Shiva Kumar Chamlagai official

  • Home
  • Shiva Kumar Chamlagai official

Shiva Kumar Chamlagai  official The official page of Shiva Kumar Chamlagai .

18/02/2024

आइतबारे रित्तो फूटनोट 👇🏾
निंद्रै लागेन चियों सिरकबाट उठेर झ्यालमा उभिदै गरेको सुर्यलाइ तिलाञ्जली ।हातमा त्यही रेगुलर कालों कफी कालो कालो सोचका कुरा 👉🏾 प्लिज कन्टिन्यु थिचे थिच्नुस नथिचे केही छैन, यो रिल हैन फोटो पनि छैन छ त बस डार्कडार्क डेडली कुरा 🙏
सधैको थेगो फुर्सदै छैन ! के घण्टाको फुर्सद छैन ? ८ घ.को जा...गिर अनी १६घ.के मा गिर्छौ हामी/म ? हो गिर्छौ हामी/म कहिले फेबुमा, भाइवरको अत्यावश्यक कलमा , वाट्सएयाप्सको टेक्टींङमा ,जुमका भिडीयो कल अरु थुप्रै छन भॉङभसुडी कसरी बिर्सीए इन्सटाग्राम ? आजकल त्यो गॉउ झन पपुलरलीनी चलेको छ टिकटकसंगको प्रतिस्पर्धाले गर्दा , रिलको जमाना छ । प्रसंग फुर्सदको थियो कता गिरेका बेक्मफुसे कुरा .....बेक्मफुसे भन्दा बिम्बआकाश गाउने गायिका बार्थिकाको झझल्को आयो । गज्जवको शब्द, त्यस्तै संगीत साथै दमदार मनुष्य हुन उनी मनकी धनी सोच, बिचार र भावनाकी करोड़पति । यसपाली त झन गेडा जस्तों ज़िन्दगीसंग आस्ट्रेलिया जाने क्रममा नर्केले पासपोर्ट हंगकंगमा हराए छ #टेंशन
हो यसरी मडारिन्छ मन बिचार अनी कॉहा छ फुर्सद ? कॉहा छ केही लेख्ने समय के लेख्ने खै प्लट खै पात्र खै ब्याकराउण्ड ? मनको बकवास गर्ने ? अबुइ ब्याकराउण्डको कुरा, भो नगरौ त्यो कुरा कस्को कस्को हेर्ने कस्लाइ समाउने कस्लाइ छोड़ने ? सबका सब माहान १०० मा १०० इ.........मान ! माफ़ गर्नुस इमा थोप्लाहरु कुदेछन मान पछाड़ी शान्त छ। भर्खरै दिवंगत आत्मीय मित्र स्व. मिस्टर एम मिस यु । तिम्रो स्टाइल शानदार थियो यार साथी । खेतॉ खेती कुमार भन्थौ।
बाबा जती त झन बाफरे , आजकलका एआइका कुरा गर्ने आध्यात्मिक स्मार्ट बाबा लौ देखी लस्सन केलाइदिने बाबाहरु इनका
इ........मान पहिला योग अलि पछि भॉडा मोल्ने सॉबुन देखी कण्डोम सम्म भोग। #पिताञ्जली ! जय बाबा रक्षा गर बाबा आउ सक्छौ भने ध्यान गर ध्यान स्यान गर यु नो स्यान राइट....। ध्यान हो यस्मा छ मज़ा ए सोलिड किक यू नो, त्यो लेबल अफ शुन्य। हो अब शुन्य हुदै समाधि तिर जाउ ।
यो वैशाखीमा चुरी किनौला हाइद्रावादी । लुकेर बसेको माया पिरती बङङै खोलौला । वाह माया पिरतीको कुरा , नगर एइ नगर एइ
खै कसरी शुरु गर्ने यो प्रेमको प्लट गहिरो छ चोटै चोट लागेको छ, मलम लगाउने हात हैन पाउ रहेछन यहॉ मिलाएर बुझ पातकी ।ढक्कन सही रहिछे। ज़िन्दगी जिउने, कुरा काटने अनि सिक्ने ज़रिया बनेको छ । कॉहा बाट सिक्ने रे बौवा ? हराए सबै कौवा कॉहा गए होला नी ति अबासी कॉगका बथान कही कतै तिनका हत्यारा हामी त हैनौ ?
प्लानेट अर्थ ए वनडरफूल ब्यूटीफ़ुल अर्थको वातावरणको अर्थ न वर्थ दोविन्दनाथ
सत्यानाश गर्ने हामी होमोसेपियन्स नै हौ । बसको झ्यालबाट मिनरल वाटरका प्लास्टिक बतलहरु र चिप्सका खोस्टा फ्याक्दै हात टकटकाउनेहरु रियल हत्यारा हुन । पुर्व पश्चिम राजमार्ग / डम्पीङ साइड बनाइ दिया । साला दिल बहुत रोता। निश्चित छ एक दिन हामी सबै चैइट हुनै पर्छ तर यो संसारलाइ हत्या गर्ने अधिकार कसैको छैन । थ्यत नेता जस्तो कुरा , भड़ास दिनु पर्छ टाइम आफ्टर टाइम मन हल्का हुन्छ । कती किलोको मन छ होला है प्रश्न मार्क ?
अहं आज कुनै प्लट आउदैन , मेरो कालों कफीलाइ दोस दिदै क्रीम मिलाएर पिउने गर तिम्रो मगज सहज होला की भनेर मस्का चस्का लगाउन आउदै होलीन भोली मिसेज़ फलानाकी बेब…। कस्ले देख्ने होला है भोली , हो भोलीले भोली नै देख्छ वर्तमान रुन्छ त्यो अर्कों पाप रहेछ । वर्तमानको हत्या गर्नु पाप नै हो त्यसको ज़िम्मेदार डर हो ।
मलाइ थाहा छ उसको पहिलो शब्द 👉🏾 किन पालेको दारी कस्तो सुहाएन तिम्लाइ👈🏾 म पनी भन्ने नै छु तिमी पाल न त दारी अ फ़ीमेल दारी। यस्तै छ यहाँ, के लेख्नु मुल मुद्धा ? हरेस नखाएस चरेस पनी नखाएस ।
मडारिरएका बादल अनी केश कहिले कॉही ऑखामा पस्छन पस्छन स्विकार गर्ने पर्ने हुन्छ , बिकल्प छैन । आज केही लेख्न सकिने वाला छैन ।
माफ़ गरिदिनु हुने नै छ भन्ने आशाका साथ एउटा कालों कफी अनी स्टकहोमको भाडाको घर जस्ले चॉडै अलबिदा सुन्ने नै छ म बाट म त चलदिन्छु।कालोकफी कालोसोच भगौडे भन्छन मलाइ । मलाइ मन पर्छन ती दाइ हाम्रो किणा सेमसेम
रुघा मर्कीले सताएको छ तॉतो पानी , किनेमाको झोल र सिद्रा माछाको सुपले मार्केट लिएको छ #थ्याङयु। अब सुत्छु भन्दै छु म ..........के तपाइसंग निंद्रा छ ? छैन भने कितावहरुसंग किन्नु न सरलतामा निदाउनु न , अरे यार न्याकेट आया न्याकेट जाना है । अब सुतौ ?
नो डेट टुडे अन्ली टाइम & स्पेस
#शिवेकु

