Talk to Prabhat

  • Home
  • Talk to Prabhat

Talk to Prabhat About medicine (Adverse drug reacton/Side effect/Drug-drug interaction/drug-food interaction)

15/10/2023
बिगत १३ बर्स देखि आबुखैरेनी मा सेवारत "नयन मेडिकल हल एन्ड प्रभात डेन्टल क्लिनिक" ठाउँ सरेर तपाईंहरुकै ठाउँ भरतपुर ५ प्रे...
12/10/2023

बिगत १३ बर्स देखि आबुखैरेनी मा सेवारत "नयन मेडिकल हल एन्ड प्रभात डेन्टल क्लिनिक" ठाउँ सरेर तपाईंहरुकै ठाउँ भरतपुर ५ प्रेमबस्ती चोक मा "दन्त उपचार सेवा" समेत थप भइ खुलेको ४ बर्स पुगेको जानकारी गराउदछौ।

तपाईं हरुलाई पनि स्वास्थ्य/मेडिकल एबम "दाँत मुख तथा गिजा" सम्बन्धि कुनै पनि समस्या भएमा एक पटक अवस्य सम्झनुहोस् ।

दिईने अन्य सेवाहरु
मेडिकल सेवा:
•इमर्जेन्सी/ घाउ ड्रेसिङ तथा नर्सिङ सेवा
•बिरामी चेक जाच सेवा,
•नाक कान घाँटी रोग बिसेषज्ञ सेवा

प्याथोलोजी सेवा,
•सुपथ मुल्यमा रगत तथा दिशा पिसाब चेक जाँच सेवा

फार्मेसी सेवा:
• "रजिस्ट्रड फार्मासिस्ट" द्वारा प्रत्येक दिन औषधि परामर्स सेवा

डेन्टल सेवा:
रजिस्ट्रड डेन्टिस्ट/ डेन्टल हाइजेनिस्ट द्वारा
• दात नदुखाइ झिक्ने, सफा गर्ने चम्काउने
• दात मा सिमेन्ट भर्ने, फिक्स दात राख्ने
•RCT (दात को जरै देखि को उपचार) गर्ने, बाङ्गो टिङ्गो दात मिलाउने।

विभिन्न स्वास्थ्य समस्या लगायत दात मुख तथा गिजा को सम्पुर्ण उपचारका लागि सम्झिनै पर्ने नाम
"नयन मेडिकल हल एन्ड प्रभात डेन्टल क्लिनिक" भरतपुर ५ प्रेमबस्ति चोक

Contact : फा. प्रभात पौडेल
9855051438

Stay alert treat fast.
15/11/2022

Stay alert treat fast.

Improve your knowledge
04/09/2021

Improve your knowledge

10/05/2021

भर्खरै मात्र पनि एउटा पोस्टमा Expiry Date सम्बन्धि केहि कमेन्ट हरु देखें ! अझै पनि हाम्रो कतिपय दाजुहरू यस Exp. Date को बारेमा अनविज्ञ हुनुहुदो रहेछ त्यसैले मैले यो पोस्ट गर्ने सोच गरे !

• आखिर के हो त Expiry Date ?
- Expiry Date भनेको त्यो मिति हो जुन नाघेपछि कुनैपनि खाद्य वस्तु तथा अरू औषधिहरू सेवन गर्न नहुने मिति हो

• के अघिल्लो दिन रात १२ बजे सम्म खाने हुने औषधि भोलि पल्ट खानै नहुने हुन्छ त ?
- अहँ होइन ! कुनै पनि औषधिको अन्तिम मिति तोकीदा, त्यसले गर्न पर्ने काम र गुणस्तर त्यस मिति सम्म प्रयोग लाएक हुन्छ, त्यस पश्चात त्यको गुणस्तरमा बिस्तारै ह्रास आउँदै जान्छ ! यसको मतलब कुनै पनि औषधि सेवन गर्दा अन्तिम मिति नजिकिदै गर्दा गुणस्तरमा ह्रास आउने हो, गर्न पर्ने भन्दा थोरै प्रभाबकारी हुने हो, न कि आज को भोलि औषधि विष हुने हो !

• कसरी राखिन्छ Expiry Date ?
- Medicine manufacturing पछि बजारमा आउनु भन्दा अगाडि नै , औषधिको अन्तिम मिति तोक्न लागि, धेरै जाँच भएर निस्किन्छ जस मध्ये एउटा यस्तो परीक्षण हुन्छ, जसमा औषधिलाई तोकिएको समय सम्म वातावरणीय तापक्रम भन्दा उच्चतम तापक्रममा राखेर त्यसको गुणस्तरको मापन गर्ने गरिन्छ, यसैले निर्धारण गर्छ कुन औषधिको म्याद कति समयको हुन पर्ने भन्ने कुरा, कुनैको १ वर्ष हुन्छ, कुनैको १८ महिना, कुनैको २ वर्ष त कुनै ४ देखि ५ वर्ष सम्म नी हुन सक्छ !

• कसरी हेर्ने Expiry Date ?
- मानौं, Abc नाम गरेको औषधिको अन्तिम मिति यही May 2021 छ, यसको अर्थ कसैले तपाईँलाई त्यो औषधि दिन्छ भने यहाँ उफ्रिएर गएर खाउला झै गरी झैझगडा गर्न पर्ने अवस्था छैन । होला केही हदसम्म गुणस्तर कम भएको हुन्छ तर यदि Expiry Date May 2021 रहेछ भने May महिना भरी प्रयोग गरेर सकिई सक्ने गरी त्यो औषधि प्रयोग गर्न सकिन्छ !
किनकि औषधिको अन्तिम मिति भनेर जुन महिना बनेको हो त्यो महिना हैन कि, अघिल्लो महिनालाई राख्ने गरिन्छ, जस्तैको माथिको Abc भन्ने औषधि को म्याद २ वर्ष थियो भने त्यो औषधि June 2019 मा बनेको हुने थियो ! यसरी यदि कुनै औषधि आजको दिनमा बन्दै छ र त्यसको Self Life ( म्याद ) १ वर्ष हुन्छ भने त्यो औषधिको अन्तिम मिति April 2022 हुनेछ, ताकि उपभोग गर्नेले तोकिएको महिनाको अन्तिम दिन सम्म उपभोग गर्न मिलोस् !

आशा छ यस पोष्टले केही कुरामाथि पारदर्शिता ल्याउला ! अझै पनि कसैलाई केही प्रश्न छन भने, म भरसक सबैको रिप्लाई दिने छु,
आशा छ आज तपाईँले जे सिक्नु भयो, अरुलाई पनि सिकाउनु हुन्छ ।
धन्यवाद ।

13/04/2021

नया बर्ष २०७८ को हार्दिक शुभकामना !!!🙏🙏🙏🌹🌹🌹
स्वदेश तथा बिदेशमा रहनुभयका सम्पुर्ण इस्ट्मित्र ,शुभचिन्तक, दाजुभाइ, दिदिबहिनी तथा ग्राहकहरुमा सुस्वास्थ दिर्घायु र उत्तरोत्तर प्रगतिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु !!
HAPPY NEW YEAR TO YOU ALL 🙏🙏🌹🌹🌹🌹

Address


Telephone

+9779855051438

Website

Alerts

Be the first to know and let us send you an email when Talk to Prabhat posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Talk to Prabhat:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Travel Agency?

Share