Routine Of Nepal Banda

  • Home
  • Routine Of Nepal Banda

Routine Of Nepal Banda It our job to easily provide you with whatever is trending in the nepali market
(1)

23/11/2023

Exclusive: बल्खुमा दुर्गा प्रसाईले सम्बोधन गर्दागर्दै प्रहरी र प्रदर्शनकारी बिच झडप।

15/11/2023

INDIA VS NEW ZEALAND worldcup 2023

जापानको कोकुरा राज्यमा रहेको किटाक्युसु स्टाइकर पहिलो क्ल्बको लागि जापान बस्ने राम प्रसाद ढकाल बाट   Kitakyushu stickers...
19/09/2023

जापानको कोकुरा राज्यमा रहेको किटाक्युसु स्टाइकर पहिलो क्ल्बको लागि जापान बस्ने राम प्रसाद ढकाल बाट Kitakyushu stickers cricket club in Kokura नेपाली क्ल्ब लाई क्रीकेट सामाग्री जर्सी र जापानीज 2 मान सहयोग प्राप्त भएको छ उहाँ प्रती धेरै धेरै धन्यवाद !

10/09/2023

Post
मानिस हराएको सूचना
नाम : ईश्वर सापकोटा
(हल्का मानसिक असन्तुलन भएको)
गैंडाकोट- १०, भैसाखोरी
देख्नुहुने महानुभावलाई
सम्पर्कको लागि अनुरोध:
८८४०३६५५५१
९८०८९४२०५२

बर्षाका कारण रोकिएको नेपाल र भारतबिचको Asia Cup अब २० ओभरमा घटाइने भएको छ भने खेल नेपाली समय अनुसार १०:४५मा सुरु गर्ने त...
04/09/2023

बर्षाका कारण रोकिएको नेपाल र भारतबिचको Asia Cup अब २० ओभरमा घटाइने भएको छ भने खेल नेपाली समय अनुसार १०:४५मा सुरु गर्ने तयारी गरिएको छ ।

तस्विर - बर्षा सिवाकोटी

DLS method मा गेम जानको लागि 2nd innings कम्तिमा नि 20 overs को खेल्नु पर्ने हुन्छ । - 20 over सम्म नेपाल ले कुनै wicket...
04/09/2023

DLS method मा गेम जानको लागि 2nd innings कम्तिमा नि 20 overs को खेल्नु पर्ने हुन्छ ।

- 20 over सम्म नेपाल ले कुनै wicket लिन नसकेमा र सो अवस्था बाट गेम अगि जान नसकेमा भारतको लागि target 58 को हुनेछ ।

- 20 over सम्म नेपालले 1 wicket लिएमा target 65 को हुनेछ ।

- 20 over सम्म नेपालले 2 wicket लिएमा target 76 को हुनेछ ।

-20 over सम्म नेपालले 3 wicket लिएमा target 89 को हुनेछ ।

- 20 over सम्म नेपालले 4 wicket लिएमा target 106 को हुनेछ ।

-20 over सम्म नेपालले 5 wicket लिएमा target 128 को हुनेछ ।

जति छिटो wicket गयो त्यति धेरै नेपाललाई फाइदा हुने देखिन्छ ।

एसिया कप क्रिकेटः पानी पर्न रोकिएपछि मैदानको कभर हटाउने तयारी गरिएको छ ।
04/09/2023

एसिया कप क्रिकेटः पानी पर्न रोकिएपछि मैदानको कभर हटाउने तयारी गरिएको छ ।

India's DLS target If overs are reduced :-220 Runs - 45 overs207 Runs - 40 overs192 Runs - 35 overs174 Runs - 30 overs13...
04/09/2023

India's DLS target If overs are reduced :-

220 Runs - 45 overs
207 Runs - 40 overs
192 Runs - 35 overs
174 Runs - 30 overs
130 Runs - 20 overs

New update !!!हामीलाई श्रिलंकाबाट प्राप्त खबर अनुसार अहिले मैदानमा ठुलो वर्षा भइरहेको छ र खेल हुने सम्भावना एकदम न्युन र...
04/09/2023

New update !!!
हामीलाई श्रिलंकाबाट प्राप्त खबर अनुसार अहिले मैदानमा ठुलो वर्षा भइरहेको छ र खेल हुने सम्भावना एकदम न्युन रहेको छ ।

Nepal Nepal!
04/09/2023

Nepal Nepal!

MP Rabi Lamichhane during the match with India in ongoing Asia Cup.
04/09/2023

MP Rabi Lamichhane during the match with India in ongoing Asia Cup.

Popular Nepali actress Barsha Siwakoti watching the Nepal Vs India match at Sri Lanka. 😮
04/09/2023

Popular Nepali actress Barsha Siwakoti watching the Nepal Vs India match at Sri Lanka. 😮

24/04/2023


काठमाण्डौबाट उडेको बिमानमा आगो लाग्यो ! घटनाको बिवरण आउँन बाँकि !

15/03/2023

Call :-📱𝐂𝐚𝐥𝐥.9812998016
🔥🔥 SINUS FREE GRALIC OIL🔥🔥
Offer Offer Offer Price : RS 699(only for 5 days)
प्रयोग गरेकोे 2min मै Result दिन्छ्।
Offer Price : RS 699(only for 5 days)
👉Order Message or
Call :-📱𝐂𝐚𝐥𝐥.9812998016
➡रुघा बिग्रेको
➡नाक बन्द भएको
➡पिनास , नाकको एलर्जी ,
➡हाछिउ आइरहने ,
➡कहिले एउटा कहिले अर्को नाक बन्द हुने
➡टाउको दुख्ने
✔️SINUS FREE OIL को प्रयोग गर्नुस ।
आखाँ र निधारमा हुने भारीपन र दुख्ने, हाछिउ आईरहने, नाक भित्र मासु पलाएको,सिँगान बगिरहने, सास फेर्ने गार्हो हुने, नाकको हड्डी सुन्निएको आदि सम्पूर्ण समस्याबाट 100% छुटकारा पाउनुहोस SINUS FREE OIL को प्रयोगबाट ।
👉Order Message or Call :-📱𝐂𝐚𝐥𝐥.9812998016

Address


Telephone

+9779812998016

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Nepal Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine Of Nepal Banda:

Videos

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Travel Agency?

Share