Apshu TV

Apshu TV This Page is Entertainment & Vlogs Channel.

28/01/2024

तपस्या गरेकै भरमा राम बहादुर बोम्जनलाई little buddha नाम दिन जरुरी छैन भन्दै गर्जिए गजेन्द्र नेम्बाङ
full video on apshu tv

17/01/2024

VTEN Cover song
Maa...Paa...See....

08/01/2024

pakku panda cover song
Kam chhaina kam chhaina kam chhaina

🙏मानिस हराएको सुचना, कृपया सक्दो शेयर गरिदिनुहोला 🙏काठमाडौ बौद्ध 6 महाङ्काल घर भएका र सोही स्थानमा बसोवास गर्दै आइरहेका ...
08/01/2024

🙏मानिस हराएको सुचना, कृपया सक्दो शेयर गरिदिनुहोला 🙏
काठमाडौ बौद्ध 6 महाङ्काल घर भएका र सोही स्थानमा बसोवास गर्दै आइरहेका 73 वर्षिय सुर्यप्रसाद श्रेष्ठ विगत 1 महिना देखि हराएको हुनाले देख्नु हुने महानुभावले नजिकको प्रहरी चौकी अथवा तलको नम्बरमा सम्पर्क गरिदिनुहोला । उनी आफ्ना भान्जा राजन श्रेष्ठसङ्ग बस्दै आइरहेका थिए । शारीरिक रुपमा ठिक देखिएता पनि उनि बोल्न भने सक्दैनन् , यदि कसैले उनलाई खान र लाउन दियो भने उनी त्यही बसेर काम गर्ने उनको स्वभाव रहेछ तसर्थ यदि कहिकतै कसैले उहालाई देख्नु अथवा भेट्नु भयो भने यो नम्बरमा सम्पर्क गरिदिनुहोला ।
9767546803
नोट : कृपया सबैले शेयर गर्न भने नभुल्नु होला धन्यवाद ।🙏🙏

When i die don't cry in front of my dead body who knows my hands may come to wipe of your tears that's kind of love!
02/01/2024

When i die don't cry
in front of my dead body
who knows my hands may come
to wipe of your tears
that's kind of love!

01/01/2024

सानासाना नानिबाबुहरुसङ्ग नाच्दा त छुट्टै रमाईलो लाग्यो मलाई ❤️❤️

18/12/2023

पन्चेबाजामा नाच्नुको मज्जा नै बेग्लै छ है 😀😀

11/12/2023

our picnic day ❤️🤟

06/12/2023

हाम्रो रमाईलो 😀😀

लु है मनमा लागेका तर्कहरु कमेन्ट्मा प्रस्तुत गरौँ  😊
30/11/2023

लु है मनमा लागेका तर्कहरु कमेन्ट्मा प्रस्तुत गरौँ 😊

31/10/2023

ब्रेन एनोरेजम भएको आमालाई 61800 रुपैया सहयोग गरियो ।
सबैले टिकटकमा गएर Wethree search गरेर हेर्न नभुल्नु होला

26/10/2023

dashain special ❤️

25/10/2023

Dashain ko ramailo.....
Hamro ghar ko dance 😀😀❤️

12/10/2023

WE THREE को Tiktok Live हेर्न नभुल्नु होला

29/08/2023

we three को टिकटक लाइभ हेर्न जाउ है साथी

20/07/2023

Please like this page and follow

18/07/2023

सबैले हेरेर साथ दिनुहोला अनि पेज लाईक गर्न नभुल्नु होला

13/06/2023

गाउँघरको खोलामा गएर माछा मार्नुको पनि मज्जा नै बेग्लै छ । लु सबैले हेरेर share गर्नुहोला है

11/06/2023

भिडियोबाटै मनकामना माताको दर्शन गरौ
पेजलाई like र follow हर्नुहोला है

हिजोको कुरा सोध्ने संग हैन, आज लाई बुझ्ने र आजै संग जुध्ने संग जिन्दगी चलाउन मन छ !
10/06/2023

हिजोको कुरा सोध्ने संग हैन, आज लाई बुझ्ने र आजै संग जुध्ने संग जिन्दगी चलाउन मन छ !

14/03/2023
हामीसँग शान्ति छैन किनभने हामीले यो विर्सियौं की हामी एक अर्काका लागि हौं ।
07/10/2022

हामीसँग शान्ति छैन किनभने हामीले यो विर्सियौं की हामी एक अर्काका लागि हौं ।

सुन 😎hero........ म संग निहु नखोज, किनकी म😎cute छु😎mute हैन....!!
04/09/2022

सुन 😎hero........ म संग निहु नखोज, किनकी म😎cute छु😎mute हैन....!!

30/08/2022

हाम्रो दर खाने कार्यक्रम

आज कृष्ण जन्मअष्टमीको दिन देख्नासाथ जय श्री कृष्ण लेखी share गर्नुहोला । सोचेको काम 2 दिन भित्र पूरा हुनेछ ।
19/08/2022

आज कृष्ण जन्मअष्टमीको दिन देख्नासाथ जय श्री कृष्ण लेखी share गर्नुहोला । सोचेको काम 2 दिन भित्र पूरा हुनेछ ।

Address


Website

Alerts

Be the first to know and let us send you an email when Apshu TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Travel Agency?

Share