King Birendra Bir Bikram Shah Dev

  • Home
  • King Birendra Bir Bikram Shah Dev

King Birendra Bir Bikram Shah Dev sharing information about places to visit nepal

बिक्रम सम्वत् १९९५ साल को इन्द्रजात्रा
28/09/2023

बिक्रम सम्वत् १९९५ साल को इन्द्रजात्रा

आज जेष्ठ १९ - दरबार हत्याकाण्ड भएको २२ बर्ष: Tribute to Late King Birendra and family ❤️हार्दिक श्रद्धाञ्जली 🌹
02/06/2023

आज जेष्ठ १९ - दरबार हत्याकाण्ड भएको २२ बर्ष: Tribute to Late King Birendra and family ❤️

हार्दिक श्रद्धाञ्जली 🌹

आज जेष्ठ १९ - दरबार हत्याकाण्ड भएको २२ बर्ष: Tribute to Late King Birendra and family ❤️हार्दिक श्रद्धाञ्जली 🌹

Unseen 😍Queen Aishwarya Rajya Laxmi Devi Shah 👑
24/04/2023

Unseen 😍
Queen Aishwarya Rajya Laxmi Devi Shah 👑

Congratulation Team Nepal Nepal wins the match against UAE by 9 runs in DLS Method and gets into Worldcup qualifiers. ❤️...
16/03/2023

Congratulation Team Nepal
Nepal wins the match against UAE by 9 runs in DLS Method and gets into Worldcup qualifiers. ❤️🇳🇵

Design By:

10/03/2023
नारायण हिटी राजदरबार मा श्री ५ पृथ्बी बीर बिक्रमको हजुरमा चीर सहित फागु खेलिन्दै। सेतो या बासन्ती रंगको पोसाक लगायर श्री...
05/03/2023

नारायण हिटी राजदरबार मा श्री ५ पृथ्बी बीर बिक्रमको हजुरमा चीर सहित फागु खेलिन्दै।

सेतो या बासन्ती रंगको पोसाक लगायर श्री ५ र श्री ३ कोमा हाकिम देखि बहिदार दर्जा सम्मका कर्मचारीले फागु खेल्न सामेल हुनु पर्थ्यों!

Prince Gyanendra
25/02/2023

Prince Gyanendra

King Birendra and Queen Aishwarya
15/02/2023

King Birendra and Queen Aishwarya

मनकामना मन्दिरमा सन्ध्या आरती हुँदै
09/02/2023

मनकामना मन्दिरमा सन्ध्या आरती हुँदै

गोर्खा🇳🇵 l मनकामना/ मनोकामना भगवति गोरखाको मनकामना मन्दिर एक महत्वपूर्ण देवीस्थान शक्तिपीठ मानिन्छ। मनले चिताए...

Vintage photo of Kaal Bhairab during 1929 AD  Photo by: Photo12
31/12/2022

Vintage photo of Kaal Bhairab during 1929 AD

Photo by: Photo12

1960-70 New Road kathmandu Photo By Charles Huntley
29/12/2022

1960-70 New Road kathmandu
Photo By Charles Huntley

आज नवम्वर ११, त्रासदीपूर्ण पहिलो विश्व युद्ध समाप्तीको घोषणा १०४ वर्ष अगाडि भएको थियो ।सन १९१८ को एघारौ महिनाको एघारौ दि...
11/11/2022

आज नवम्वर ११, त्रासदीपूर्ण पहिलो विश्व युद्ध समाप्तीको घोषणा १०४ वर्ष अगाडि भएको थियो ।

