Visit Nepal 2020

  • Home
  • Visit Nepal 2020

Visit Nepal 2020 To promote Nepal's Tourism internationally...
नेपाल भ्रमण बर्ष २०२० अभियान ।।हामी सबैले साथ र सहयोग गरौँ।।
Lets promote our Nepal < 3
(4)

https://simrikaawaj.com/news/13997
10/01/2023

https://simrikaawaj.com/news/13997

सुरज भट्टराई, देवदह // लियो क्लब अफ लर्ड बुद्धले रुपन्देहीको देवदहमा म्यारथन प्रतियिगिता आयोजना गर्ने भएको छ। देव....

आहा!मुसुक्क हासेको रुकुममा पर्ने सिस्ने हिमाल।अनि तल तिर रहेको अदुवाको लागि प्रसिद्व ठाउँ माल्नेटा ढारखानी ।Photo:-गणेश ...
15/03/2022

आहा!
मुसुक्क हासेको रुकुममा पर्ने सिस्ने हिमाल।अनि तल तिर रहेको अदुवाको लागि प्रसिद्व ठाउँ माल्नेटा ढारखानी ।
Photo:-गणेश बिष्ट

प्युठानको लिवाङ जिप दुर्घटनाबाट बाचेको यो जोडि जिवनलाइ नया मोड दिदै छ्न। उनिहरुलाइ यो समयमा सबैको हौसला र साथको खाचो छ ।...
11/03/2022

प्युठानको लिवाङ जिप दुर्घटनाबाट बाचेको यो जोडि जिवनलाइ नया मोड दिदै छ्न। उनिहरुलाइ यो समयमा सबैको हौसला र साथको खाचो छ । रिमा दाहिने हात गुमाएपछि पढाइ र भविष्यको चिन्तामा छिन । दुबैले परिवारका सदस्य गुमाएका छ्न । अस्पतालले डिस्चार्ज हिजो दिए पनि जिप व्याबसायिले उपचार खर्च भुक्तानि नगरेकोले घर जान आतुर यो जोडि आज ३३ औ दिन पनि अस्पताल मै बिताए !

पाल्पा भैरबस्थान ...!❤️❤️ #शुभ_विहानी
06/03/2022

पाल्पा भैरबस्थान ...!❤️❤️
#शुभ_विहानी

बागेश्वरी मन्दिर, नेपालगंज । 🙏❤️Photo: Satish Subedi
04/03/2022

बागेश्वरी मन्दिर, नेपालगंज । 🙏❤️

Photo: Satish Subedi

02/03/2022

नेपाली युवा प्रताप बस्नेत जो युक्रेनको पक्षमा रसियासंग लड्न तयार भए, उनले युक्रेनियन आर्मी फोर्स जोईन गरेका छन् ।

https://simrikaawaj.com/news/8973
02/03/2022

https://simrikaawaj.com/news/8973

गुल्मी । गुल्मी, पाल्पा, स्याङ्जाको संगम स्थल नेपालकै चार धाम मध्यको एक धाम रुरुक्षेत्र धाम रिडीमा गुल्मी पाल्पा ....

पशुपतिनाथ मन्दिरमा शिवरात्रीको चहल पहल 💞🙏
28/02/2022

पशुपतिनाथ मन्दिरमा शिवरात्रीको चहल पहल 💞🙏

डोटी जिल्लाको शैलेश्वरी दुर्गा भवानीको मन्दिर परिसर ‼️ 📷️: Dipti Thapa #शुभ_विहानी
26/02/2022

डोटी जिल्लाको शैलेश्वरी दुर्गा भवानीको मन्दिर परिसर ‼️
📷️: Dipti Thapa

#शुभ_विहानी

स्वर्ग त हाम्रै देशमा छ!घलेगाउँ,लमजुङ!
23/02/2022

स्वर्ग त हाम्रै देशमा छ!
घलेगाउँ,लमजुङ!

White StupaLumbini, Nepal 🇳🇵pc : The Unique Weddings & Production House
22/02/2022

White Stupa
Lumbini, Nepal 🇳🇵
pc : The Unique Weddings & Production House

प्युठानको ऐतिहासिक तिर्थस्थल गौमुखी! जय गौमुखी माता🙏
17/02/2022

प्युठानको ऐतिहासिक तिर्थस्थल गौमुखी!
जय गौमुखी माता🙏

"शुभप्रभात बुद्धबाणि"💛💛
16/02/2022

"शुभप्रभात बुद्धबाणि"💛💛

15/02/2022

🥀__जय पशुपतिनाथ__🥀🙏💕
#पशुपतिनाथ
#शुभ_विहानी🤗💙
भिडियो सामाजिक सञ्जालबाट

 #प्यूठान_जिल्लाको_पबित्र_स्थल_स्वर्गद्वारी श्री स्वर्गद्वारी प्रभु महाराज क‍ो आशिर्वादलेतपाईले मनले चिताएको सम्पुर्ण कु...
14/02/2022

#प्यूठान_जिल्लाको_पबित्र_स्थल_स्वर्गद्वारी
श्री स्वर्गद्वारी प्रभु महाराज क‍ो आशिर्वादले
तपाईले मनले चिताएको सम्पुर्ण कुरा पुगोस्

ॐ श्रीगणेशाय नमः॥  शुभ बिहानी !! आजको दिन  शुभ रहोस् !!
24/08/2021

ॐ श्रीगणेशाय नमः॥
शुभ बिहानी !! आजको दिन शुभ रहोस् !!

