15/09/2019
Lets do it all in a move..
एकै यात्रामा यत्तिका ठाउँ!!
यहि बिदामा घुम्न जाउँ !!
धेरैको सपना: रारा वा मुक्तिनाथ ! आउनुहोस, अब मात्र १३ दिनको यात्रामा रारा ताल र मुक्तिनाथ संगै पोखरा,लुम्बिनी, पाल्पा लगायत अन्य धेरै पर्यटकीय ठाउँहरु एकै यात्रामा घुमौ !!
यात्रा अवधि : १२ रात १३ दिन
सुरुवाती मूल्य : ३५ ,५९९/- प्रति व्यक्ति
(रुट, यात्रु संख्या र यात्रा अवधि को आधारमा मूल्य हेरफेर हुन सक्ने )
न्युनतम यात्रु समूह : ७/८ जना
यात्रा अवधिभर प्जाकेजमा समाबेश गरिने कुराहरु :
4WD स्कार्कियो गाडीमा आरामदायी यात्रा
२ देखि ४ जना संयुक्त रुपमा सुत्ने गरि होटलमा कोठाको व्यवस्था
बिहान चिया/नास्ता , दिउसोको र रातीको खाना
अन्य खर्च जस्तै पानी, प्रवेश सुल्कहरु, अतिरिक्त खानेकुराहरु, भैपरी आउने खर्च आदीको व्यवस्था यात्रु आफैले गर्नुपर्ने छ !!
बुकिंग तथा थप जानकारीको लागि
बिजय घिमिरे
९८४११७१२८१