
25/03/2024
Direct Bus service from Kathmandu to Dolpa.
Contact amd package available.
Breaking:
काठमाडौं देखि डोल्पा जाने यात्रु लाई बसपार्क भित्र डोल्पा गाडी जादैन भनेर भ्रम पारेर यात्रु लाई जथाभावी टिकट काटेर बाटो मै अलपत्र पारेको जनगुनासो आइरहेको छ ।।
तपाई हरुपनी नझुकिएर काठमाडौं देखी direct डोल्पा जादै हुनुहुन्छ सिधै हाम्रो सम्पर्क मा आउनु होला ।।।
हाम्रो counter नयाँ बसपार्क भाहिर माछापोखरी बुद्ध महल नेर रहेको जानकारी गराउद छौ ।।
सम्पर्क को लागि
हेमराज बि.क 9844946299/9812563010
नोट ::काठमाडौं देखि राडि र डोल्पा बटालियन यातायात प्रा.लि अरु गाडी जादैन कृपया यात्रु भ्रममा नपर्नु होला ticket लिदा अनिवार्य समिती को नाम भएको ticket मात्रै लिनु होला 🙏
📸 बटालियन यातायात प्रा.लि