सन १९१८ को एघारौ महिनाको एघारौ दिनको दिउसोको ठिक एघार बजे विश्वभर एउटा खुशीको सन्देश फैलिएको थियो । पहिलो विश्वयुद्धको समाप्तिको घोषणाले संसारभर खुशीयाली मनाइएको थियो । ऑस्ट्रियाको युवराज आर्कड्युक फ्रान्ज फर्डिनान्ड र उनको पत्नीको २८ जून, १९१४ मा सेराजेवोमा भएको हत्याको आक्रोशमा ऑस्ट्रियाले सर्बियाको विरुद्ध युद्ध घोषणा गरेको थियो । यहीँ कारण नै पहिलो विश्वयुद्ध शुरुवातको मुख्य कारण थियो । तर यसका पछाडि भने विश्वका प्रमुख बिकसित राष्ट्र बिच बैमनस्यताको शुरुवात भइसकेको थियो ।

झण्डै दुई करोड सैनिक तथा गैरसैनिक सर्वसाधारण जनताको मृत्युु भएको पहिलो विश्वयुद्ध ४ वर्ष भन्दा बढी चलेको थियो । यस युद्धमा नेपाल पनि अछुतो रहन सकेन । करिव २ लाख नेपाली युद्धमा होमिएकोमा करिव २० हजारले जीवन गुमाउन पर्यो । यहि युद्धको समाप्ती पछि आ-आफ्नो देश फर्केका सैनिकका कारण स्पेनिश फ्लू फैलिएको थियो । जसका कारण विश्वयुद्धमा भन्दा दुइगुना भन्दा बढीको ज्यान गएको थियो ।

पहिलो विश्व युद्धको शुरूवात हुनुको मुख्य कारण अस्ट्रियाका राजकुमार Archduke Franz Ferdinand को साराएगोमा बि.सं. १९७१ असार १५ मा भएको हत्या नै थियो । शत्रु राज्यमा बारम्बारको धम्कीलाइ बेवास्ता गर्दै त्यहाँ पुग्नु राजकुमारको लापरवाही थियो ।

धेरै कमलाई ज्ञात होला युवराज आर्कड्युक फ्रान्ज फर्डिनान्ड वीरशम्शेरको समयमा नेपालमा शिकार खेल्न आएका थिए । उनले बि.सं. १९४९ को फागुनमा नेपालको कैलाली र कञ्चनपुरमा १७ बाघ ६ गैडा तथा असंख्य अन्य जनावरको शिकार गरेका थिए । उनि त्यसबेलाका सबैभन्दा नामुद शिकारी थिए । शिकारको लागी संसारको कुनै पनि कुना पुग्ने उनले जीवनमा २७४८८९ जनावर तथा पंक्षिको शिकार गरे । मात्र २८ बर्षको उमेरमा बिश्व भ्रमणमा निस्कदा नेपालमा पनि शिकार खेलेका थिए ।

बीरशम्शेरले केशरसिंह थापाको नेतृत्वमा शिकार खेल्न सहयोगीहरू पठाएका थिए । त्यतिबेला आर्कड्युकले कैलाली र कञ्चनपुरमा गरि १७ बाघ ६ वटा गैडा र अन्य असंख्य जनावरहरू मारेका थिए । उनको निशाना कहिल्यै फरक जान्नथ्यो । तर अन्तमा यस्ता शिकारी आफै शिकार भए । भनौ, हजारौं जनावर तथा पशुपंछीको हत्याको सजायँ पाए ।

आजभन्दा १०३ वर्ष अगाडि पहिलो विश्वयुद्धको समाप्तीको घोषणा गरिएको थियो । यसदिनलाई युद्धविराम दिवस (Armistice Day)को रुपमा मनाउने गरिन्छ । तर सन १९५४ बाट अमेरिकाले भने Veterans Day को रुपमा मनाउने गर्न थालेको छ ।

तस्विर प्रथम विश्वयुद्धका प्रमुख कारक अर्थात हत्या भएका युवराज आर्कड्युक फ्रान्ज फर्डिनान्ड नेपालमा शिकारमा आउने समयको हो ।

Queen Ratna and crown princess Indra as children with family.
02/11/2022

Queen Ratna and crown princess Indra as children with family.

