04/05/2023
हिमाली भेगको यात्रा .........
#मुक्तिनाथदर्शनप्याकेज
प्रति व्यक्ति 9,500/-/- मात्र ((By BUS))
प्रति व्यक्ति 11,500/- मात्र ((By 4WD Jeep))
#नोट : यदि 7 जनाको समूह हुनुहुन्छ भने हजुरहरुले भनेको दिनमा लगिन्छ
पाउने सुबिधाहरु:- ✅✅✅
✔️बाग्लुंग कालिका भगवती दर्शन
✔️गलेश्वोर महादेव धाम दर्शन
✔️तातोपानीमा नुहाउने
✔️सुन्दर रुप्से झरना घुमाउने
✔️सुन्दर मार्फा गाऊ घुमाउने
✔️सुन्दर जोमसोम बजार घुमाउने
✔️कागबेनी धाममा घुमाउने/ दर्शन गराउने
✔️मुक्तिनाथ दर्शन गराउने / घुमाउने
✔️बिनदाबसिनी मन्दिर दर्शन गराउने / घुमाउने
✔️पोखरा फेवा ताल घुमाउने
✔️जान आउन गाडीको सुबिधा
✔️३ रातको होटल खर्च
✔️३ बिहानको नास्ता
✔️३ बलुकीको खाना
थप जानकारीको लागि :
Booking Place / Reservation Office:-
Barahi Holidays
Purano Baneshwor, Way to Sinamangal
☎️:-01-4469242
📞:- 9802304409
📞:- 9802304407
📩 [email protected]