At an elevation of almost 4600m, I came across this tiny pal on my route to Dudhkunda.
Interesting facts
Pikas do not hibernate so they generally spend time during the summer collecting and storing food for the winter. Each rock-dwelling pika stores its own “haypile” of dried vegetation, whilst burrowing species often share food stores with their burrow mates.
Langris experiencing hammocs for the first time.
कती भयो खुलेर न नाच्नु भाको ?
चिन्जान या अन्जान, एक पटक आटेर डटेर तालमा ताल मिलाएर नाच्नुहोस् त, धर्ती कति संगितमय र खुशीयाली छ।
Linge Ping is a traditional swing constructed during the festival of Dashain mainly in Nepal. The shape of the swing is in the shape of Shiva Linga, hence the name. It is believed that one must leave the ground once a year by riding the swing in the Dashain festival.
Jamacho Gumba lies at the top of the Shivapuri Nagarjun National Park.
Passing through enjoying the wilderness of the woods that is protected by the Nepalese army, you can enjoy the views of the Himalayan ranges, especially that of Langtang and landscapes of Kathmandu valley from the top.
The view of Kathmandu valley really entice you to keep watching.
कालोमा कालो भित्रको रङ्ग देख्दछु म
खडेरीमा आशाको कोपिला उम्रेको देख्दछु म
वर्षाले रुजेको शरीरमा आँसुको मूल्य देख्दछु म
पापले भरेको पातालमा पुण्यको पुजारी देख्दछु म
जीवन के रैछ र मृत्युको एउटा लामो पर्खाइ
सोचमा डुब्नु पनि काम हो
आत्मालाई परमात्मा परिणत गर्ने प्रयास हो
मैले लेख्नु तपाईंले पढिदिनु
आध्यात्मिक लड़ाई हो
यहिनै मेरो कविताको शिर्षक हो।
आकाशै।
आकाशमा हेर
जब हराउँछौ तिमी आफ्नै मन भित्रको बादलमा
मन भित्र गुम्सिएर रहेका ती तिम्रा अनगिन्ति रहर अनि मीठा सपना
हावाको लहर संघ उडेको चरीलाई हेर
गन्तव्य कहाँ के थाहा
उड्छ सानसित माथि गगनलाई चुम्न
आकाश उसकै तर घर जमीन मा
Hooman
जीवनभरको साथी- मेरो दुई खुट्टा र गाउँ घरमा डुल्ने Hooman
म्याग्दी।
म्याग्दी जिल्ला।
पिपल बाजेको कथा।
पिपल बाजेको कथा सुनम हैत।
🌳
Fuzz Factory Productions
WWF Nepal
WE ALL DIE YOUNG
We all die young.
Taste reflection with your soul and growl- young or old live your life f**king bold.
मिलिनियम थापा मगर।
खनी हो यामु ए कान्छा,खनी हो यामु ए।
गन्तव्य एउटै, बाटो अनेक।
कौडा नित्य।
गाउँमा बिजुली बत्तिको उज्यालो त छैन तैनी गाउँलेहरुको मन र मुहार बने उज्यालो छ।
Travel initiative taken to oversee,preserve and promote local art,culture and traditions.