Tourism Safety Response Service Concern Prestige Focus News

  • Home
  • Tourism Safety Response Service Concern Prestige Focus News

Tourism Safety Response Service Concern Prestige Focus News TOURISM WORLD PRESS MEETING NEWS TOURISM WORLD PRESS MEETING NEWS

पारू भण्डारी (श्रेष्ठ)
21/11/2024

पारू भण्डारी (श्रेष्ठ)

25/10/2024
दसैँ टीका पारु अर्जुन भाइ बुहारी संग बीचमा छोरा अर्जुन मामा भान्जा अनि छेउमा अर्जुनको छोरा र म
22/10/2024

दसैँ टीका पारु अर्जुन भाइ बुहारी संग बीचमा छोरा अर्जुन मामा भान्जा अनि छेउमा अर्जुनको छोरा र म

Guide Dilip with his friend trek to recognise with Highest Lake of Tilicho in Manang & on near the Top to Thorang Lha pa...
20/09/2024

Guide Dilip with his friend trek to recognise with Highest Lake of Tilicho in Manang & on near the Top to Thorang Lha pass 5,416 miter in Last 2023 October month

Dilip guide is monsoon Trek get happy groups  enjoy the naturals in the green with Tropical rain forest
29/07/2024

Dilip guide is monsoon Trek get happy groups enjoy the naturals in the green with Tropical rain forest

Trek Hick up to for ABC plan Dilip guide was Seat with big Groups flight to ready from by Buddha Air in (TIA) fly for Po...
27/06/2024

Trek Hick up to for ABC plan Dilip guide was Seat with big Groups flight to ready from by Buddha Air in (TIA) fly for Pokhara reginal int' Airp to PKR

