Nepali Paila

Nepali Paila Koshi river system
The Kosi River, or Sapt Koshi, drains eastern Nepal. Czechoslovak sportsmen then agreed to take up the challenge.

It is known as Sapt Koshi because of the seven rivers which join together in east-central Nepal to form this river. The main rivers forming the Koshi system are – the Sun Koshi(सुन कोशी), the Indravati River(इन्द्रावती), the Bhote Koshi (भोटे कोशी), the Dudh Koshi(दुध कोशी), the Arun River(अरुण), Barun River(बरुण), and Tamor River(तमोर). The Dudh Kosi river originates from the high-altitude areas

of Mt Everest (8848 metres) and the snow and glacier melt contributes significant portion of streamflow, especially during the dry season. The combined river flows through the Chatra Gorge in a southerly direction to emerge from the hills. Course
The river drains the Mount Everest massif, the highest peak in the world.[2] It begins just east of Gokyo Lakes and flows south to Namche Bazaar. Continuing south, the Dudh Koshi exits Sagarmatha National Park and passes to the west of Lukla. The Lamding Khola joins the Dudh Koshi to the southwest of Surkya and continues its southerly course to Harkapur, where it joins the Sun Kosi.[4]

Paddling
The river is characteristic of extreme white water and normally cannot be used for watersports. The descent is over 5% and there are rapids that reach WW VI difficulty (not yet rated by AWA) and places that need to be portaged even with the best equipment. In addition, the river often changes — big stones getting moved around by natural forces etc. Flowing down from Mount Everest, the river is believed to be the highest navigable whitewater. As such, it came to attention of teams participating in the world cup since Austrian paddlers made a world record descending from 3200 m altitude in France. A team of sixteen men, fourteen Czechs and two Slovaks, had been gathered and on January 4, 1973 they set on the journey from Děhylov by cars (notably using customized Tatra 138 that had to survive over 30,000 km forth and back). For the last part from Lukla to Pheriche, 110 porters were hired to carry the boats and other equipment. The actual river trip began on April 1 near Pheriche at 4243 mamsl and ran for 126 km down to Sun Kosi. The paddlers used both covered tandem canoes (C2) of Vertex brand and solo kayaks (K1), all made of fiberglass. The expedition returned home safely in August the same year. Three years later, in 1976, there was a British expedition of seven kayakers under the leadership of Mike Jones. They used 4 metres long fiberglass slalom-style kayaks specially designed by Pyranha Canoes with extra buyonancy and reinforcement. The expedition is notable for taking place in September to avoid ice and when the water was high to set new altitude record. They paddled at approximately 5300 mamsl on one of the lakes at the Khumbu Glacier.[6] But the high water flow had its downside — many parts were too dangerous and had to be omitted; the result was that just two boats out of eleven survived to the end at the confluence with Sun Kosi. It is unclear which parts of the river were skipped, but the descent is generally considered incomplete.[7] The next year, HTV documentary movie "Dudh Kosi: Relentless River of Everest"[8] has been released which is a source of common misconception that this was the first trip on the river. Note that both expeditions didn't embark on Dudh Kosi but rather on Lobuche which is the river formed by the Khumbu Glacier and which runs around Pheriche. Just below Pheriche it merges with Imja Khola which then runs for about ten kilometres before it joins Dudh Kosi under Tengboche. Since then, there were many expeditions using wide variety of boat constructions allowing to run some rapids that had to be portaged previously. However the access to upper parts above Lukla is now limited due to stricter regulations in and around national parks. Dudh Koshi

Country Nepal
Basin features
Main source East of Gokyo Lakes
27°56′05″N 86°42′34″E
River mouth Sun Kosi near Harkapur
27°08′58″N 86°26′00″ECoordinates: 27°08′58″N 86°26′00″E
River system Koshi River
Tributaries
Left:
Imja Khola

Check it out once!!!
11/04/2024

Check it out once!!!

18/03/2024
26/08/2023

#हर्कसाम्पाङराइ

16/12/2022

Love

11/09/2022

Indian Idol -2022

Something Next by

27/08/2022

केटाकेटीलाई अनुशासनमा राख्न तपाईंले गर्न सक्नुहुन्छ चलाखी, पढ्नाेस् ती के-के हुन्



