कङ्के देउराली पर्यटन क्षेत्र

  • Home
  • कङ्के देउराली पर्यटन क्षेत्र

कङ्के देउराली पर्यटन क्षेत्र Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from कङ्के देउराली पर्यटन क्षेत्र, Tour guide, .

02/05/2024

कंके देउरालीलाई पर्यटन क्षेत्रका रुपमा विकास गर्न अरु के गर्न सकिएला? तपाईँको सुझाव दिनुहोस् न ।

29/07/2023

घुम्न आउनु है।।

29/07/2023

कन्के देउरालि पर्यटकिय स्थलले बिस्तारै मुहार फेर्दै छ घुम्न आउने होइन??

आज कङके देउरालि पर्यटकिय स्थलमा भयको चहलपहल तपाइहरु छुट्नुभयोकि??
17/06/2023

आज कङके देउरालि पर्यटकिय स्थलमा भयको चहलपहल तपाइहरु छुट्नुभयोकि??

निर्माणाधीन पर्यटकिय पोखरि कङके देउरालि पर्यटकिय स्थलमा।।
01/06/2023

निर्माणाधीन पर्यटकिय पोखरि कङके देउरालि पर्यटकिय स्थलमा।।

आज कन्के देउरालिमा होलि बिसेस चहलपहल गुल्मि अर्घाखाँची  प्युठानका पर्यटकको उल्लेखनीय उपस्थिति ।।।
06/03/2023

आज कन्के देउरालिमा होलि बिसेस चहलपहल गुल्मि अर्घाखाँची प्युठानका पर्यटकको उल्लेखनीय उपस्थिति ।।।

हार्दिक श्रद्धाञ्जली ! हार्दिक श्रद्धाञ्जली !! हार्दिक श्रद्धाञ्जली !!! मदाने गा पा ६ पुर्कोट दह एकराते निबासि कङके देउर...
29/01/2023

हार्दिक श्रद्धाञ्जली ! हार्दिक श्रद्धाञ्जली !! हार्दिक श्रद्धाञ्जली !!!

मदाने गा पा ६ पुर्कोट दह एकराते निबासि कङके देउरालि पर्यटन पुर्बाधार छेत्रका उपाध्यक्ष जनक नेपालिको असामहिक निधनले हामिलाइ स्तब्ध बनायको छ सोकको येस घडिमा परिबारजनप्रति भगबानले धैर्यधारण गर्ने सक्ति प्रदान गरुन, साथै मिर्त आत्माको बैकुन्ठबासको कामना गर्दछौ।।

कन्के देउरालि पर्यटन पुर्बाधार छेत्र समिति
मदाने गा पा ६ पुर्कोट दह।।

कङके देउरालि प्रयटकिय स्थलमा सरसफाइ गर्दै।।।
03/11/2022

कङके देउरालि प्रयटकिय स्थलमा सरसफाइ गर्दै।।।

28/08/2022

कङके देउरालिमा तिजको दिन १४ गते मङलबार खुला तिज गित पर्तियोगितामा सबैलाइ घुम्न तथा रमाउनकोलागि चुले निम्तो छ है।।।

कङके देउरालिमा साउने सक्रान्तिमा बेसरि चहलपहल छ तपाइहरुपनि समय मिलायर आउनुहोला है।।
19/07/2022

कङके देउरालिमा साउने सक्रान्तिमा बेसरि चहलपहल छ तपाइहरुपनि समय मिलायर आउनुहोला है।।

सुरक्षाको लागि कन्के देउरालिमा सि सि क्यामरा राखियो सौजन्यको लागि प्रकास खत्री सरलाइ धन्यवाद ।।
24/03/2022

सुरक्षाको लागि कन्के देउरालिमा सि सि क्यामरा राखियो सौजन्यको लागि प्रकास खत्री सरलाइ धन्यवाद ।।

आहा स्वोर्गको टुक्रा छ हाम्रो कन्के देउरालि।।।
23/03/2022

आहा स्वोर्गको टुक्रा छ हाम्रो कन्के देउरालि।।।

11/03/2022

यति बेला विभिन्न क्षेत्रको वनमा ढकमक्क फुलेका लालीगुराँसले वातावरण नै राताम्मे देखिएका छन् । गुल्मीको मदाने गा.....

