Simbhanjyang Nepal

  • Home
  • Simbhanjyang Nepal

Simbhanjyang Nepal It is situated at Makwanpur, Nepal.
(1)

where 1000s of International, national and local tourist visits every year for picnic, to play with snow and to see long range Himalayas as well as to worship Rikheswor Mahadev which is named as Chimejangchup

26/10/2024

यस ऋषेश्वर सममुदायिक बन बाट कुनैपनि दाउरा, पत्कर,अादि अटाे तथा गाडि हरुमा ल्याउन नपाउने सुचना जारि गर्दा पनि अटेर गरि ल्याईकाे पाईऐकाे हुदा भाेलि काे मिति २०८१/७/११ गते देखि ल्याईऐकाे भेटे मा अटाे तथा गाडि समेत डिभिजन बन कार्यलय झम्केस्वरि बुझाईने ब्यहाेरा गराईन्छ।

01/09/2024

मकवानपुर । थाहा नगरस्तरीय पालुङ जेसीज कप डबल ब्याडमिन्टन प्रतियोगिताको उपाधि देब अर्याल र नरेन्द्र मोक्तानको ट.....

30/08/2024

राजकुमार के.सी. मकवानपुर, १४ भदौ/थाहा नगरस्तरीय पालुङ जेसीज कप डबल ब्याडमिन्टन प्रतियोगिताको समूह चरणको प्रतियोग...

29/08/2024

थाहा नगरस्तरीय जेसीज कप ब्याडमिन्टन प्रतियोगिता शुरु

25/08/2024

जात्रा जात्रै जात्रा १० र ११ गते आउन नभुलनु होला।।।।।।।।।
24/08/2024

जात्रा जात्रै जात्रा १० र ११ गते आउन नभुलनु होला।।।।।।।।।

23/08/2024

थाहा नगरपालिकामा इन्द्रायणी र बज्रवाराही माइको जात्रापछि मानिसको सबभन्दा बढी भिड लाग्ने कृष्ण जात्रा ,घैटो

23/08/2024
22/08/2024

राजकुमार के.सी.मकवानपुर, ०६ भदौ/थाहा नगर स्तरीय जेसीज कप खुल्ला मेन्स डबल ब्याडमिन्टन प्रतियोगितामा थाहा नगरका १.....

 #2488
31/07/2024

#2488

23/06/2024

हेटौंडा। मकवानपुरको राक्सिराङ गाउँपालिका-७ मा जंगली च्याउको तरकारी खाँदा एक जनाको मृत्यु भएकाे छ । मृत्यु हुनेम....

14/10/2023

BIZZ CHITRA PHOTOGRAPHY CONTEST (PUBLIC CHOICE AWARD)

Story: रैथाने सीप, बुढ्याैली जीवनको जीविकोपार्जनकाे श्राेत । आँगनको डिलमै दुईजना वृद्धवृद्धा बसिरहेको दृश्य । लाग्छ, कसैको बाटो हेर्दै पीडी कुरिरहेका छन् । तर त्यसो होइन, उनीहरु त आफ्नो सीपमा प्रस्तुत भैरहेका थिए । मकवानपुर थाहा नगरपालिका वडा नम्बर २ इन्द्रायणी वस्ती (देउला गाउँ) का यि दम्पती निकै मिहिनत गर्छन् । पुरानो पेशा जोगाउन मात्र तल्लिन छैनन् उनीहरु कमाई पनि गरिरहेका छन् ।

Deadline for likes and comments: 19th Kartik, 2080.

Note* The Picture with the highest number of likes on Facebook will win The Public Choice Award.

reOpening
21/06/2023

reOpening

We are Ready for you!

Our Doors will be opening on June, 25th on Sunday!! 🌟 We couldn't be more excited to get back to business and serve you again.

We look forward to Welcoming you BACK! 🍃

New Beautiful Destination near Kathmandu:मकवानपुरकाे नयाँ पर्यटकीय गन्तव्य "उनिउँ चाैर" थाहा नगरपालिकाकाे आग्रामा पर्ने ...
29/07/2022

New Beautiful Destination near Kathmandu:
मकवानपुरकाे नयाँ पर्यटकीय गन्तव्य "उनिउँ चाैर" थाहा नगरपालिकाकाे आग्रामा पर्ने याे चाैर निकै सुन्दर र मनमाेहक छ । फराकिलो हरियाे डाँडाकाे बिचमा बसेर लुकामारी गरिरहेका बादललाई हेर्दै प्रकृतिको आनन्द लिनकाे लागि पर्यटकहरु आउने गरेका छन् ।

New Beautiful Destination near Kathmandu:
मकवानपुरकाे नयाँ पर्यटकीय गन्तव्य "उनिउँ चाैर" थाहा नगरपालिकाकाे आग्रामा पर्ने याे चाैर निकै सुन्दर र मनमाेहक छ । फराकिलो हरियाे डाँडाकाे बिचमा बसेर लुकामारी गरिरहेका बादललाई हेर्दै प्रकृतिको आनन्द लिनकाे लागि पर्यटकहरु आउने गरेका छन् ।

Pic. Ganesh Bista

27/07/2022

काठमाडौं – मकवानपुरको थाहा नगरपालिकाले सार्वजनिक खरिद नियमावली विपरित औषधिजन्य मालसामान खरिद गरेको पाइएको छ । .....

21/07/2022

आग्राको उनिउँ चौर ! घुम्न जाने हैन त ?

आग्रा! यस ठाउँको नाम लिने वित्तिकै मानिसहरु भारतको आग्रा सम्झन्छन् । तर नेपालकाे आग्रा मकवानपुरकै थाहा नगरपालिका वडा नम्बर ७ र ८ मा पर्छ । आग्राको ७ नम्बर वडामा पर्यटकलाई लोभ्याउने उनिउँ चौर छ । फुटबल मैदानभन्दा ठुलो चौरको बिचमा बसेर निलो आकाश र लुकामारी गर्दै गरेका बादलका फुर्काहरु हेर्दै आनन्द लिनुको मजा नै बेग्लै हुन्छ, उनिउँ चौरमा । टाढाबाट झट्ट हेर्दा हरियो तन्ना सुकाए झैं देखिने यो चौरमा पर्यटकहरु पुगेपछि निकै मोहित हुन्छन् ।

Address

Simbanjhyang

Website

Alerts

Be the first to know and let us send you an email when Simbhanjyang Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Simbhanjyang Nepal:

Videos

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Travel Agency?

Share