डिसेम्बर महीनाको दोस्रो हफ्ता चलिरहेको छ । बिहानको हावा एति चियो छ की किरणमा छरीएको बतास क्रिस्टल बनेको देखिन्छन । झ्याल...
08/12/2023

डिसेम्बर महीनाको दोस्रो हफ्ता चलिरहेको छ । बिहानको हावा एति चियो छ की किरणमा छरीएको बतास क्रिस्टल बनेको देखिन्छन । झ्याल बाहिर एसो हेर्यो हिउ नै हिउले नुहिएको सल्लाका रुखहरु मानौ यसरी खडा छन जसरी कठखरामा कुनै समय उ उभिएको हुन्थ्यो । उठनु त थियो नै उठेर थचक्क बस्यो , केही मनमनै प्राथना गर्यो , नुहायो , कफीको बटन दबायो घर्रररररर गर्दै तपतप कफी कपमा चुहिदै गर्दा सल्लाका पातमा रहेको हिउ सर्ररर भुइमा खसेर फ्यात्त बजारिदा न्यायाधीशले गरेको फैसला सम्झयो… त्यो पिंजड़ा सम्झियो । कस्तो कटक्क हुने बिहानी … समयले सबै बिगार्ने र बनाउने रहेछ समय स्वयम् भ्रम रहेछ।
#शिवेकु 💙🦋🙏