19/06/2024

नेपालको दुर्भाग्या यो ब्यबस्था सम्म आइपुग्दा पनि हरेक राज्य सरकार द्वारा संयन्त्र नीति निकाय कम्जोर अनि सचेत अपूर्णता जोखिम युक्त गद्धार पक्ष्यापाती प्रणाली बाबजुत पनि गुज्रेको नाजुक अर्थहिन अवस्था र देश
------------------------------------------------------------------------
कारण १) बिषय = पर्यटन क्षेत्रभित्रको हो अनगिन्ती असन्तुलित कुप्रचालित असान्दर्भिक अबैधानिकता अपारदर्शिता पक्ष्यपाटि शिस्तम छन् त्यसै माथि देश अल्बिकषित राष्ट्रमा एकल बादी तन्त्र कुप्रवृतिको शासन नेतृत्व कुनियत अराजक बिकृति विसंगति शिद्धांतहरुले गाजिएको समाज छन देशले र यहाँ भएका सम्पूर्ण पेशा कर्मी श्रमजीबी बर्ग नागरिकहरु र देशले सन्तुलित रुपमा पाउनु पर्ने प्रतिफल सार्थक अधिकार हो पर्यटन क्षेत्रको हकमा भन्नु पर्दा तर बिपरित भएपछि अनि सहि नीति नियम कानुनको परिमार्जन र कार्यन्वयन परिचालन राज्य क्षेत्रको जिमेवार अभिभागत्व कस्तो भूमिका हुनु पर्ने इमान्दार र जिम्मेवारपन निभाउनु पर्थ्यो खोइ ? मन र विचार भ्रस्ट र स्वार्थमा लिप्त अनि देश भुत्रो कसरि अघि बढ्छ गद्धार एकल बाद घटिया सामन्ती निच सोचहरुको बर्चस्व हाली मुहाली काम बिगारा भादुवा अनिकाले भोकमरीहरु धेरै हाबी छन ठुलठुला गफ तातो न छादो टाईन तुइको फुर्तिफार्ती देखावटी ध्वाँस अनि ऋष डाह गर्ने हुनु पर्ने अर्थ एक तिर यस्ता प्रब्रिटिहरु धेरै देखिन्छन भेटिन्छन कुनै नया जिम्मेवारको परिभाषित अनुसारको ढांचा परिवर्तित चेन्जहरु छैनन उही रुढीबादी कन्जर्वेतिभ शैली सधै फ्रद धाधली
----------------------------------------------------------------
कारण २) बिदेशी पर्यटक हामी लाई चाहिन्छ चाहिंदैन आउन पाईन्दैन नआउँ भन्न खोजेको होइन हामी सबैलाई आवस्यकता नै हो बिदेशी पर्यटक चाहिन्छ आउन पर्छ हामी सबैले पाउने अवसर कमाइ खाने माद्ध्यम्म हो तर चाहिदो बिदेशी लाई आकर्षित गर्न सर्ब सुलभ सहि निर्देशन स्वतन्त्र शिस्तम स्वच्छ अनिवार्य अपनाएर शिस्तमेतिक तरिका ढंगले वाताबरण मैत्री गरौ भनेका थियौं के यो सहि कुरा निर्णय गलत हो ? हामी पर्यटन मजदुर संगठन एसोसिएसनले भनेका थियौं तर हाम्रो अवाज कुनै पारित हुदैन हामीले संघर्षरत गर्दै खाई पाई आएको पेशा हक अधिकार कुनै सुनुवाई भएन बिदेशी खैरेहरु कि ? बाउ आमा पर्छ ? सहि हाम्रो पक्ष्यको कुरा बोल्नै नहुने बोल्नै नमिल्ने बोल्ने नसकीने जस्तो यो सरकार राज्य कस्तो निकाय हो ? खैरेहरु रिसाउछन रे अचेल कुइरेहरु पनि यस्तै खाले गद्धार किसिमको मनशिकता बोकेर भित्रि रहेका छन् खैरेहरु हाम्रो आमातिर नबाउतिर पर्छन हामीले यहाँ आफ्नो नेपालीपन नीति नियम शिस्तमको वाताबरण सहि टेक्निक द्वारा यिनीहरु लाइ सहि पोजिशनमा शिप प्रयोग गरि सबैको मौलिक हकहितमा सम्पूर्ण नेपालीको स्वामित्व हुनेगरि शिस्तम लागु जारि गरौँ भने छौं अनि मात्र भर्पुर फायदा लाभ लिन सकिन्छ तब मात्र उपयुक्त ठहरिने छन् विदेशीले आफ्नो अनुकुल अनुसार डिजाइनले निर्माण गर्दिएको संरचना हामी नेपाली प्रति जन उत्तरदाई नीति बिद्धिवत पूर्ण रुपले छैनन देखिदैन सम्पूर्ण नेपालको परिवेश बेलाबखतको उथल पुथलको अस्थाई धुरमुरे शिस्तमका कारण त्यसैले खैरेहरु आफ्नै शैली सोचेका छन् सकारात्मकता छैनन् यस्तो परिभाषा र शैलीले देश र जनताको निम्ति कहिले भलो चिताउदैनन जहिले नेगेटिभ कुभलो मात्र हुन्छ र देश कहिलै उभो लाग्न बाट बन्चित हुन्छ सधै न्यारोतिभ डिमान हुन्छ
--------------------------------------------------------
