हाम्रो रमाइलो पांचथर

हाम्रो रमाइलो  पांचथर Nanging is one of the most beautiful village of Panchthar, Nepal.

01/03/2024

Here's a heartwarming tale of hope, perseverance, and new beginnings! Meet Donna's family, who embarked on their dream journey to Canada, navigating the com...

पाँचथर बहुमुखी क्याम्पसमा फागुन २ देखि ९ गतेसम्म सञ्चालन भएको पाँचथर बहुधार्मिक अध्यात्मिक महोत्सवमा भएको आम्दानी तथा खर...
01/03/2024

पाँचथर बहुमुखी क्याम्पसमा फागुन २ देखि ९ गतेसम्म सञ्चालन भएको पाँचथर बहुधार्मिक अध्यात्मिक महोत्सवमा भएको आम्दानी तथा खर्चको प्रारम्भिक विवरण सार्वजनिक भएको जानकारी आयो ।

29/01/2024

पाँचथर । पाँचथरको फालेलुङ-२ जोरपाटिका मान बहादुर गुरागाईले शनिबार आफ्नी श्रीमतीलाई खुकुरी प्रहार गरी सख्त घाइते बनाइ आत्महत्या गरेका छन् ।

४० वर्षीय गुरागाईले ३६ वर्षीय श्रीमती बिमला गुरागाईलाई खुकुरी प्रहार गरेर घाइते बनाएका हुन् । गुरागाईलाई खोज्ने क्रममा नजिकैको जंगलमा आइतबार झुन्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार घाइते बिमलाको टाउको र बायाँहातमा चोट लागेको छ ।घाइतेकाे जिल्ला अस्पताल पाँचथरमा उपाचार हुन नसके पछि थप उपचारकोलागी झापा स्थित बि.एण्ड.सि लगिएको प्रहरीले जनाएको छ । घटना बारे प्रहरी थप अनुसन्धान गरिरहेको छ ।पाँचथर । पाँचथरको फालेलुङ-२ जोरपाटिका मान बहादुर गुरागाईले शनिबार आफ्नी श्रीमतीलाई खुकुरी प्रहार गरी सख्त घाइते बनाइ आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार घाइते बिमलाको टाउको र बायाँहातमा चोट लागेको छ ।घाइतेकाे जिल्ला अस्पताल पाँचथरमा उपाचार हुन नसके पछि थप उपचारकोलागी झापा स्थित बि.एण्ड.सि लगिएको प्रहरीले जनाएको छ । घटना बारे प्रहरी थप अनुसन्धान गरिरहेको छ ।पाँचथर ।पाँचथर । पाँचथरको फालेलुङ-२ जोरपाटिका मान बहादुर गुरागाईले शनिबार आफ्नी श्रीमतीलाई खुकुरी प्रहार गरी सख्त घाइते बनाइ आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार घाइते बिमलाको टाउको र बायाँहातमा चोट लागेको छ ।घाइतेकाे जिल्ला अस्पताल पाँचथरमा उपाचार हुन नसके पछि थप उपचारकोलागी झापा स्थित बि.एण्ड.सि लगिएको प्रहरीले जनाएको छ । घटना बारे प्रहरी थप अनुसन्धान गरिरहेको छ । पाँचथरको फालेलुङ-२ जोरपाटिका मान बहादुर गुरागाईले शनिबार आफ्नी श्रीमतीलाई खुकुरी प्रहार गरी सख्त घाइते बनाइ आत्महत्या गरेका छन् ।

४० वर्षीय गुरागाईले ३६ वर्षीय श्रीमती बिमला गुरागाईलाई खुकुरी प्रहार गरेर घाइते बनाएका हुन् । गुरागाईलाई खोज्ने क्रममा नजिकैको जंगलमा आइतबार झुन्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार घाइते बिमलाको टाउको र बायाँहातमा चोट लागेको छ ।घाइतेकाे जिल्ला अस्पताल पाँचथरमा उपाचार हुन नसके पछि थप उपचारकोलागी झापा स्थित बि.एण्ड.सि लगिएको प्रहरीले जनाएको छ । घटना बारे प्रहरी थप अनुसन्धान गरिरहेको छ ।पाँचथर । पाँचथरको फालेलुङ-२ जोरपाटिका मान बहादुर गुरागाईले शनिबार आफ्नी श्रीमतीलाई खुकुरी प्रहार गरी सख्त घाइते बनाइ आत्महत्या गरेका छन् ।