हिउमा पल्केका नेपाली 🔷😀🙏
11/02/2021

हिउमा पल्केका नेपाली 🔷😀🙏

"Many people think that when the cold comes, hiking season is over, but that's definitely not the case," "In the winter, trails are less crowded, and there a...

Please subscribe like comments & share 💙😀🙏              Link 👉 https://youtu.be/7tBMWEip4FMWe find that willingness can ...
01/02/2021

Please subscribe like comments & share 💙😀🙏 Link 👉
https://youtu.be/7tBMWEip4FM
We find that willingness can serve in the place of action where we are unable to contact the person that we have harmed. However, we should never fail to contact anyone because of embarrassment, fear or procrastination. The important thing is to take action and to be ready to accept the reactions .

We find that willingness can serve in the place of action where we are unable to contact the person that we have harmed. However, we should never fail to con...

सुभाष अधिकारीले लेखेको ,अंकित बाबु अधिकारीले संगीत गरेको र निशान भट्टराईले गाएको गीत भर्खरै रिलिज भएको छ।तलको लिंक खोलेर...
26/10/2020

सुभाष अधिकारीले लेखेको ,अंकित बाबु अधिकारीले संगीत गरेको र निशान भट्टराईले गाएको गीत भर्खरै रिलिज भएको छ।तलको लिंक खोलेर हेर्नु हुन सक्नु हुनेछ ।म्युजिक भिडियोको सन्दर्भमा नया प्रयोग गर्न खोजिएको यो गीत मनपपरेमा सेर पनि गर्नु हुनेछ भन्ने आशा गर्दछौ ।

is an One Shot romantic Music video that reflects the love story starting from 2070 Bs to 2077 Bs featuring Richa Neupane and Nishan Bh...

01/04/2020
God please let me be out from my comfort zone in 2020 . Please take me to the far far away in the wildernesses. I am rea...
31/12/2019

God please let me be out from my comfort zone in 2020 . Please take me to the far far away in the wildernesses. I am ready dear GOD . God means, It’s a understanding of my own higher power. Having said that I wish you and yours Happy new year 2020 . God bless , Love people & animals not things 💙🙏🤙 Every buddy wants to sell something to you just ignore and think wisely -Do you really need that ?

30/12/2019

What a day of sledding Alaskan huskies 🤩💙🙏

11/08/2019

समयको माँग अनुसार एनआरएनए २०१९

एन आर एन ए स्वीडेन को निर्वाचन सम्बन्धि सूचना ! ▔▔▔▔▔▔▔▔▔▔▔▔▔▔आगामी १७ अगष्ट २०१९ का दिन सम्पन्न हुने पाँचौ महाधिवेशनद्व...
18/07/2019