कारण ३) जो पनि राजनीतिक तह पार्टी सरकारको खोल ओढेर राज्य निकाय पर्यटन बिभागमा नेतृत्व (सिओ) पहुँचमा नियुक्ति हुन्छन तर पर्यटन क्षेत्रको छुट्टै बिषयको प्रबल समस्या फाइल गहिरो अद्ध्यन उपयुक्त आवस्यक नीति निर्देशन बिषयगत केलाउन पर्ने निर्धारण कार्यन्वयन लागु निर्माण हुनु पर्ने केहि नकेहि फरकपन आउनु पर्ने हो विभाग भित्र गठन गहन रुपले वास्तविक बिषय नियालेर पर्याप्त सापेक्षित प्राथमिक निर्देश अवस्यकता अनुसार कुनै पनि सरकार नेतृत्वले महत्वपूर्ण बिषयमा सहि सदुपयोग ध्यान दिएर पारित गरेको देखिदैन सिन्को पनि नभाचेको कार्यभार जिम्मेवार अपनाएको देखिंदैन पर्यटन क्षेत्रले केहि उचित महशुस गरेको क्षेण छैन कयौं यहाँ भएका प्रमाणित योग्याता नागरिक बर्गहरु छन् पर्यटन क्षेत्रमा भएको अनियमिताको पर्यटन क्षेत्र सम्बन्धि सक्षेम तालिम दिएर कार्यभार सम्हाल्न निश्चित अधिकार दिएर कर्मचारी खटाएर पर्यटन क्षेत्रले बेरोजगार थेक्न सक्ने जिम्मेवार बहन दिए देशको सुरक्षित दृष्टिकोण बाट पनि बन्ने नागरिकको सो रोगार पनि बन्ने तर खोइ ? यस्तो सहि संयन्त्र सोच सब गलत र हचुवामा चलेको छ जो पनि सिओ नियुक्ति गर्यो तलब पकायो सरकारी काम कहिले जाला घाम गर्यो घाम तापेर राजनीति र पार्टीको कुरा गर्यो गर्दै महिना बर्ष अवधि सिधिन्छ सेवा सुबिधाको बजेद लियो ताप कस्यो त्यहा पर्यटन क्षेत्र भित्रको अन्तरिक बिषयगत समस्या एकातिर रहेको रहे जहाको तही चरम लापारबाही अबैधानिक बिचौलिया पक्षेपात अपारदर्शिता असक्षेम्ता अबिस्वाश देश र जनसंख्यामा नकारात्मक संदेश अनि देशको सक्षेम इमान्दार व्यक्ति चाही आफ्नो खाइ पाई आएको पेशा अधिकार बाट बन्चित यस्तो उल्टो बिपरित प्रवृति यो प्राबधान प्रवृतिको कारण औचित्यहीन बाट आजित भएका जनता अहिलेको आधुनिक युगको अवस्थामा पनि परिवर्तन संबेदनशील बिषय नदेखिनु नठान्नु अब यसले ठुलो मुर्त रुपलिनेमा कुनै दुबिधा त्यो धेरै टाढा छैन किन कि? देशमा बेरोजगार बढ्दो छ पर्यटन क्षेत्रले खाइ पाई आएको अनुभब क्षेत्र अधिकार हो यो पर्यटन मजदुर माथि चरम पछ्यापात अन्याय हो यो बिषयले हरेक व्यक्तिगत ब्यबहार देखि लिएर बिभिन्न किसिमको तछाड मछाड एभिदेन्सहरु इस्यु मुद्धा भैरहेको छ त्यसै पनि हामी मूल बसीहरु पछाडी पर्नुको कारण यहि हो तथस्त मूलबसीहरु जाग्नुस र बुझ्नुस उठ्नुस ता कि हाम्रो आफनै हकहित संग्रछेंनको निम्ति अवाज गर्ने लाइ साथ् र सपोर्ट दिनुस तैचुप मैचुप नबस्नुस मित्र बर्गहरु
-------------------------------------------------------------
कारण ४) यो जिम्मेवार निकाय नेतृत्व पार्टी र दलीय पंति सरकारको कुदृस्टी कुनियत नालायकीपन सम्बन्धित बिषय नै केलाउन सबै लाइ समेटेर अपनत्व हुने काम गर्न नचाहेको बुझिन्छ मूल मुख्य कारण तथ्यांक रिपोर्ट र हरेक क्षेत्रको अनिवार्याताको परिचय शिस्तम लागु छैन अनि कडाइका साथ् निगरानी चेक पोस्ट जाच पनि छैनन यदि कडाइका साथ् किसिमको अनिवार्य शिस्तम लागु गर्न सकेको खण्डमा अबैधानिक कुप्रचलित पक्ष्यापात बिकृति बेतिथी संचालन नकारात्मक प्रबाह कुकृत्यहरु हट्ने छन् ता कि ? प्रतेक क्षेत्रको उचित अधिकार पहिचानमा प्रस्ट सहि सदुपयोग स्वतन्त्र स्वामित्व हुन आउछ अनि सहि पहिचान खुल्छ यकिन हुन्छ अधिकार सुरक्षितको निम्ति सुनिश्चित महशुस हुन् सक्छ इमान्दार बन्न बाध्यकारी अनिवार्यकोता शिस्तम बन्छ अनि आउने नया पुस्ता पिधिले पनि त्यै प्रक्रिया शिस्तम अपनाएर आउने छन् शिस्तम लागु निरन्तर अनिवार्या हुने छन् गर्नचाहे किन ? हुदैन उदाहरणको लागि यस्तो बिषय केलाउनको लागि एक छुट्टै अलगै धिर पुरुष भिजन व्यक्ति नै आवस्यकता छन् पर्यटन क्षेत्र आयोगको निम्ति निकाय स सक्त पुरक सिधान्त बन्न आवस्यक छ जस्तो कि काठमाडौँ महानगर पालिकाको (मेयर बालेन्द्र शाह जस्तै) अब बुर्जुवा एक्कल नस्लबाद चिन्तन धारी पंतिले गर्ने ब्यबस्था र ब्यबहारले केहि गर्ने वाला छैनन
------------------------------------------------------------------
