
28/09/2023
श्री मा वि होक्लाबारीका प्र.अ साथै मेरा आदरणीय गुरु गायत्री निरौला ज्युको आज भएको निधनले स्तब्ध बनाएको छ हार्दिक श्रद्धाञ्जली सर😭😭😭 हजुरको आत्माले स्वर्गमा बास पाओस😫
साथै सोकमा रहनुहुने सम्पूर्ण परिवारलाई धैर्यधारण गर्नसक्ने शक्ति ईश्वरले प्रदान गर्नुहोस् भन्दै प्राथना गर्दछु😭😭😭