Hanumante hiking society, Baityashwor

  • Home
  • Hanumante hiking society, Baityashwor

Hanumante hiking society, Baityashwor हाइकिङ स्वास्थ्य का लागि,सारिरिक/ मानसिक ब्यायाम का लागि तथा सामाजिक भेटघाट का लागि महत्वोपुर्ण

16/12/2022

५० जना हाइकिङ्ग गर्दा ५०० ले २५००० हुन्छ। हाइकिन्ङ रुट पाटी-यार्सा- खावा- हनुमन्ते-ठुलाबन- पाटि । खाजा ,खाना,क्याप,टि सर्ट त्यही भित्र।

16/12/2022

ठुलावन-हनुमन्तेडाँडा हाइकिङ
वैतेश्वर-४, दाेलखा
राख्दा उपयुक्त हुन्छ कि

16/12/2022

हाइकिङ्ग अर्थात पैदल यात्रा स्वास्थ्य का लागि निकै फलदायी मानिन्छ ।आजकाल मानिस हरुको दिनचर्या प्राय एकै ठाउँ मा बसेर, कम्प्युटर,मोबाइल, टिभी मा ब्यस्त हुनाले स्वास्थ्य मा समस्या आइरहेको हुन्छ।विश्व स्वास्थ्य संगठन का अनुसार मानिस लाई दैनिक दस हजार माइल हिड्नु आवस्यक रहेको बताएको छ। डिजिटल जिबन्सैली ले समाज लाई खुम्च्याएर एक्लो बनाएको महसुस को कारण हाइकिङ्ग मा साथिभाइ,नातेदार हरुसङ्गै कुरा गर्दै उकाली ओराली यात्रा ले उर्जा भरिन्छ।साथै आफ्नो नजिक को पर्यटक स्थल को चर्चा पनि हुन्छ। यहि उद्धेश्य अनुरुप हनुमन्ते हाइकिङ्ग सोसाइटी खोलिएको छ।धन्यवाद ।

16/12/2022

Address

Dolakha , Baityashwor

977

Website

Alerts

Be the first to know and let us send you an email when Hanumante hiking society, Baityashwor posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Travel Agency?

Share