![](https://img3.travelagents10.com/026/834/291990720268346.jpg)
13/10/2023
BIZZ CHITRA PHOTOGRAPHY CONTEST (PUBLIC CHOICE AWARD)
Story: रैथाने सीप, बुढ्याैली जीवनको जीविकोपार्जनकाे श्राेत । आँगनको डिलमै दुईजना वृद्धवृद्धा बसिरहेको दृश्य । लाग्छ, कसैको बाटो हेर्दै पीडी कुरिरहेका छन् । तर त्यसो होइन, उनीहरु त आफ्नो सीपमा प्रस्तुत भैरहेका थिए । मकवानपुर थाहा नगरपालिका वडा नम्बर २ इन्द्रायणी वस्ती (देउला गाउँ) का यि दम्पती निकै मिहिनत गर्छन् । पुरानो पेशा जोगाउन मात्र तल्लिन छैनन् उनीहरु कमाई पनि गरिरहेका छन् ।
Deadline for likes and comments: 19th Kartik, 2080.
Note* The Picture with the highest number of likes on Facebook will win The Public Choice Award.