04/03/2020
Release now our video : http://bit.ly/newkiratkulungsong
सम्पुर्ण दर्शकस्रोतामा सेवाके\नमस्कार
आज तपाईंहरु माझ नयाँ रोमान्टिक तथा प्रेममय कथामा आधारित म्युजिक भिडियो सार्वजनिक गरेका छौँ। सम्पुर्णले मन पराई दिनुभैई प्रतिक्रिया दिनुहुन्छ भन्ने अपेक्षा राखेका छौँ। टंक राज कुलुङको प्रस्तुतिमा निर्माण भएको किरात कुलुङ भाषाको गीतलाई निर्देशक राजेश पुमाले नयाँ ढंगबाट भिडियोलाई प्रस्तुत गरिएको छ।
यस भिडियोमा शब्द समिना कुलुङ, संगित डाक्टर किराँतआवाज मेलिना राई \ उदय सोताङ, एरेन्ज लाहाङ सुब्बा साथै मोडल टंक राज कुलुङ \ सोना पालुङवा, मेकअप अनिता गौचा, क्यामेरा/ड्रोन उत्सव दहाल, सम्पादन\कलर विकास दहाल र निर्देशन राजेश पुमा छन्।
सक्दो पोष्टलाई अत्यधिक सेयर गर्दै भिडियो हेरेर साथ दिनु हुनेछ भन्ने अपेक्षा राख्दछौ।