कन्के देउरालिमा हिउ सङै झनै आकर्षण थपियको छ आउनुहोस कन्के देउरालि घुम्नलाइ कन्के देउरालिको बारेमा जान्न्लाइ यो पेज लाइक ...
05/02/2022

कन्के देउरालिमा हिउ सङै झनै आकर्षण थपियको छ
आउनुहोस कन्के देउरालि घुम्नलाइ कन्के देउरालिको बारेमा जान्न्लाइ यो पेज लाइक गरिदिनु होला।।।

कन्के देउरालिमा नया झन्डा राखियो साथिहरु घुम्न आउनु ल।
14/01/2022

कन्के देउरालिमा नया झन्डा राखियो साथिहरु घुम्न आउनु ल।

कन्के देउरालि प्रयटन छेत्रमा समुद्घाटन तथा सम्मान र बिजया दसमि तथा सुभ दिपाबलिको सुभ कामना आदान प्रदान।
10/10/2021

कन्के देउरालि प्रयटन छेत्रमा समुद्घाटन तथा सम्मान र बिजया दसमि तथा सुभ दिपाबलिको सुभ कामना आदान प्रदान।

सहयोगिहरुको मन छैन खालि ,  मदानेको सान गुल्मिको सान नेपालको सान कन्के देउरालि।                     गुल्मि जिल्ला मदाने ग...
03/09/2021

सहयोगिहरुको मन छैन खालि ,
मदानेको सान गुल्मिको सान नेपालको सान कन्के देउरालि।

गुल्मि जिल्ला मदाने गाउपालिका वडा न ६ पुर्कोट दह बजार निबासि समाजसेबि श्री हुम बहादुर कुवर ज्यु बाट हाम्रो येस कन्के देउरालि पर्यटन छेत्रलाइ करिब १३ kg बराबरको घन्ट सौजन्य गर्नु भयको छ उहाको परिबारको सदा सदा उत्तर उत्तर पर्गतिको कामना गर्दछौ
कन्के देउरालि पर्यटन छेत्र समिति मदाने ६ पुर्कोट दह गुल्मि।

25/08/2021

कन्के देउलाइ पर्यटकिय छेत्रको चहल पहल थामी नसक्नु भयो साउने सक्रातिको दोन।

24/08/2021

कन्के देउराली पर्यटन छेत्रमा देबेन्द्र प्रताप सेन दाइ द्वारा सौजन्य १६ फिट्को झन्डा राख्दै ।
जय कन्के देउराली।

जनक नेपाली सहयोग अभियानलाइ साथ दिने सहयोगी मनलाइ धन्यबाद।   गुल्मी जिल्ला मदाने गाउपालिका ६ एकराते हाल भारतमा कार्यरत  ब...
23/08/2021

जनक नेपाली सहयोग अभियानलाइ साथ दिने सहयोगी मनलाइ धन्यबाद।

गुल्मी जिल्ला मदाने गाउपालिका ६ एकराते हाल भारतमा कार्यरत बाबुराम पौडेल बाट हाम्रो येस अभियानलाइ नगद रु३२००/बत्तिस सय रुपैया प्रदान गर्नु भयक छ उहाको उत्तर उत्तर प्रगतिको कामना गर्दछौ।
कन्के देउराली पर्यटन छेत्र समिती।

जनक नेपाली सहयोग अभियानलाइ सहयोग गर्ने सहयोगी मनलाइ हार्दिक आभार।    कन्के देउराली पर्यट्न छेत्रका उपाध्यक्ष जनक नेपाली ...
22/08/2021

जनक नेपाली सहयोग अभियानलाइ सहयोग गर्ने सहयोगी मनलाइ हार्दिक आभार।

कन्के देउराली पर्यट्न छेत्रका उपाध्यक्ष जनक नेपाली सहयोग अभियानलाइ सहयोग गर्ने सहयोगी पुर्कोट दह पार्बता निबासि जनक नेपाली हाल इन्डिया रोजगारको सिलसिलामा हुनुहुन्छ उहाबाट नगद रु२४०० चौबिस सय सहयोग गर्नु भयको छ उहाको उत्तर उत्तर प्रगतिको कामना गर्दछौ।