कारण ५) औलामा गन्न सक्ने मूल बसी भनौदाहरुको केहि संचालन संस्था पनि छन् तर अप्रतेक्षितरुपले ठ्याक्कै उही नश्लबादकै नक्कल कपि शैली पक्ष्यपात गर्नेमा माहिर छन् केहि फरक छैन रोजगार थेक्न नसक्ने अनि राज्य कोषमा कुनै पनि मापदण्ड पुरा नगरेको अथवा अबैधानिक कैफियत ठहरेको खण्डमा कडाइका साथ् छानबिन गरि कानुनि शिस्तमको दायरामा ल्याई इजाजत पत्र खारेज गर्ने शिस्तम लागु हुनु पर्ने अनिवार्या छन् अनि मात्र बल्ल यसलाई जन हितको योगदान भलाइको परिभाषा मान्न सकिन्छ (सहि बिषयको प्रक्रिया उपयोग अनिवार्या शिस्तम लागु) नत्र उही गिद्धले सिनो लुछेको झैँ लुच्छ्ने शिस्तम हो लुच्छन सक्नेले कुवाप कुवाप खायो नसक्नेले हेरेर बस्यो टुलु टुलु सोझो सिधा व्यक्तिहरु सधै मर्का परिरहने अहिलेको अवस्था यहि नै हो नेपाल देशको जनसंख्याले पाउनु पर्ने लक्ष्या र अपेक्ष्या सब अर्थहीन बिपरित छन् पर्यटन श्रमिक मजदुरहरु को भबिस्य सब अन्धकारमय छन् अनिश्चतमा परिणत छन् कमसेकम सुनिश्चित नभए पनि गरिखाने वाताबरण त् बन्न सकोष न खोइ ? यो श्रमजीव मजदुर पर्यटन गाइडहरुमा अन्याय र नजरअन्दाजमा खेलवाद भैरहेको छ
------------------------------------------------------------------------
कारण ६) यहाँ जे भएको पार्टीको भरुवा अनिकाले झोले संगठन भ्रस्ट नेता जति सब दलाल बल्ल बल्ल एउटा अपुरो अधुरो सरकार बन्छ त्यै पनि स्थिर छैन भाजो हाल्यो खुट्टा ताना तान बिभिन्न थरिको प्रपन्च रच्यो निहु मात्र झिक्यो नचाहिदो अर्थ लगायो मतभिन्नतामा बखेडा निकाल्यो लडायो बाझ्यो भिडन्त गर्यो गर्नु पर्ने महत्वपूर्ण काम कार्य बिषय समस्याहरु एकातिर जहाको तही थाति नै छन् यो सबका सब बकम्फुसे फोहरी घिनलाग्दो राजनीति तमासा रंगगिन नौटंकी नाटक हुन् देशको अर्थ तन्त्र हरेक विकासमा र निकाशमा अवरोध कयौ समय देखि नै राजनीति पार्टी घाँदो नतुङ्गेको झ्याउकिरि थान्गने भाषण देशको बजेट सिध्याउने चलखेल स्वार्थ र कमाइ खाने भाँडो खेलाँची खेल मात्र भैरहेको छ समग्र देश र जनहितको लागि होइन भन्ने कुराको प्रस्ट पुस्टि हुन्छ
-----------------------------------------------------------
कारण ७) नेपालको वर्तमान कन्टेस्ट लाइ नियाल्दा सहि (ट्रयाक शिस्तम रुल्स अफ ल रेगुलेशन) अनिवार्या शिस्तम नभएको कम्जोरको कारण नै आज बहिया पर्यटकले समेत चल खेल गर्न थालेको छ बढ्दो छ नेपालको नियम कानुन फितलो निकाय शिस्तम केहि होइन जस्तो उलंघन गर्नु नतेर्नु मूल कारण यहि हो मेरो अन्तर दृष्टिले देखेको हुँ सबै नागरिक समझदारी अर्थात् बुझ्ने व्यक्तिले गहिरिएर अनुसन्धानात्मक सहि दृष्टिले अनुमान मुल्यांकन गर्नु होला अनि मात्र सम्पूर्ण देशको सामुहिक मूल हितमा सत्य बोल्ने व्यक्ति लाई पत्यार लाग्ने बुझने गरिंदैन यो नै नेपाली समाजको अप्रचलित शिस्तम हो न्यायिक अमानविय बिपरित भास्य हो उल्टो ऋष र डाह अवरोध गर्नेहरु भन्दा अरु केहि देखिदैनन
-----------------------------------------------------------
कारण ८) हामी जति पनि बर्षौं देखि अनुभबी यो पर्यटन क्षेत्रसंग जो सम्बन्धित त्यो क्षेत्रको वास्तविक फिल्डमा खट्ने ब्यबसायिक पात्रले मात्र बुझेकों हुन्छ पिर र मर्का समस्या के होर ? के हुनु पर्छ ? बाकी दुइ चारदिन अस्थाई रुपमा कामचलाउ कमाउने केहि क्षेन भर रमाउने लाई के थाह हुन्छ वास्तविक अर्थ परिभाषा असमानरुपले अस्थाई काम गर्ने गराउने पाए रमाउने नपाए रिसाउने रिझाउने जे पनि गर्ने यस्ता खाले कुपात्र निच गद्धार घटिया पक्ष्यपाति संगठन निहित प्रबृत्तिहरु छन् अथाह लुकेको लुकाइएको छ यो हरेक पंगती बनाएर तह छुट्याउनु पर्ने बिषय देखिन्छ तर खोइ ? यो बिषय नीतिको डफ्फा उप डफ्फा अनुच्छेद बुझ्ने केलाउने पात्र यो पर्यटन क्षेत्र सम्बन्धित निकाय संगठित रुपले आयोग काउन्टर फाँट नै बनाउनु पर्ने देखिन्छ पर्यटन बिषय दखल योग्यता शिक्षित नागरिक बर्ग लाई रोजगार संगै पर्यटनमा पक्ष्यापात रहित नियन्त्रण स्वच्छ स्वतन्त्र छबिको बाताबरण आधिकारिक रुपले निखार आउने छन् सबैले इमान्दार साथ् कर्ताब्या शिस्तम पालना गर्ने हो भने सुधार्न समय लाग्ला तर बिस्तार सुधार उन्मुख भए पनि हामी पर्यटन श्रमिक मजदुर बर्गहरु लाई केहि अधिकारको राहत महसुश मिल्ने छ बाँकी क्रमश