हरेक अभिभावकसामु एउटा यस्तो समय आउँछ, जुनबेला आफ्ना बालबालिकालाई कसरी उच्चतम अनुशासनमा राख्ने भन्ने विषयले पिरोल्छ । झर्को लगाउने शिशु होस् वा रिसाइरहने किशोर अवस्थाका बालबालिकाको स्याहार-सुसार गर्दा, तपाईंलाई आफ्नो रिसमाथि नियन्त्रण राख्न हम्मे-हम्मे पर्छ । आफूलाई त्यस्तो परिस्थिति आओस् भन्ने चाहना कोही पनि अभिभावकको हुँदैन र आधारभूत कुरा त के हो भने, बालबालिकालाई गाली वा कुटपिट गरेर समस्याको समाधान हुँदैन ।
सम्बन्धित समाचार
बालबालिकाको खाना खाने बानीमा अभिभावकको भूमिका कस्तो हुनुपर्छ ?
धनन, अन्य अझ बढी प्रभावकारी विधिहरू पनि छन्, जसमध्ये एउटा विधि सकारात्मक अनुशासन हो । हामीले अक्सफोर्ड विश्वविद्यालयमा बालबालिकासम्बन्धी विषय पढाउने प्राध्यापक, पारिवारिक सामाजिक कार्यकताको साथै दुई बालबालिकाकी आमा लुसि क्लभरसँग सकारामक अनुशासनको दृष्टिकोण अभिभावकलाई आफ्ना बालबालिकासँग सकारात्मक सम्बन्ध कायम राख्न एवं जिम्मेवारी बोध, सहयोग तथा स्व-अनुशासनका सीप सिकाउनको लागि कत्तिको सहयोगी हुन्छ भन्ने विषयमा परामर्श गरेका थियौं।
कोही पनि बालबालिका खराब हुँदैनन्, व्यवहार मात्रै खराब हुनसक्छ ।
सकारात्मक अनुशासन किन ?
प्राध्यापक क्लभर भन्छिन्, 'आफ्ना बालबालिकाको अगाडि चिच्याउन वा पिट्न अभिभावकले पक्कै पनि चाहँदैनन्। हामी तनावमा रहेको बेला अन्य कुनै उपाय नदेखेर उनीहरूलाई गाली गर्ने वा पिट्ने गर्छौं ।'
प्रमाण प्रष्ट छ : गाली गरेर वा पिटेर समस्याको समाधान हुँदैन बरू दीर्घकालीन रूपमा यसले फाइदाभन्दा बेफाइदा नै बढी गर्छ । बारम्बार गाली गर्ने वा पिट्ने गर्नाले बालबालिकाको जीवन नै नकारात्मक रूपमा प्रभावित हुन सक्छ । बालबालिकालाई निरन्तर रूपमा 'घातक तनाव' भएमा विद्यालय जान छोड्ने, निराशा, लागुऔषधको कुलत, आत्महत्या र मुटुरोगजस्ता नकारात्मक नतिजा देखिन सक्छन् ।
१. बालबालिकासँग एक्लै समय बिताउने योजना
बालबालिकाहरूसँग एक्लै समय बिताउनाले उनीहरूसँग राम्रो सम्बन्ध बनाउन तथा अन्य सकारात्मक कुराका लागि महत्त्वपूर्ण हुन्छ । 'त्यस्तो समय दिनमा २० मिनेट वा भनौँ ५ मिनेट मात्रै पनि हुनसक्छ, जुन तपाईंले बालबालिकासँगै मिलेर भाँडा माझ्ने समयमा गीत गाउँदै वा लुगा सुकाउने समयमा कुराकानी गर्दै बिताउन सक्नुहुन्छ', प्राध्यापक क्लभर सुझाउँछिन्, 'तपाईंले बालबालिकामा ध्यान दिनु वास्तवमै महत्त्वपूर्ण हुन्छ। त्यसैले, टेलिभिजन र फोन बन्द गरेर उनीहरूकै तहमा पुग्नुहोस् र सँगै समय बिताउनुहोस् ।'
'यो औषधि लिनुहोस्, यसले तपाईंलाई सहयोग गर्नेवाला छैन र यसले तपाईंलाई बिरामी बनाउने वाला छ' भन्नुजस्तै हो, प्राध्यापक क्लभरकाे अनुभव छ, 'कुनै चीजले काम गर्दैन भनेर यदि हामीलाई थाहा छ भने त्यसको सट्टामा फरक दृष्टिकोण अपनाउनु राम्रो हुन्छ ।'
Islingtondav
गर्न नहुने वा सजाय पाउने आदि कुराभन्दा सकारात्मक अनुशासनको अवधारणाले तपाईंका बालबालिकासँग सुमधुर सम्बन्धको विकास गर्ने तथा व्यवहारमा अपेक्षाहरू तय गर्नमा जोड दिन्छ । सबै अभिभावकको लागि एउटा सुखद खबर के छ भने यो अवधारणाले काम गर्छ र यसलाई निम्नअनुसार व्यवहारमा उतार्न सकिन्छ :