कन्के देउराली पर्यटन छेत्र समिती।

पर्यटकिय स्थल कन्के देउराली जाने गेट।
20/08/2021

पर्यटकिय स्थल कन्के देउराली जाने गेट।

19/08/2021

कन्के देउराली नाम कसरी रह्यो भन्ने बारे सबैलाइ जानकारी गराउन चाहान्छौ।।

पुराना पुराना बुबा आमाहरुको भनाइलाइ आधार मान्ने हो भनी यो ठाउमा अथबा देउरालिमा सधै जसो आइत मङलबार ब्राह्मण द्वारा पुजाआजा गरिन्थ्यो र गरिन्छअझैपनि ब्राह्मण हरुले सधै आउने सफा गर्ने पुजा गर्ने गरिरहने उक्त ठाउँ यानिकी कन्के देउरालिमा एउटा भालु आयर दिशा पिसाब गरेर फोहोर गरिदिने गर्दो रहेछ यो क्रम सधै जसो हुनाले ती ब्राह्मणलाई अति रिस उठेर एकदिन कन्के देउराली माता सङ प्राथना गर्नुभयोकी लौ परमेस्वर कन्के देउराली माता येहा आयर सधै फोहोरो गर्ने कोहो म भोलि आउदा मरिहालुस भनेर वर माग्नु भयो त्यसै राती उक्त छेत्रमा क्वाङ क्वाङ गरेर भालु करिब ८/१० पटक करायो स्थानियहरु रातभर त्रसित भय अर्को दिन बिहानै के भयो के करायो भनेर आउदा भालु उक्त स्थानमै मरेको भेटाय ।येसरी कवाङ क्वाङ गरेर भालु कराइ कराइ मरेको हुनाले यो ठाउको नाम क्वाङ्के देउराली राखियको रहेछ ।त्यसै दिनदेखी यो ठाउमा जे माग्यो त्यही पुग्छ भन्ने चलन छ धेरै पुराना बुबा आमालाइ आधार मानेर सोजखोज गर्दा यो सत्य भयको र यो ठाउमा जे माग्यो त्यही पुग्ने जानकारी गराउनु भयो कसैले घन्टा चढाउछु भन्ने र मगेको पुगेपछी चढायको घन्टा हाबा लाग्दा अहिले पनि बजेको पाइन्छ र देख्न पाइन्छ धेरै घन्टाहरु उक्त देउरालिमा ।

त्यसैले बर मागेको पुग्ने हुनाले कन्के देउरालिमा आफुले सोचेको बर मागेर कन्के देउराली पर्यटन छेत्र घुमेर जनको लागि सबैलाइ जानकारी गराउछौ बिसेसत आइत मङ्लबार बर माग्दा राम्रो हुने हुदा किर्पया सबैलाइ जानकारी गराउन सेयर गरिदिनु होला थाहा पायको भनीदिनु होला।

कन्के देउराली पर्यटन पुर्बाधार छेत्र
मदाने गा पा ६ पुर्कोट दह कन्के देउराली।

हाम्रो येस कन्के देउराली पर्यटन छेत्रको आधिकारिक पेजलाइ लाइक गरिदिनु होला किनकी तपाईं हामी मिलेर हाम्रो यो ठाउलाइ जताततै...
19/08/2021

हाम्रो येस कन्के देउराली पर्यटन छेत्रको आधिकारिक पेजलाइ लाइक गरिदिनु होला किनकी तपाईं हामी मिलेर हाम्रो यो ठाउलाइ जताततै चिनाउनु हाम्रो कर्तव्य हो ।
जय कन्के देउराली माता।

19/08/2021

सबैलाइ नमस्कार हाम्रो कन्के देउराली पर्यटन छेत्रको आधिकारिक पेजलाइ लाइक गरिदिनु होला सेयर गरिदिनुहोला सबै मिलेर यो छेत्रलाइ चिनाउ।

कन्के देउराली पर्यटन छेत्रको पेजलाइ लाइक गरिदिनु होला
19/08/2021

कन्के देउराली पर्यटन छेत्रको पेजलाइ लाइक गरिदिनु होला

Address


Website

Alerts

Be the first to know and let us send you an email when कङ्के देउराली पर्यटन क्षेत्र posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Travel Agency?

Share