के दर्शनों के साथ कीजिए प्राचिन तौलेश्वर नाथ महादेबकी जय !!

31/12/2022

Lesser Adjutant Storks with newborn chicks sitting in their nest on a tree branch in Kapilvastu district of Maharajgaunj-05, Udaypur, Nepal

21/12/2022

The is located in the district of and is a permanent freshwater environment. The sanctuary offers exceptional habitats for , providing both roosting and breeding sites. Last year bird count shows the lake is currently home to 20,807 water birds, which is 5,827 more than last year’s total count.

18/09/2022

हाम्रो तौलिहवा

फोटोकालागि आव्हान: कपिलवस्तुको पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले गच्छामी मिडिया ग्रुप र कपिलवस्तु टुरिज्मद्वारा २०७८ चै...
02/03/2022

फोटोकालागि आव्हान: कपिलवस्तुको पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले गच्छामी मिडिया ग्रुप र कपिलवस्तु टुरिज्मद्वारा २०७८ चैत्र ३ गते बुद्धस्थल निग्रोधराम (कुदान)मा बुद्धले देखेको त्यो हिमाल शिर्षकमा एक दिने तस्बिरमा कपिलवस्तु फोटो प्रर्दशनी आयोजना गरिएकोछ । उक्त प्रर्दशनीमा तस्बिर प्रर्दशन गर्न चाहनु हुनेले कपिलवस्तुबाट हिमाल देखिएको तस्बिर २०७८ फागुन २४ गतेभित्र पठाउनु हुन अनुरोध गर्दछौं । उत्कृष्ट तस्बिरलाई पुरस्कृत गर्नेछौं । Email: [email protected], Phone: 9851160323

कपिलवस्तुको जगदिशपुर जलाशयमा दुई दिने चरा फोटो प्रदर्शनी सम्पन्न भएको छ ।
04/02/2022

कपिलवस्तुको जगदिशपुर जलाशयमा दुई दिने चरा फोटो प्रदर्शनी सम्पन्न भएको छ ।

01/02/2022

यहि मिति २०७८ माघ १९ र २० गते कपिलवस्तु नगरपालिकाको जगदिशपुरमा २६ औं विश्व सिमसार दिवसको अवसरमा आयोजित चरा फोटो प्रदर्शनीमा सहभागीता जनाउन सम्पुर्ण चराप्रेमीहरुलाई हार्दिक निमन्त्रणा गर्दछौं ।

अनुरोधक
गच्छामी मिडिया ग्रुप प्रा.लि.
कपिलवस्तु

Are you interested in nature photography, If you are interested please contact  this number. 9851014894 & 9851160323
24/09/2021

Are you interested in nature photography, If you are interested please contact this number. 9851014894 & 9851160323

19/09/2021
03/08/2021

Tilaurakot Samai Mai temple is the place of the forest goddess. A complementary part of this temple has been found in the northwestern part of the fort. As mentioned in Buddhist literature, the temple is home to ancient artefacts that appear to have been worshipped by members of the Shakya dynasty. Lalit Vistara explains in detail about the temples of the Shakya Durbar; some travelogues of early Chinese pilgrims also have some records.

Address


Telephone

+97776560323

Website

Alerts

Be the first to know and let us send you an email when Kapilvastu Tourism posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Travel Agency?

Share