२. सकारात्मक कुरालाई तारिफ गर्ने
अभिभावकको रूपमा हामी बालबालिकाले गर्ने नकारात्मक व्यवहारमा केन्द्रित भएर उनीहरूलाई यो व्यवहार नराम्रो भयो भानिहाल्छौँ । यसलाई बालबालिकाले तपाईंको ध्यान खिच्ने माध्यमको रूपमा बुझ्दै त्यस्तो व्यवहार रोक्नुको सट्टा त्यसलाई नै निरन्तरता दिने सम्भावना रहन्छ ।
सम्बन्धित समाचार
यस्ताे छ बुबाकाे मुख हेर्ने दिनकाे महत्त्व
बालबालिकालाई तारिफको खाँचो हुन्छ, जसले उनीहरूलाई माया पाएको र विशेष महसुस गराउँछ । 'यदि बालबालिकाले ५ मिनेटको लागि मात्रै आफ्नो साना दाजु/भाई वा दिदी/बहिनीसँग खेलेर समय बिताएको हो भने पनि हेर्नुहोस् र तारिफ गरिदिनुहोस्', प्राध्यापक क्लभर अगाडि भन्छिन्, 'यसले राम्रो व्यवहारलाई प्रोत्साहन दिँदै अनुशासनको आवश्यकता घटाउन सक्छ ।'
३. अपेक्षाहरू स्पष्ट रूपमा तय गर्ने
'बालबालिकालाई तिमीले यो गर्नुहुँदैन भन्नुभन्दा पनि तिमीले यो गर्नुपर्छ है भनेर स्पष्ट भन्नु एकदमै बढी प्रभावकारी हुने प्राध्यापक क्लभर बताउँछिन् । 'तपाईंले आफ्नो बालबालिकालाई सामानहरू यताउता छरपष्ट नपार वा असल बन भन्नुभयो भने आफूले के गर्नुपर्ने हो भनी राम्ररी बुझ्न सक्दैनन् । सबै खेलौनाहरू उठाएर बक्समा राख' जस्ता वाक्य प्रयोग गर्ने हो भने तपाईंले के खोज्नुभएको हो भनी बुझ्ने सम्भावना बढी हुन्छ', उनले भनिन् ।
तर, हासिल गर्न सकिने किसिमका अपेक्षा तय गर्नु महत्त्वपूर्ण हुने उनकाे भनाइ छ । फोन कल आएको १० मिनेट शान्त बस्न सम्भव होला तर बालबालिकालाई दिनभरि शान्त भएर बस भन्नु अलि व्यवहारिक नहोला', क्लभर भन्छिन्, 'आफ्ना बालबालिकाको क्षमता कति छ भन्ने कुरा तपाईंलाई थाहा हुँदाहुँदै पनि असम्भव किसिमको काम लगाउनुभयो भने उनीहरू असफल हुन्छन्।'
४. रचनात्मक तरीकाले ध्यान मोडिदिनुहोस्
तपाईंको बालबालिकाले अप्ठ्यारो व्यवहार देखाएको समयमा अन्य कुनै सकारात्मक क्रियाकलापमार्फत उसको ध्यान मोड्नु एउटा उपयोगी रणनीति हुनसक्ने प्राध्यापक क्लभरकाे भनाइ छ । उनी भन्छिन्, 'कुराकानीको विषय परिवर्तन गरेर, कुनै गेम खेल्न थालेर वा अर्को कोठामा लगेर वा बाहिर कतै हिँडन लाग्ने आदि उपायद्वारा तपाईंले उनीहरूको ध्यान सकारात्मक व्यवहारतर्फ केन्द्रित गराइदिन सक्नुहुन्छ ।
कुनै पनि क्रियाकलाप समय मिलाएर गर्नु अत्यन्तै महत्त्वपूर्ण हुन्छ । कुनै चीज गलत हुन लागेको छ भन्ने बुझेर केही गर्नु पनि ध्यान मोडिदिनु हो । आफ्ना बालबालिका अधैर्य हुन लागेको, झर्किन वा रिसाउन लागेको वा एउटै खेलौना दुई जना बालबालिकाले एकै समयमा खेल्न चाहेको कुरा केही क्षणअघि बुझ्न सकियो भने कुनै अप्रिय क्षण आउन नपाउँदै रोकथाम गर्न सकिन्छ ।
५. शान्त परिणामको प्रयोग गर्नुहोस्
केही गरेमा त्यसको नतिजा निस्किन्छ भन्ने कुरा बालबालिकाले बढ्ने क्रममा सिक्नु पर्छ । यो कुरा बालबालिकालाई राम्ररी बुझाउन सकियो भने यो साधारण प्रक्रियामार्फत उनीहरूले राम्रो व्यवहार सिक्नुका साथै जिम्मेवारी बोध पनि गर्छन् ।