दिलीप कुमार श्रेष्ठ
17/03/2024

दिलीप कुमार श्रेष्ठ

28/02/2024

यो देश नेपालमा जति पायो त्यति नै च्याउ सरी उम्रिने अनुमति दिनुको परिणाम यही हो जुन अहिले नेपालमा भैरहेको परिवेश लफडा परिस्थिति छ
१)यो सहकारी नियम संस्था
२)मेन पावर अजेन्ट दलाल
३)Tourist गाइड लाइसेन्स
४)अनि ट्रेकिङ एजेन्सिहरु
५)केही नामको केही कम्पनीहरु सोझा साझा जनता लाई उल्लू बनाएर झुक्याउने मुर्गा बनाएर केही समय सेवा दिए जस्तो गर्ने अनि जनता लाई धोखा दिएर भाग्ने यो सब अनुमति नियम कानुन कार्यान्वयनको खुकुलोपन कारणको नतिजा हो अनुमति दिए छ्याप छ्याप्ती ह्यार ह्वार्ती नदिए ठप्पै नदिने यो प्रबृत्ति अलि सीमित रूपमा देशको परिस्थिति प्रभाव र आवश्यक्ता अनुसार मूल्याङ्कन गरेर थेक्न सक्ने नसक्ने अनुमान लगाएर मात्र बितरण गर्नु पर्ने हो अनि सही तथ्याङ्क र अनुगमन नै छैन यही कारणले देशमा उभद्र मच्चिनू विरोध अनि दुई नम्बरी कालो ठग धन्दा तस्कर अहिले झन् अनियन्त्रित रूपमा मौलायो नत्र यही परिणाम भोगी रहनु पर्छ अहिले हरेक ठाँउ क्षेत्र मै लफडा को कारण यही हो मेन आए आर्जनको विकल्प आर्थिक स्रोतको आधार र मुलधार पर्यटन थला पारे पछि भुत्रो अर्थ व्यवस्था सुध्रिन्छ ? चाहेको सबै लाई आर्थिक आए स्रोत हो जति सुकै मै हुँ भन्दै फुर्ती झाको गरे पनि उही हो आखिर पर्यटनको कालो गेटको धोका जस्तो धब्बा बनाएको छ मनपरी अर्थ नभएको अर्थ हिन चरम अनियमिता छाडापन गद्धार पक्षपात को अवैधानिक सिस्टम हुँदै आएको थियो अहिले एकान दुई कान मैदान हुँदै हरेक क्षेत्र बाटै प्रस्फुटन भएको छ भित्री रूपमा लुकेको लुकाएको कालो कर्तुतहरु एकातिर पेशा अनुभवी टुरिष्ट गाइडहरु लाई लाइसेन्स मात्र बितरण गरेर व्यबस्थपन गर्न बाट विस्थापित विमुख भएर हामी लाई पेशा बाट बेरोजगार वंचित हुनु परेको छ हाम्रो जीवन मानसिक तनाव निराशपन मा गुज्रेको छ कुनै ग्यारेन्टी छैन हामीले भएको कानुन लाई सही ढंगले परिमार्जित गरी पर्यटन क्षेत्रको वैधानिकता र अवैधानिक पंक्ति छुट्याई एउटा अनिवार्य सिस्टम लागू गरौं भनेका थियौं तर कुनै अर्थ सुनुवाई भएन त्यसैमा फेरि सरकार आफैले individual Fit आफै जान सक्ने खाले ट्रेकिङ परमिट बितरण गरिदै आएको छ एकातिर आफ्नै देशको नागरिक लाई बेरोजगार वंचित बनाउने अर्को तिर सोझा जनता लाई झुक्याएको जस्तो आकर्षित बनाएर लाइसेन्स वितरण गरेको छ कुन ? डफ्फाको शीर्षकले नदिएको रहेछ कुनि? बुझ्नै नसकिने सेवा सुविधा खोइ ? त्यो त परैको कुरा छ के यस्तो पनि व्यवस्था सरकार हुन्छ ? जनताले चाहेको खोजेको सहजता यही हो ? नीति नियम लागू गरौं भन्दा टेर पुच्छर नलाग्ने पक्षपाति स्वच्छ स्वन्तन्त्र विचार नभएको नीच घटिया सोच बेतुकको गुदबन्दी थाङ्ग्ने संस्थागत र संस्थापकहरु मिलेको गद्धार सरकार लाई विरोध नगरे के गर्ने ? यस्ता अप्रचलित कूप्रवृत्ति लाई छानबिन गरी अनुमति खारेज गरियोस् यो भन्दा लाजको मर्दों नालायक क्रूर कठिन कू प्रवृत्ति गतिबिधि अराजक जनता लाई पारेको पिर मर्का नागरिक लाई शास्ती भन्दा अरु के नै छ? यहाँ