४० वर्षीय गुरागाईले ३६ वर्षीय श्रीमती बिमला गुरागाईलाई खुकुरी प्रहार गरेर घाइते बनाएका हुन् । गुरागाईलाई खोज्ने क्रममा नजिकैको जंगलमा आइतबार झुन्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार घाइते बिमलाको टाउको र बायाँहातमा चोट लागेको छ ।घाइतेकाे जिल्ला अस्पताल पाँचथरमा उपाचार हुन नसके पछि थप उपचारकोलागी झापा स्थित बि.एण्ड.सि लगिएको प्रहरीले जनाएको छ । घटना बारे प्रहरी थप अनुसन्धान गरिरहेको छ ।

17/01/2024
नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी सदस्य एबं याङवरक गाउँपालिका उपाध्यक्ष क.बाबा मेन्याङबो ,राष्ट्रिय युवा संघ ...
13/09/2023

नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी सदस्य एबं याङवरक गाउँपालिका उपाध्यक्ष क.बाबा मेन्याङबो ,राष्ट्रिय युवा संघ नेपाल जिल्ला सचिबालय सदस्य क.इल्लु मेन्याङबो ,डम्बर मेन्याङबो ,रत्न मेन्याङबो ,गणेश मेन्याङबो ,स्कर मेन्याङबो ,सपना मेन्याङबो ,मिना मेन्याङबोका ममतामयी आमाको असामयिक निधनले स्तब्ध एबं मर्माहत बनाएको छ।दुखको यस घडीमा स्वर्गीय आमाप्रति भावपूर्ण श्रदान्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।मिति :-२०८० भदौ २७ गते।

मृत्यु  त सबैको हुन्छ तर गलत  बाटो रोजेउ तिमी जहाँ जसरी रहे  पनि सधै  खुसी रहनु हार्दिक  श्रद्धाञ्जली
16/04/2023

मृत्यु त सबैको हुन्छ तर गलत बाटो रोजेउ तिमी जहाँ जसरी रहे पनि सधै खुसी रहनु हार्दिक श्रद्धाञ्जली

चक्का जाम गणतन्त्र  चोकमा
25/03/2023

चक्का जाम गणतन्त्र चोकमा

बिहानै दुखद खबर ..फिदिम नगरपालिका वडा न ८ घुमाउनेटारमा मेघ बहादुर गुरुङकाे (सुने माइला) घरमा आगलागी हुँदा घर पुर्ण रुपमा...
04/01/2023

बिहानै दुखद खबर ..
फिदिम नगरपालिका वडा न ८ घुमाउनेटारमा मेघ बहादुर गुरुङकाे (सुने माइला) घरमा आगलागी हुँदा घर पुर्ण रुपमा क्षतिग्रस्त हुनुको साथै परिवारमा बुहारी र छोरिको जलेर मृत्यु भएको खबरले स्तब्ध बनायाे । मृतकहरू प्रति हार्दिक श्रद्धाञ्जली ।
# राहातमा सबै निकायको ध्यान जाओस कुनै कमि नहोस्
# घाइतेहरूको आवश्यक उपचारमा पनि कमि नहोस् !!!

23/08/2022

पाँचथरमा नाबालिका विद्यार्थीलाई बलात्कार गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् ।

याङवरक गाउँपालिका–४ स्थित सनसाइन बोर्डिङ स्कुलको कक्षा ५ मा अध्ययनरत नाबालिकालाई बलात्कार गरेको आरोपमा भारतको दार्जिलिङको रिम्बिक घर भएका शिक्षक २५ वर्षीय सरजित ठटाललाई प्रहरीले पक्राउ गरेको हो ।

शुक्रवार साँझ नाबालिकामाथि शिक्षक ठटालले बलात्कार गरेको भनि पीडितका आफन्तको जानकारी गराएपछि शनिवार आरोपितलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

नाबालिकाका परिवारले आइतवार जाहेरी दिएपछि आरोपितलाई जिल्ला अदालतबाट ५ दिनको म्याद लिई अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । पीडित नाबालिका अन्दाजी १२ वर्षकी छन् । घटनापछि आज उक्त विद्यालय तनावग्रस्त बनेको स्थानीयवासीले जनाएका छन् ।

22/08/2022

नेकपा माओवादी बिप्लब समूह पाच्थर जिल्ला को सदरमुकाम फिदिममा राके जुलुस निकालेको छ प्रहरी दमन हल्का