एन आर एन ए स्वीडेन को निर्वाचन सम्बन्धि सूचना !
▔▔▔▔▔▔▔▔▔▔▔▔▔▔
आगामी १७ अगष्ट २०१९ का दिन सम्पन्न हुने पाँचौ महाधिवेशनद्वारा निर्वाचित गरिनु पर्ने गैर-आवासीय नेपाली संघ, स्वीडेनको कार्यकारिणी समितिको पदधिकारी, सदस्य तथा अन्तर्राष्ट्रिय समन्वय समिति सदस्यको निर्वाचन सम्बन्धि कार्यतालिका देहाय बमोजिम छ:-
▔▔▔▔▔▔▔▔▔▔▔▔▔▔
►मनोनयनपत्र(उमेद्वारी) दर्ता : १०अगष्ट
▔▔▔▔▔▔▔▔▔▔▔▔▔▔
►उमेद्वारको नामावली प्रकाशन : ११ अगष्ट
▔▔▔▔▔▔▔▔▔▔▔▔▔▔
►उमेद्वारी फिर्ता : १२-१३ अगष्ट
▔▔▔▔▔▔▔▔▔▔▔▔▔▔
►दावी बिरोध: १२- १३ अगष्ट
▔▔▔▔▔▔▔▔▔▔▔▔▔▔
►उमेद्वारको अन्तिम नामावली प्रकाशन : १४ अगष्ट
▔▔▔▔▔▔▔▔▔▔▔▔▔▔
► एन आर एन ए स्वीडेनको मौजूदा कार्यकारिणी समितिले निर्वाचन समितिलाई अवगत गराएको जानकारी अनुसार उमेद्वारी मनोनयन दर्ता शुल्क देहाय बमोजिम रहेको छ:-
(१) अध्यक्ष-२५०० Sek.
(२)उपाध्यक्ष -२००० Sek.
(३)महासचिव-२०००Sek.
(४)सचिव-२०००Sek.
(५)कोषाध्यक्ष-२०००Sek.
(६)युवा संयोजक-२०००Sek.
(७)महिला संयोजक -२०००Sek.
(८)सदस्य -१५००Sek.
(९) सदस्य अन्तर्राष्ट्रिय समन्वय समिति-२५००Sek.
▬▬▬▬▬▬▬▬▬▬▬▬▬ ▬▬
► Stockholm बाट उमेद्वारीको मनोनयन पत्र दर्ता गराउन चाहनु हुने उमेद्वार, प्रस्तावक तथा समर्थकले निम्न मिति, समय र स्थानमा उपस्थित भएर निर्वाचन एेन २०१७ को दफा ९ बमोजिम तोकिएको फारम भरी मनोनयन पत्र दर्ता गराउनु पर्नेछ।
मिति: १० अगष्ट २०१९
समय :१:००-६:००
स्थान : ‪Rutensväg 2, Gustavberg
Värmdö 134 36
‪ ‬सम्पर्क : Shiva Kumar Chamlagai ( फोन:‪0708709386 ‬)
▬▬▬▬▬▬▬▬▬▬▬▬▬
►स्टकहोल्मको अतिरिक्त स्वीडेन स्थित अन्य ठाउँहरुबाट मनोनयन पत्र दर्ता गराउन चाहनु हुने उमेद्वारहरुले निर्वाचन ऐन २०१९ को दफा ९ बमोजिम तोकिएको फारम भरी १० अगष्ट भित्र निर्वाचन समिति समक्ष आईपुग्ने गरी हुलाक मार्फत माथि उल्लेखित ठेगानमा सम्बन्धित कागजातहरु पठाउनु पर्नेछ ।
▬▬▬▬▬▬▬▬▬▬▬▬▬
►मनोनयनपत्र दर्ता गराउने क्रममा निर्वाचन ऐन २०१९ को दफा ९ बमोजिम उमेद्वार, प्रस्ताबक र समर्थकले भर्नुपर्ने फारम लाई देहाय बमोजिमको लिंक बाट सार्वजनिक गरिएको छ । https://drive.google.com/file/d/0B-wI5junU6FKMkI2TWc4eUFSQWc/view
▬▬▬▬▬▬▬▬▬▬▬▬▬
► "एन आर एन ए स्वीडेन निर्वाचन ऐन २०१९" को दफा ८ र ९ बमोजिम रित नपुगेका तथा दफा ११ बमोजिम बदर हुने भनिएका मनोनयनपत्रहरु बदर हुने भएकोले सम्बन्धित सबै उमेद्वार, प्रस्तावक र समर्थकहरु लाई निर्वाचन समितिद्वारा यस लिकं https://drive.google.com/file/d/19_hiBkf6YydJ3CIJ6inFA2B9fKfDRxcJ/view?usp=drivesdk द्वारा जारी गरिएको निर्वाचन ऐन २०१९ लाई ध्यानपूर्वक अध्ययन गरी तोकिएको समय अवधि भित्र मनोनयनपत्र दाखिला गराउनु हुन निर्वाचन समिति हार्दिक आग्रह गर्दछ।
▔▔▔▔▔▔▔▔▔▔▔▔▔▔
अन्त्यमा :
उपर्युक्त सूचना तपाईहरुले अपेक्षा गरे अनुरूप प्रष्ट नभएमा तथा मनोनयनपत्र दाखिला र निर्वाचन सम्बन्धि कुनै जिज्ञासा या प्रश्न भएमा निर्वाचन समितिका संयोजक शिव कुमार चम्लागॉइ 0708709386‬ या उप-संयोजक चुडामणी भट्टराइ ‪0762703822
या सदस्य बद्री शर्मा 0735925301 सँग सम्पर्क राख्न सक्नु हुनेछ ।