24/02/2024

नेपालमा अचेल खुब चर्चा चलेको छ नौटंकी नाटक रङ्गीन रमिते रत्यौलीहरु बेकुब ध्वाँस चल चित्र चलिरहेको छ खासमा देशले पाउनु पर्ने प्रतिफल अर्थ पुर्ण सार्थक अर्थ तन्त्रको विषय एकातिर थाँती छन् चलाए मान पूँजि डामाडोल खस्किएको अवस्थामा छन् पर्यटन क्षेत्रको छवि बिग्रेको छ हामीले आफ्नै देशमा बसेर इमान्दारी साथ स्वरोजगार अपनाएर दुःखले आर्जेको खाई पाई आएको पर्यटन क्षेत्रले दिलाएको आधिकारिक जिम्मेवार दाइत्वको अनुभवी मान्यता प्राप्त प्रमाण हक अधिकार पर्यटन क्षेत्रसंग जो सम्बन्धित गाईड पेशा व्यवसाय अवसरहरू धराप ओझेलमा पारेको छ पर्यटन संस्था भित्रको विषय छुट्टै अलग ढंगले नीति नियम केलाउने पक्षमा देखिँदैनन(पर्यटन क्षेत्रमा छुट्टै किसिमको सुरक्षित स्वच्छ स्वतन्त्र सुलभ तरिकाको बिना झन्झटिलो प्रक्रियागत एक द्वार प्रणालि सिस्टम लागू हुनु पर्ने अनिवार्य जरुरी छन्) देशमा विकराल विकृति विसङ्गति असिमितरूपले बढ्दो छन राज्य विमुख भएर व्यवस्थापन गर्न ध्यान दिनुको सत्ता पद र सत्ता बाजीको दाउपेचमा रत्यौली ठत्यौली खेली रहेको छ .............................
यहाँ थरि थरिका बकम्फुसे राजनीतिक हरेक किसिमको फोहरी चल खेल खबर सुन्यो हेर्यो अनेक थरिको न्युज मात्र घिन लागेर आउँछ खोइ ? के जाति कान्दै काण्ड कतै ?..................................
घोर विरुद्ध गर्नु पर्ने स्थिति वातावरण नै बाध्यकारि अवस्था सृजित गरेको छ झुक्ने झुक्याउने हाँस्ने हँसाउने रुने रुवाउने नाच्ने नचाउने निल्ने निलाउने मिल्ने मिलाउने फस्ने फसाउने बोक्ने बोकाउने जुट्ने जुटाउने टुट्ने टुटाउने खेल्ने खेलाउने केर्ने केलाउने ठोक्ने ठोकाउने लुट्ने लुताउने रोक्ने रोकाउने ठेल्ने ठेलाउने पेल्ने पेलाउने हाँस्ने की रुने?बेमौसमी बाजाको तालमा नाच्ने की उभिने? बुझ्न नै गाह्रो रङ्गीन रत्यौलि रडाको तमासहरु