जनै पुर्णिामाको शुभकामना ।
22/08/2021

जनै पुर्णिामाको शुभकामना ।

सिमघारी गाउँ, लमजुङ 🇳🇵Photo :
29/06/2021

सिमघारी गाउँ, लमजुङ 🇳🇵
Photo :

Aerial Road View of Dalal, Lamjung Infront of Gaikhure, Jharana ❤️Photo : Sunil Baral
27/06/2021

Aerial Road View of Dalal, Lamjung Infront of Gaikhure, Jharana ❤️

Photo : Sunil Baral

Visit Devdaha
26/06/2021

Visit Devdaha

शुभ बिहानीसुन्दर दृस्य ❣️वीरेन्द्रनगर-६ स्थित पिपलचाैतारा भन्दा उत्तरतर्फ राम मन्दिर नजिकै रहेको DNP डाँडा.Photo: Surkhe...
26/02/2021

शुभ बिहानी
सुन्दर दृस्य ❣️
वीरेन्द्रनगर-६ स्थित पिपलचाैतारा भन्दा उत्तरतर्फ राम मन्दिर नजिकै रहेको DNP डाँडा.

Photo: Surkhet Valley

रात्रीकालीन दृश्य :बिजुली बजार , काठमाडौं , नेपाल 🇳🇵📷Prashant Marasini
22/02/2021

रात्रीकालीन दृश्य :
बिजुली बजार , काठमाडौं , नेपाल 🇳🇵
📷Prashant Marasini

16/02/2021

Festival of knowledge and love.
Happy Saraswati Puja!🌻❤️🙏

Temple with Historic Value: Chattreswori Devi Temple at Chayachettra ,Salyan यस मन्दिरका पुजारीका अनुसार, यहाँ अष्टभैरवल...
18/10/2020

Temple with Historic Value: Chattreswori Devi Temple at Chayachettra ,Salyan

यस मन्दिरका पुजारीका अनुसार, यहाँ अष्टभैरवले पुजा आरधना गरेका हुनाले कुनै पनि अवसरमा बलि नचढाईने र सत्ययुगमा महादेवले सतिदेविको मृत शरीर बोकेर ब्रम्हाण्ड भ्रमण गराउने क्रममा सतिदेविको बाँकी रहेका सम्पूर्ण अंग पतन यसै ठाँऊमा भएको विश्वास गरिन्छ। 🙏

Pic. Padam Khanal

New Tourist Destination in Nepal : Newly built Khukuri Dhunga at Tistung, Makwanpur. ❤️  Pic. Ganesh Bista
17/10/2020

New Tourist Destination in Nepal : Newly built Khukuri Dhunga at Tistung, Makwanpur. ❤️

Pic. Ganesh Bista

17/10/2020

हाम्रो प्यारो अर्घाखाँची नेपाल
घुम्नै पर्ने ठाउँ ।

आज बडादशैँको पहिलो दिन-घटस्थापना अर्थात् नवरात्रको पहिलो दिन घर घरमा दियो, कलश र गणेश स्थापना गरी जमरा राख्ने दिन ❤️देश ...
17/10/2020

आज बडादशैँको पहिलो दिन-घटस्थापना अर्थात् नवरात्रको पहिलो दिन घर घरमा दियो, कलश र गणेश स्थापना गरी जमरा राख्ने दिन ❤️
देश तथा बिदेशमा रहुनुभएका सम्पुर्ण नेपालीजनमा २०७७ सालको बडादशैँको हार्दिक मंगलमय शुभकामना🇳🇵🙏❤️

Identify this place :) यो स्थान पहिचान गर्नुहोस्, पृष्ठभूमीमा चन्द्रागिरि पर्वत तथा सुधारिएको चन्द्र रोप वेका नयाँ खम्बा...
13/10/2020

Identify this place :)
यो स्थान पहिचान गर्नुहोस्, पृष्ठभूमीमा चन्द्रागिरि पर्वत तथा सुधारिएको चन्द्र रोप वेका नयाँ खम्बाहरू प्रष्टै देख्न सकिन्छ ।
Photo: Phil Good, 1962 AD. Contributor: Johnathan Good, Collection: Photo Museum Nepal
#

Sahid Smarak, Hetauda ❤️Photo : Samjhana Rijal
12/10/2020

Sahid Smarak, Hetauda ❤️
Photo : Samjhana Rijal

सिन्धपाल्चोक मानेश्वरा मा रहेको सुन्दर झरना जुन झरना प्रचार प्रसारको अभाव ले पछाडि परेको छ । प्राकृतिक सुन्दरता मा धनी स...
12/10/2020

सिन्धपाल्चोक मानेश्वरा मा रहेको सुन्दर झरना जुन झरना प्रचार प्रसारको अभाव ले पछाडि परेको छ । प्राकृतिक सुन्दरता मा धनी सिन्धुपाल्चोक

😍

Photo Credit: Niraz Tamang

Address


Alerts

Be the first to know and let us send you an email when Visit Nepal 2020 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Travel Agency?

Share