नराम्रो व्यवहारको परिणाम पनि नराम्रो हुने कुरा बताउँदै बालबालिकालाई राम्रो कुरा गर्न प्रेरित गर्न सकिन्छ। जस्तै, यदि तपाईंको बालबालिकाले भित्तामा केरमेट गरे भने त्यसो नगर्न अन्त्यथा उनीहरूको खेल्ने समय सकिने कुरा भन्न सक्नुहुन्छ । यसबाट उनीहरूले चेतावनीका साथै आफ्नो व्यवहारमा परिवर्तन गर्ने मौका पनि पाउँछन् ।
“यदि उनीहरूले नराम्रो व्यवहार गर्न नछाडेमा, भन्न सजिलो त छैन, तर त्यसको परिमाण मैले गर्दा भएको हो भनेर नरिसाईकन भन्नुहोस्” , प्राध्यापक क्लभर थप्नुहुन्छ।
यदि उनीहरू अझै पनि रोकिएनन् भने उनीहरूको निकै तारिफ गर्नुहोस् भन्ने सुझाव दिँदै प्राध्यापक क्लभर भन्छिन्, 'तपाईंले आफ्नो बालबालिकाको लागि रचनात्मक प्रतिक्रिया सृजना गर्दै हुनुहुन्छ । नराम्रो व्यवहार गरेमा के हुन्छ भन्ने कुरा थाहा पाउनको लागि शान्त परिणामहरूको विधि प्रभावकारी देखिएको छ ।'
सकारात्मक अभिभावकत्वका लागि सधैँ उस्तै किसिमको व्यवहार गर्नु महत्त्वपूर्ण हुन्छ र त्यसै कारणले बालबालिकाले देखाउने परिणामसम्मै हेर्नु महत्त्वपूर्ण हुन्छ, उनीहरूलाई यथार्थपरक बनाइरहेको हुन्छ। तपाईंले किशोर उमेरको बालबालिकाको फोन एक घण्टाको लागि लिन सक्नुहुन्छ तर पुरै एक हप्ताको लागि लिनुभयो भने उनीहरूको व्यवहार हेर्न वा बुझ्न पनि असहज हुन सक्छ ।
६. साना बालबालिकासँग समय बिताउने
बालबालिकासँग एक्लै समय बिताउनु रमाइलो हुनसक्छ । यसका लागि कुनै खर्च पनि लाग्दैन । तपाईंले उनीहरूको शैलीको नक्कल गर्न वा भाँडाकुटी खेल्न वा सँगै गीत गाउन सक्नुहुन्छ । एउटा गजबको अनुसन्धानले के भन्छ भने तपाईं बालबालिकासँग खेल्नुभयो भने उनीहरूको मस्तिष्कको विकास थप राम्रो हुन्छ ।'
७. ठूला बालबालिकासँग समय बिताउने
साना बालबालिकाले जस्तै किशोर उमेरका बालबालिकाले पनि आफ्नो तारिफ सुन्ने र आफूलाई अरूले राम्रो मानिदिउन् भन्ने चाहना राख्छन् । 'उनीहरूको नजिक रहेर नाचिदिनुभयो वा उनीहरूका प्रिय गायकको बारेमा कुरा गरिदिनुभयो भने एकदमै मन पराउँछन् । प्राध्यापक क्लभरका अनुसार उनीहरूले यो कुरा सधैँ नदेखाउन सक्छन् तर खुसी हुन्छन् । र, उनीहरूकै शैलीमा सम्बन्ध बनाउनको लागि यो एउटा प्रभावकारी तरीका हो ।
सम्बन्धित समाचार
पढ्नुस्, असल पिता बन्न अनुसन्धानले औँल्याएका सुझाव
अपेक्षाहरू तय गर्ने क्रममा 'केही नियम बनाउनको लागि उनीहरूको सहयोग माग्नुहोस्' भन्दै प्राध्यापक क्लभर भन्छिन्, 'उनीहरूसँग बसेर छलफल गरी घरमा के काम गर्न हुने र के गर्न नहुने भन्ने बारेमा नियम बनाउनुहोस् । अस्वीकार्य व्यवहारको परिणाम के हुन्छ भन्नेबारे निर्णय गर्नसमेत उनीहरूले सहयोग गर्न सक्छन् । यो प्रक्रियामा सहभागी भएपछि उनीहरूले आफू अब स्वतन्त्र र परिपक्व हुँदै गएको क

27/08/2022

No Drug Anymore!!

26/08/2022

नेपाली माटो।।।।।।

23/08/2022

नेपाली सिमा बेचेर खाय!

19/08/2022

बिदेशि सहयोगी बिना देश नबन्ने नै भयो होइनतहोइनत?कुलङ्गार बेवस्था😖

Address


Alerts

Be the first to know and let us send you an email when Nepali Paila posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nepali Paila:

Videos

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Travel Agency?

Share