अनलाइन टिभी प्रकृतीका युट्युब दर्ता हुनै पर्छ ।
सबै युट्युब दर्ता हुनु पर्दैन ।
स्विटजरल्याण्डको जेनेभाको सडकमै दुगुर्ने रेल जस्तो डिब्बा वाला गाडी । २०१९ जुन १०
ट्राम हेर्नी रहर पनि पुर्याइयो ।
World Health Organization (WHO) 2019 June 10
भ्यान केवुलकारको यात्रा
४८१० मिटरको उचाइमा भ्यान केवुलकारको यात्रा ( जुन १४ सन् २०१९)
सामोने तिर
स्विटजरल्याण्डको जेनेभाबाट फ्रान्सको सामोने शहर जाँदा बाटोमा जे देखियो नेपाल जस्तै लाग्यो
सेन नदी किनारमा
पेरिसको सेन नदिको किनारमा वरालिँदा (२०१९ जुन १३ तारिक)
सेन नदी किनारमा
पेरिसको सेन नदिको किनारमा वरालिँदा (२०१९ जुन १३ तारिक)
बेलायतका प्रधानमन्त्री कार्यालय 10 downing street देखि युकेको संसद भवनसम्म रमाइलो हेर्दै पैदल यात्रा । २०१९ जुन ११
स्विटजरल्याण्डको जेनेभा लेकतिर वरालिँदाका क्षण । २०१९ जुन १०
सम्झना
आइफेल टावरको फेददेखि टुप्पोसम्मको यात्रा । २०१९ जुन १२
पेरिस शहरको विशेषता भनेको नै जता हेर्यो सवै घर उस्तै चौक उस्तै ।
Mont blanc et chamonix ville.
२०१९ जुन महिनामा फ्रान्सको सामोनी शहरको केवल कारबाट देखिएको Mont Blanc अर्थात सेतो हिमालको दृष्य ।
Tour de Chamonix de France avec Premier
Chamonix, France पूर्वी फ्रान्सको सानो अनी नेपाल जस्तै देखिने पहाडी शहर सामोनेमा केवुलकारबाट देखिएको दृष्य २०१९ जुन १५ (२०७६ जेठ ३२ गते )
Tour de paris
२०१९ जुन महिनाको १२ देखि १४ सम्म पेरिस तिर वरालिँदा
मंसिर ९ देखि १५ चितवनको सौरहामा