धन्यबाद !
▔▔▔▔▔▔
शिव कुमार चम्लागॉइ
(संयोजक)
निर्वाचन समिति
एन आर एन ए, स्वीडेन

Google Drive is a free way to keep your files backed up and easy to reach from any phone, tablet, or computer. Start with 15GB of Google storage – free.

I always wanted to take photo with my iPhone. Have a great weekend Ali hoppa . I will be working easy weekend. Right now...
12/07/2019

I always wanted to take photo with my iPhone. Have a great weekend Ali hoppa . I will be working easy weekend. Right now vacation downloading for me it will complete Sunday at 12:00 😎 💙🙏🕺 shirt 👔

10/07/2019

Poetry for life 💙🙏

09/07/2019

कविता बकवास बन्द गर्नुस 🙏💙 !

13/02/2019

Talk about social media influence 🙏

Sharing is caring , Less is more , learning is healing & I truly believe me miracle. Living life in harmony with peace ☮...
05/12/2018

Sharing is caring , Less is more , learning is healing & I truly believe me miracle. Living life in harmony with peace ☮️ is moto , never giving up is the best principle in my existence having said this - Have a good good wali week Ali hoppa 🕺☮️💙🙏

If we’ve only got one shot at this then why not make it the wildest, craziest most meaningful life possible? Recognize t...
01/12/2018

If we’ve only got one shot at this then why not make it the wildest, craziest most meaningful life possible? Recognize that life is a game, you make your own rules and your choices shape the reality you experience.

Be bold. Be brave. Be wild. Be free. 🕺💙🙏

I’ve toyed with the idea of documenting this adventure in all of its ridiculous glory, but each time I conclude that eit...
30/11/2018

I’ve toyed with the idea of documenting this adventure in all of its ridiculous glory, but each time I conclude that either my career will be over rather quickly or most people will think I am insane.

As soon as we reached the Pingvellir, pandemonium occurred. The skies went dark, Gortex jacket zipped up tightly with its woody, tourists wrestled with the wind attempting to not get blown away, meanwhile crazy Nepalis have huge smiles on their faces, jingoo bottles in their hands with Pringles can and relentlessly explored the historic North American plateau Silfra , Gullfoss and Gaysir in brutal weather. Driving stoping driving . Let’s not talk about cold and wind 💨
Best part: We couldn’t possibly imagine seeing it any other way. Why be normal when you can be weird, right? We haven’t taken a single moment to relax since last Thursday , time is limited and there is far too much to do and see. Somehow we gotta make it to Seljalandsfoss and ideally Rekyadalur before the end of this and time is ticking.
Iceland you took all my heart with your glory raw untouched human nature . Yet there is no northern light but hunting continues ladies and gentlemen 🔷💙🙏

28/11/2018

अली लामों भयो तर म जस्तै अरुलाइ हेल्प हुन्छ होला भनेर पोस्ट गरे , आगे जो आज्ञा 💙🙏 #शिवेकु

हाम्रो सगरमाथा 🏔💙🙏
24/11/2018

हाम्रो सगरमाथा 🏔💙🙏

Happy Tihar to you all ❤️🕺🙏
07/11/2018

Happy Tihar to you all ❤️🕺🙏

Address

Rutensväg 4

Alerts

Be the first to know and let us send you an email when Shiva Kumar Chamlagai official posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shiva Kumar Chamlagai official:

Videos

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Travel Agency?

Share