समयको खेल न हो...त्यी दिन र तिनिसंग जोडिएका हरेक पलहरु फेरि कहाँ फर्केर आउँछन् र? मौसुफहरु को भाइ टीकाको एक दुर्लभ तस्वि...
25/10/2022

समयको खेल न हो...त्यी दिन र तिनिसंग जोडिएका हरेक पलहरु फेरि कहाँ फर्केर आउँछन् र?

मौसुफहरु को भाइ टीकाको एक दुर्लभ तस्विर।🙏

** राष्ट्रिय खेलकुद **गण्डकी प्रदेशमा सञ्चालन भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आज समापन हुँदै छ। २०३८ सालबाट सुरु ...
20/10/2022

** राष्ट्रिय खेलकुद **

गण्डकी प्रदेशमा सञ्चालन भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आज समापन हुँदै छ। २०३८ सालबाट सुरु भएको यस प्रतियोगिताको दोस्रो संस्करण (२०४० सालमा) पहिला नै पोखराले आयोजना गरिसकेको थियो। त्यसबेला शरदचन्द्र शाह जस्तो इमान्दार र निष्ठावान व्यक्तित्व राष्ट्रिय खेलकुद परिषद्को नेतृत्व तहमा हुनाले र राजपरिवारका सदस्यहरुको पनि खेलकुदप्रतिको उच्च रुचि र लगावका कारणले गर्दा राष्ट्रिय खेलकुद प्रतियोगिताबाट उदाएका खेलाडीहरुले अन्तर्राष्ट्रिय स्तरमा पनि देशको नाम राख्न सफल भएका थिए।

तस्बिरमा पोखरामा आयोजित दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत फूटबलको फाइनल खेल अवलोकन गरिबक्सदै राजा वीरेन्द्र, रानी ऐश्वर्य र बालक अधिराजकुमार नीराजन। राजा वीरेन्द्र को दायाँपट्टि राष्ट्रिय खेलकुद परिषद्का तत्कालीन सदस्य सचिव शरदचन्द्र शाह।

फोटो सौजन्य: रमा सिंह (पूर्व राष्ट्रिय महिला फूटबल टिम, कप्तान)

Mr. Shishir Sharma writes:-Our Grandfather Damador Sharma with King Mahendra at Dang, when the king visited school, coll...
12/10/2022

Mr. Shishir Sharma writes:-

Our Grandfather Damador Sharma with King Mahendra at Dang, when the king visited school, college, hospital and roads built by him. The King was very impressed of his dedication in social service. 'Focusing on Education, Health and Roads'. Photo was taken some 60 years ago.

Story/Photo courstey: Old photo of Nepal

Princess Shruti and Prince Nirajan
12/10/2022

Princess Shruti and Prince Nirajan

    Bir Bikram Shah(त्रिभुवन वीर विक्रम शाह) & Prime Minister
11/10/2022

Bir Bikram Shah(त्रिभुवन वीर विक्रम शाह) & Prime Minister

  #सन्दर्भ: भाद्र शुक्ल चतुर्दशी | इन्द्रजात्रा |Indra Jatra Festival of Kathmandu, 1975 #तस्विर: बि. सं. २०३२ को इन्द्र...
09/09/2022


#सन्दर्भ: भाद्र शुक्ल चतुर्दशी | इन्द्रजात्रा |
Indra Jatra Festival of Kathmandu, 1975
#तस्विर: बि. सं. २०३२ को इन्द्रजात्रा समारोहमा कुमारीको रथ जात्रा अवलोकन गर्दै श्री ५ वीरेन्द्र लगायत राजपरिवार सदस्य |

