Paragliding at Sworek Maidan #Syangja is much more safe and fun. It’s better alternative to Pokhara. Those who want to fly , learn to fly and to have night stay, better to be here. It’s just 5-7K for 30 min fly in the sky. A very Warm welcome is waiting you …🙏😍
नेपाल चिनौँ , नेपाल घुमौँ : नेपालका १०० उत्कृष्ट पर्यटकिय गन्तव्यमा पर्न सफल भएको स्याङ्जाको स्वरेक मैदान प्याराग्लाइडिङ ( भीरकोट नगरपालिका ) क्षेत्रबाट गरिएको निकै सुन्दर दृश्यावलोकन ... यहाँबाट धौलागिरि माछापुच्छ्रे लगायत थुप्रै हिमशृङ्खलाको र डाँडाटाकुराको मनोरम दृश्यसहित प्याराग्लाइडिङ र होमस्टेको मज्जा लिन सकिन्छ । नेपालको पहिलो र एकमात्र प्याराग्लाइडिङ स्कूल ' द बाबु एड्भेन्चर्स ' रहेको यस क्षेत्रमा पहिलो प्याराग्लाइडिङ विश्वकप 2018 समेत सम्पन्न भएको थियो । यसै क्षेत्रमा धार्मिक एवम् ऐतिहासिक मह्त्व बोकेको स्वरेक कोट मन्दिर र राजेन्द्र भवानीको मन्दिरमा दर्शन पनि गर्न सकिन्छ । यहाँबाट नजिकै प्राचीन सभ्यता र विग्यानको अनौठो समीकरण रहेको गडहरे गुफा घुमफिर तथा अध्ययन समेत गर्न सकिन्छ । स्वरेक - मैदान समुन्द्री सतहबाट १६०० मिटर उचाइमा
Sworek-Maidan , Bheerkot-05 Syangja ❤️
Credit : @sajankarki88
via Tiktok
माननीयहरुले नदिए पनि प्रकृतिले महत्व दिएको छ हाम्रो सेरोफेरोलाई । कति सुन्दर छ हाम्रो आँधीखोला वरपर 😊😊
श्रेय : Pawan Aryal
ARC GIS Flood Model
'GIS र Flood modeling' प्रविधिको प्रयोगले सहर/गाउँमा भिषण वर्षाको क्षणमा कुन ठाउँहरुमा जलमग्न हुने सम्भावना बढी छ त्यो हेर्न सकिन्छ :
भीरकोट नगरपालिका बयरघारी स्याङ्जा
Note : This model considers only the terrain data from input DEM.
#ARC_GIS_Flood_Model #stormwaterrunoff #climatechange #EarlyWarningSystem