01/07/2022

सवारी दुर्घटना हुदा चालक सहित १३ घाइते, घाइतेको नामावली सहित:
मिति २०७९।०३।१७ गते अ. १३:४५ बजेको समयमा जि. ईलाम ईलाम न.पा. १ मिलगोलाई स्थित मेचि राजमार्गमा जिल्ला ताप्लेजुङ थुम्मेदिन चाक्सिबोटेबाट झापा तर्फ जादै गरेको मे.१ ज. ३३२९ नं. को बोलेरो गाडी आफै अनियन्त्रीत भई रोडबाट अ. ५०० मि. तल खसी दुर्घटना भएको छ । घाइते निम्न स्थान बस्ने निम्न मानिसहरूलाइ उपचारको लागी जिल्ला अस्पताल इलाम पठाइएकोमा सामान्य उपचार पश्चात सघन उपचारको लागि झापातर्फ पठाइएको छ।

निम्न:-
१) जिल्ला ताप्लेजुङ पाथिभरा याङ्बरक गा.पा ५ बस्ने वर्ष २१ की मनिषा तामाङ ( टाउको र शरिरको विभिन्न भागमा चोट )
२) ऐ.ऐ. ६ बस्ने वर्ष २४ को लोकेन्द्र सिलवाल (खुट्टा नचल्ने )
३) ऐ. फुङलिङ न.पा ६ बस्ने वर्ष ३० की निमा खतिवडा ( टाउको र शरिरको विभिन्न भागमा चोट
४) जिल्ला झापा मेचिनगर न.पा ९ बस्ने वर्ष २२ को दिवान राइ ( टाउको र अनुहारमा चोट )
५) ऐ.ऐ. बस्ने १० महिनाकि बच्चा रियन्सा राइ (शरिरमा सामान्य चोट )
६) ऐ.ऐ. बस्ने वर्ष २२ की मञ्जली राइ ( टाउको र शरिरको विभिन्न भागमा चोट )
७) ऐ. भद्रपुर न.पा ३ बस्ने वर्ष वर्ष ५३ को इन्द्र ब. कार्की( हात खुट्टा नचल्ने )
८) ऐ.ऐ. बस्ने वर्ष ५६ को जित ब. थेबे ( टाउकोमा चोट झापा तर्फ रेफर)
९) जिल्ला पाँचथर फालेलुङ गा.पा. १ बस्ने वर्ष ३२ की अप्सरा कोइराला ( टाउको र शरिरको विभिन्न भागमा चोट )
१०)ऐ. याङबरक गा.पा ५ बस्ने वर्ष ५१ को प्रेम तामाङ ( टाउको र शरिरको विभिन्न भागमा चोट )
११)ऐ.ऐ. ६ बस्ने वर्ष २३ को दिपेन्द्र कोइराला ( टाउको र शरिरको विभिन्न भागमा चोट )
१२)जिल्ला भोजपुर श्यामसिला गा.पा १ बस्ने वर्ष २७ को सुरेन राइ ( टाउको, अनुहार, शरिरको विभिन्न भागमा चोट )
१३)चालक जिल्ला इलाम इलाम न.पा २ सुम्बेक बस्ने वर्ष २४ को चुडामणि घिमिरे ( टाउकोमा गहिरो चोट अवस्था गम्भिर

भोलि फिदिममा  आउदै हुनुन्छ
07/06/2022

भोलि फिदिममा आउदै हुनुन्छ

12/02/2022

यासोक मा आगोलागी फिदिम बाट दम्कल जादै

21/06/2021

। कुलो बनाउने क्रममा माथिबाट आएको पहिरोले पुरेर याङवरक गाँउपालिका २ मा एक जना शिक्षकको ज्यान गएको छ । याङवरक २ स्थित नुवाखोलाबाट ल्याइएको कडरीया कुलो बनाउने क्रममा इन्द्रवति प्राविका ५८ बर्षीय शिक्षक टेकनाथ धौरालीको ज्यान गएको वडाध्यक्ष देउकुमार योङहाङले जानकारी दिए ।

पहिरोमा परेर खड्प्रसाद राई घाइते भएका छन् । राईको ढुंगाले हात काटेको वडा सदस्य हरि अधिकारीले जानकारी दिए । ‘चार जनाले कुलो सोरिरहेका बेला माथिबाट आएको पहिरोले टेकनाथको ज्यान लियो,’ अधिकारीले भने ‘पहिरोबाट निकाल्दा उनको सामान्य ढुकढुकी थियो । एकैछिनमा उनको ज्यान गयो ।’

