22/08/2021
Breaking New Case Alert : आज झापाको बिर्तामोडमा १ , दमक ३२, गौरादह १, मेचीनगर २ , भद्रपुर ७ , कनकाई ० , हल्दिबारी ० , अर्जुनधारा १ , बुद्धशान्ती ० , गौरिगन्ज ० , कञ्चनकवल १ , कमल १ , शिवसताक्षी १ , झापा 0 , बाह्रदशी 0 , ठेगना नखुलेको 0 जना सहित झापामा (PCR- ४७ + Antigent Test- २३) जम्मा गरी ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
यस्तै आज निको हुनेको संख्या १०५ रहेका छन र २ जनाको कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।
स्रोत : जिल्ला स्वास्थ्य कार्यालय झापा