Siddharth guest house

  • Home
  • Siddharth guest house

Siddharth guest house Don't believe in our words, Come and see yourself. Providing best hospitality since 2060. Come like stanger, go like a family. अतिथि देव भव !!!

‘“I tried so hard and got so farBut in the end it doesn't even matterI had to fall to lose it allBut in the end it doesn...
29/04/2024

‘“I tried so hard and got so far
But in the end it doesn't even matter
I had to fall to lose it all
But in the end it doesn't even matter ‘’🎶🎶

Good Night 🌙😇

Good days, pray Bad days, pray Everyday, pray
22/04/2024

Good days, pray
Bad days, pray
Everyday, pray

शुभरात्रि 😇
21/04/2024

शुभरात्रि 😇

11/04/2024
Good night 😴
09/04/2024

Good night 😴

04/04/2024

“There is a voice inside talking to everyone.”
- Bob marley
- Good night 😇😊

04/04/2024
😇🙏
28/03/2024

😇🙏

“Everything that kills me makes me feel alive”- Good Night 🌙 😇
27/03/2024

“Everything that kills me makes me feel alive”

- Good Night 🌙 😇

23/03/2024

Life is blessing 🕊️

जीवन एक पाठ हो !हरेक पल हरेक क्षण जीवनले नयाँ नयाँ पाठ सिकाइरहेको छ।  तपाईँ केवल जीवन अनुभव गर्नुस्। को राम्रो र को नराम...
21/03/2024

जीवन एक पाठ हो !
हरेक पल हरेक क्षण जीवनले नयाँ नयाँ पाठ सिकाइरहेको छ। तपाईँ केवल जीवन अनुभव गर्नुस्। को राम्रो र को नराम्रो भनेर नबस्नुस्। को मेरो र को अरू भनेर नबस्नुस्। यहाँ राम्रो-नराम्रो केही छैन। जो जे जस्तो छ केही क्षणलाई मात्रै छ। एक बच्चा जसरी जीवन अनुभव गर्नुस्। एक बच्चा जसको लागि सबै उस्तै छ।
जसले सोचिरहेको छ उ अबोध छ। जसले सुख खोजिरहेको छ उ अबोध छ। जसले आनन्द खोजिरहेको छ उ अबोध छ। तपाईँ केवल अनुभवहरूमा ध्यान दिनुस्। तपाईँ जन्मिँदै सुखी हुनुहुन्छ। तपाईँ जन्मिँदै ज्ञानी हुनुहुन्छ। प्रकृतिले यो गुण तपाईँलाई जन्मिँदै दिइसकेको छ। तपाईँ केवल आफूलाई चिन्नुस्। तपाईँ प्रकृतिमा विचरण गर्नुस्। तपाईँ र प्रकृति फरक हैन।
तपाईँ स्वयं सूर्य हो तर तपाईँ बाहिर प्रकाश खोज्दै हिँडिरहनुभएको छ।

19/03/2024
Good day folks 😇✌️
16/03/2024

Good day folks 😇✌️

शुभ रात्रि 🙏😇- लोकः समस्ताः सुखिनो भवन्तु !!
15/03/2024

शुभ रात्रि 🙏😇
- लोकः समस्ताः सुखिनो भवन्तु !!

14/03/2024
लुम्बिनीमा आगामी चैत्र १७ गते देखि २३ गते सम्म जीवन बिज्ञान द्वारा आयोजना गर्न लागिएको बिराट चक्र बिज्ञान ध्यान कार्यक्र...
14/03/2024