13/06/2021

पाँचथरको फिदिम नगरपालिका–४ मा एक वृद्धको हत्या भएको छ। ७९ वर्षीय टेकबहादुर लिम्बूको हत्या भएको हो। जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक (डीएसपी) दानबहादुर थापाले घरमै हत्या भएको अवस्थामा लिम्बू फेला परेको बताए।

घटनास्थललाई शिल गरेर प्रहरीको अपराध अनुसन्धान टोली अनुसन्धानमा जुटेको छ। मृतकको टाउको र शरीरमा गम्भीर चोट छ र जुन धारिलो हतियार प्रहारबाट भएको हुन सक्ने डीएसपी थापाले बताए।

घटनाको सूक्ष्म ढंगले अनुसन्धानमा अनुसन्धान टोली जुटेको पनि उनको भनाइ छ।
मृतक लिम्बू सेवा निवृत्त भारतीय सैनिक हुन्। उनी ८४ वर्षीया श्रीमती कालिमायासँग बस्थे।

तर, उनी आइतबार बिहान मृत फेला परे। डीएसपी थापाले घटना मध्यरातमा भएको हुन सक्ने बताए।

घटनाको कारण भने खुलेको छैन। घटनामा संलग्नताबारे पनि खुलेको छैन।डीएसपी थापाका अनुसार मृतककी श्रीमती कालीमाया बोल्न सक्ने स्थितिमा छैनन्। त्यही भएर घटनाको विस्तृत अनुसन्धानका लागि प्रहरीलाई सकस परेको छ।

घटनाको अनुसन्धानमा सहजताको लागि मृतकका आफन्तहरूलाई पनि बोलाइएको उनले बताए।

यस्तै, संघीय प्रहरी कार्यालय धरानदेखि तालिमप्राप्त कुकुरसहितको टोली बोलाइएको केन्द्रविन्दुलाई जानकारी दिए।

‘मृतकी श्रीमती बोल्न सक्ने स्थितिमा छैन, त्यही भएर हत्यामा को संलग्न थिए? कतिबेला हत्या भयो? यस्ता विवरण खुल्न सकेको छैन’, डीएसपी थापाले भने, ‘तालिमप्राप्त कुकुरसहितको टोली बोलाएका छौं र त्यसपछि हत्या घटनाको अनुसन्धान अघि बढ्छ।’

वृद्धा दम्पतीको घर फिदिम नगरपालिका–४ को कुमालटारमा छ। आइतबार बिहान सासु–ससुरालाई भेट्न जाँदा ससुरा मृत अवस्थामा फेला परेपछि कान्छी बुहारी रीता लिम्बूले थाहा दिएको प्रहरीले जनाएको छ।

 #बिष्णुमाया_अाङ्बुहाङ्(वि.स.१९३४-वि.स.२०१५) या नि एक बिरङ्गना  #नारि जसले पाँचथर,ताप्लेजुङ र तेह्रथुम यी तीन जिल्लाहरुल...
06/06/2021

#बिष्णुमाया_अाङ्बुहाङ्(वि.स.१९३४-वि.स.२०१५) या नि एक बिरङ्गना #नारि जसले पाँचथर,ताप्लेजुङ र तेह्रथुम यी तीन जिल्लाहरुलाई एकैपटक जोड्न तमोर नदि माथि #लिम्बूनि_पुल बनाउनु भयो।त्यो जमानामा अाफ्न‌ै सम्पत्तिले फलामको रड,सिमेन्ट अनि काठ आदी किनेर झोलुङ्गे पुल बनाउन हिम्मत गर्ने एक हिम्मतवाली लिम्बूनिको मन कति विराट विशाल थियो होला??कुनै समय,यो पुलबाट यति धेरै मान्छेहरु अाउनेजाने गर्थे कि जहाँ 3/4अोटा किराना पसलहरु सम्म चल्थ्यो।भनिन्छ--पुलको लठ्ठा भारतको सिलगुडिबाट बोकेर ल्याईएको थियो। त्यो समय कती गारो थियो यि माहान ( हजुर आमा बोजु ) लाइ हिर्दय देखी सलाम गर्छु कती मान्छे हरु यो पुल बाट हिन्नु भको होला तर नाम र यती अग्लो पुल कस्ले बनायो थाँहा नहुन सक्छ तेसैले धेरै ले सेयर लाइक गर्दिनु होला उहाँको यो माहान काम सबैलाई थाँहा होस्

Address

Nangain, Panchthar
Nepale
024520

Alerts

Be the first to know and let us send you an email when हाम्रो रमाइलो पांचथर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to हाम्रो रमाइलो पांचथर:

Videos

Share

Other Tourist Information Centers in Nepale

Show All