29/01/2024
Bhaktapur City Guide Training
सुरु हुने मिति : २०८० फागुन १ गते
कुल अबधि : ५० घन्टा
तालिम बिधि : १००% प्रयोगात्मक र स्थलगत भ्रमण
तालिम उदेश्य : ब्यबसायिक गाईड
कोटा : १० (दश) जना
फाराम भर्ने अन्तिम मिति : २०८० माघ २७ गते
फाराम भर्न कुनै शुल्क लाग्दैन । फाराम तलको लिंक क्लिक गरी भर्न सकिन्छ ।
https://forms.gle/iQyMdfHwDDKGD5Kk8
सम्पर्क
भक्तपुर टुर्स रिसर्च सेन्टर
9841130591
9808679806