लुम्बिनीमा आगामी चैत्र १७ गते देखि २३ गते सम्म जीवन बिज्ञान द्वारा आयोजना गर्न लागिएको बिराट चक्र बिज्ञान ध्यान कार्यक्रममा लुम्बिनी होटल संघ नेपाल पुर्ण रुपमा समर्पित भै आयोजक सरह लागि परेको छ र पर्नेछौं । सो कार्यक्रमका लागि लुम्बिनी संचालित होटलहरुका कोठाहरुमा २०% देखि ५०% सम्म छुट दिईएको सहर्ष जानकारी गराउदै सोही अनुसार होटलका रुम बुक गर्न गराउन लुम्बिनीमा ध्यान साधनामा आउन चाहना भएका सम्पुर्ण ध्यानी साधकहरुमा जानकारी गराउदै सो बिषयमा कहिँ कतै कुनै किसिमको समस्या भए लुम्बिनी होटल संघले समन्वय गर्ने ब्यबस्था गरिएको जानकारी गराउदछौं । बिराट चक्र बिज्ञान ध्यान कार्यक्रम भब्यताका साथ सफल बनाउन यस संघले आफ्नो तर्फबाट कुनै कसर बाकी नराख्ने प्रतिबद्धता ब्यक्त गर्दछौं । साथै सम्पुर्ण होटल ब्यबसायी साथिहरुलाइ सोही अनुसार गर्न गराउन अनुरोध गर्दछौं ।
लुम्बिनी होटल संघ परिवार

- Good Night folks 😇
13/03/2024

- Good Night folks 😇

12/03/2024

भैरहवा, २९ फागुन ।लुम्बिनी गुरुयोजना क्षेत्रका बिहार तथा गुम्बाहरुमा व्यवसायिक रुपमा पर्यटक राख्ने व्यवस्था अव...

Blessed day 😇❤️God & Girl ✌️☮️
08/03/2024

Blessed day 😇❤️
God & Girl ✌️☮️

बुद्ध जन्मस्थल लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक पाठ (वाचन ) आईतबारदेखि शुरू भएको छ । अखिल नेपाल भिक्षु महासंघक...
03/03/2024

बुद्ध जन्मस्थल लुम्बिनीमा तेस्रो अन्तर्राष्ट्रिय त्रिपिटक पाठ (वाचन ) आईतबारदेखि शुरू भएको छ ।
अखिल नेपाल भिक्षु महासंघको आयोजना तथा लुम्बिनी विकास कोषसहित विभिन्न संस्थाको सहआयोजनामा लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा त्रिपिटक वाचन शुरू गरिएको हो । त्रिपिटक पाठको उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले एक समारोहका विच उद्घाटन गर्नुभयो । समारोहमा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे, चोकी निमा रिन्पोछे , अखिल नेपाल भिक्षु महासंघका संघनायक/संरक्षक भिक्षु बोधिसेन महास्थविर, संघका अध्यक्ष भिक्षु धम्मसोभन महास्थविर, सचिव निग्रोध महास्थविर, लुम्बिनी बौद्ध विश्व विद्यालयका उपकुलपति प्राध्यापक डा. सुर्वणलाल ब्रज्रचार्य, नेपालका लागि श्रीलंकाका राजदूत लगायतले सम्बोधन गर्नुभयो । कार्यक्रममा लुम्बिनी विकास कोषका पदाधिकारी, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, बोर्ड सदस्य, स्थानीय सरकारका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । फागुन २३ गतेसम्म सञ्चालन हुने त्रिपिटक पाठमा स्वदेश तथा विदेशका भिक्षु भिक्षुणी, उपासक उपासिकाहरुको सहभागिता छ ।
*२०८० फागुन २० गते*

तस्विरहरु - विनाेद परियार/लुम्बिनी विकास कोष

“Before you act, listen.   Before you react, think.        Before you spend, earn           Before you pray, forgive.   ...
01/03/2024

“Before you act, listen.
Before you react, think.
Before you spend, earn
Before you pray, forgive.
Before you quit, try
Before you die, live”

Have a great friday ✌️😊

Reality is wrong. ...- 2pac  Good Night fellas 😇✌️
28/02/2024

Reality is wrong. ...
- 2pac
Good Night fellas 😇✌️

Answers are found    When you’re Alone  - Good Night 🌙😇
22/02/2024

Answers are found
When you’re Alone
- Good Night 🌙😇

Address


Alerts

Be the first to know and let us send you an email when Siddharth guest house posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Siddharth guest house:

Videos

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Travel Agency?

Share