19/02/2024

अब नेपालमा कुनै पनि व्यवस्थाको महत्त्व औचित्या हिन संकेत मा पुष्ट्याइँ हुँदै छन् किन कि ?जब म ३०साल मा जन्मको मान्छेले यति भोगियो बुझियो भने अरु लेखा पढी युवा वर्गहरुले त नबुझ्ने कुरै भएन हाम्रा बितेका पुर्खाहरूले बुझी नबुझी पुस्तौं पुस्ता देखि धर्ती बाट बिलिन भएर गई सके देश लाई अँध्यारो समस्यै समस्यामा यहाँ विकास उन्मुख बाट कालो धब्बाले ढाकेर राख्नुको अर्थ प्रस्ट छ स्वार्थिहरु को विरासत हुन
राणा कालीन देखि बाटै नै मुल मुद्धाको जड कारण हुन् १)आज वर्तमान अवस्था पनि सिद्धान्त त्यै जातीय बादी कारण विषय यथावत नै हो २)यो जातीय प्रश्रय बाट राणा शासन दमन शोषण संगठित रूपमा यो एक लौती आर्या बाहुन बादी अघि बढेर अझ पनि हावी नै छन् कारण ३) एकल तन्त्र राज संस्था सम्पूर्ण देशमा रहेका मुल बासीहरु लाई काखी च्यापन नसक्नु समानान्तर एकता नचाहनु वा गर्न नसक्नु एकल तन्त्रमा रमाउन चाहने यो सिद्धान्त नै गलत थियो त्यसैको परिणामले राजतन्त्रको पक्षमा माहोल छैन नदेखिनु यही हो आज देश यो नाजुक अवस्थामा गुज्रिन पुग्यो देश चुर्लुम्म डुबायो आज हरेक कुरामा पछाडि पर्नु को कारण देश नेपालको लागि दुर्भाग्य यही हो यो अहिलेको वर्तमान अवस्था र समस्या मुल विषयको जड को समस्या पनि यही हो कारण ४) त्यस पछि विदेशी चलखेल संग मिलेर राज संस्था मेटाउनु राज तन्त्र मेटाए पश्चात झन् यो गणतन्त्र बादले निम्त्याएको महंगी छाडा पन तन्त्र झन् बढी अपराधी भ्रस्ट दलाल तस्कर नेता गद्धार तन्त्र सञ्जाल झुटको खेती मौलाएर एकल जातीय तन्त्र पहिले देखि अहिले सम्म नियाल्दा एकल शैली केही फरक छैन देश र जनताको लागि होइन मित्र बन्धुहरु प्रस्ट भई सक्यो अब केही फरक विकल्प सोच्ने बेला आयो की ? अब (जनमुखी व्यवस्था)को विकल्प छैन जन मुखी भनेको सम्पूर्ण समुदाय साम्प्रदायिक वर्ग लिङ्ग एकत्रित हुनु आवश्यकता पर्छ जनमुखी एकता व्यवस्थापनमा केन्द्रकृत राज्य सरकार द्वारा हरेक नागरिक व्यक्ति वर्ग लिङ्ग स्तर अनुसार न छुट्याई समुल समुदायिक उत्थान हरेक सघं संस्था अपाङ्ग जन्म जात सम्म भुगोल भित्रको सम्पूर्णता को समाहित पहुंच अधिकारको सरकार लाई जनमुखी व्यवस्था सरकार भन्ने हो तर कुनै पनि पार्टीगत र दलगत शिष्टम बनाउनु हुँदैन केवल नेपाली नागरिक हरू माहोल बाट समुहित नेतृत्वमा संगठित संयुक्त रूप मा सरकार निर्माण गरिनु पर्छ अवश्यक छ बरु तह तहका समूह गत अनुसारको अजेन्डा कानुनी तह विधान मिलाएर लिखित सहित समग्र जनताको इच्छाले लेखेको कानुन विधान यो राम्रो जनहितमा उपयोगी बन्न सक्छ यो दुई चार जना टाउकेहरु मिलेर विदेशी ईसारामा लेखेको नीति जनताको हितमा छैन मित्र बन्धुहरु कार्यान्वयनमा जन पक्षमा नआउने पक्षपात को नियम सही सदुपयोग जनहितमा नहुने प्रावधान हामी लाई किन ? चाहियो मिल्काउने समय आउला ? यो समग्र जनमत रूपमा निर्माण हुनु पर्छ कुनै पार्टी र दल द्वारा नाम रहित व्यवस्था ल्याउन बदल्न अब विकल्प सोच्नु नै उचित होला जय नेपाल

