Travel Nepal

Travel Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Travel Nepal, .

Mudi,Myagdi
20/10/2024

Mudi,Myagdi

18/09/2024

नेपालका चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई विरामी र विरामीका आफन्तको अनुरोध!!!🙏

[ ] विरामीले ल्याएका उनका पुराना कागजात र रिपोर्टहरु महत्वका साथ हेरिदिनुस्, "यी बाहिर गरेका जाँच काम छैन, सबै अर्को शुरुबाट गर्नुपर्छ, यहि गर्नुपर्छ" भनेर हेर्दै नहेरी नभनीदिनुस्।
[ ] विरामीले "होल बडि चेकअप गर्नुपर्यो, मेरो video xray गर्नुपर्यो" गर्ने भन्दै छ भने झ्वाक्क रिसाई नहाल्नुस्। उनलाई आफूमा कुनै रोग छ भन्ने चिन्ता लागेर पो त्यसो भन्या हुन् कि? वा कसैले होल बडि चेक अपमा कुनै ठूलै रोग पत्ता लागेर डरले पो आएका हुन् कि? विरामीको भित्री उद्देश्य बुझ्ने प्रयास गर्नुस्। विरामी जाँच्दा रोग पत्ता लाउने मात्र हैन, ICE (Idea, concern, expectation) model मा सोच्ने गर्नुस्।
[ ] विरामीले समस्या सुनाउदा कम्तिमा १ मिनेट नबोली सुन्ने गर्नुस्। बोल्दाबोल्दै बीचमा कुरा नकाट्नुस्।
[ ] विरामीले सुनाएको समस्या सानो रहेछ भने वा आफ्नो medical knowledge ले explain गर्न वा बुझ्न सकिएन भने "ह्या यो केइ हैन, चिन्ता नलिनुस्, जानुस्" नभन्नुस्। विरामीले अनुभव गरेका समस्या उसको खुट्टामा उभिएर बुझ्ने प्रयास गर्नुस्। सबै समस्याको समाधान दिन नसकिएला तर समस्यालाई नजरअन्दाज नगरिदिनुस्।
[ ] विरामी पनि आफू जस्तै मान्छे हुन्, समस्यामा परेका मान्छे हुन्, तपाईको ५ मिनेट समय पाउन कति टाढाबाट कति पैसा जोहो गरेर कति समय निकालेर आएका हुन्छन्, कत्रो मानसिक र व्यवहारिक तनावमा हुन्छन्, कत्रो expectation लिएर आएका हुन्छन्, त्यो बुझेर बोली र व्यवहार गरिदिनुस्।
[ ] विरामीको आफन्तले "मेरो विरामी सिरियस छ, मेरो विरामी निको भैराको छैन" भन्दैछ भने त्यसलाई सिरियस्ली लिनुस्, सबै कुरा pulse, BP र SpO2 मात्र हैन, विरामी बारे उसका आफन्तले भन्दा बढी कसैले बुझेका हुदैनन्, उनीहरुको concern लाई सिरियस्ली लिनुस्।
[ ] विरामीले आफ्नो समस्या सुनाइरहदा फोन आयो भने सकेसम्म नउठाइदिनुस्। उठाउनैपर्ने फोन भए "सरी है, जरुरी फोन छ" भनेर अनुमती लिएर वा जानकारी गराएर उठाउने गर्नुस्। बोलिरको मान्छेको कुनै value नै नभाको जसरी व्यवहार नगर्नुस्।
[ ] बीमाका विरामी भन्दैमा छुनै नहुने, बोल्ने नहुने जसरी व्यवहार नगर्नुस्। उनीहरु राज्यले दिएको सहुलियत पाएर आफ्नो समस्या सुनाउन आएका हुन्, बीमाका विरामी पैसा सक्न मात्र आउछन् भनेर judgemental नभै हाल्नुस्।
[ ] म बुझ्छु तपाईं नि मान्छे हो, भोक लाग्छ, थकाई लाग्छ, रिस उठ्छ, तर हामी नि मान्छे नै हौं। अर्को व्यक्तीले देखाको रिसले अर्को विरामीलाई गर्ने व्यवहार नराम्रो नबनाउनुस्।
अरु पनि धेरै छन्, सम्झना भए थप्दै जानेछु।
तपाईहरुको नि भए थप्नुहोला।

Copy from Nepali Doctors

17/09/2024
Dhawalagiri R.M.04 Mudi,Myagdi
11/02/2024

Dhawalagiri R.M.04 Mudi,Myagdi

रातो च्याउ
04/12/2023

रातो च्याउ

Congratulations Team Nepal 🏆️
16/03/2023

Congratulations Team Nepal 🏆️

Address


Website

Alerts

Be the first to know and let us send you an email when Travel Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Travel Agency?

Share