Namaste Tour Services

  • Home
  • Namaste Tour Services

Namaste Tour Services Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Namaste Tour Services, Travel Agency, Suryabinayak, 44800, .

नेपाल तथा भारत तीर्थयात्रा को लागि हामीलाई सम्झनु होला । हामी हजुर हरुलाई स्तरीय सेवा प्रदान गर्नेछौं।
१५ दिने उत्तराखण्ड चारधाम यात्रा, १३ दिने गया काशी अयोध्या वृन्दावन दर्शन यात्रा, २० दिने गया काशी वृन्दावन हरिद्वार उत्तराखण्ड चारधाम यात्रा
9851320915

जय श्री केदारनाथ महादेव
28/01/2025

जय श्री केदारनाथ महादेव

16/01/2025

१४४ वर्ष पछि को महाकुम्भ मेलामा सहभागी हौ।

देवानां च ऋषिनां च गुरं काञ्चनसन्निम बुद्धि भुतं निलोकेशम् तं नमामि बृहास्पतिम्॥ ३ं ऐंक्नीं हुं बहस्पतये नमः
16/01/2025

देवानां च ऋषिनां च गुरं काञ्चनसन्निम बुद्धि भुतं निलोकेशम् तं नमामि बृहास्पतिम्॥ ३ं ऐंक्नीं हुं बहस्पतये नमः

15/01/2025

जाने होइन त? महा कुम्भ मेलामा प्रयागराज ?
१२ वर्षमा एक पटक आयोजना हुने महाकुम्भ मेलामा विश्वको एकमात्र प्रयागराज संगम जहाँ गङ्गा,यमुना र सस्वती नदीको संगम र अयोध्या राम जन्मभूमि दर्शन गर्ने मौका

प्रस्थान मिती:- माघ ९, १७,२० ,२२ ,२५ ,२८ र फागुन २,५,७ गते

दर्शनीय स्थलहरू :-
✅प्रयागराज ( गङ्गा यमुना र सस्वतीको नदीको संगम स्थल)
✅अयोध्या
✅लुम्बिनी
✅ देवघाट
➡सेवा तथा सुबिधाहरु:
✔बिहान - बेलुका शाकाहारी भोजन
✔सुविधाजनक यातायातको ब्यवस्था
✔बासको ब्यवस्था
✔यात्रा अवधि भरी सत्सङ्ग कार्यक्रम गरिने
✔अनुभवी गाईड द्वारा यात्रा गराइने।
🎫मुल्य ने.रु. २०,०००/-
(सिट सिमित रहेकोले कृपया आफ्नो सिट समयमै सुरक्षित गर्नुहोला )
( ✍ Booking गर्न : Messageमा आफ्नो फोन नं र ठेगाना छोड्नुहोला वा call गर्नुहोस् ।
📲01-6620915
📲9851342914
📲9851095982
📲9851320915

ताज महल घुम्ने क्रममा लिइएको केही तस्बिरहरु
14/01/2025

ताज महल घुम्ने क्रममा लिइएको केही तस्बिरहरु

12/01/2025

बेलुकीको भोजन गर्दै गर्दा हाम्रा यात्रीहरूसँग रमाइला कुराकानी गर्दै

काशी विश्वनाथ मनिकर्णिका घाटमा हाम्रो तीर्थयात्री आफ्ना पितृहरू को उद्धारका लागि श्राद्ध गर्दागर्दै लिइएको केही तस्बिरहर...
12/01/2025

काशी विश्वनाथ मनिकर्णिका घाटमा हाम्रो तीर्थयात्री आफ्ना पितृहरू को उद्धारका लागि श्राद्ध गर्दागर्दै लिइएको केही तस्बिरहरू
यात्रा व्यवस्थापक:- नमस्ते टुर सर्भिसेज प्रा.ली

12/01/2025
गया धाम मा  हाम्रो तीर्थयात्री आफ्ना पितृहरू को उद्धारका लागि श्राद्ध गर्दागर्दै लिइएको केही तस्बिरहरूयात्रा व्यवस्थापक:...
11/01/2025

गया धाम मा हाम्रो तीर्थयात्री आफ्ना पितृहरू को उद्धारका लागि श्राद्ध गर्दागर्दै लिइएको केही तस्बिरहरू
यात्रा व्यवस्थापक:- नमस्ते टुर सर्भिसेज प्रा.ली

बोधगयामा रमणीय ठाउँहरूको अवलोकन गर्दै हाम्रा तीर्थयात्री हरूसँग  लिइएका तस्बिरहरू
10/01/2025

बोधगयामा रमणीय ठाउँहरूको अवलोकन गर्दै हाम्रा तीर्थयात्री हरूसँग लिइएका तस्बिरहरू

१० रात ११ दिन गया काशी प्रयागराज अयोध्या गोकुल मथुरा वृन्दावन गोवर्धन तीर्थयात्राको क्रममा आज दोस्रो दिन हरिहरनाथमा  र प...
10/01/2025

१० रात ११ दिन गया काशी प्रयागराज अयोध्या गोकुल मथुरा वृन्दावन गोवर्धन तीर्थयात्राको क्रममा आज दोस्रो दिन हरिहरनाथमा र पुनपुन मा आफ्ना पितृ उद्धारको लागि तर्पण श्राद्ध दिँदै गर्दा लिएको केही तस्बिरहरू
यात्रा व्यवस्थापक नमस्ते टुर सर्भिसेज प्रा ली

१० रात ११ दिन गया काशी प्रयागराज अयोध्या गोकुल मथुरा वृन्दावन गोवर्धन तीर्थयात्राको क्रममा आज छैठौं दिन ताजमहल अवलोकन गर...
02/01/2025

१० रात ११ दिन गया काशी प्रयागराज अयोध्या गोकुल मथुरा वृन्दावन गोवर्धन तीर्थयात्राको क्रममा आज छैठौं दिन ताजमहल अवलोकन गर्दैगर्दा लिएको केही तस्बिरहरू
यात्रा व्यवस्थापक नमस्ते टुर सर्भिसेज प्रा ली

काशी विश्वनाथ मन्दिर दर्शन पछि हाम्रो तीर्थयात्रीहरू संग लिइएको केही तस्बिरहरु2081-09-16
31/12/2024

काशी विश्वनाथ मन्दिर दर्शन पछि हाम्रो तीर्थयात्रीहरू संग लिइएको केही तस्बिरहरु
2081-09-16

१० रात ११ दिन गया काशी प्रयागराज अयोध्या गोकुल मथुरा वृन्दावन गोवर्धन तीर्थयात्राको क्रममा आज दचौथो दिन काशी विश्वनाथ मण...
31/12/2024

१० रात ११ दिन गया काशी प्रयागराज अयोध्या गोकुल मथुरा वृन्दावन गोवर्धन तीर्थयात्राको क्रममा आज दचौथो दिन काशी विश्वनाथ मणिकनिका घाटमा आफ्ना पितृ उद्धारको लागि तर्पण श्राद्ध गर्दैगर्दा लिएको केही तस्बिरहरू
यात्रा व्यवस्थापक नमस्ते टुर सर्भिसेज प्रा ली

31/12/2024

पौख गया औंशीको दिन गया धाम मा हाम्रो तीर्थयात्री आफ्ना पितृहरू को उद्धारका लागि श्राद्ध गर्दागर्दै लिइएको केही सानो भिडियो
यात्रा व्यवस्थापक:- नमस्ते टुर सर्भिसेज प्रा.ली

Address

Suryabinayak, 44800

Alerts

Be the first to know and let us send you an email when Namaste Tour Services posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Namaste Tour Services:

Videos

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Travel Agency?

Share