लिच्छवि राजा गुणकामदेवको समयमा प्रचलनमा आएको इन्द्रजात्रा मल्लबंशी समयमा आइपुग्दा काठमाण्डौका अन्तिम मल्लबंशी राजा जयप्रकाश मल्लको पाला देखि हनुमानढोकाको गद्दी बैठकमा राष्ट्रप्रमुखको उपस्थितिमा गणेश, भैरव र कुमारीको पूजा गरी जात्रा अवलोकनको प्रचलन सुरुवात हुन पुग्यो | राजा जयप्रकाश मल्लबाटै जिवित देवी कुमारीको रथ जात्रा चलाईएको हो । लिंगो गाडेको तेस्रो दिन अर्थात यंलाथ्व चतुर्दशीका दिन जिवित देवी कुमारी भैरव र गणेशलाई रथमा राखी काठमाडौंको पुरानो काठमाण्डौंको तल्लो आधा भाग परिक्रमा गराइन्छ। यो पर्व ललितपुर, भक्तपुर, दोलखा लगायत स्थानमा पनि मनाइन्छ ।

"It is with deep sadness that we learned of the death of Her    . On behalf of the   people, we extend sincere condolenc...
09/09/2022

"It is with deep sadness that we learned of the death of Her . On behalf of the people, we extend sincere condolences to the , the entire and the Commonwealth over this irreparable loss. Our thoughts and prayers are with you. is 'devastated' by the death of the Queen, the 'rock' on which modern was built. It's a day of great loss, but she leaves great legacy. She has been a personal inspiration to me. She touched the lives of millions around the . We must come together to support
's legacy will loom large in the pages of history, and in the story of our world."



श्री पशुपति नाथले हामी सबैको कल्याण गरून् जय नेपाल
श्री ५ को सरकार
श्री ५ वीरेन्द्र वीर विक्रम शाह देव

 #सन्_१९४७ मा भारत ब्रिटिश शासनबाट स्वतन्त्र हुनु भन्दा अगाडी ब्रिटिश भारतका गर्वनर जनरल र अन्तिम  #वाँयसराय  #लुईस_माउं...
08/09/2022

#सन्_१९४७ मा भारत ब्रिटिश शासनबाट स्वतन्त्र हुनु भन्दा अगाडी ब्रिटिश भारतका गर्वनर जनरल र अन्तिम #वाँयसराय #लुईस_माउंटबेटन भारतको छिमेकी र ब्रिटिश सरकारका मित्र राष्ट्रहरु को औपचारिक भ्रमण गरिरहदा नजिकैको स्वतन्त्र मुलुक नेपालको पनि औपचारिक भ्रमणमा आएको समयमा लिईएको यो श्यामश्वेत तस्विर जाँहा लुईस माउंटबेटन र लेडी माउंटवेटनको बिचमा तत्कालिन श्री ३ महाराज पदम शम्शेर ज.व.रा., बसेको दाँया बाट माउंटबेटनको छोरी, श्री ३ मोहन शम्शेर र बाँया तर्फ बाट श्री बाहादुर शम्शेर र श्री केशर शम्शेर
#तस्बिर_सौजन्य : British Library

King Birendra is seen picking an orange at Bagbani farm in Malepatan, Pokhara.From Private Collection of Dr. Trilokya Na...
02/09/2022

King Birendra is seen picking an orange at Bagbani farm in Malepatan, Pokhara.

From Private Collection of Dr. Trilokya Nath Shrestha

राजाको दर्शन भेट गर्न पाउँदा मन प्रफुल्ल हुन्थ्यो !राजा पनि प्रजा संग भेट गर्न पाउँदा प्रफुल्ल !!
02/09/2022

राजाको दर्शन भेट गर्न पाउँदा मन प्रफुल्ल हुन्थ्यो !
राजा पनि प्रजा संग भेट गर्न पाउँदा प्रफुल्ल !!

Late Queen Aishwarya Rajya Laxmi Devi Shah
29/08/2022

Late Queen Aishwarya Rajya Laxmi Devi Shah

The coronation of King Birendra | February 24, 1975
26/08/2022

The coronation of King Birendra | February 24, 1975

Royal Family
24/08/2022

Royal Family

Address


Website

Alerts

Be the first to know and let us send you an email when King Birendra Bir Bikram Shah Dev posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Travel Agency?

Share