08/02/2024
05/02/2024

फेरि इंडिया लाई नै निजगढ विमान स्थल निर्माण गर्ने जिम्मा दिने निर्णय गरेको छ रे ? एउटा युट्युब न्युजमा आएको थियो यसमा सम्पूर्ण नेपाली जनता सबैको राय के छ ? त्यसै त सिंगो देश नै निल्न कपजा गर्न खोज्ने भारतीय गद्धार अङ्ग्रेजको गुलामहरु लाई देशको महत्त्वपुर्ण अंग नै उसैलाई जिम्मा लगाई दिने ? महा गुलाम राज नेताहरु उसै त अन्तराष्ट्रिय हस्तक्षेप चलखेल बढ्दो छ बरु सिंगो नेपाल नै बेच्दे भयो नी त सरकारी तथ्याङ्कले भारतीय संग व्यापार घाटा छ सरकारले आफै भनिरहेको छ दिन प्रति दिन विभिन्न ठाउँमा सीमा हडपेको मिचेको तीतो सत्य यथार्थ छ भूगोल हस्तछेप गरेर उपनिवेश गरेको छ मिचेको जमीन फिर्ता दिनु त कता हो कता ? उल्टै नेपाल लाई अनेक थरीको बहाना बनाई लान्छना लगाई रहेको छ हो मित्रता कायम रहन सहन पारस्परिक सम्बन्ध हामी संग केही मिल्छ छिमेकीको नाताले पारस्परिक सम्बन्धी मिल्छ भन्दैमा गिङ्गो देश नै उस लाई जिम्मा लगाउन हुँदैन सकिंदैन पनि यसमा केही न केहि चल खेलको रहस्य छ नेपालमा अब यहाँका यथार्त मुल बासी हरू एकता हुन जाँदै छन् एकत्रित हुन थालेका छन् अब आर्या साम्प्रदायिक एकल जातीय बादीहरु एक्लिँदै छन् भन्ने हेतुले भारतीय दलाल आर्या बादले नेपालका मुठ्ठी भरका आर्या बाहुन बाद लाई एकाग्र समिश्रण एकताबाद कायम गर्न खोजेको चलखेल हो यथार्त मा सिद्धान्त र निष्कर्ष त्यै नै हो चीन लाई एक्ल्याउने चिढ्याउने खेल हो कुन ? नैतिकता छ इंडियाको ? यस्तो पनि असली मित्र देश हुन्छ ? यो विमान स्थल सम्बन्धी निर्णय भारतीयको अधीनमा दिनु बिल्कुल गलत छ यो सही कदम होइन जनता सबैले विचार गर्नुहोस यस लाई के गर्नु पर्छ
भैरहवा र पोखरा विमान स्थल व्यबसायिक रूपमा सञ्चालन गर्न दिनु अर्कै कुरा हो त्यो एउटा कागजी मिति शर्त हुन्छ तर निजगढ विमानस्थल नै निर्माण पनि सञ्चालन पनि उसै लाई दिनु भनेको सिंगो नेपाल नै बेचेको सरी हो भोलि बाट नेपाल नै नभन्नुस् होइन गर्न खोजेको चाहिँ के भन्या क्या ? कुरा बुझ्नै सकिन्न ..............................
देश ठूलो संकट र खतरा को घडी पहिले नै बजी सक्य हो तर अझ झन् बढी नै खतरा भयो कि? जस्तो लाग्छ खोइ ? के भनौं अब

30/01/2024

हर मानिस र समुदायको अ:आफ्नो सिद्धान्त फरक हुन्छ
-------------------------------
हामी यहाँका प्रकृति पुजक भूमिपुत्र मुल बासी हुँ अरुलाई झुट बोलेर छक्का पञ्जा जिब्रो लर्काएर छल र कपट गरिन्न जे बोलिन्छ सत्य बोलिन्छ जे गरिन्छ सही गरिन्छ
-----------------------------------------
झुठ बोलेर अरुलाई झुक्याउने छल कपट एक कौडीको चिप्पलो कुरा घसेर झुठको खेती गर्ने देखावति मा धर्म कर्म गरेको गायत्री मन्त्र जपेको जस्तो तर मन सोच व्यवहार भने घटिया पाप कर्म गर्ने आफूलाई सर्वज्ञा उच्चकोटिको सर्वकृष्ट जात सम्झिनेहरु (सत्य इमान्दार) लाई अपहेलना गर्ने पापी धर्तीको बोझहरू बद्नाम र सर्वनाश निश्चित छ हेरौं /ढिलो चाडो मात्र हो

Amazon's All about the Upper Mustang Region trek Unbelieved mystical Lands Cab & Clubs of the Himalayan Range Valley Vie...
28/01/2024

Amazon's All about the Upper Mustang Region trek Unbelieved mystical Lands Cab & Clubs of the Himalayan Range Valley Views with China Boundary in Bellow the Small Clouds Behind is China Border

Address

Kathmandu
Ktm
26246

Alerts

Be the first to know and let us send you an email when Tourism Safety Response Service Concern Prestige Focus News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Tourism Safety Response Service Concern Prestige Focus News:

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Travel Agency?

Share